बिहान ७ बजेको कान्तिपुर समाचार, १६ साउन २०८१ | Kantipur Samachar

  Рет қаралды 8,775

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

बिहान ७ बजेको कान्तिपुर समाचार, १६ साउन २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
काठमाडौं उपत्यकासहित मधेश, बागमती र लुम्बिनीमा भारी वर्षा/ काठमाडौंमा बाढीले बगाएर एकको मृत्यु, भोजपुरमा दुई जना बेपत्ता, भक्तपुरमा सयौं घर डुबानमा ।
संविधान संशोधनबारे सत्तारुढ दलभित्रको विमतीमा टेकेर अघि बढ्ने माओवादीको रणनीति/ एमालेको दुई दलीय प्रणाली र थ्रेस होल्डको अभिव्यक्तिले दलहरुबीच ध्रुवीकरण बढ्दै ।
राष्ट्रिय योजना आयोगका अधिकांश लक्ष्य अधुरै/ १० खर्ब अनुमान गरिएका आयोजनाको लागत २६ खर्बसम्म/ सार्वजनिक ऋण तिर्नसमेत कठिन ।
इजरायलद्वारा लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण/ हिजबुल्लाहका कमाण्डर मारिएको दाबी/ इजरायललाई संयमता अपनाउन राष्ट्रसंघको आग्रह ।
पेरिस ओलम्पिकको चौंथो दिनमा ७ स्वर्णसहित जापान पदक तालिकाको शीर्ष स्थानमा कायमै/ चीन दोस्रोमा रहदाँ अस्ट्रेलिया तेस्रो स्थानमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 4
@RamLal-yt1wm
@RamLal-yt1wm 2 ай бұрын
दक्षतामा बृधदि गर्ने त्यस्ता् जनशक्ति लाई मात्र श्रम स्विकृति दिदा राम्राे हाेला।उदाहरण द .काेरियामा पठाउदा प्रकृया पुरागरेर मात्र भिसा लाग्छन् ।
@TashiSherpa-c6h
@TashiSherpa-c6h 2 ай бұрын
Good Morning
@NishalwambuleRai
@NishalwambuleRai 2 ай бұрын
4:01 😢😢😢😢😢😢
@padamrajshahi3897
@padamrajshahi3897 2 ай бұрын
Om 😁❤😂🎉😢😮😅😊
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,1 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 12 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
EL BOMBERO / Charles Chaplin ✪ PELÍCULA COMPLETA A COLOR
25:39
B FILMS Estudios
Рет қаралды 692 М.
Bound For Glory 2006: Sting vs. Jeff Jarrett
23:22
TNA Wrestling
Рет қаралды 11 МЛН
Classic Fashion Apparel Industry, jordan- Nepali worker from jhapa Nepal
0:46
Global Online khabar
Рет қаралды 76 М.
How drone technology is changing warfare | BBC News
16:46
BBC News
Рет қаралды 134 М.
The Champion - Charlie Chaplin - Color Version (Laurel & Hardy)
30:51
Laurel & Hardy
Рет қаралды 29 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН