Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८१

  Рет қаралды 23,333

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८१
आजका मुख्य समाचार
* कांग्रेस र एमालेका नेताहरु मन्त्री बन्ने दौडधूपमा / कांग्रेसले तोक्यो मापदण्ड / केपी शर्मा ओलीलाई भोलि प्रधानमन्त्री नियुक्त गर्ने तयारी / शपथ पर्सि ।
* कान्तिपुर टेलिभिजन २२ औं वर्षमा / सूचनाको अधिकार र जनताका सरोकार सधैं केन्द्रमा / प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहने अध्यक्ष सिरोहियाको प्रतिबद्धता ।
* चितवनको सिमलताल पहिरोमा परेर हराएका दुई यात्रु मृत भेटिए / बससहित अन्य यात्रुको खोजीमा गोताखोर, वाटर ड्रोन र क्यामेरा प्रयोग / जानकारी नपाएपछि आफन्त निराश ।
* स्थानीय तहले नियमन नगर्दा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा पहुँचवालाकै रजाइँ / विपन्न समुदायका विद्यार्थी छात्रवृत्तिबाटै वञ्चित ।
* कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान उरुग्वे र क्यानडा भिड्ने / उरुग्वेलाई हराउँदै तेस्रो बन्ने नवप्रवेशी क्यानडाको लक्ष्य ।
Timestamps
0:00 - मुख्य समाचार
04:57- जनताको आवाज
41:29 - जनमत
41:52 - अर्थ र विकास
45:16 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 33
@DikBahadurMagar
@DikBahadurMagar 28 күн бұрын
नमस्ते कान्तिपुर टेलिभिजन २२औ बार्षिक उत्सवको उपलक्ष्यमा उतरोतर प्रगती उन्नतीको शुभकामना आगामी दिनहरुमा अझ राम्रो प्रगती होस !!
@kamalarai1834
@kamalarai1834 28 күн бұрын
धन्यवाद बधाई छ खेलाडीहरुलाई र खेल आदि विद्यार्थी खेलकुद भेल फुटबल गेम क्रिकेट सेवासुविधा दिदी खुसी लागेको छ❤❤❤❤❤❤❤❤❤❤❤❤
@kamalarai1834
@kamalarai1834 28 күн бұрын
ठाउँ ठाउँ रंगशा न्यालय सफा ठाउँ सफा❤❤❤❤
@pranishgiri1529
@pranishgiri1529 28 күн бұрын
Happy Anniversary Kantipur 🎉
@user-yb8kl6mc2b
@user-yb8kl6mc2b 28 күн бұрын
Congratulations 🎉🎉🎉🎉 n best of luck ❤❤❤❤
@kishanban4037
@kishanban4037 28 күн бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x🎉🎉🎉🎉😂😂❤❤❤❤😢😢😮😮😮😅😅😊😊
@ManbhadurRasaili
@ManbhadurRasaili 28 күн бұрын
Yes
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 28 күн бұрын
JUSTICE FOR COOPERATIVE VICTIMS.
@amarkarki3824
@amarkarki3824 28 күн бұрын
❤🎉❤
@mohankhadka293
@mohankhadka293 28 күн бұрын
सोच्छ छबी भएको,नैतिकवान,दक्ष क्षमतावान पारिवारिक झमेला बाट माथी उठेर देश र जन्ता हितमा सरिक हुने गर्नुपर्दछ।
@suzanrayee9997
@suzanrayee9997 28 күн бұрын
रवि र सिरैयाको सहमति😂😂😂😂
@danbahadurrawat1883
@danbahadurrawat1883 28 күн бұрын
विशाल भट्टराई र सुर्या थापाले कहिले मन्त्री पद पाउलान् हेर्न मन थियो ।निकै उफ्ररेको देख्दा तिनलाई मन्त्री पद दिनुपर्थ्यो।
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 28 күн бұрын
२२ बर्ष सम्म ठगेर अर्ब पति भयो सिरोहिया।
@Mohansapkota-zi8qk
@Mohansapkota-zi8qk 28 күн бұрын
Indian midiya
@DOLPHINEDUCATION1
@DOLPHINEDUCATION1 28 күн бұрын
पदम गिरि इज बेस्ट
@top10slist94
@top10slist94 28 күн бұрын
Bahun chetrri le desh dubauxa
@gopal932
@gopal932 28 күн бұрын
👁️👁️👁️👁️👁️
@Sakshyatt
@Sakshyatt 28 күн бұрын
Narayan Kilambu should be awarded 😅
@junaiddewan6410
@junaiddewan6410 28 күн бұрын
Why not using drone camera 📸
@faTaManxe-rq4pr
@faTaManxe-rq4pr 28 күн бұрын
देसहितमा काम गर्नुहोला शुभकामना
@Mohansapkota-zi8qk
@Mohansapkota-zi8qk 28 күн бұрын
Godi midia
@yambahadur8334
@yambahadur8334 28 күн бұрын
Sirohiyako xaura xaurii haruko churifurii uni hsrule noi herdai hasdai lajaudai sarmaudai holan kathaii
@user-lu3dv2il6z
@user-lu3dv2il6z 28 күн бұрын
एउटा बैमानी गएर अर्को बैमानीकाे झुन्ड भेला भएर बनेका भ्रष्टाचारी सरकारलाई नेपाली जनताले किन बिस्वास गर्ने ??
@AshishSharma-kc2bs
@AshishSharma-kc2bs 28 күн бұрын
Yesto ijjat nabhayeko laaj nabhaye ko kukur haru le chalaune desh ma kasari basna sakincha hola, ghin nai lagi sakyo.
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 28 күн бұрын
JUSTICE FOR COOPERATIVE VICTIMS.
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 28 күн бұрын
JUSTICE FOR COOPERATIVE VICTIMS.
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 27 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 39 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 27 МЛН