Рет қаралды 4,465
बिहान ७ बजेको कान्तिपुर समाचार, २२ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
स्वार्थ समूहको दबाबले विद्यालय शिक्षा विधेयक डेढ वर्षदेखि संसदीय समितिमै अलपत्र / प्राविधिक जटिलता भन्दै दफावार छलफललाई पन्छाइँदै / सत्तारुढ कांग्रेस-एमालेबीच नै फरक मत ।
कानुन निर्माण र जनताका मुद्दा छैन प्रदेशहरुको प्राथमिकतामा / लुम्बिनीमा दुई वर्षमा दुई विधेयक पारित / कर्णालीमा प्रशासनिक संरचना निर्माणमै सकस ।
भिटामिन, क्याल्सियमलगायतका सप्लिमेन्ट गैरकानुनी रुपमा औषधि पसलबाट खुलेआम बिक्री / उपभोक्ताको स्वास्थ्यमा पर्ने असरबारे न परीक्षण, नत अनुसन्धान ।
मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय एक महिनाका लागि स्थगित / लागुऔषध ओसारपोसार र अवैध आप्रवासनमा कडाइ गर्ने दुई मुलुकको प्रतिबद्धता ।
महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै / ३ खेलमा पराजित घरेलु टिम पहिलो जितको खोजीमा ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd