प्रधानमन्त्रीको निर्णय ठिक लाग्यो जनताप्रती यति उतरदायित्व हुनुभएकोमा खुसी लाग्यो।।
@amarkarki3824Ай бұрын
❤❤🎉❤❤
@KishanKishanbanАй бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂😂😂
@hemkumar-j4kАй бұрын
It’s good news
@MohanilaalАй бұрын
राजधानीका नदिहरुका किनारमा दुबै तर्फ २०- २० मितर कायम गर्ने सर्बोच्चको फैसलाका विपक्षमा संबंधित क्षेत्रका मानिसको बिरोध भएकोछ। यस्बारेमा पुनः बिचार गर्नुपर्ने हुन्छ। तर अझैसम्म बीस मितरको जमिनमा बनेका घरहरू पनि भत्काउने काम र बाटो बिस्तार कार्य अझैसम्म बाकिछ।
@dipakbasnet-je2skАй бұрын
सहकारी ठगिमा निस्पक्ष छानबिन भयो भने एमाले काङ्ग्रेसका सबै नेता जेल जान्छन।
@nepalxm1729Ай бұрын
अगी पछि अंत चैतमा जनत भन्ने यही होला देश मा सरकार को असक्षमता को विरोध गर्दै युवा हरू सडकमा निस्केको बेला प्राथमिक दिनु पर्ने भनेकै भ्रष्टचारी लाई कारबाही गर्नु पर्ने हो विचार गर्दा जनता लाई अलमल पार्न को लागि अरु तिरलगाउँदै छ पनि भन्दै छन् खै के हो
@SamratjungBasnetАй бұрын
Gteat news as always ❤❤🎉
@sabitakarki6891Ай бұрын
Good nice ❤❤❤❤🎉🎉🎉🎉
@EePp-un4ubАй бұрын
Hina हो pm पानी vitrai सवाई ठाउँ मा banaune bechar हो