Pushpa Kamal Dahal | President Communist Party of Nepal Maoist Centre | Fireside | 23 September 2024

  Рет қаралды 574,990

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Pushpa Kamal Dahal | President Communist Party of Nepal Maoist Centre | Fireside | 23 September 2024
#PushpaKamalDahal #Fireside #RupeshShrestha
Host: Rupesh Shrestha
Guest : Pushpa Kamal Dahal
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहालसँग संवाद गरेका छन् ।
Fireside is a premier television talk show that airs every Monday at 9 PM on Kantipur Television. As the flagship program of the network, it has been a staple for nearly two decades. Currently hosted by prominent journalist Rupesh Shrestha, Fireside tackles critical socio-political issues, featuring major figures who are accountable to the public.
…………………………………………………………………………..
Host: Rupesh Shrestha
Producer: Rajani Tamang
Research: Upendra Aryal
Content Analysis: Kulchandra Bhattarai, Ramkrishna Bhandari, Dasrath Rai, Janak Poudyal
Editor : Bijen Ranjit
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2 200
@kamalsargam
@kamalsargam 4 ай бұрын
आज पुरै हेरियो प्रचण्डको जवाफ दिने शैली गज्जब लाग्यो आज
@ClickClickChannel
@ClickClickChannel 4 ай бұрын
Ho
@kirankc1068
@kirankc1068 4 ай бұрын
सत्य बोल्दा एमाले र कांग्रेस का झोले हरु आउलान है दाजु गु खान तेसैले पछिल्लो अवस्था मा प्रचण्ड देस बिकास को निम्ति थोरै उत्तरदायी भएको देखिन्छ।
@bikrantpoudel7044
@bikrantpoudel7044 4 ай бұрын
Dai lai Prchanda KO bolile pheri makha pare cha hosiyar.
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 4 ай бұрын
झोले र दास हुन बाट मुक्त होऔ सब ठिक हुन्छ !
@मसानेकेटो
@मसानेकेटो 4 ай бұрын
माओवादी एमाले काङ्ग्रेस मुक्त देश बनाउ
@amishadhikari
@amishadhikari 4 ай бұрын
यो अन्तरबार्ता मन पराउने र प्रचण्ड मन पराउने सबैले आफ्नो आफ्नो तर्फ बाट पार्टिलाई मज्बुद बनाउने र वरिपरिको आफ्नो समाज मा जनचेतना फैलाउन सुरु गर्ने हो भने माओवादिलाई ६४ साल भन्दा बलियो बनाउन सकिन्छ । त्यसैले आजैबाट सबैले सोसल मिडिया बाट प्रचार गर्न सुरु गरौ । मुख्यगरी अहिलेको युवा पुस्ता लाई माओवादी इतिहास र आवश्यकता बुझाउन मात्रै सके ठुलो जनलहर पैदा गर्न सकिन्छ । आउनुहोस आजै देखी सुरुवात गरौ र यश अन्तर्बार्ता लाई सक्दो शेयर गरौ । क्रान्ती अझै बाकी छ यात्रा अझै जारी छ बिचलित हुनु हुँदैन जुट्नु बाहेक बिकल्प छैन । लाल सलाम !!
@kapilbabuaagri1419
@kapilbabuaagri1419 4 ай бұрын
✊✊
@SumitraShrestha-j6l
@SumitraShrestha-j6l 3 ай бұрын
एकदमै सहि
@bikashachhami8483
@bikashachhami8483 4 ай бұрын
१२ भाइ पत्रुकारको प्रश्न सोध्ने तरिका हेर्नुस्। प्रचण्ड र माओवादीलाई यिनीहरूले सधैँ तल पारेर प्रश्न गर्न खोज्छन् आफूले गरेको कामको प्रशंसा गर्न खोज्दा विषय नै मोडेर खाली माओवादी र प्रचण्डलाई तल पार्ने खालको प्रश्न सोधिरहन्छन् यिनीहरू त कांग्रेस र एमालेका झोले पत्रकारहरू हुन्। यही अन्तर्वार्ता कांग्रेसको नेता र एमाले ओलीसँगको अन्तर्वार्ता हेर्नुहोस् यसरी यसरी प्रश्न सोध्न सक्दैनन् किनकि उनी यिनीहरु उतैबाट परिचालित हुन् तर पनि प्रचण्डले डटेर सामना गरेर अन्तर्वार्ता दिइरहेका छन् प्रचण्ड यो देशको गणतन्त्रको पिता हो। विकासको मूल फुटाउन सक्ने प्रचण्ड हो। भ्रष्टाचारीको निर्मूल पार्न सक्ने पनि प्रचण्ड हो। क्रान्तिकारी विचारसँगै मन सबै कुरा भएको प्रचण्ड हो।
@donerastrabadi
@donerastrabadi 4 ай бұрын
hahaha jock of the day ... maobadi ko ho k ho kasari aayo ramro saga adhyan garera aau achami bhai ... maobadi yauta yasto jathha ho jo .. paschima crishtian firingi harule khatayako nepalko dharma saskrti yahako maulik ta bhasa samapta parna khataiyako indian raw ko puchhar ho .. jasle desh ghati nagarikta bidhyak pass garyo jasle desh lai kalantarma sajilai bharatma bilaya garaune xa ... mcc jasto rastra ghati samjhauta america saga garera deshlai Ukraine banauna khojdaixa ... hijo bharat saga surung yudhha ko swang dekhayara .. hamro kalapani lipulekh limpiyadhura jasta bhubhag ko baremaa chuikka samma bolna sakena bhane paxi . ani hami sachet nepalile maobadi thik ho bhanidinu parne ? wa re wa
@rupeshgurung575
@rupeshgurung575 4 ай бұрын
​@@donerastrabadiगलत पुरै गलत तपाईं को सोच बिचार सोच्ने तरिका कोहि कसैले राम्रो गर्दै गर्दा नराम्रो हो भन्ने सोच तपाईं को मा रहेछ भन्ने कुरा बुझियो तपाईं लाई माओवादी लाई सकाउनु पर्छ भनेर पुरै काङ्ग्रेस या एमाले को स्कुलिङ्ग ल्व दिमाग मा भराइ रकेछ तर यस्तो कदाबी तपाईं को भनाइ को पुरै बिरोध छ मेरो
@donerastrabadi
@donerastrabadi 4 ай бұрын
@@rupeshgurung575 yati bhandai garda .. ma na kongress na uml .. ya ta aru kunai party nai .. baru ma thiya ta maobadi nai thiya pahile .. 3 patak marera bacheko manxe mai ho .. jati bela sasatra yudhha chaldai thiyo tetibela ko maobadiko agenda ra ahile maobadile gareko kaam xuttyauna nasakne bhaiko dimag lai mannai parxa .... bhai time xa dherai nidaune kaam nagarau jagau .. yo desh tesai baneko haina .. yo desh yauta baidik sanatani dev bhumi ho .. jaslai maobadile .. tiraskar garera yahaka devi devtako apaman garera paschima crishtian firingi harulai aaja bholi hamro rukum rolpa jasta thaumaa khulam khulaa dharama prachar garna anumati di raheko xa .. yo kina ..? yasko paxadiko rahasya k ho .. yo maobadile khulasta parnu parxa .. haina bhane aaudo election maa hami rukum rolpako janatale maobadilai patta sap nai garidine xau. ra feri nepalllai baidik sanatan sahitko hindu rastra ghosana garne xau ..
@lopsansherpa8319
@lopsansherpa8319 4 ай бұрын
Bilkul
@Unerasedsin
@Unerasedsin 4 ай бұрын
​@@donerastrabadi jay sanataan . Sanataan vaneko discipline ho. Aile desh nikaai gati chada ma gayoo
@babukarki5523
@babukarki5523 4 ай бұрын
माओवादी पार्टी थोरै जन्ताको मुद्धाबाट बाहिरीएकै हो ।तर आज यो देश पुरै माओवादी को ऐजेन्डामा चलेको छ।यो कुरा आम जनतामा पनि अवगत नै छ।धन्यवाद ।।😊❤❤
@bishnuthapa6447
@bishnuthapa6447 4 ай бұрын
प्रचण्ड परिवर्तन प्रती ईमान्दार हो । गल्ती उसलाई बलियो निर्णय गर्न बलियो शक्ति जनता ले नदिनु हो । आउनुहोस् २०८४ मा प्रचण्ड र उनको पार्टी अनि रा स्व पा लगाएत लाई मत दिएर बलियो शक्ति निर्माण गरौं । अनि, संविधान संसोधन गरौं । अनि प्रत्यक्ष निर्वाचित कार्यकारी अनि पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरौं । देश को लागि अन्तिममा यहि बिकल्प हो । ८३ म शेरे सातौ पटक फेरि प्रधानमन्त्री बन्दै छ । शेरेको डधेल्धुरा अझै उस्तै छ । काङ्ग्रेस र एमाले बाट अब बन्देन । जागो नेपाली जागो
@chhitizramesh4445
@chhitizramesh4445 4 ай бұрын
प्रचण्ड छेपारो 🦎 हो कता काफल पाक्यो उतै चरि नाच्यो
@EcoVentures
@EcoVentures 4 ай бұрын
​@@chhitizramesh4445 Ke ho to tapaiko niskarsha ?
@SunilRasali-kj6pv
@SunilRasali-kj6pv 4 ай бұрын
Jhole jalyo 😂😂😂​@@chhitizramesh4445
@suaagrashreeneupane6856
@suaagrashreeneupane6856 4 ай бұрын
@bishnuthapa6447 😂😂 wow tmro vote prati Gambhir santona.
@bishnuthapa6447
@bishnuthapa6447 4 ай бұрын
@@suaagrashreeneupane6856 😀😀 manda buddi haru😀😀ajhai shereko paxi kuddai chhan
@Chandra-Gole-12
@Chandra-Gole-12 4 ай бұрын
यो कैलाश सिरोहिया को कान्तिपुर हेर्न मन तँ थिएन प्रचण्ड ज्यु को interview भएर हेरेको छु जय प्रचण्ड 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Freedom88memberofnepal
@Freedom88memberofnepal 4 ай бұрын
😅😅😅
@HarryG-i9v
@HarryG-i9v 4 ай бұрын
@@Chandra-Gole-12 same ma pani
@manbahadur6647
@manbahadur6647 4 ай бұрын
Sahi kura ho
@KumarKris-z4e
@KumarKris-z4e 4 ай бұрын
Mero maan kai kura seem
@NawarajShrestha-wo3pd
@NawarajShrestha-wo3pd 4 ай бұрын
😊😊😊
@LaxmanKhatri-l1y
@LaxmanKhatri-l1y 4 ай бұрын
गणतन्त्रको फुलेको फुल बालेन् हो भन्ने पनि प्रचण्ड हो
@galdensingh
@galdensingh 4 ай бұрын
Tpi yekdam ramro sochko manxe rahexa.❤❤❤
@BilBahadurLama-bz8xx
@BilBahadurLama-bz8xx 4 ай бұрын
❤❤?​@@galdensingh
@KrishnaparsadDhungana
@KrishnaparsadDhungana 3 ай бұрын
​@@galdensingh😮पत्रकारकाेपृेलाई
@KrishnaparsadDhungana
@KrishnaparsadDhungana 3 ай бұрын
हाेयाेशरासर
@PrabhaDahal-bk4xn
@PrabhaDahal-bk4xn 3 ай бұрын
​@@galdensingh😮😮😮😮😮😮😮
@bharatkhatri6332
@bharatkhatri6332 4 ай бұрын
कमेन्ट हेरेर खुशि लाग्यो सकारात्मक देखे ! ❤देश मा परिवर्तन त प्रचण्ड ले नै ल्यायका हुन जसले जे भनेपनि! १७००० हजार मात्र भन्छन मान्छे ले तर प्रचण्ड का राम्रो काम कहिले देखनन् ! अरू नेता भन्दा धेरै राम्रो नेता हुन प्रचण्ड!
@Obilalghartimagar-qn3lq
@Obilalghartimagar-qn3lq 4 ай бұрын
Sahi vannu vo hjr
@sauravmahara4209
@sauravmahara4209 4 ай бұрын
malai pani khusi lagyo
@harisharmaacharya-fr9wk
@harisharmaacharya-fr9wk 3 ай бұрын
१७००० मारेर 1/2 राम्राे कामअनि क्यावात प्रचणड अरे । हैन याे झाेले ले के भन्छ है त , यदि कसैले तेराे बाउ मारेर २/४ पिडितलाई सहयाेग गरेमा प्र्चण्ड जस्तै हाेला त,अनि के काे फुर्ति लाउछस, कि तेराे बाउनै मारिएकाे छैन, नत्र एउटा पिडित यसरी बाेल्न सक्दैन ।
@indramanibhandari8788
@indramanibhandari8788 9 күн бұрын
तथ्याङ्कमा देखिएका जनआन्दोलनको नाममा १७००० (नदेखिएका त अझै कति कति ?) निर्दोस मरे मारिएको विषयमा औचित्य पुष्टि गर्न सक्नु परेन । मरेका मारिएका र अङ्गभङ्ग भएका ब्यक्तिहरुलाई न्याय दिनु परेन ?
@KhumBdrpm
@KhumBdrpm 5 күн бұрын
हाम्रो गाउघरमा त एमाले भएपछि गरिएको गतिविधिमा अनुदान आउँछ। मेरो सोचाइमा कसैले परिवर्तनको लागि मृत्यु सम्म पुग्नु भन्दा उल्लेखित गतिविधिले बाचेर पनि मरेसरह हो चाहिँ जो कोहीले त्यस्तो गर्यो भने!​@@indramanibhandari8788
@PremSingh-cv8oe
@PremSingh-cv8oe 4 ай бұрын
नेपालि राजनीति मा यदि राज नेता कोहि छ भने त्यो प्रचण्ड नै हो❤
@gopalbc7256
@gopalbc7256 4 ай бұрын
हार्दिक श्रद्धाञ्जली कान्तिपु र रुपेसलाइ सलाम अध्यक्ष ज्यु
@jeevanthapa5274
@jeevanthapa5274 2 ай бұрын
झाेले
@arjunmagrati2831
@arjunmagrati2831 4 ай бұрын
माओवादीलाई एकजुट बनाउँदै जनताकाे मुद्दा एकपटक गर्जन सहित उठाउन क. प्रचण्डले फेरि एकपटक साहस र आट गर्न जरुरी छ।
@dolbahadurmalla8261
@dolbahadurmalla8261 4 ай бұрын
फेरि 17 हजार मार्ने कि 100 किलो सुन फेरि बोक्ने?
@nabinrokamagar-ly6xl
@nabinrokamagar-ly6xl 4 ай бұрын
17001ma Tero nam tipauna
@Rameshrawat9
@Rameshrawat9 4 ай бұрын
देश र जनताको लागि र देशको लागि केही गर्छु भनि उदाएका साथीहरु हर्क बालेन रवि जस्ता पात्रहरुलाई सधै गणतन्त्रका फुल देख्ने एक मात्रै राजनेता क प्रचण्ड ❤❤🎉🎉
@dolbahadurmalla8261
@dolbahadurmalla8261 4 ай бұрын
रवले पालेको हो
@anmolsapkota9671
@anmolsapkota9671 4 ай бұрын
तर फटाहा प्रसाद ओलि भन्दा त आम जनता को लागि र मेरो लागि पनि धेरै ठिक छ्न सम्मान योग्य छन 🙏
@kalyanadhikari2032
@kalyanadhikari2032 4 ай бұрын
ठिक। जनआन्दोलनलाई हिंसा भन्ने भास्य निर्माण गरिनु गलत कुरा हो। त्यो त्याग र बलिदानले ल्याएको हो आजको व्यवस्था।
@lopsansherpa8319
@lopsansherpa8319 4 ай бұрын
​bilkul @@kalyanadhikari2032
@Raj2023.2.
@Raj2023.2. 4 ай бұрын
अब प्रचण्ड बा एकपटक राम्रो काम गर्नुपर्छ ❤❤❤
@prabincool
@prabincool 4 ай бұрын
कान्तिपुर TV हेर्न त अाएको हैन। तर क. प्रचन्डको अन्तरबार्ता मात्रै हेर्न अाएको म चै।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 4 ай бұрын
same me toooooooo
@Tilakofficial840
@Tilakofficial840 4 ай бұрын
Same ma pani
@DildharKumar-tb8ig
@DildharKumar-tb8ig 3 ай бұрын
Sem ho
@deepakrajsunar1342
@deepakrajsunar1342 2 ай бұрын
Same😀😀😀😀
@marketkingganesh1381
@marketkingganesh1381 4 ай бұрын
पत्रकारले त्यसरी बायस भएर प्रश्न सोध्दा नी हाँसी हासी जवाफ दिनुभयो, मज्जाले प्रचण्ड ज्यू लाई माने मैले। जेहोस् अब ८४ मा मेरो तर्फ बाट २० भोट प्रचण्ड को पार्टी लाई जान्छ, जसले जे सुकै भनोस्। 🙏
@shashwatsapkota2552
@shashwatsapkota2552 4 ай бұрын
prachanda manxey sadhai thik thiye , unko party thik na vako ho
@AbodhBalak-o8v
@AbodhBalak-o8v 4 ай бұрын
Malie toh dubai man porey
@amrit_aryal
@amrit_aryal 4 ай бұрын
प्रचण्ड विचार हो, नीति हो, योजना हो ! कसैले मान या नमान प्रचण्ड युगपुरुष हो ❤️
@Sanovairai
@Sanovairai 4 ай бұрын
@@amrit_aryal यो साेच्न पाउने तिम्रो नैसर्गिक अधिकार हाे। गान्धीकाे हत्या गर्ने नाथुराम गाेड्से थियो गान्धी लाई जस्तै गाेड्से लाई आदर्श मान्नेहरु पनि त छ। फरक यति हाे तिम्रो विचार अरुलाई लाद्न पाउदैनाै, 😄
@shashwatsapkota2552
@shashwatsapkota2552 4 ай бұрын
ho tara mawobadi party ma manxey thik vayenan lutney bani lageka vikari haru testai rahey prachanda sadhai thik thiye
@gokarnabhattarai4863
@gokarnabhattarai4863 4 ай бұрын
प्रचण्ड एक युगले जन्मायको युगपुरुश हुन
@kamaldanagi7461
@kamaldanagi7461 4 ай бұрын
Great leader
@nischalbhatta6768
@nischalbhatta6768 4 ай бұрын
Khulkyo
@Jaykishorsah-b5r
@Jaykishorsah-b5r 4 ай бұрын
थिए ..
@GAMMER0911
@GAMMER0911 4 ай бұрын
Khulitta
@dipeshlohani7308
@dipeshlohani7308 4 ай бұрын
😂😂
@DeePak-f4r9n
@DeePak-f4r9n 21 сағат бұрын
तर हतियार उठाउन बादेता थियो इतिहास मा गएर हेर्नू सबै जन्तालाइ स्वतन्त्र बाच्न पाउने समाजमा एकता ल्याउने र सबै एकै हौ भन्ने दृस्ठिकोण को आधारमा थियो र त समाजमा परिबर्तन भयो नत्र डाशिको जिन्दगि थियो मत्लब "धनी अझै धनी हुने गरिब अझै गरिब हुने!!!!"तर अझै पनि समाजमा 100%मा 40% समाजमा परिवर्तन हुन सकेको छैन कारन छुवाछुत,दाइजो प्रथा,भ्रष्टाचार नेतालाई ताउकोमा चादाउनु!! अब यसलाई पनि खतम गर्दिय अझै राम्रो हुन्थ्यो प्रचण्ड जि गर्नु पर्यो नत्र नेपालले शुख पाउने छैन 100%जय नेपाल🇳🇵🇳🇵🇳🇵
@baralachyot9265
@baralachyot9265 4 ай бұрын
पत्रकारको एउटा प्रश्न -: देश श्रीलंका र बङलादेश हुदा त अरु नेता सहित तपाईंलाई पनि उडाउछ्न नि। प्रचण्डको उत्तर-: देश जनतालाइ हित हुन्छ भने म उडन तयार म उड्न तयार हो यदि देशलाइ हित हुन्छ भने। यो उत्तरले प्रचण्ड प्रतिको धारणानै चेन्ज भयो।
@KishorsinghAyer
@KishorsinghAyer 20 күн бұрын
yes right point
@Dipesh-i1i
@Dipesh-i1i 4 ай бұрын
पार्टीमा आबद्ध बाहेकका मान्छे। म जस्तो कतिजना छौ ? जस्ले पछिल्लो समयमा प्रचण्ड प्रती सहानुभूति राख्ने र थोरै मात्रा आशाको टुसो पलाउला कि भन्ने महसुस भएको ।
@gyankc4949
@gyankc4949 4 ай бұрын
अर्को फसाउने कला रचिदै छ मिथ्या कुरा नपत्यौ पहिलो हो र तल परेपछी जताततै ठिक देखिने चरित्र नौलो होईन की सतर्कता अपनाऊ बोल्न दिनुपर्छ।
@lopsansherpa8319
@lopsansherpa8319 4 ай бұрын
@donerastrabadi
@donerastrabadi 4 ай бұрын
yasko kurako paxi nalagda hunxa yo nepali janatalai jhukyauna 1 number fataha manxe ho .. yo manxe nitanta bharatiya raw ko agent bahek aru kehi pani haina .. yasle aafno jyaan jogauna bharat saga rastra ghati nagarikta bidhyayak passs garyo america saga mcc pass garyo .. so yasta fata mwnxeka kura sunera makhha naparau
@bharatlimbu9829
@bharatlimbu9829 4 ай бұрын
@@Dipesh-i1i म छु🙏🙏
@NepNaranthan
@NepNaranthan 4 ай бұрын
Thos .........chahne, bhanne, garne, maannele garna nasakeko Satya ho, nachaheko ho ki bhanne Pani laagchha, Tara naholaa bhanne Pani chha.
@omprakashbaral4092
@omprakashbaral4092 4 ай бұрын
प्रत्यक्ष निर्बाचित राष्टपती चाहियो हामीलाई प्रचण्ड कमरेड मुख्यमन्त्री पनि प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 ай бұрын
हो मेरो पनि भनाइ यहि हो
@KiranRai-l1w
@KiranRai-l1w 4 ай бұрын
प्रचन्ड सोचे जस्तो गलत रहेनछ्न । पछीलो समय हेर्दै जादा राम्रो लाग्दैछ ।❤
@milarepatrek1561
@milarepatrek1561 4 ай бұрын
Haak thuuka, ganta
@Diwas707
@Diwas707 4 ай бұрын
Absolutely
@Sanovairai
@Sanovairai 4 ай бұрын
@@KiranRai-l1w तपाईं जस्तो जनताको कुनै कमी नभएर त ३०अाै वर्ष देखि आ-आफ्नो पार्टीको भरिया बनाउदै लुटिरहेकाे छ त्। सत्ता चलाउदा के-के गर्दै आएका छन बिर्सिहालिन्छ🤣 खासमा तपाई जस्तो जनता मात्रै खाेजिरहेकाे हुन्छन देशकाे यी पुरानो पार्टीहरुले।🤗
@ShyamMalla-k8g
@ShyamMalla-k8g 4 ай бұрын
​@@Sanovairai❤❤❤❤❤
@SakunRai-k6v
@SakunRai-k6v 4 ай бұрын
सही
@grace01492
@grace01492 4 ай бұрын
वाओ क्या मजा आयो प्रचण्ड प्रचण्ड नै हो🎉
@SambhuKhadka-t2o
@SambhuKhadka-t2o 19 күн бұрын
😊😊😊
@sujanshrestha028
@sujanshrestha028 4 ай бұрын
नेपाली जनताले अबको ८४ मा माओवादीलाई बहुमत दिनु पर्छ ।
@bholanath8154
@bholanath8154 4 ай бұрын
once rsp see
@BhimbahadurGarbuja
@BhimbahadurGarbuja 4 ай бұрын
4/5 seat ko bahumat hunxara😅😅
@lokendramagar3607
@lokendramagar3607 4 ай бұрын
जस्ले जेसुकै भनोस प्रचण्ड परिवर्तनको पर्यावाची हो।
@indramanithapa2485
@indramanithapa2485 4 ай бұрын
एकपटक माओवादी लाई पुर्ण बहुमत दिएर प्रचण्ड लाई देस चलाउने जिम्मा दिनुपर्छ।❤
@bibeksharma2059
@bibeksharma2059 4 ай бұрын
Tero aama lai chikxa ani tha pauxas mc porxhande le
@295ffgamer
@295ffgamer 4 ай бұрын
aba balen ko jamana aayeko ho
@dilmantamang9382
@dilmantamang9382 4 ай бұрын
माओवादीमा पनि कहाँ प्रचण्डको हुबहु विचार र निर्णय चल्छ र वहाँ cc कमेर नै निल्दिने शर्माहरु वर्षमान हरु छैनन् र ? कसलाई दिएर कसलाई जिम्मा दिनु यहाँ ? ६४ ताका देकै हो बहुमत ल्याकै हो केही नापेन
@galdensingh
@galdensingh 4 ай бұрын
Sahi kura ho dinu prcha bahumat
@dipak.thapa2736
@dipak.thapa2736 4 ай бұрын
यो भारतीय नुन खाएर नेपालमा मीडिया हाउस चलाउने गिरोहले गर्दा नेपाल ध्वस्त पार्दैछ।
@hopegood-k6r
@hopegood-k6r 4 ай бұрын
नुन कहाँ बाट आउछ थाहा छ नेपालमा 😅
@prajwaldeula9224
@prajwaldeula9224 4 ай бұрын
​@@hopegood-k6rtero ama lai chikera aucha
@bipulpanta2490
@bipulpanta2490 4 ай бұрын
​@@prajwaldeula9224jaat dekhai halchas hai
@indramahar1529
@indramahar1529 4 ай бұрын
Shai sir
@nabinrijal4508
@nabinrijal4508 4 ай бұрын
प्रचण्ड एक युगमा मात्रै जन्मिने नेता हुन त्यसैले प्रचण्डलाई नचिन्नु हाम्रो गलती हो।त्यसैले अब ८४ को चुनाबमा माओवादी पार्टिलाइ देशको प्रमुख पार्टी बनाउ बहुमतको सरकार बनाउ।प्रचण्ड बिना देश बिकास होला भनेर आश नगर्दा हुन्छ
@badalkirant1542
@badalkirant1542 4 ай бұрын
यस्तो अबुझ पत्रकारलाई अन्तर्वार्ता दिएर समय बर्बाद नगर्दा नै राम्रो हुन्छ । युग पुरुष प्रचण्ड जिन्दावाद ।
@lokendramagar3607
@lokendramagar3607 4 ай бұрын
नेपाली राजनीतिको हिरो हो प्रचण्ड ✊
@ishwaribasnet2825
@ishwaribasnet2825 4 ай бұрын
यतिको कठिन प्रश्न सोध्दा पनि सहज र सरल तरिकाले साँचो जवाफ दिन सक्ने नेता नेपालमा अरु कोई छ अरु कुनैपनि नेता भएको भए रन्थानिएर मर्थे होला त्यसैले प्रचण्ड माओवादी लाई मात्र होइन यो देश लाईनै चाई न्छ
@nainasinghaidi3475
@nainasinghaidi3475 4 ай бұрын
84 मा माओवादी र रास्वपाको मात्र सरकार बन्ने गरेर जिताउनुपर्छ। अरु ऐमाले काङ्ग्रेसको काम छैन।
@pramodrai9856
@pramodrai9856 4 ай бұрын
सत्तामा हुदा भन्दा सत्ता बाहिर हुदा जनता को भरोसा तपाईमाथि बढेर गएको छ,यही आसा,भरोसा र विश्वास लाई टेकेर 84 मा बहुमत ल्याएर सेरे र ओलीलाई ठोक्नु पर्छ।
@wiz33s
@wiz33s 4 ай бұрын
रेड salute सुप्रीमो ✊✊ फरक छ नी पुरै जितेर देश चलाउन र अरु पार्टी सँग सम्झौता अनुसार चलाउन मा ।। प्रचण्ड पथ लागू भए देश ले आफै फ्टको मार्ने छ।।
@Sanovairai
@Sanovairai 4 ай бұрын
यो सिराेहिया काे पाल्तु दुईखुट्टे प्राणी रैछ त्यसको मालिक कृते नागरिकता काण्डमा पक्राउ पर्दा स्वतन्त्र पत्रकारिता प्रतिकाे हमला हाे भन्ने हुलमा यो पनि थियो, तेरिमा पत्तुरकार
@Dharmaraj171
@Dharmaraj171 4 ай бұрын
माओवादीहरुले जनता बिर्सिएर भ्रष्ट बन्दै गएको पक्कै हो तर पनि माओवादीको मुल नेतृत्वमा अझै पनि जनता प्रतिको माया धेरै छ जस्तो लाग्छ।
@suaagrashreeneupane6856
@suaagrashreeneupane6856 4 ай бұрын
Tmro vote prati Pani sambedana.
@sea0396
@sea0396 3 ай бұрын
​@@suaagrashreeneupane6856तिम्रो पनि घृणा भरिएको कमेन्ट प्रति पनि हार्दिक शमबेदना🙏
@SMN_44
@SMN_44 4 ай бұрын
प्रचण्ड नै देश र जनताका लागि काम गर्ने नेता हो भन्ने कुरा प्रस्ट भयो
@Roman_0r
@Roman_0r 4 ай бұрын
सरकार na paye paxi bhana tw paryo नि
@nikeshthapamagar2853
@nikeshthapamagar2853 4 ай бұрын
Haii 😂
@rajendrashahi3576
@rajendrashahi3576 4 ай бұрын
कति पाईस केटा 😂
@laxmankhand2249
@laxmankhand2249 4 ай бұрын
😂😂
@PushparamGhimire-p7u
@PushparamGhimire-p7u 4 ай бұрын
​@@rajendrashahi3576Tera 10 pusta Ka aama Lai Raja Haru Lai Bechera jamma gare KO paisa bhanda dherai diyo. K Garxas.
@SureshRamanAdhikari
@SureshRamanAdhikari 4 ай бұрын
प्रचण्ड लाइ फुल पावर दिएर सत्तामा जान दिउँ अनि थाहा हुन्छ उनी कस्ता नेता हुन । हुन त ३ पटक प्रधानमन्त्री हुदा खासै केहि गरेको नदेखिएपनि गहिरो गरी हेर्दा गर्न खोजेका चाहि हुन । तर हाम्रो सिस्टम नै तेस्तै छ उनले चाहेर मात्रै नहुने ।
@sanjuthapa2911
@sanjuthapa2911 4 ай бұрын
तपाई ले बहुमत ल्याउनु पर्छ अनि मात्र देशले गति लिन्छ ।
@JevanPariyar
@JevanPariyar 4 ай бұрын
म यो कान्ति पुरे हेर्ना आएको हैन । क : प्रचण्ड कम्रेट को इन्टर बिऊ हेर्न आएको हु।।। प्रचण्ड भनेका नेपाली राजनीति को एक मात्र डायनमिक नेता हुन। । यो राम्रो संगा थाह छ सबै नेपाली राजनीति दल हरूलाई।। माओवादी जिन्दाबाद 🇳🇵🙏🫶🫂✊👏🇳🇵
@OliGanga
@OliGanga 4 ай бұрын
हो हो उथलपुथल ल्याउने dynamic नेता हो
@KishorsinghAyer
@KishorsinghAyer 3 ай бұрын
ho ni😊
@prakashshrestha9218
@prakashshrestha9218 4 ай бұрын
प्रचण्ड कम्रेड मा नै नेतृत्व गर्ने कला छ
@paulsubba4484
@paulsubba4484 4 ай бұрын
Yo ta congress hoina ra ?
@ashokyoutubechannel1999
@ashokyoutubechannel1999 4 ай бұрын
Y@@paulsubba4484ho tara yo kantipure marwadi dalali ko patrakarr chai ho 😂😂
@bishnurawat2430
@bishnurawat2430 4 ай бұрын
सेरे र उखाने भन्दा प्रचण्ड 1000गुणा सहि लाग्यो❤
@pessimistprakash
@pessimistprakash 4 ай бұрын
तँ जस्तालाई त प्रचन्ड सही हैन इन्सपेक्टर डिएसपी नै लाग्छ नी । झोले त परिस
@prakash.panthi
@prakash.panthi 4 ай бұрын
Rupesh ji, your method of posing questions is highly effective and to the point. I truly appreciate the clarity and precision. It’s a pleasure to engage with your inquiries. . Keep it upp !! This is the real journalism!!!
@byans3sina
@byans3sina 4 ай бұрын
कान्तिपुर जिन्दगिमा हेरिदैन भनेको तर प्रचण्ड सङ्गको बहस भएर हेरेको
@nareh_manab
@nareh_manab 4 ай бұрын
नेपाली राजनीतिको बातसाह हो प्रचण्ड! अब को अन्तिम एजेन्डा प्रत्यक्ष कार्यकारी हो! यो पनि लागू हुने छ प्रचण्डकै नेतृत्वमा! मलाई गर्व छ हामिले उहाँ जस्तो लिडर पाएकोमा!❤️❤🙏
@sundarshrestha4826
@sundarshrestha4826 4 ай бұрын
अहिले आएर छर्लङ भयो कि नेपालको देश र जनताको प्रिय महान नेता भनेकै एक मात्र कामरेड प्रचण्ड हो ❤❤❤
@BedPokharel12
@BedPokharel12 4 ай бұрын
प्रचण्ड नेपालीको राज नेता हो।
@BillbahadurKarki
@BillbahadurKarki 13 күн бұрын
यो रुपन्देहि बाट जनताका नखाइ नखाइ यो न्यतृत्वो वाला योअगामि बर्समा गाउ घरका ब्लकमार्क देखि टोल , टोलदेखि ,नगरदेखि प्रदेश प्रदेशदेखि कसैलाइ थाहा जाकार कुनै पनि प्रशासन का प्रमुख कुनैपमि कुर्चिमा बशेकाले थाहान नपाउनि निदायर बस्ने भयकोले हामि रास्ट्र बादि केन्द्र नेपालको टाईमले प्रदेशका कार्यालय मापुगेर प्रमुख हरुसित तलास गर्दै गर्दै आउदा सैसा ल्यायर लेवर्समेत लाइ पनिदिनि मान्छे नपायपछि सम्पुर्न प्रमुख हरुलाइ ?हो भन्दा मान्छेलाइ थाहाहुदैन अपिस (कार्यालय )लाइमुद्दा दिमु भनेको हुदा जले ब्याक्तिको जाग्गा पिचगर्ने त लबरलेप पो पैसल्यायर पि च्गरेलोले मुद्दा कार्यलय लाइ दियपछि लेवर ( बादि ) ओपिस प्रतिबादि हुनिभ "? धम्यबाद जय जय रास्ट्र बादि केन्द्र नेपाल "?
@BirajRaiAccept
@BirajRaiAccept 4 ай бұрын
down to earth man हो प्रचण्ड नेपालको ऐतिहासिक परिवर्तनकारी नेतृत्वको जस प्रचण्डलाई जाने गरेको छ यहि कुरा विपक्षी दललाई पचेको छैन। त्यसैले देश विकास भन्दा पनि माओवादीलाई कम्जोर बनाउने खेलमा छन विपक्षी दलहरु।
@nabinkarki925
@nabinkarki925 4 ай бұрын
प्रचण्ड सर लाई मन पराउनेलाई यहाँ आउनुहोस त गाठेहरु😀😀
@sumanmgr0190
@sumanmgr0190 4 ай бұрын
Ghar jagga chai tapailai pugeko raicha hai
@tkorbital3318
@tkorbital3318 4 ай бұрын
Sir po ho 😂
@OnlyPurnatva
@OnlyPurnatva 4 ай бұрын
अनि गु खानुहोस त जाठेहरु😊😊
@Ingnam20402
@Ingnam20402 4 ай бұрын
आज आएर मलाई प्रचण्ड नै यो देशको लागि चाहिने नेता हो भन्ने लाग्नथाल्यो । ८४ सालमा माओवादीलाई बहुमत दिएर हेरौं ।
@prakash1154
@prakash1154 4 ай бұрын
अक्क न बक्क बनाई दिएको थाहा छैन बोली बन्द गराई दिएको थाहा छैन करें यस्तो 17000 लाई सहमत गर्न सकिँदैन
@ashokbishwokarma6451
@ashokbishwokarma6451 4 ай бұрын
64 Moi heriyko ho ramro sng....kati herni ho ajoi
@Unerasedsin
@Unerasedsin 4 ай бұрын
Chilla guff patyaune kaam chai nagarum. 3tai tauke neta kaam chaina
@hiranthapa
@hiranthapa 4 ай бұрын
देश र जनताको हक हित चिताउने अत्यन्तै राम्रो नेता प्रचण्ड
@milanniure4713
@milanniure4713 4 ай бұрын
कति प्रतिसत जनता छन माओबादिमा?😂😂11 लाख जनता तेइपनी गठबन्धन गरेर एक्लै चुनाब मा गयसी बल्ल थाहा हुन्छ जनताले कति पत्याउछन भन्ने?एक्लै चुनाब मा जान लगाउनुस न अनि थाहा पाउनु हुन्छ एक्लै चुनाब मा माओबादी जान्छ?ग्यारेन्टी छ?🤔🤔😂😂
@hiranthapa
@hiranthapa 4 ай бұрын
@@milanniure4713 हेरेर बस्दा हुन्छ ८४ को चुनावमा माओवादीको बहुमत आउछ ।
@sumanmgr0190
@sumanmgr0190 4 ай бұрын
​@@hiranthapalala heramla
@Musiclovers-gt
@Musiclovers-gt 4 ай бұрын
​@@hiranthapaअरु घाेगा हेरेर बस्ने हाेला हाेईन? नयाँ युवा वर्ग र आम जनता नयाँ नेतृत्व प्रति सकारात्मक छन र नयाँ नेतृत्व ल्याउन चाहन्छन्। तिमी कुहिएका खाओवादि, खाङ्ग्रेस र खामाले भ्रष्ट हरुका झुन्ड काे बहुमत आउँने हाेला हाेईन। तिमी झाेलेहरु रमाउँदै बस यस्तो लाग्ने तिमी झाेलेहरुलाई मात्रै हाे कमेन्टमा भएका सबै पुराना गुरिल्लाहरु हुन बिचमा बेईज्जत भएकाेले आफू खाओबादि भन्न नसकेका मात्रै थिए मार्चन्ड मिडियामा आएपछि आफ्नो रुप देखाईहाल्छन। १०,१२ लाख हुल्लड झाेलेहरु मध्ये १,२ लाखले भिडियो हेरिहाल्छन र २,४ हजारले कमेन्ट् गर्नु नाैलाे कुराे भएन तर एसलाई जनमत भन्ने तिमीहरू मनका लड्डु घिउ सँग खाउ जस्तै हाे। आफ्नो नेताकाे गु लाई मिठाई अरुकाे नेताकाे गु गनाउने तिमीहरू जस्ता हुल्लड झाेले जस्ताले नै याे अवस्था भएकाे हाे। साेध्न सक्छस ए झाेले तेराे नेतालाई ७२ अर्व एनसेल काण्ड केहाे? बुढिगण्डकि काे ८ अर्व काण्ड केहाे? कान्टाेनमेन्टकाे १९ अर्वकाे काण्ड के हाे? १०० किलाे सुन काण्ड के हाे ? साेध्न सक्छस? कि तेराे नेताले तेराे चाख हाने नेताज्यु अलिकति काउकुति लाग्याे अझै हजुर नै चाख हान्नुस भन्ने देख्ने ?अरुकाे नेताले चाख हाने बलत्कार नै गर्याे भन्ने देख्ने ?अरुले भ्रष्टचार गरे भ्रष्टाचारी भन्ने तेराे नेता चाेखाे छ? चाेखाे हाे?तेराे नेताले गरेकाे भ्रष्टाचार देख्दैनस ?यत्राे बर्ष भ्रष्टाचार बाहेक केहि उखाड्न नसक्ने तेराे नेता लाई बुहुमत भन्न लाज लाग्दैन मु.. हुल्लड् झाेले हाे ? हा......... थु 🤧🤧😡😡 जस्ता झाेले त्यस्तै नेता अनि यत्राे बन्छ नेपाल।
@milanniure4713
@milanniure4713 3 ай бұрын
@@hiranthapa कहाँ बाट भोट ल्यायर?बिहार युपि नजिकै छ क्यारे😂नेपाल मा त अब भोट पाउन गारो छ सपना देख्दै बसौ है पैसा लाग्दैन सपना देख्न😂😂
@deepakthapa3267
@deepakthapa3267 4 ай бұрын
कान्तिपुर सबै पेजबाट आउट हो तर प्रचण्ड को अन्तर्वार्ता आको भयेर हेरियो बिचार उत्कृष्ट छ उहाँ डाइनामिक लिडर त होनै नेपाली जन्ताको आशाको दियो हुन उहाको भु बाताबरण जलवायु परिवर्तन प्रतिकोबारेमा नेपालको बिकाश आर्थिक स्तरउन्न्तिबारेमा सोचने सर्बश्रेष्ठ ब्यक्तित्व
@keshabrawal7292
@keshabrawal7292 2 ай бұрын
याे भिडियो हेरियाे मन पराे सर । भिडियो डाउनलाेड गरेर ५/७ मिनेटकाे फुटेज टाईपमा फेसबुकमा राख्दै छु सर प्रमिसनकाे प्रतीक्षा मा छु
@Sumesh-e5q
@Sumesh-e5q 4 ай бұрын
कान्तिपुरका सबै कार्यक्रम बहिष्कार गर्दै आएको हो तर प्रचण्डको कार्यक्रम भएकोले धेरै बर्ष पछि आज हेरियो ।
@lokendrakunwar5759
@lokendrakunwar5759 4 ай бұрын
राजनेता कमरेड प्रचणड जिन्दावाद, अामुल परिवर्तनकारी पार्टी माओवादी केन्द्र जिन्दावाद।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 4 ай бұрын
गणतन्त्रका पिता प्रचण्ड र अबको आवश्यक्ता प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली हो। त्यो पनि प्रचण्डबाट मात्र सम्भव छ। त्यसका लागि बालेन, रबि, हर्क, गोपाल जस्ता व्यक्तित्व र नागरिकको साथ चाहिन्छ । अनि यस्ता १२ भाइ पत्रुकार र बिचौलियाका मिडिया बहिस्कार गर्नुपर्छ।
@DeePak-f4r9n
@DeePak-f4r9n 21 сағат бұрын
अब प्रचण्ड रबि बालेन हर्क एक हुनु पर्छ अरुलाइ सकाउन !!
@pbmusic9845
@pbmusic9845 4 ай бұрын
नेता भनेका प्रचण्ड हुन कामरेड प्रचण्ड सलाम
@gautampantha6922
@gautampantha6922 4 ай бұрын
मलाई क.प्रचण्ड गलेको र हारेको हेर्न पर्दा मन अमिलो हुन्छ!
@Nepalihindifolktales
@Nepalihindifolktales 4 ай бұрын
Malai pani😢😢 neta ko pani neta desh ley kailey nachiney ko neta suprimo prachanda❤
@wiz33s
@wiz33s 4 ай бұрын
समे सेम
@azoicnepal5168
@azoicnepal5168 4 ай бұрын
Ho nee
@rambaralibarali6070
@rambaralibarali6070 4 ай бұрын
सत्य कुरा सुन्नै नसक्ने प्रत्रकार प्रश्न नै अन्तै लैजाने हैट .... सलाम महान गणतन्त्रको नाएक ..... 👍️👍️👍️
@SunilThagunna00
@SunilThagunna00 4 ай бұрын
गजब ले उत्तर दिनू bho सुपीरियर लीडर जी।।
@Goldhousep
@Goldhousep 4 ай бұрын
मैले पुरै ईन्टर्भिउ हेरे पहिलाको प्रचण्ड र अहिलेको प्रचण्ड फरक पाय ! र राष्ट्रको निम्ति बडि जिम्मेवार पाय 😊😊
@deleepbc
@deleepbc 4 ай бұрын
सरकारबाट खसेपछि के पि पनि यस्तै बाेल्छ
@BhimbahadurGarbuja
@BhimbahadurGarbuja 4 ай бұрын
Ali bhudo bayexa hai😅😅😅
@manojgautam4870
@manojgautam4870 4 ай бұрын
Ho, ma rajniti ma Ali dherai chaso dine garxu ra Maile pani yenko wife ko death paxi ko prachanda ekdami farak prachanda pako xu.
@bikashed
@bikashed 4 ай бұрын
“कान्तिपुरमा एउटा घमण्ड देखिन्छ, म नै सर्वेसर्वा, म जे लेख्दा पनि हुन्छ, जे बोल्दा पनि हुन्छ भन्ने। तपाईंहरूको पत्रकारिताको नैतिकता त देखिइसक्यो। अबका दिनहरूमा जनताबाट झन् बढी वितृष्णा र बहिष्कारको सामना गर्नुपर्नेछ कान्तिपुर हाउसले। आफ्नै स्वार्थका लागि काम गर्ने, र आफूभन्दा ठूलो कोही छैन भन्ने मिडिया हाउस कान्तिपुर!”
@Dharmashastra-k1i
@Dharmashastra-k1i 4 ай бұрын
पहिला पहिला प्रचण्डको अन्तरवार्ता Newsfeed मा आउने बितिक्कै स्क्रोल गरिदिन्थे आजकाल टक्क अडिएर पुरै अन्तरवार्ता हेर्छु के यो मेरो माओवादी हुने लक्षण त होईन🤔🤔
@nabingyawali2341
@nabingyawali2341 4 ай бұрын
😅😂
@rohitranabhat5547
@rohitranabhat5547 4 ай бұрын
याे कान्तिपुरे हेर्न मन थिएन तर पछिल्लो समयमा प्रचण्ड काे कार्यसैलि भ्रष्टाचार बिरूद्ध काे कामकाे तारिफ गर्छु कतारबाट हेर्दै छु 🎉
@pessimistprakash
@pessimistprakash 4 ай бұрын
भ्रष्टाचार विरुद्ध रे । त्यसो भए क्यान्टोन्मेन्ट भ्रष्टाचारको नाइके आफैलाई चै किन कारवाही नगरेको त
@omgurung5359
@omgurung5359 3 ай бұрын
Ho hjur kura Sahi ho tra prachanda le aafno party le bhrastachar gareko xanbinko surumai suruwat gareko vaye sayad feri pani Nepali jantako biswash jitna sakhthyoki abata 30 sit le biralo le Musa khelaye jhai garera satta htyayera chalaye abata prachanda ba dobato ko Shyal jhai vayeka Xan aba ba ko Party khanti khallas 😂😢
@omgurung5359
@omgurung5359 3 ай бұрын
Prachanda ba Ra maobadi party dobato ma baseko Shyal jhai vaye Ra aba Sayad sada Bhar testai rahda Hun 30 sit le Jadu chalaka aba 084 ko chunabma maobadile kati sit lyaune ho tyo vane herna Baki xa Nepali jantale aasha xa kamse kam 100 Sit lyaune batabaran bnaowosh Mero suv kamana xa prachanda path Lai ba Ghanti party le Po tyo sit Pani hutyaune ho ki 😢😢😢😊😊
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 4 ай бұрын
प्रचण्ड बिना देस मुलुक जनता हरेक वर्ग को अधिकार विकास निकास सबै कुरा अपुरो हुन्छ १००% !! अब ढिला नगरि प्रचण्ड बहुमत दिनु पर्छ माओबादि केन्द्रलाई ८४ मा !! अब ज्यानको बाजि राखेर अघि बड्न अनुरोध छ क प्रचण्ड वा माओबादि केन्द्र लाई !!
@Hari-s1s
@Hari-s1s 4 ай бұрын
Prachanda le hageko goo kha 😂🎉🎉🎉😂😂😂🎉😂😂
@Nepaltak.1
@Nepaltak.1 4 ай бұрын
प्रचण्ड ✊ कान्तिपुर बहिस्कार
@BillbahadurKarki
@BillbahadurKarki 22 күн бұрын
यो kantipur ट्भ्ड मा अन्तर वार्ता गर्ने बिशो नायक पुर्ब पर्धा मन्तृ पुस्पकमल ज्यु र कान्तिपुर TV H D सङ्ग को अन्तर्वाता गर्दाको कुरा यो के हुन्छ भनि मैलेभोगेको कुरा कुनै पनि ( जोघर वा कुनै समुदायमा) गर्न कहि कतै पनि नदिनि भयपछि आफुले शोचेको कुरागर्न न्पाइनि होच"?
@Milansunuwar-cn8qp
@Milansunuwar-cn8qp 4 ай бұрын
प्रचण्ड नेपाल को हिरो हो
@ramharikumal9279
@ramharikumal9279 4 ай бұрын
हैट मैले पूरा हेरे भिजन र देश काे निमित्त खारिएकाे नेता पक्का हाे भन्ने पूरा बिश्वास भयाे ।अरू नेता काे तुलनामा यसै प्रचण्ड भएकाे हाेईन । Keep it up
@sangamnc527
@sangamnc527 4 ай бұрын
तर आज प्रचण्ड को यो interview पुरै हेरे सहि तर्क र राम्रो बिचर सुनियो। खुशी लाग्यो❤️🙏🙏🙏❤️
@manishsubedi3673
@manishsubedi3673 4 ай бұрын
पहिलो पटक प्रचण्डले भनेको कुरा सत्य हो यो कान्तिपुरको नियोजित प्रश्नलाई चित्त बुझ्दो जवाफ वा प्रचण्ड !
@premkaioo
@premkaioo 4 ай бұрын
😅.म प्रचण्ड प्रति कत्तिको सकारात्मक कमेन्ट आको छ भनि कमेन्ट हेर्न आको 😂😂
@PhuyalTaranath
@PhuyalTaranath 4 ай бұрын
आजको आन्तर्बाता मा प्रचण्ड को बिचार जनता र देश को हित का लागि काम गर्ने देखियो !साथै जननिर्वाचित रास्ट्रपति ,प्रधानमन्त्री आजको आवश्यकता मा पर्छ !
@govinbalalmagar1371
@govinbalalmagar1371 4 ай бұрын
अध्यक्ष ज्यु को यो अन्तरवार्ता ४ पटक सुने र सरसर्ती कमेंट्स हेरे ९९% कमेंट्स सकारात्मक पाँए अबको ८४ को चुनाव मा माओवादी लाई प्रचण्ड बहुमत दिनुपर्यो नेपाली जनताहरू🙏🙏🙏
@NityarajDahal
@NityarajDahal 4 ай бұрын
माओवादी केन्द्रले आफ्नो एजेन्डा जनता सग लानु पर्छ,जनतालाई बुझाउनुपर्छ।फेरि माओवादी केन्द्र सबैभन्दा ठुलो दल बन्छ।
@jayabdrmahar206
@jayabdrmahar206 4 ай бұрын
नेपाली राजनीतिको रिमोट कन्ट्रोल कम्रेड प्रचण्ड कमान्डर जिन्दाबाद ❤❤
@bhimmishra9132
@bhimmishra9132 4 ай бұрын
म स्वायम आफै फेरि पनि भन्छु अबको दुई सय बर्ष पछिको इतिहासले नभुल्ने अहिलेको मुल परिवर्तन को खास सैद्धान्तिक बिचार धारणाका नायक क प्रचण्ड हुन।
@kapilbabu9151
@kapilbabu9151 4 ай бұрын
पत्रकारिता के हो सिकेर आइजा , पत्रकार निष्पक्ष हुनुपर्छ , सत्यलाई स्वीकार गर्न सक्ने हुनुपर्छ । यहाँ त शैली हेर्दा ब्यतिगत दुस्मनी पोखेजस्तो देखियो । हुन त म प्रचण्ड को समर्थक त होइन तर पनि यो इन्टरभ्यु लिने शैली भएन ।
@bishnupaudel6047
@bishnupaudel6047 4 ай бұрын
नेपाल इतिहासको एक मात्र डाइनामिक लिडर प्रचण्ड हाे
@roshanaryal1928
@roshanaryal1928 4 ай бұрын
रुपेश श्रेष्ठ राम्रै पत्रकार लाग्थ्यो .. हुन त मालिकको नुन पानी ले गर्दा होला, प्रश्न सोध्ने शैली पुर्वाग्रह लाग्यो। रिप कान्तिपुर मिडिया
@BasantTila
@BasantTila 4 ай бұрын
प्रश्न गलत कहाँ आय?
@thanamlama8916
@thanamlama8916 4 ай бұрын
यस्ता निम्नस्तर सँग अन्तर्वार्ता दिनै हुन्थेन
@Lokeshmagar2078
@Lokeshmagar2078 4 ай бұрын
Yasta mg ni patrakar hunxa sodhne tarika herauna
@purnagyan.
@purnagyan. 4 ай бұрын
सबै नेपाली जनता ले एकचोटि बुझौं को हुन् प्रचण्ड भनेर
@Voo-c4h
@Voo-c4h Ай бұрын
@ Rupesh Shrestha. Thank you for holding the flag for "Press freedom". Keep up the good work.
@chiranjibirimal8936
@chiranjibirimal8936 4 ай бұрын
गल्ती नै नगर्ने मानिस संसारमा कोही छैन। गल्ती भए होला तर समकालिन नेतामा प्रचण्ड सबैभन्दा उत्तम नेता हुन। आजको राजनैतिक मूलधारको केन्द्र हुन प्रचण्ड। एक युगमा जन्मने एक नेता युग परिवर्तनका नेता✊️🙏
@1bigyanlamichhane158
@1bigyanlamichhane158 4 ай бұрын
The living History of Nepal: PRACHANDA
@नन्द-ओलि-बिखोले
@नन्द-ओलि-बिखोले 4 ай бұрын
अब बोलिमा मात्र माओवादी होइन जनतासङ्ग माओवादी हुनुपर्छ जोशजागर लगाउ घरमा माओवादी बनाउनेतर्फ जाउ✊
@Mamta-m9i
@Mamta-m9i 4 ай бұрын
एसिया काे हिराे हाे प्रचन्ड 🙏
@sumanmgr0190
@sumanmgr0190 4 ай бұрын
Thukka ajhai ni
@HastaBdr-18S
@HastaBdr-18S 4 ай бұрын
Jatha​@@sumanmgr0190
@Mamta-m9i
@Mamta-m9i 4 ай бұрын
@@sumanmgr0190 बुझ्ने लाइ श्रिखन्ड नबुज्ने लाई खुर्पा काे बिड
@Dearanish0
@Dearanish0 4 ай бұрын
मैले विगतका कुराले प्रचण्डलाई समर्थन गर्दिन तर०७०काे आम चुनाव बाट प्रचण्ड तत्थ काे आधारमा बाेल्ने राजनीतिको चतुर खेलाडी हाे।विगत यताको राजनीतिक घट्ना क्. अनुसार प्रचण्डले गरेको कुरा र गर्ने खाेजेकाे कुरा देश र जनताको हितमा रहेकाे छ।त्यसले नेपाल लाई आर्थिक विकासमा ठुलो प्रकिया रहेछ🎉🎉🎉🎉
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 ай бұрын
देशको धरोहर खम्बा हुन प्रचण्ड , जनभावना अनुसरण गर्नसक्ने नेतृत्व , सामान्य दुखी गरीब लाई सहजै राहत पुर्याउन सक्ने नेता हुन। हिम्मतिलो राजनेता हुन प्रचण्ड
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 4 ай бұрын
लोकतन्त्र गणतन्त्र का नायक क प्रचण्ड विना मुलुक विकास र निकास हुदैन !! यदि नेपालिलाई लोकतन्त्र गणतन्त्र + हरेक वर्गका मुद्धा अधिकार चाहियको हो भने प्रचण्ड लाई बहुमत दिनु पर्छ माओबादि लाई मत मतदान गर्नु पर्छ !! अब जनताले बुझ्न पर्छ !! नबुझे जनताले अझै दुख्ख पाउनु हुन्छ ढुक्क !! प्रचण्ड लाई मान्न सकिन्न होला त्र प्रचण्ड ले गरेको क्रान्ति लाई मान्नु पर्छ !!!
@bikramthapa5033
@bikramthapa5033 4 ай бұрын
नेपालको एकमात्र राजनेता प्रचण्ड ज्यूको अन्तर्वार्ता एकदमै राम्रो लाग्यो।
@bharatkhatri6332
@bharatkhatri6332 4 ай бұрын
२०८४ मा मेरो भोट मावबादि लाई!
@gopalmagar4376
@gopalmagar4376 2 ай бұрын
Nagrita Indialai Badyo Nepali Janatalai Hoina Prachanda Ta Dhoke Baj Ho Nepali Jantalai Thaha Xa
@sandeshthapa6904
@sandeshthapa6904 4 ай бұрын
nice video,,,,,,thanks kantipur and thanks leader of master comred !!!! prachanda bhrasta neta chai hoina jasle je bhane[pani!!!!!!!!!!!!
@dipeshlohani7308
@dipeshlohani7308 4 ай бұрын
Cantanment ghotala k ho? Famiy tantra k ho? Purba ladaku lai sukha khoi?
@AnilPunMagar-k6v
@AnilPunMagar-k6v 4 ай бұрын
पुर्वाग्रही भएर प्रश्न सोधेको देखियो सिरोहियाको छाउराले !!
@tejbahadurbudhathoki1465
@tejbahadurbudhathoki1465 4 ай бұрын
exactly
@prakashbhandari4961
@prakashbhandari4961 4 ай бұрын
Yes you are correct
@sumanmgr0190
@sumanmgr0190 4 ай бұрын
Hasais
@bigyanpokharel9634
@bigyanpokharel9634 4 ай бұрын
देसले राम्रो संग आज पनी चिन्न नसकेकों हीरा
@bishnurawat2430
@bishnurawat2430 4 ай бұрын
प्रचण्डको मन सफा छ है❤
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w 4 ай бұрын
प्रचण्ड यो देशको राजनेता युग नेता हो। चौरासीमा भारी बहुमत जनता सवै मिलेर दिनुपर्छ
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 4 ай бұрын
हामि नेपाली जनता को केहि गल्ती छ जस्तो लाग्छ किनभनें हामीले सहि नेत्रित्व गर्ने पाटी लाइ भोट नदिनु नै हो(नेपालको उत्कृष्ट नेता भनेकै प्रचण्ड हुन जस्तो लाग्छ है साथिहरु
Shekhar Koirala ( Nepali Congress leader ) | Fireside | 18 November 2024
1:04:38
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 372 М.
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Janardan On How Prachanda Became a Key Leader During the Armed Revolution
23:05