सडकमा बालेन रबि गुहार्दै: झन् उग्र बन्दै कुलमानका समर्थक, बंगलादेशी शैलीमा नेताहरु लखेट्ने चेतावनी

  Рет қаралды 296,547

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#KulamanGhising#Onlinetvnepal#Exclusive
Guest : Kulman Supporter
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 1 200
@surja79
@surja79 29 күн бұрын
देशको लागि लडाै जय युवा
@antosgg
@antosgg 29 күн бұрын
अबत अति भो, सधै जनतालाई उल्लु बनाएको छ। यिनीहरुलाई लखेटनै पर्छ । सबैले समर्थन गरौ ।
@preethviale9095
@preethviale9095 29 күн бұрын
हामीहरुको पनि पूर्ण सहमत छ । गर्नुस आन्दोलन 🤚🤚
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 29 күн бұрын
यो हामी जनताहरुको अान्दोलन लाई हार्दिक मंगलमय शुभकामना छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SankarSunar-sq3ox
@SankarSunar-sq3ox 29 күн бұрын
केपी , शेरे, प्रचण्ड सब बुढा हरु हटाएर बालेन् शाह लाई देश को जिम्मा लगाउनु पर्छ धेरै देखियो यिनी बुढा हरु को राजनीति युद्द जारी गर्नु पर्छ❤
@chakragurung
@chakragurung 29 күн бұрын
म पनि यो अभियानको समर्थन छु र सहभागी हुँदैछु ।
@neeshamkhadka
@neeshamkhadka 29 күн бұрын
रबि ले पनि यि स्वतन्त्र युवा हरुको आन्दोलन लाइ एक्केबधत र समर्थन गर्न पर्छ 😊
@amritgrg9513
@amritgrg9513 29 күн бұрын
Balen thik xa Ravi ko Kam xaina
@neeshamkhadka
@neeshamkhadka 29 күн бұрын
@@amritgrg9513 रबि good छ । बालेन मुजि गजडि काम छैन ।
@Aman20608
@Aman20608 29 күн бұрын
​@@neeshamkhadkaAction speak 🗣️
@Aman20608
@Aman20608 29 күн бұрын
​@@neeshamkhadkaI don't know who you are but Hami youth support Only Balen 🔥👑
@user-wd1ur9ti6x
@user-wd1ur9ti6x 29 күн бұрын
Rabiko kam xain thag ko, Iam with Balen
@user-mf9pd1mx7s
@user-mf9pd1mx7s 29 күн бұрын
पुलिस सुरक्षाकर्मी दाजुभाई साथीहरूलाई सबैलाई अनुरोध गर्दछु तपाईंको पनि यो देश हो।
@RangaBk-hk9wl
@RangaBk-hk9wl 29 күн бұрын
ए बरु बंगलादेशको उदाहरण काफि छ भनि नारा मात्र लगाउनु भन्दा छिट्टै त्यो उदाहरण हामी पनि लागू गराैं
@user-jj4ig3kv1z
@user-jj4ig3kv1z 29 күн бұрын
प्रधानमन्त्री बालेन शाह गृहमन्त्री रबिलामिछाने भएर सर्ब प्रथम भ्रष्टाचारि हरुलैइ जेल हाल्नु पर्छ एक दुई तीन" !!!
@Rai_Khotange
@Rai_Khotange 29 күн бұрын
अब यसरी नै अगाडि बढ्नुपर्छ। हामी युवा नजागे सधै नेताको गुलाम बन्नुपर्छ । पार्टीको झोले बाहेक सब एकजुट हौ। जय युवा जय देश
@dharmarajgautam8105
@dharmarajgautam8105 29 күн бұрын
सबै साथीहरूलाई अनुरोध भ्रष्ट्रचार बिरुद्धको अभियानमा साथ र सपोर्ट गरु ।
@somAcvlogs30
@somAcvlogs30 29 күн бұрын
भोलि म पनि सहाभगिता हुन्छु। जय देश।
@puramagar2080
@puramagar2080 29 күн бұрын
पुराना सबै नेताहरुलाई देश बाट लखेटेर प्रधानमन्त्री को जिम्मा बालेन शाह लाई दिनु पर्छ
@BishowGiri-v8d
@BishowGiri-v8d 29 күн бұрын
जय पसुपती नाथ जय आन्दोलन ।❤❤
@madhumugatati6354
@madhumugatati6354 29 күн бұрын
यसै गरि बिस्तारै सबै नेपाली सडकमा आउनु पर्छ अब ढिला भैसक्याे आउनुहाेस उहांहरुलाइ सबैले मिलेर साथ दिनुहाला म साउदिमा भएपनि सबै देश भक्त नेपालिलाई आबहान गर्दछु धन्यबाद
@kiranrai2235
@kiranrai2235 29 күн бұрын
अव जनताहरुले पनि निशुल्क विधुत उपभोग गर्नु पाउनुपर्छ।
@digvijayyadav8999
@digvijayyadav8999 29 күн бұрын
Tar according to KP tyo subidha hamro lagi haina tyo ta dhani manxe ra KP KO samarthakko lagi matra xaw new scheme by kp ba
@ramkhatiwoda3671
@ramkhatiwoda3671 29 күн бұрын
कुलमान घिसिङ लाई बचाउ 🙌
@aitaramkhadka9446
@aitaramkhadka9446 29 күн бұрын
ओलि र देउवा फाल्नै पर्छ
@jiggy77ks83
@jiggy77ks83 29 күн бұрын
oli ra deuba matra haina prachande lai ni falna parcha jhole
@user-fu9ot2xm6z
@user-fu9ot2xm6z 29 күн бұрын
आरजु राणा पनि
@HariGyawali-nk2ji
@HariGyawali-nk2ji 29 күн бұрын
तर राजा ल्याउनु पर्छ
@MinbhadurTamang-p7v
@MinbhadurTamang-p7v 7 күн бұрын
0008i05😊​@@jiggy77ks83
@AlexThapa-zv1dn
@AlexThapa-zv1dn 29 күн бұрын
सबै नेपाली मिलेर देश बचाउ 🙏जय नेपाल🇳🇵🇳🇵🇳🇵
@YadhavDhital
@YadhavDhital 29 күн бұрын
रमा दिदीको कुरा सहि हो
@user-ku3yg5hb3v
@user-ku3yg5hb3v 29 күн бұрын
भ्रस्तचारी नेता बिरूद्ध गाउँबाट हामी युवा हरु बालुवाटार लुत्न तयार छौ।
@customff1948
@customff1948 29 күн бұрын
अब सबै गाउगाउ बाट युबा जाग्न पर्छ प्रतेक जील्ला जील्ला जिल्लाबाट उठेर‌ आन्दोलन गर्नु पर्यो पुरानो सकेर नया समिकरण तयार हुनुपर्छ
@Krishnakhadkamidiya
@Krishnakhadkamidiya 29 күн бұрын
जागउ नेपाली जागउ देश को लागि जागउ 🇳🇵🇳🇵🇳🇵
@TejprasadGhimire-ok3wo
@TejprasadGhimire-ok3wo 29 күн бұрын
जय रबि जय बालेन
@user-gq4nn6we3p
@user-gq4nn6we3p 29 күн бұрын
यो आन्दोलनमा मेरो पनि पुर्ड साथ र सहयोग छ जय आन्दोलन
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 29 күн бұрын
भ्रष्टाचारका नाईके भनेकै यिनै के.पि. ओली,शेरे र प्रचन्ड नै हुन यिनका शाखा सन्तान नै सखाप हुनु पर्छ ।
@harshcommunication4337
@harshcommunication4337 29 күн бұрын
tar yiniharu ko jjhole dherai chhan
@RamSaud-6
@RamSaud-6 29 күн бұрын
सलाम छ सम्पूर्ण लाई के गर्ने हजुर खाडीमा छु तर पनि मेरो पूर्ण रूपमा समर्थन छ।।जय नेपाल।। चोर नेता मुर्दावाद
@DamberReanabhat
@DamberReanabhat 29 күн бұрын
जागौ नेपाली जनता जागौ
@PreamkumarikarkiSapana
@PreamkumarikarkiSapana 29 күн бұрын
जाग जाग युबा र सच्चा नेपाली हरु हो
@rajeshgmusraj5652
@rajeshgmusraj5652 29 күн бұрын
भोलि बाट सबैले साथ दिनु पर्छ
@user-ev2ry9oj5k
@user-ev2ry9oj5k 29 күн бұрын
ओली र देउवालाई जसरी भएपनि फाल्नैपर्छ अनि बालेन शाहलाई जनताले चुनेर प्रधानमन्त्री बनाउनुपर्छ
@tejmagar991
@tejmagar991 29 күн бұрын
सही हो यक यक लाई काबाहीको दायरामा ल्याउनु पर्छ यस्ता भ्रष्टाचारी हरु लाई छोड्नु हुन्न 👍️👍️👍️👍️👍️👍️
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 29 күн бұрын
जय युवा शक्ति ❤❤❤❤❤❤❤❤❤
@krishnabhandari4683
@krishnabhandari4683 29 күн бұрын
जय अान्दोलन ।
@uttamrimal927
@uttamrimal927 29 күн бұрын
जय होस सवैले साथ दिनु पर्छ🙏❤❤❤🎉
@ghanaguragai376
@ghanaguragai376 29 күн бұрын
यो आन्दोलनमा हाम्रो पनि आएकै छ तपाईँहरू आन्दोलन गर्नुहोस् हामी पछाडिबाट सहयोग गर्छौं।
@Binod-g8b
@Binod-g8b 29 күн бұрын
❤❤❤❤ सबै जाम विद्यार्थी हरु सबै जाम यगुरै लखेट्नु पर्छ आति भयो
@chakgurung3175
@chakgurung3175 29 күн бұрын
सहि काम
@user-em2kh2hi7j
@user-em2kh2hi7j 29 күн бұрын
जनताहरु अबजागाै याेदेशबाट भरस्टचारि दलालि माफियाहरुलाइ लखटउँ
@GaneshBahadurBista
@GaneshBahadurBista 29 күн бұрын
देशको लागी लडौ जय युवा ❤❤❤❤
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 29 күн бұрын
म पनि सहमत छु यो आन्दोलनमा ✊✊
@S.Dhakal
@S.Dhakal 29 күн бұрын
यो आन्दोलनमा बालेन र रबि को समर्थन अनिबार्य भयो । रमासिंह ले जे भन्नु भएको छ १००% सहि भन्नुभएको छ । प्रधानमन्त्री देखि सबै को सम्पत्ती छानबिन गर्नु गर्नु पर्छ कसैलाई छोड्नु हुन्न ।
@mohanpariyar6974
@mohanpariyar6974 29 күн бұрын
मेरो साथ छ।
@user-nb3kv6lh9y
@user-nb3kv6lh9y 29 күн бұрын
Hundred percent sahi kura garnu vyo sir hjr Lai thank you
@aditmohara4108
@aditmohara4108 29 күн бұрын
जय युबा
@sachendramandal7724
@sachendramandal7724 29 күн бұрын
यी दलहरु मिलेर पालेपालो मिलेर देशको ढुकुटी रित्याउने सबै लखेट्ने पर्छ।👃🙌🙏🙏🙏
@padamlimbu4144
@padamlimbu4144 29 күн бұрын
आम नेपाली जनता हरुले कुरा बुझेर हासि सबै एक भएर अगाडि बढ्नु पर्छ र यो पार्टीका भ्रष्टाचार चोर नेता गफाडी हरु को अन्त गर्नु जरुरि छ।
@BasantiNeupaneChaulagain
@BasantiNeupaneChaulagain 29 күн бұрын
नेपाली सचेत नागरिक हजुरहरूको जयहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🌺🌹🌹🥀💐♥️♥️♥️♥️♥️
@padamshrestha8976
@padamshrestha8976 29 күн бұрын
धेरै राम्रो ❤
@ramgovindmahto7470
@ramgovindmahto7470 29 күн бұрын
हाम्रो ‌ देश‌ जय‌ हो‌ हाम्रो ‌ युवा‌ जय‌ हो
@स्वतंत्र
@स्वतंत्र 29 күн бұрын
जनता ले ल्यका हुन जानता ले नै फलाने हो ।
@prismarai7078
@prismarai7078 29 күн бұрын
हामीलाई पनि स्वच्छ नेपाल हेर्न मन लागेको छ, सहमति हाम्रो पनि🙏👍
@santoshsingthakuri3258
@santoshsingthakuri3258 29 күн бұрын
भ्रष्टहरुको दिन गए अब सचिएने सचिनुस होइन भने नेपाली जन्ताले बङ्गला देस बनाउन नपरोस।
@laxmikhadka4718
@laxmikhadka4718 29 күн бұрын
साथ छ साथ छ
@dipakthaapa
@dipakthaapa 29 күн бұрын
ल है युवा साथीहरू हामी यस आन्दोलन अभियानमा एउटै बोलीको समर्थन एकजुट हुनुपर्छ है
@rajuchettri404
@rajuchettri404 29 күн бұрын
मौकाहहै न छोडनु तह लगायर नै छोडनु पर्छ योबाको हीसापलै प्रधान मनतीरी बनाउनू परछ
@GurungHari-gc8op
@GurungHari-gc8op 29 күн бұрын
Goods धेरै राम्रो सबैले साथ दिनु पर्छ
@sureshsapkota2599
@sureshsapkota2599 29 күн бұрын
केप सेरबाहादुर र परचड देश छोडेन जाउ नत्र गारो छ है
@naranbahadur321
@naranbahadur321 29 күн бұрын
prachande shere ukhane sabai bideshi ka vatuwa ani timi haru budhi bibek ra chetna na vayeka pasu veda jantu haru masu vaat ma bikeka tinai prachande vakvake ukhane ka jhole haru khayaseu muji jatha haru le
@S.Dhakal
@S.Dhakal 29 күн бұрын
यीन लाई देशबाट भाग्न दिनु हदैन । यीनीहरुको संपत्ती पनि राष्ट्रियकरण गर्नु पर्छ ।
@magarboy-zp5hy
@magarboy-zp5hy 29 күн бұрын
हाम्रो आम नेपाली जन्ता हरु धन्ने वाद नेपाल बात बाहिर भए पनि सम्त छौ
@TylaRana-ry3np
@TylaRana-ry3np 29 күн бұрын
देश को लागि लड्नु पदछ
@chandralalpariyar
@chandralalpariyar 29 күн бұрын
अब मौका यहीँ हो सेना,प्रहरीले पनि स्वतन्त्र युवा शक्तिलाई साथ दिनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bikashbk-fm4vd
@Bikashbk-fm4vd 29 күн бұрын
Kulman sir jindabad
@desrai2654
@desrai2654 29 күн бұрын
आफ्नो आफ्नो ठाउँबाट सुरु गरौं भ्रष्टाचारी बिरुद्ध को यो आन्दोलनमा सरिक बनौं आजै जागौ नेपाली जनताहरु 🙏
@humagiri8415
@humagiri8415 29 күн бұрын
मेरो साथ छ
@Koshrajthapaliya
@Koshrajthapaliya 28 күн бұрын
पुरानो नेताहरूको दिन गती सुरू भए जस्तो छ ! 🙏🎈❤️
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 29 күн бұрын
सबै जनता उठ्नु पर्छ अब
@user-nk7lr9nr3x
@user-nk7lr9nr3x 29 күн бұрын
Very good i am with you go ahead from butwal
@sureshkamisureshkami9971
@sureshkamisureshkami9971 29 күн бұрын
नमस्ते सबै लाई म पुर्बी रुकुम बात साथी हरु हामी पनि आउछउ हाइ
@khagendrawagle9755
@khagendrawagle9755 29 күн бұрын
जय युवा हो सुरु गरेका साथमा रहेका छम
@TorpeSingh3570
@TorpeSingh3570 29 күн бұрын
जय रवि
@bodhrajadhikari9606
@bodhrajadhikari9606 29 күн бұрын
सम्पुर्ण नेपाली एक हुन जरूरी छ ।
@user-jm8un1zy1v
@user-jm8un1zy1v 29 күн бұрын
जाग हे जाग नेपाली युवा हो देश खतग हुन लागी सक्यो
@OnlinetvNepal2015
@OnlinetvNepal2015 29 күн бұрын
सडकमा युवाहरु बालेन रबि गुहार्दै: झन् उग्र बन्दै कुलमानका समर्थक, नेपालमा गुन्जियो बंगलादेशी नारा (भिडियो) kzbin.info/www/bejne/fpWal4d6jK6YodE
@suryathapa2039
@suryathapa2039 29 күн бұрын
भ्रष्टाचार , दलाल , गुन्दा नेताहरू लाई नेपाल देखि ज्यान त के नाम नै मिताउनु पर्छ। जय कुलमान घिसिङ
@otakurai9638
@otakurai9638 29 күн бұрын
सफलताको शुभकामना ।राष्ट्रिय साझा पार्टी को समर्थन।
@pabitrasharma9290
@pabitrasharma9290 29 күн бұрын
सबै मिलेर आन्दोलनलाई सफल पारौं
@dbthing
@dbthing 29 күн бұрын
Yek dam thik6 yo आन्दोलनमा सफल हुन्छ सफल पार्नुपर्छ jay जनता जय देश.
@user-li6ls3td6h
@user-li6ls3td6h 29 күн бұрын
Full sapoart cha hai jari rakhnu hos
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f 29 күн бұрын
हाम्राे लाइन काट्छ अध्यारोमा बस्न सक्किदैन रमा जि।
@TikaDewan-k7l
@TikaDewan-k7l 29 күн бұрын
मेरो पनि समर्थन छ तपाईँहरूको आन्दोलनमा।
@Devi-wv4zj
@Devi-wv4zj 29 күн бұрын
सम्पूर्ण देश भक्ति यिवा सक्ती जिन्दाबाद
@KhimPun-k9w
@KhimPun-k9w 29 күн бұрын
Hami साथ छौ
@NamarajThapa-ri3dk
@NamarajThapa-ri3dk 29 күн бұрын
मेरो सम्पूर्ण परिवारको समर्थन छ भष्टचारी गिरीबन्धु र भुटानी शरणार्थीलाई खेदन एकेबददता
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 29 күн бұрын
जय रबि जय बालेन ❤️🇳🇵❤️
@khemrajkc
@khemrajkc 29 күн бұрын
मेरो सपोर्ट छ ,मेरो साथ साथ छ ।
@manbahadurchhetri3107
@manbahadurchhetri3107 29 күн бұрын
जयजयजय युबा हरु जीनदा बाद जय देश
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 29 күн бұрын
इ आन्दोलन सही
@sirjanathapa7717
@sirjanathapa7717 29 күн бұрын
ठीक।ठिक।हामी।पनि।साथमा।छौ
@manbahadurchhetri3107
@manbahadurchhetri3107 29 күн бұрын
जगदीश परसायी रबि बालेन ग्यानेनदर शाही सबैले साथ दीन पर्छ पर्छ
@maanbahadur9706
@maanbahadur9706 29 күн бұрын
अति भयो साथी हो यसै पाली जागौ हामी नेपाली का छोरा हौ यिनी हरु लाई यतिकै छोड्नु भने देसै सिध्याउछ्न यिन्की आमा का पोइ हरु ले
@jangabahadurthapa3484
@jangabahadurthapa3484 29 күн бұрын
Good 👍👍👍👍👏👏
@sureshpokhrel6251
@sureshpokhrel6251 29 күн бұрын
Yo aandolan rokinu hudaina bistarai ajhai derai janata sahavagi janaunai parcha full support ❤
@RatnaKRai
@RatnaKRai 29 күн бұрын
रमा दिदीको कुरा हन्ड्रेट पर्सेन सहि सत्य हो
@SitaRam-g4n
@SitaRam-g4n 29 күн бұрын
Sahi ho daju Bhai didi bainiharu hami tapai haru ko sathma xau
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc 29 күн бұрын
हामी एक भएर लाग्नुपर्छ
@surandratharu4222
@surandratharu4222 29 күн бұрын
Good luck 💯 right
@pramsharma1802
@pramsharma1802 29 күн бұрын
साथै र सपोर्ट गर्ने तयार छौ।
@binabina7708
@binabina7708 29 күн бұрын
वलि,देउबा,प्रचण्डे लगायत राष्ट्रघाती अन्य नेता तथा कार्यकर्ताहरुलाई सडकमा ल्यायर अाम देशप्रेमी जनताहरुले भाँटे कारबाही गर्नुपर्छ ।
@ganeshbohara3278
@ganeshbohara3278 29 күн бұрын
जनता जागौ।जय युवाहरू।
The Voice Kids - Episode 19 Grand Finale  | Season 3 - 2024
2:54:19
The Voice of Nepal
Рет қаралды 1,7 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 1,4 МЛН