सवै स्वर्गारोहण हरू प्रति हार्दिक श्रद्धान्जली ॐ शान्तिः ॐ 🙏 सु गतिको कामना गर्दछु 🕉️ म्यानमार वाट 🕉️ राम राम जी 🕉️
@Sadhu.Ram.Khadka.6767.2 ай бұрын
२०८१ साल पनि अशुभ नै अशुभ भयो ठाँउ ठाँउमा बाढी पहिरो कहिले मुग्लिङमा दुई वटा बस त्रिशुली नदिमा कहिले एअरपोर्टमा प्लेन क्र्यास अशुभै अशुभ धेरै दु:खद खबर यो के हुन लागेको हाम्रो देशमा बुझ्नै सकिएन हैट !