Kantipur Samachar | कान्तिपुर समाचार, २६ माघ २०८१

  Рет қаралды 2,726

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, २६ माघ २०८१
आजका मुख्य समाचार,
विपद् पूर्वतयारीमा सिंहदरबारभित्रै खेलाँची / खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण गर्नै दुई घण्टा लाग्यो / मन्त्रीको कार्यकक्ष जलेर नष्ट ।
विद्यालय शिक्षा नि:शुल्क पाउने संवैधानिक व्यवस्थाको उपहास / तीन तहका सरकारको साझेदारीमा शिक्षा कोष बनाउने निर्णय पनि लागू भएन / शुल्कमा विद्यालयहरुको मनपरी ।
कोशीका पहाडी जिल्लामा सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र / ७ हजारभन्दा बढी लाभग्राहीले पहिलो किस्ताको रकम नै पाएनन् ।
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा / ४८ सिटमा भाजपा विजयी हुँदा आम आदमी २२ मै सीमित / कंग्रेस लगातार तेस्रो कार्यकाल पनि सिटविहीन ।
बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम एनआरटीले जित्यो / चर्च ब्वाइज युनाइटेड दुई-एक गोलले स्तब्ध ।
Timestamps
00:29 - मुख्य समाचार
23:23 - जनताको आवाज
07:02 - जनमत
33:12 - अर्थ र विकास
40:40 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
@KishanKishanban
@KishanKishanban Сағат бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉🎉🎉ok good night x🎉🎉🎉
@yambahadur8334
@yambahadur8334 2 сағат бұрын
Seere Ukhane lagayat sampurna chor varsta jhole Aringgal haru vako bela ma visar aago lagnu parxa sihadarbar ma
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
The Voice of Nepal Season 6 - 2025 - Episode 08 | Blind Audition
1:42:24
The Voice of Nepal
Рет қаралды 474 М.
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 261 М.