Рет қаралды 435
कहिले सरकारको स्वार्थमा, कहिले दलीय खिचातानीका कारण, विधेयकहरु लामो समयसम्म संसदकै अड्किने प्रवृत्ति छ । जसका कारण संघीयता कार्यान्वयनका लागि चाहिने महत्वपूर्ण कानुन बन्न सकेका छैनन् । कानुन नबन्दा सरकारले समेत काम गर्न नसकेको गुनासो प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले नै गरिरहेका छन् । शु्क्रवार बसेको प्रतिनिधिसभा बैठकमा त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले विधेयक होल्ड गरे सरकारले वैकल्पिक बाटो रोज्ने चेतावनी नै दिनुभयो । प्रधानमन्त्रीले भनेजस्तै सत्तारुढ दलहरुले नियमावली संशोधन गरेर कानुन निर्माण प्रकृयालाई समयसीमाभित्र बाँध्ने गरी तयारी थालेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd