सुडन घोटालामा तत्कालीन गृहमन्त्री लाई किन दोषी भएन ?
@devdhungel67047 жыл бұрын
अब भ्ने काङ्रेस बौलायो भन्न सकिन्छ। यस्मा दुई मत होला जस्तो लाग्दैन ।
@rawatmadan56017 жыл бұрын
sahi socha
@ranamagar57067 жыл бұрын
हामरो देश मा पूब राजा र राजनैतिक दललाई बिसवास मानने ठाऊ अब छैन सबै ले बचा को जसतै बयाभार छ इनीहरुलाई भारत ले घुमाऊ दै छ नेपाली सेना ले देश बचाउनै परछ
@mausamdaju87967 жыл бұрын
प्रधान न्यायाधीश लाई अबिस्वास प्रस्ताव , गृह मन्त्री को राजीनामा अनि सुडान काण्ड एकै चोटि हुनुमा को दोशी छ भनेर प्रष्ट भै सकेको छ , यो हाम्रो देशको नेता अनि कर्मचारी को चाला देख्दा पनि उदेक लाग्छ भन्या ।।
@subashkatuwal76027 жыл бұрын
barist avibakta shambhu tapa sir ko kuro akdam sahi xa good congress party ahile sat tta lipsa dherai vo
@khadkach5917 жыл бұрын
रादिका छोरा मीन बिस्वा कर्मा मेरो लादो खा रादिका छोराहरू हो जेमन लाउछ तेहि गर्ना पाइन्छ
@rkguragain7 жыл бұрын
शेरे ले कांग्रेस डुबायो ।
@khadkach5917 жыл бұрын
मेरो आची खा खान्छस रादिका छोराहरू हो लमपसार बादी भारतले पालेका कुकुरहरू हो ।
@sanjaymahatsanjay60177 жыл бұрын
beimani neta vo hamro desh ko
@parasi-1007 жыл бұрын
ati bhyeo ke garni ho kaile auxa ramro neta
@amostamang68767 жыл бұрын
Congress gunda maobadi hatyara, Abako chunab sajha party ra naya shakti ko hos
@salimwongjeng80987 жыл бұрын
yeuta police lai jogaunu khojda bichara pardhan nyayadhish ko jagir jhwam vayo
@shivakandel20007 жыл бұрын
छातीमा हात राखेर ,धर्तीको माटो छोएर भन ,दलीय आग्रहले होइन ! -------------------------- काङ्रेस मावबाधी सग यस्को उत्रर छ ,?,???? १) #भाषा विषयमा कांग्रेस माओवादीको मस्यौदाः भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई पनि संविधानका अनुसूची थप गरी समावेश गर्ने । #एमाले भन्छः तराई मधेसका १२ प्रतिशतले बोल्ने मैथिली, ६ प्रतिशतले बोल्ने भोजपुरी, ५ प्रतिशतले बोल्ने थारु, ३ प्रतिशतले बोल्ने अवधी लगायतका भाषालाई विस्थापित गर्न १ प्रतिशतले बोल्ने हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगले सूचिमा राखेका सबैलाई सरकारी कामकाजको भाषा बनाउन खोजिएको छ । मधेसको मौलिक भाषा विस्थापन गर्ने यो प्रयास मान्दैनौ। २) #नागरिकता विषयमा कांग्रेस माओवादी मस्यौदाः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि प्रचलित कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने । #एमाले भन्छः ‘नागरिकता त्याग्ने कारवाही चलाएपछि’को अर्थ विदेशको नागरिकता हुँदा हुँदै तत्काल नेपालको नागरिकता दिनु पर्छ भनिएको हो । वैवाहिक सम्बन्ध कायम भएपछि विदेशको नागरिकता त्यागेपछि मात्रै नेपालको नागरिकता दिनु पर्छ । खासगरी भारतीय नागरिकता हुँदा हुँदै नेपालमा पनि नागरिकता लिन यो प्रावधान ल्याइएको हो । ३) #राष्ट्रियसभाको निर्वाचक मण्डलमा स्थानीय तहबारे कांग्रेस माओवादी प्रस्तावः राष्ट्रियसभाका सदस्य चुनावका लागि गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सो निर्वाचक मण्डलबाट हटाउने । #एमाले भन्छः स्थानीय तहले केन्द्रीय तहलाई आफ्नो पहुँचमा राख्ने प्रावधान हटाउनु भनेको जनतालाई संविधानले दिएको अधिकार खोस्नु हो । के जनताले आफ्नो अधिकार खोस्न माग गरेका छन् ? जनताको माग भन्दै जनताको अधिकार खोस्ने काम गर्नु हुँदैन । जनताको नाम लिएर जनताको अधिकार खोस्ने प्रयासलाई समर्थन गर्दैनौं । ३) #निर्वाचन क्षेत्र सम्बन्धी कांग्रेस माओवादीको मस्यौदाः जनसंख्यालाई प्रमुख आधार बनाएर निर्वाचन क्षेत्र तोकिनेछ । #एमाले भन्छः दुर्गम भूगोल भएका ठाउँमा बस्ने जनतालाई यस प्रावधानले कमजोर बनाउँछ । सबै प्रदेशलाई समान मानेर राष्ट्रियसभामा समान प्रतिनिधित्वको ब्यवस्था गरिनु पर्छ । संसारका कुनै पनि देशमा जनसंख्याका आधारमा प्रदेशबाट प्रतिनिधित्वको अधिकार घटी र बढी राख्ने प्रावधान छैन । ४) #प्रदेशको सीमा निर्धारण गर्ने अधिकारबारे कांग्रेस माओवादी मस्यौदाः प्रदेशको सिमा निर्धारण गर्न प्रदेशसभाको सहमति बिना नै संघीय संसदले गर्न सक्नेछ । #एमाले भन्छः आफ्नो प्रदेश सम्बन्धी निर्णय गर्ने अधिकार संघीय संसदलाई दिएर प्रदेशसभालाई अधिकारबिहीन बनाउनु हुँदैन । प्रदेशको सीमा सम्बन्धी निर्णयमा सम्बन्धित प्रदेशसभाको स्वीकृति दिनै पर्छ । संविधानको धारा २७४ को उपधारा ४, ५, ७ र ८ संशोधन प्रदेशसभाले सिमाना हेरफेर गर्ने संघीय संसद्को विधेयक स्वीकृत गर्नुपर्ने व्यवस्था छ । प्रदेश सभाले स्वीकृत नगरे सिमाना हेरफेर गर्न पाइँदैन । प्रदेशमा बसोवास गर्ने जनताको यस्तो अधिकार काट्नु हुँदैन | ( साभार :- फेसबुक )
@milanmishra30327 жыл бұрын
B
@salimwongjeng80987 жыл бұрын
nakkali ferji kagaj bokera nyayelaye pugeko silwal lai pradhan nyayadhish susila karki jiu le bachau garnu vayo , ani suru vayo nyayalaye ma pradhan nyayadhish ko dasha
@pitambaradhikari747 жыл бұрын
khai k kanun xa r hamro Nepal ma.... kasta neta xan o dhaana aamale x ra des xa natra .... .
@SHusen-nw6uo7 жыл бұрын
yo bahut ghirdit kura garehan ....neyaya palika swatantra hunuparxa....
@madnepalimadhu86067 жыл бұрын
chor india ko gulaam le rajina ma diyo ani tesko aama lai maha bhiyog lagyo khusi ko khabar sachha nepali ko laagi
@amostamang68767 жыл бұрын
Nepali congress ra maobadi ko din gayo aba
@bikrampande77717 жыл бұрын
that is not good..?
@spunkybinod64837 жыл бұрын
Chor haru ,
@salimwongjeng80987 жыл бұрын
navaraj silwal ko kagajat nai farji ho vanne kura sansar lei thaha pai sakyo ani tehi farji kagaj bokera jagir khayi raheko navraj silwal afai nakali ani nakkali doktor ra nakkali pilot lai karbahi garne yehi silwal ? hahaha
@madnepalimadhu86067 жыл бұрын
chor mawawadi ka samsad ra congress ka neta haru chor sachha pradhan nyaydhish lai mahabhiyoog lagaunchas laaj lagdaina talai parchanda khula manj ma thappad khako birsis
@saplama81127 жыл бұрын
yo sala chor neta haru lai xodnu hunna aba....
@pratimasharma7217 жыл бұрын
Sap Lama e
@kanchalama20557 жыл бұрын
yo sala prachanda Ra dayuba la Des bubyo
@kiswaradhikari5697 жыл бұрын
Yo kukur parchande aya paxi nai desha ma kina ato asthirta hunxa...sere ra parchande ko galat niyat proof hudaixa