"पशुपति धर्मशालामा मारवाडी सेवा समिति मोही होइन" - अध्यक्ष अग्रवाल (अन्तरबार्ता )

  Рет қаралды 64,484

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 214
@पाल्पालीसेन
@पाल्पालीसेन 2 күн бұрын
हिम्मतवाला पत्रकार मात्र नभई शुष्म गहन अध्यन गरि सत्यतथ्य उजागर गर्ने राष्ट्रप्रेमी व्यक्तित्व टंक ज्यु सलाम छ 🙏🙏🙏🙏
@sharansubedi2583
@sharansubedi2583 Күн бұрын
❤👍️👍️🙏🙏
@SarojKumar-gy7ff
@SarojKumar-gy7ff Күн бұрын
तपाईं को पत्रकारिता प्रती सलाम छ टंक दाइ
@YELLOWNEPALMEDIA
@YELLOWNEPALMEDIA 2 күн бұрын
न गुस न कमिसन न कुनै पार्टी मा आबद्द टक दाहाल ❤❤❤
@agnidevkota9173
@agnidevkota9173 Күн бұрын
हिम्मत को लागी सलाम सर !!
@binodbhujel3213
@binodbhujel3213 Күн бұрын
म पत्रकार हो भन्ने महोदयहरुले उहाबाट सिक्नुहोस पत्रकारिता के हो📝
@bhatatpaudel3432
@bhatatpaudel3432 2 күн бұрын
धन्यवाद सर तपाईको सहासको लागि
@LifeEnjoy-rf2wn
@LifeEnjoy-rf2wn Күн бұрын
मलाई टंक सरको हरेक भिडियो रोचक र सान्दर्भिक लाग्छ हरेक एपिसोड नछुटाईकन हेर्छु राम्रो लाग्छ।
@HelpingGarage
@HelpingGarage Күн бұрын
मारवाडी समाजका कोठाहरू भाडा लाउँदाखेरि एउटा भाडाको १५०० देखि २००० सम्म लाउँछ। त्यो जम्मै हिसाब गर्नुपर्छ सधैं प्याक हुन्छ कहिले पनि खाली हुँदैन त्यहाँ
@rudrakandel2226
@rudrakandel2226 Күн бұрын
बेग्र प्रतीक्षामाको को को हुनुहुन्थ्यो? आज यो विषयमा क्लिएर गर्दिनु भएकोमा धन्यवाद दाजु , उहाँको खोजपत्रकारिता एक एपिसोड पनि नछुटाई हेर्नू को को हुनुहुन्छ हाँजिर गरम त🙏🙏🙏
@basudevthapa2059
@basudevthapa2059 Күн бұрын
टंक जी लाई मुरी मुरी धन्यवाद ॐॐॐ ❤😂🎉सहि सत्य काम गरौ अनि मात्र पशुपतिनाथ ले रक्षा गर्लान नत्र नास हुने छ शिबश्व लाग्ने छ ,नास हुन केहि समय नलाग्न सक्छ ॐॐॐ जयहोस शम्भो
@buddhimantandukar7015
@buddhimantandukar7015 Күн бұрын
देश लुट्नै धेरै माडवडीहरु छन तर सबैलाई भन्न मल्दैन जतापनि फाइदा हेर्ने वैक खोल्ने जनाको पैसा खेलाउने दिमग मान्नुपर्छ माडेको😂😂😂😂
@nisssan8559
@nisssan8559 Күн бұрын
मार्वाडी र एमाले देशको लागि क्यान्सर नै भएर आए। पशुपतिमा पहिलो चोटि नेपाली भट्ट नियुक्ति गर्दा सरकार नै फेरेको ईतिहास छ - त्यो बेलामा किन सरकार ढलेछ भन्ने बिषय अहिले आएर थाहा हुँदै छ।
@roybatty4302
@roybatty4302 2 күн бұрын
पशुपति विकास कोषमा राजनीतिक नियुक्ति हुन्छ, र जसको सरकार छ उसको झोले हरु नियुक्ति भएर पशुपति मन्दिर को पूंजी सम्पति मा ब्रह्म लुट गर्छन। यो मुद्दा पनि केही हैन पशुपति विकास कोष लाई मन्दिर को सम्पति अझै निल्न मन लागेर लफडा भएको हो। यो धर्मशाला बाट मारवाडी सेवा समाज लाई लखेट्न सकेर सम्पूर्ण रुपमा विकास कोष को स्वामित्वमा आयो भने राजनीतिक झोले हरु ले अझै लाखौं पैसा पचाउन पाउँथे मासिक। धेरै नेपाली हरु कानुन र सुशासन स्थापित गर्ने लड़ाई भनेर भ्रम मा भएको देखियो।
@menuka945
@menuka945 Күн бұрын
Ho ni yesailai hataunu chha balen hudai natra feri jalo fukaunu sakidaina.
@menuka945
@menuka945 Күн бұрын
यदि यो मारवाडी ले जिते भने हरेक घर मा बहाल वाला हरु ले घर मालिक लाई कुनै पनि बेला उठाएर आफू मालिक बन्न सक्ने नजिर बस्छ।
@birendrajoshi4056
@birendrajoshi4056 Күн бұрын
compile हिसाब किन?? गौसालाको छुट्टै हिसाब गर्नु पर्दैन, पसुपतिको पैसाले पुरै मारवाडी समाज चलाएर loss मा छौ भन्नू पनि उचित हुदैन, अरुले त्यो भन्दा राम्रो सुबिधा सहित चलाउन चाहन्छ अथवा सरकार आफै चलाउदा किन यिनिहरुले नमान्ने?? म नै गर्छु अरुले गर्नै हुदैन भन्नू उचित हुदैन।
@ramgurung8200
@ramgurung8200 Күн бұрын
टंकजी,तपाइलाइ माडेले धर्मशालाको शटरको आम्दानी मात्र वतायो तर त्यही भवनको माथील्लो तलामा भएका कोठाहरुवाट दैनिक प्रति कोठा वाह्रतेह्र शय रुपिया भन्दा वढी आम्दानी हुन्छ भन्ने कुरा चाहीं छुटायो । यो विषयको पनि अनुशन्धान तपाइले गर्नु पर्यो । यो पशुपती गौशाला धर्मशाला शुल्क तिरेर वस्ने धर्मशाला पनि हो । यो अध्यक्ष माडेले गौशालाको मात्र संचालक मारवाडी सेवा समिती हो भन्दा भन्दै पनि यो समितीकै सम्पत्ती जसरी व्याख्य गरिराख्या छ मानौंकी मारवाडी सेवा समितीले वाहेक अरुले यो धर्मशाला चलाउन पाउंदैन । यसको असली मालिक त पशुपती विकास कोष भए पछि उस्ले जस्लाइ मनलाग्छ उस्लाइ संचालन गर्न दिन किन नपाइने । के माडेले मात्र चलाउन पाउनु पर्छ भन्ने होर ?
@nabindangi2982
@nabindangi2982 11 сағат бұрын
तपाई जस्तो पत्रकार नेपाल लाइ खाचो छ 🇳🇵🇳🇵🇳🇵
@NimeshSiwakoti-ys3en
@NimeshSiwakoti-ys3en Күн бұрын
Tanka sir 🙏 Your news has rightly clarified many people's curiosity. I am grateful to you.❤️
@shyamshrestha4491
@shyamshrestha4491 Күн бұрын
सहि प्रस्न टंक दाहाल जि , मारवाडि सेवा समिति काे अध्यक्ष ज्यु ले सहि भन्नू भयाे मरवाडि समिति माेहि हाेईन। सम्मान छ साेझाे र सत्य उत्तर दिनुभयाे।❤🎉
@lobpenlongsal5285
@lobpenlongsal5285 Күн бұрын
जय हो टंक सर को!
@ikigai79_one
@ikigai79_one Күн бұрын
Tanka dai, your work is amazing. But I think the interviewing needs a little more work. In this particular exchange: - you seem a little in a hurry. - as an interviewer, one does not have to use fillers like “Ho Ho, mailay bujay”. I think staying silent and only interrupting when you are ready to transition or follow up, could be more effective? - the closure seems super abrupt. Perhaps you could have a timer to yourself that would give you a 2 minutes countdown, where you could position your closure to the guest ahead of time? Just my 2 cents as a listener and a fan. Best wishes dai
@HelpingGarage
@HelpingGarage Күн бұрын
तपाईँहरुलाई तपाईँहरुलाई धेरै घाटा भयो अब सेवा नगर्नुस् त्यो सरकारलाई जिम्मा खत्तम त्यहाँ सरकारलाई आफ्नो उपयुक्त काम आफैं गर्नुहुन्छ यो मारवाडीहरूलाई दिनु हुँदैन
@premdahal631
@premdahal631 Күн бұрын
हजुर को समचार बाहेक अरुकुनै पनि समचार विश्वास नै लाग्दैन
@Shresthadipan
@Shresthadipan Күн бұрын
आउनु होस prime times HD unsubscribe अभियान सफल परौँ
@BharanRaiVlogger
@BharanRaiVlogger 14 сағат бұрын
धेरै राम्रो काम सर को सहासी काम लाई सलाम छ ।
@jawansinghtamang
@jawansinghtamang Күн бұрын
सलाम छ हजुरको पत्रकारितालाई 🙏
@SampradaaMantra
@SampradaaMantra Күн бұрын
यो हो पत्रकारिता । एकदम आवश्यक अनि सटीक प्रश्न बिना कुनै डर अनि लोभ लालच । यसैगरी नेपाली जनता को लागि सही जानकारी प्रसारण गरिदिनुहोला आगामी दिनहरुमा पनि । देशको युट्युबर हरु अरूको बुडी पोइला गएको अनि ताल न बेताल को viral मानिस हरुको पछि लाग्दै ठिक्क छ । अनि देशको ठूला मिडिया हरु आफैमा भ्रष्टाचारी छन् । तपाईंलाई हृदयदेखि धन्यबाद छ टंक सर ।
@angaraj3967
@angaraj3967 Күн бұрын
मैले सूचना माग्दा मारवाडी सेवा समाजले सुचना दिएको थिएन । कार्यालयको ठेगाना लुकाएका छन् ।
@sanjayapaudel3878
@sanjayapaudel3878 Күн бұрын
नेपालको एकमात्र निष्पक्ष पत्रकार टंक ढकाल
@nepalinews1660
@nepalinews1660 Күн бұрын
Tanka dahal nepal ko no. 1 content creator🎉🎉 ek dum saral ra sajilo tarika ko prastuti hunxa hajur ko❤
@laxmanaryal9055
@laxmanaryal9055 Күн бұрын
धन्यवाद
@pembalama4492
@pembalama4492 2 күн бұрын
सबैले बुझ्ने भयो मारवाडी सेवा समाज नेपाल रे। भने पछि मारवाडी हरु विदेशी रहेछ नि
@thamangiri4364
@thamangiri4364 Күн бұрын
यो ६२ रोपनी जग्गा किन्ने पैसा काहाबाट आयो यो सबै ६२ रोपनी जग्गा किन्ने सबै पैसा गौसाला र्धम साला कै पैसा हो सिदा सिदी बुझ्नुस्
@dillineupane4485
@dillineupane4485 Күн бұрын
माडेले बिनानाफा बाउकाेकामपनिगर्दैन बाउकाेसेवापनि नाफाबिनागर्दैन
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Күн бұрын
सलुट टंक सर ❤❤❤❤❤❤
@prakash-dy2ur
@prakash-dy2ur Күн бұрын
A wonderful effort to clear the clouds . The interview itself is a marvellous piece of work . Well done again
@roshanshrestha8927
@roshanshrestha8927 Күн бұрын
मुख्य धार्मिक स्थल माई यस्तो गनी नसाधे घोटला भेटिने रईछ ..................................
@rameshmajhi5726
@rameshmajhi5726 Күн бұрын
Dai tpai jasto manxe chahin x yo Hamro nepal lai For develop our country.Big Fan ❤❤❤
@aplnepal
@aplnepal Күн бұрын
अति सुन्दर कार्य 🕉️🕉️🕉️🕉️🙏🙏🙏👍️👍️👍️👍️🌹🌹🌹🌹🌹
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक Күн бұрын
प्रस्न -: १- तेत्रो बिल्डिङ बाट उठेको रकम चै तीन देखि चार लाख रे ? २-गौमाता ५०० वटा पाल्ने हिसाब खर्च चै ५०० को अनि आए चै ३०/४० को देखाउने ? ३- सटर कति वटा छ त्यो नि एकिन नभएको ? ४-हिसाबकिताब एकिन छैन दसै भयो रे ? अन्य थुप्रै प्रस्न छ्न जनताको तर उत्तर सुन्य छ मारवडी सेवा समितिको????
@Nira461
@Nira461 Күн бұрын
Good tank sr, salut x hajurlai
@Durbarthoknews
@Durbarthoknews 2 күн бұрын
राम्रो समाचार
@Owlz12
@Owlz12 Күн бұрын
26:52 - सुचनाकाेलागि धन्यवाद दुबैजनालाइ. ,.... मारवाडि सेवा समिति काठमाँडाैंकाे मारवाडिकाे मात्र हाे, देशभरिका हैन भन्नुभयाे, ......काठमाडाै मा. न. पा. कि काठमाडाैं जिल्ला कि काठमाँडाैं उपत्यकाका मारवाडिकाे ?
@khadgajitlama6198
@khadgajitlama6198 Күн бұрын
सम्पत्तिको लागि लडाइँ ।दुरुपयोग नहोस् ।
@leeshoot4796
@leeshoot4796 Күн бұрын
टंक जि तपाईं सङ भएको सबै भ्रष्टाचारको को प्रमाणहरु रबि छुटे पछि रबिलाइ एक प्रती पठाइदिनु होस । अब देश मा यी पातकी भ्रष्टाचारी जति पनि छ्न सब लाई आजिबन काराबास चलान नगरी हुन्न ।हाम्रै पुस्ता ले नगरे आउने पुस्ता सबै यस्ता कुरामा अनभिज्ञ हुन चाहान्छन किन कि प्राय सबै बिदेसिएक र उतै रमाउने प्रकार का छन ।साथै बिदेश मा हुनुहुने तर नेपाल मा भोट दिन्न मिल्ने सबै नेपालिहरु चुनाबको समयमा नेपाल आएर युवा पुस्ताहरुलाइ एक छ्त्र राज्य सन्चालन गर्ने अवस्था मा पुराउन जरुरी छ।
@zion7740
@zion7740 Күн бұрын
यत्तिकाे पत्रकारिता यदि याे देशमा हुन्थ्याे भने याे देशका राष्ट्रघातिहरुलाई सत्तामा बसेर देश लुट्ने काम गर्न सक्थेन ।
@bibekbhattarai9976
@bibekbhattarai9976 Күн бұрын
धन्यवाद tanka dahal sir
@bheshsubedi3564
@bheshsubedi3564 Күн бұрын
ब्यापारी ठग माफिया भ्रष्ट दलालबाट मुक्त नभइ नबन्ने देखियो
@SesrajMagar
@SesrajMagar Күн бұрын
Tq mero Vai ramero Patrakar ko vumika nivau nu vayako ma ...ahilay samma thanks
@keshabghale1214
@keshabghale1214 Күн бұрын
राम्रो खोज । 🇳🇵🙏
@sanushrestha4958
@sanushrestha4958 Күн бұрын
Salam xa tanka sar hajurlai
@shivarajbhattarai7886
@shivarajbhattarai7886 Күн бұрын
एउटा पसलको भाडा रकम ३०,००० माथी छ हरेक महिनाको र हरेक कोठा १५०० जति मा लगाउछ कति बर्ष भयो यसरी चलाएको कति कमायो समाजसेवाको लागि कमाएको कि ब्यापार हो?
@leeladhakal9029
@leeladhakal9029 Күн бұрын
धन्यवाद टङ्क जी
@Anilpokhrel-o1g
@Anilpokhrel-o1g 2 күн бұрын
Derai ramro sar.❤❤❤❤
@padamkumarachaju1280
@padamkumarachaju1280 2 күн бұрын
To the point I really respect the tank sir .
@aashutoshgamer5574
@aashutoshgamer5574 Күн бұрын
फाईदा हुन्जेल माडवारी ले चलाउने।चलाउन नसके पछि नेपाल सरकार ले चलाउछ। नेपाली लुट्न पाउन्जेल लुट्ने ।नसके भाग्ने निति माडवारी को हो।बैंक, वितीय संस्था कुमारी, नेपाल बेक,कृषि विकास बैंक, केहि बैक र बीमा नेपाल वीमा संस्था बाहेक 90% मा माडवारी को।लोटा र धोती मात्रै लगाएर नेपाल भित्रिएको माडवारी खरबौं को सम्पति जोडेर नेपाली माथि सासन गरी रहेका छन। पशुपति मन्दिर मा SBI बैँक ।पहिले 1100 लिने अहिले 2100 सबैले लुट्ने सोझा सिधा जनतालाई नै रहेछ।
@namastenepal980
@namastenepal980 Күн бұрын
❤❤❤❤❤ टंक सर
@yeti9127
@yeti9127 Күн бұрын
Keep it up. Be an authentic source of fine journalism without any partisan. We can’t trust anything coming out of Nepal - Kantipur, Setopati. Ratopati etc…
@engineeringscience5678
@engineeringscience5678 Күн бұрын
Ramro Kam sir
@ashokpandey510
@ashokpandey510 Күн бұрын
Sir thank you sir ❤❤❤ I with you sir ❤🎉🎉🎉
@worldpeaceok
@worldpeaceok Күн бұрын
Salute to the courageous Tanka Dhakal.
@JimalbaaBudha
@JimalbaaBudha 2 күн бұрын
Jaya Tangka sir
@SunilNepali-p6m
@SunilNepali-p6m Күн бұрын
Wow what a journalism ❤
@ayushpokharel602
@ayushpokharel602 Күн бұрын
Yo honi report bhaneko 👍👍👍
@RukmaniTimilsina
@RukmaniTimilsina Күн бұрын
पत्रकार ठिक लागाे मलाई ।
@Reason_Gtm
@Reason_Gtm Күн бұрын
गौशाला धर्मशाला अलग संस्था हो कि होइन? हो भने त्यो अलग दर्ता र त्यसको आर्थिक हिसाब किताब हुनु पर्ने हो। त्यो पनि नवीकरण हुन पर्ने हो। त्यो छैन। गौशाला धर्मशाला भन्ने कुरा मारबाडी सेवा समितिको एउटा ब्यापारीक नाम मात्र हो भन्ने देखिन्छ। अहिले सम्म अल अस्थित्व बैधानिक रुपमा भएको भए अलग दरता र कर तथा हिसाब किताब किन छैन।किन मारबाडी सेवा समितिको संग साझा कहाँ छ? गौशाला त एउटा व्यावसायिक फर्म जुन मारबाडीसेवा समितिले अबैध चलाएको छ।
@josephsanders8861
@josephsanders8861 Күн бұрын
Mohi pani hoina , Malik pani hoina , sanstha nai arkai ho , malik lea chodera jaa bhanda kina kich kich hola
@angaraj3967
@angaraj3967 Күн бұрын
पशुपती विकास कोषको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको पद द्वारे भन्ने छ । सम्झौतामा द्वारेले हस्ताक्षर गर्ने अधिकार राख्दछ ???
@sharada5383
@sharada5383 Күн бұрын
बालि बुझाएर मात्र पुग्दैन । नियम ,सर्त ,संझौता अनुसार कुट बुझाएन भने मोहि हताउँन सकिन्छ। कमसे कम आधा त बुझाउँनु पर्ने कानुन त २०२४ को भूमिसुधारले लागु गरेको छ। नबुझाएको खण्डमा मोहि हटाउँन सकिन्छ।
@HelpingGarage
@HelpingGarage Күн бұрын
🎉yhankyou
@dambergurung6235
@dambergurung6235 Күн бұрын
सरकारि जमिन हडपेर टन्न कमाउने अनि उल्टै महिको दाबि गर्ने।
@PrinceBasnet-ue1qg
@PrinceBasnet-ue1qg Күн бұрын
त्यो धर्के मा भयेको गाई गोठ र त्याको जग्गा चै धर्मसाला को सम्पती ले किनेको होकि मारबाडी सेवा समितिको समपतीले कीनेकाे हाे। अनि त्यो अब कस्को सम्पती भयो धर्मसलाको हो कि मारबाडी सेवा समीतीकाे यो अलि बुजियन।
@sushilaryal3361
@sushilaryal3361 Күн бұрын
Salute dai❤
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Күн бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@uncompletestory
@uncompletestory Күн бұрын
मैले एति चाहि क्याच गरे,तेतिबेला महानगरपालिका थिएन भन्ने कुरो!! तेतिबेला पनि महानगरपालिका थियो तर पाटिको थियो तेहि भएर गुमनाम थियो लुट्नु लुटेउ पाटिसग मिलेर तर अहिले यो पाटि भन्दा माथि उठेर जनताको महानगरपालिकाको मेयर आउनु भो बल्ल था भो चोरहरु हो
@dineshjoshi4926
@dineshjoshi4926 Күн бұрын
🎉🎉 great sir 💯💯
@kb5341
@kb5341 Күн бұрын
Good job sir ..one side rishi dhamala 12 bhai another side our hero tanka sir ❤❤
@The_Falcon_Eye
@The_Falcon_Eye Күн бұрын
खाए खाए झापाली हरु ले देश खाए। ओली देखि निश्चल बस्नेत सम्म, दुर्गा प्रसाईं देखि प्रकाश सुवेदी सम्म, डिल्लीराम खनाल देखि टंक दाहाल सम्म। सबै तिर झापाली मात्र देख्छु। टिकाराम यात्री पनि झापाली नै हुन् जस्तो लाग्छ। 😀
@Tek-Lamichhane
@Tek-Lamichhane Күн бұрын
Tank sir very good
@rajanlohani
@rajanlohani Күн бұрын
सीधा कुरा सम्झौता पत्र अनुसार बाहेकको काम गरेको देखिन्छ । गौशाला लाई विभिन्न रुपमा जोडेर अनेक काम गरेको देखियो । त्यसको सम्झौता छ कि छैन ?
@atma3847
@atma3847 Күн бұрын
Good job sir
@engineeringscience5678
@engineeringscience5678 Күн бұрын
Yesko aarko video pani banaunu parxa hai sir sabai clear hune gari
@DK-iv7iv
@DK-iv7iv Күн бұрын
Griha mantralaya ko vitri gopye suchana pani nikaln paryo tank ji
@manojchimariya9019
@manojchimariya9019 Күн бұрын
Good job brother !!!!
@shivarajbhattarai7886
@shivarajbhattarai7886 Күн бұрын
गाई पालेर दूध जति मारवाडिको घरमा पुर्याउने गरेको छ र बाकी दुध बेच्छ यो पनि हेर्नुपर्छ
@surazgiriz2236
@surazgiriz2236 Күн бұрын
18:00 Yo hisab le ta sadhai lai bhairahane vayota contract.. 1st party le yo yo kurama kaam vayena vanne 2nd party le correction garne..ani yo hisab le contract sadhai bhairahane vayota..yesto ni contract hunxara time limit nai nahune...
@indirakarki5858
@indirakarki5858 Күн бұрын
ठगहरु बेबस्था फेल
@Drsuyesh
@Drsuyesh Күн бұрын
Ramro kaam
@gautamkafle9952
@gautamkafle9952 Күн бұрын
गौसाला को मा त्र छुट्टै हिसाब छैन रे चार पाच दिनमा आउँछ रे वा !
@narama1985
@narama1985 Күн бұрын
नमस्ते म माडवाडी अध्यक्ष भारतीय नागरिक तर नेपाली शासक हाम्रो माताहातमा चलाउनु🤣🤣
@raidibash-i
@raidibash-i Күн бұрын
गौ माता हैन। जर्सी गाई पालेर दुध ब्यापार गरेर 😝
@PradipRisidev
@PradipRisidev Күн бұрын
Nice dai
@gurungbruce4636
@gurungbruce4636 Күн бұрын
सेवा गर्ने नाममा अर्थिक चल्खेल गरेको बुझिन्छ।
@ujjwalbohara2030
@ujjwalbohara2030 Күн бұрын
Agrawal interviewed very calmly
@angaraj3967
@angaraj3967 Күн бұрын
अनि होटेलको कोठाबाट दैनिक उठेको पैसाको हिसावको बारेमा प्रश्न खोई त ??
@premagurung9187
@premagurung9187 Күн бұрын
Solute
@RaviBadur
@RaviBadur 21 сағат бұрын
Super 👌 👍 👌 👍 👌 👍
@sudipa54
@sudipa54 Күн бұрын
टंक सर नमस्कार म एक पटक हजुर लाई सम्पर्क गर्न चाहन्छु यदी हजुर लाई केही अप्ठ्यारा छैन भने ।
@AnilThapa-k1q
@AnilThapa-k1q Күн бұрын
Good
@sumanmoktan3204
@sumanmoktan3204 Күн бұрын
मार्वडिसमाज को अद्क्ष्य ज्युलाइ मेरो एउटा प्रश्न ।।म एउटा ट्र्क ब्याबासाय लामो दुरिका ट्र्क हरु हजुर हरुको गोदामा अनलोड गर्दा किन गड्डि खर्च बापत रु ५००/६०० किन मागिन्छ र जबर्जस्ति भाडा दिदा कटाएर दिन्छ । बिशेस्स गरि ब्यापार सङ भित्र ।कसरि बिस्वास गर्नि तपाइ हरु प्रति हाम्रो ट्रक ब्याबास्या अहिले घर न घाट को भको छ। किन र कसरि भन्नु हुन्छ भने मलाइ msg गर्नुस
@SesrajMagar
@SesrajMagar Күн бұрын
Yo part 2ho part 3 pani niskinu par x tanka vai
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 108 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 25 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,4 МЛН
This is Nepal’s Most Successful Infrastructure Project
27:51
The Nepali Comment
Рет қаралды 176 М.
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 108 МЛН