Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०८१

  Рет қаралды 3,184

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०८१
आजका मुख्य समाचार,
गैरकानुनी काममा संलग्न भएको आरोपमा धरानबाट १७ अमेरिकी पक्राउ / पर्यटक भिसामा आएर शंकास्पद गतिविधिको आशंकामा चार दिनदेखि प्रहरी हिरासतमा ।
मुद्दामा समर्थन र विरोधभन्दा सत्ता मोलमोलाइले सधैं राजनीतिक अस्थिरता / झण्डै दुईतिहाईको सरकारसँग हैसियतभन्दा ठूलो बार्गेनिङ गर्दै जसपा नेपाल / अध्यादेशमा सत्ताको लोभ देखाउँदै सरकार ।
कार्यक्षमता सुधार्न नगरी बजेटको आकार घटाउँदा आर्थिक वृद्धिको लक्ष्य समेत प्रभावित हुने / बजेट अझै पनि पूर्ण कार्यान्वयन हुनेमा आशंका / सरकारमाथि नै प्रश्न ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति युरोपेली आयोगको आपत्ति / न्याय सम्पादनलाई निरन्तरता दिने आइसीसीको दृढता ।
खेलमा सुधार नहुँदा महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपाल जितविहीन / अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित / सिरिजको उपाधि थाइल्याण्डलाई ।
Timestamps
00:29 - मुख्य समाचार
20:33 - जनताको आवाज
45:55 - जनमत
32:10 - अर्थ र विकास
39:42 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 8
@naitogaybot
@naitogaybot Сағат бұрын
A b pant right version and right discussion
@angsherpa9094
@angsherpa9094 2 сағат бұрын
टुरिष्ट भिसा लिई राम्रो भावनाले कतै श्रमदान गर्छन् भने त्यसलाई कसरी अपराध मान्ने होला?
@tmabomabohang6725
@tmabomabohang6725 Сағат бұрын
यो चोर लेखकलाई कार्वाहि गर्न पर्छ राजि खुसि बिहे गरेका जोडिलाई पिडा दिने ?
@sabitakarki6891
@sabitakarki6891 3 сағат бұрын
😂😂😂😂😂😂😂
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e 2 сағат бұрын
राजमति यरि लाई सुरुमा नै ११म राखेको भए हुन्थ्यो
@yambahadur8334
@yambahadur8334 2 сағат бұрын
Yo chor varasta sere Ukhane ko sarkar bahumat ko banda dekhaune varstachari jhole aringgal harulai bachaune ramra desh premi rasta bakti harulai thule matrai gareko xa
@dipakdhairya6735
@dipakdhairya6735 2 сағат бұрын
Worst kantipur khelkudsamachar prasota...
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e 3 сағат бұрын
घडि चोर कुन NGO को ढोका म ढुकेर बसिरहेका छ ???वि. पि. राजमार्ग कुर उठाउन पर्दैन कि त्यहाँ बाट लुट्न नपाउने भएका ले चुपलागेको
The Voice of Nepal Season 6 - 2025 - Episode 07 | Blind Audition
1:38:38
The Voice of Nepal
Рет қаралды 584 М.
JISOO - ‘꽃(FLOWER)’ M/V
3:05
BLACKPINK
Рет қаралды 137 МЛН
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 260 М.
Gurkha Attestation Parade - 7 February 2025 in Pokhara
4:07
Gurkha Brigade Association
Рет қаралды 7 М.
COP29: Climate Finance at Scale for Global Decarbonization
1:23:54
E-axes Forum on Climate Change, Macro and, Finance
Рет қаралды 11 М.