Рет қаралды 1,405
Pradesh Bishesh | प्रदेश विशेष, २२ माघ २०८१
प्रदेश विशेषमा आज,
अस्थिरतामै बित्यो कोशी प्रदेशसभाको सात वर्ष/गण्डकी प्रदेशसभाले सात वर्षमा जम्मा ७२ वटा कानुन बनायो ।
बागमती प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख सक्रिय / भोलिको बैठक सहज रुपमा सञ्चालन गर्ने सर्वदलीय सहमति ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध छात्रालक्षित खोप अभियान सुरु/ देशभरका साढे १६ लाख किशोरी लाभान्वित हुने ।
सेवाग्राहीको भिड हुने कार्यालय सदरमुकाम केन्द्रीत हुँदा धनुषाका नागरिकलाई सास्ती / प्रशासनिक काममा सधैँ ढिलाइ ।
#kantipurnews #pradeshbishesh #kantipurtvhd
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / kantipurtvhd
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevision
Twitter: / ourktv
Instagram: / kantipurtelevision