जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉
@SamratjungBasnetАй бұрын
Nepal ma rojagaar utpadan gar
@SATABahadurАй бұрын
Regolar❤❤❤🎉🎉
@HariprasadNepal-xj7htАй бұрын
खाडि देस जान्देउ तर युरोप र अ्मेरिका अस्त्रेलिया , क्यानदा जान रोक्नु पर्छ खादि बाहेक को रकम आउदैन तेल विसा र अद्धुअन विसा पनि रोक्नु पर्छ \
@PrahladRai-g1tАй бұрын
Jantalai khaddhen ran Indian ma kar tax badhaunu parx.
@nabrajpandey3409Ай бұрын
Nepal mai rojgari ko shreejana garau
@premlama7076Ай бұрын
१५ देखीं २० रोजगार दि रहेछू वर्ष दिन मैं GO IME बैंक ले ८% दिएको १५% ब्याज पुरयो म तीर्ण असामर्थ छू उद्योंग लाई दिने लोन कम्ती म ५ बर्ष ब्याज बढ़उन हून्न एस्मा सरकार ले हेर्नू पर्छ
@rajaramsingh5959Ай бұрын
Nepal mai ksh chhut
@nimzycatАй бұрын
fix your sound, its always clipping
@yambahadur8334Ай бұрын
Upa savamukh ko tero deshai dubne deslainoi hani hune kam gareko hoin Jun aru chor varsta neta harule gareka xan tar yaha sarkar ko b pakxi party to pani magarko xori vayakoi karan aru bahun chetree chor varsta neta harule brod gareko hun
@BhaktaKarki-xp8umАй бұрын
प्रधानमन्त्री के पि ओलि त bhutaani सरनार्थी को kaanda मा पनि, मुछियेको, पैसा लियेको, तेस्मा ओलि को पनि, सग्लनता रहेछ भन्ने त मिदिया मा नै आइसक्यो। उता, गिरिबन्धु kaanda ..... को केस त छदैछ! उता, परराष्ट्र मन्त्री आर्जु देउबा राना को पनि टिकापुर जग्गा kaanda , भुटानी सरनार्थी kaanda को भस्त्रचार मा मुछियेको व्यापक आरोप छ। के, तेसो भये केपि ओलि... र आर्जु राना ले पद मा बसिरहन नैतिक्ता ले दिन्छ?? उप शवामुख इन्दिरा राना ले मात्रै राजिनामा किन दिनु पर्ने?.... तेसो भये के, ओलि र र आर्जु ले पनि राजिनामा दिनु प्रदैन?? .... येस बारेमा कान्तिपुर किन मौन छ? किन चुप छ?? .... रास्वोपा कि नेता र कार्यकर्ता भयेकै आधारमा मात्रै समाचार बनाउनु पर्ने र भन्नू पर्ने किन?....... येहि त, कान्तिपुर को ठुलो कमजोरी हो! रबि लामिछने लाई कट्टर बिरोधी भयेकै कारण ले मात्रै रास्वोपा र येस सङ समन्धित मात्रै समाचार फलाकी रहनु पर्ने किन?? ..... ओलि र आर्जु सङ्लन भयेका मुद्दा र बिषय मा समाचार किन नदियेको?? ...... तेसैले त कान्तिपुर लाई जनता ले घृणा र बालै नगनेका हुन.......!! कान्तिपुर लाई हेक्का रहोस!! कि कुनै पनि मुलुक वा देश मा जनता को शक्ति सबै भन्दा ठुलो हुन्छ। 😊