No video

कपन खोला निकाल्न पुगेका बालेनको नाम सुन्ने बित्तिकै मिडियामाथी यी युवाको ताण्डव, खोलाको नापी सुरु

  Рет қаралды 108,971

Harek News TV

Harek News TV

Күн бұрын

#balenshah #balen #balenshahnews #kapan #sattale #kapankhola #balenshahkapan #kathmandu
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 455
@dipendrabasyal5147
@dipendrabasyal5147 Жыл бұрын
जो जस्ले बालेनको बिरोध गर्छन् सब पाटी को झोले हुन ☝️ सब कन्डम फुटेर जन्मेका हुन
@kamalshrestha2639
@kamalshrestha2639 Жыл бұрын
एस्ता घाँस झोले होलानी ((good job माहानगर & बालेन❤❤🎉🎉
@sudinlama5482
@sudinlama5482 Жыл бұрын
त्यो बिरोध गर्नेहरु पार्टीको झोला हो , त्यो भेल बगेको ठाउँ खोला हो।
@samyograi1234
@samyograi1234 Жыл бұрын
😂😂😂😂
@purnapanta9616
@purnapanta9616 Жыл бұрын
वालेनको साथमा जनता छन् जय वालेन
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
नेपाली हो नेपाली लाई सम्मान गरौं बानी ले नाइँ नानी हुनु पाउने हो धन्यवाद नेपाली मिडिया यस्तो हरुलाई चिर्फार गर्नु पर्छ ?
@santoshacharya9241
@santoshacharya9241 Жыл бұрын
यी युवाको मात्र दोष होईन भाई , तिम्रो पनि छ
@prabh706
@prabh706 Жыл бұрын
खोला माथिको घरको भाडा खान नपाउने भएर टेन्सन भए जस्तो छ😅😅
@ishworparajuli384
@ishworparajuli384 Жыл бұрын
बालेनलाई नटेरेका हुन् पुराना पार्टीका स्थानीय झोलेहरूलाई भाटे कारबाही गर्नुपर्छ
@miragurung2828
@miragurung2828 Жыл бұрын
मुखले बोलेर भएन अध्यक्ष जि गरेर देखाउनु पय्यो यतिका बर्ष भयो खहरे खोला ले कपन डुबान भईराछ खोईत गरेको अाज बालेन सरलाई चुपचाप गर्न दिनु
@thapaprem3461
@thapaprem3461 Жыл бұрын
पत्रकार ले नै दुर्व्याहर गरेको छ
@user-lh6qz6yx8h
@user-lh6qz6yx8h 5 күн бұрын
जय बालेन दाई नेपाल
@razzpahadi4682
@razzpahadi4682 Жыл бұрын
यो सुरुको औतारी काहाँको दुःखी आत्मा रहेछ,, कुखुरा चोर उतर्सेको जस्तो गर्दोरहेछ,, बालेनको काम रोक्न सकिएन भन्ने पिरमा परेको दुःखी आत्मा रहेछ!! यस्ता विकास विरोधीलाई वास्ता नै नगरी अघि बढ्नुस् बालेन ज्यू!!,जय बालेन ज्यू!! 🇳🇵🇳🇵🙏🙏💪💪
@paradise9981
@paradise9981 Жыл бұрын
Ekdam sahi Ho!
@paradise9981
@paradise9981 Жыл бұрын
Ekdam sahi Ho!
@scaryvideos1695
@scaryvideos1695 Жыл бұрын
yo mula youtubey lai content chaiyo bhandai ma jaslai pani camera tersaryera boom jhosne ho ta. paila ekpatak hajur sanga kura garchu bhanera sodhna ta parcha ni. usko video ma bolera usaile dollar kamaune ho. tei dollar kamauna jaslai pani jhosdai hidna ta bhayena ni ekpatak sodhera garda tesko dollar najharne ta thiyena hola.
@atinyshineforever9252
@atinyshineforever9252 Жыл бұрын
@@scaryvideos1695 tehi vaney
@atinyshineforever9252
@atinyshineforever9252 Жыл бұрын
Ko autarey ?nabuji arulai judge nagarnu hola thulo sor ma bolna ayo dhamkauna ayo vandai ma tyo manxey right hunna afno dhimak ni lagaunu arulai judge garnu vanda agadi ani euta youtuber patrakar vayesi manner ni hunu paryo tyo manxey ley boldina vaney xa ani feri pani tyo clips halna laaj lagena ?khub patrakar afu jitey arulai haraye jasto lagira hola afnai tamasa gariraxa
@deepakbuddhacharya6770
@deepakbuddhacharya6770 Жыл бұрын
सति ले सरपेको देश होइन बाहुनले सरपेको देश हो
@lokchandrapradhan7530
@lokchandrapradhan7530 3 күн бұрын
विसाल नगर मा सरकारी जग्गामा वनेको कवाडी कस्ले भाडा खादैछ जाच होस
@rupeshpun5432
@rupeshpun5432 10 ай бұрын
यो देशको जनताहरू भेंडा भएर त देश लुटेरा चोरहरु भ्रष्टाचारि , ज्यानमारा पाल्ने नेताहरु लाइ भोट दिएर मन्त्री र राष्ट्रपति बनाउछौ,,,,,,,,😡😡😡😡😡
@ramkumarshrestha446
@ramkumarshrestha446 Жыл бұрын
राम्रो काम को सबै ले साथ दिनुपर्छ balen sir ko काम आफ्नो लागि होइन जनताको लागि हो
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
हुन पनि नेपालमा पत्रकारको नाममा youtuber हरु धेरै भए। सिमित मिडिया हुन जरुरत छ। जय बालेन सर।
@sumitgurung7623
@sumitgurung7623 Жыл бұрын
Sab vanda genuine ra soft spoken journalist hajur ho...m
@zanakkatuwal6649
@zanakkatuwal6649 Жыл бұрын
बिरोध गर्ने सबै पाटिको झोल्ले हो बालेन किङ❤❤❤❤
@hsjabsh6845
@hsjabsh6845 Жыл бұрын
यस्ता यी पाटिका झाेले हरुकाे कुरा नसुनाे अब काठमाडौ बनाउनु पदछ अब
@narakhatri6532
@narakhatri6532 Жыл бұрын
बालेन शाहाँ जिन्दाबात।
@rm_hechahangchris
@rm_hechahangchris Жыл бұрын
बुडानिलणठ वाड न.१० को वडा अध्यक्ष को गलत निर्णय छ
@miragurung2828
@miragurung2828 Жыл бұрын
yes
@sakhaelectronics424
@sakhaelectronics424 Жыл бұрын
aafu gardaina garna lako pani dekhi sahadaina
@sumitgurung7623
@sumitgurung7623 Жыл бұрын
Hajur dherai soft spoken journalist
@user-vm2cw2hc5s
@user-vm2cw2hc5s 5 күн бұрын
नेपालका युट्युबे पत्रकार र ट्राफिक प्रहरीकाे दादागिरी हामिनेपाली जनता चै इनिहरुकाेसामु दास झै निहुरिनु पर्ने...?
@user-is1gw7hj9y
@user-is1gw7hj9y Жыл бұрын
Good job बालेन दाजु
@krishnashrestha7727
@krishnashrestha7727 Жыл бұрын
सधै आफ्नो बल गरेर हुदैन नि कहिले काहीँ जनताहरुको कुरा सुन्नु पर्छ।पुरिएको खोलालाई अब फेरि निकाल्नु राम्रो हैन बेकारमा खोला ठूलो हुदा पछि बर्खामा दुख पाउने जनताहरु नै हो।तिमीहरूलाई त के छ र कोमेन्टमा भुक्ने अनि कराउने तर पीडा त भोग्नेलाइ थाहा हुन्छ ।
@AaryanMajhi-le1dp
@AaryanMajhi-le1dp Жыл бұрын
Good job balen sir
@rameshvhatt5817
@rameshvhatt5817 Жыл бұрын
आफुले राम्रो काम गरेको भए पो पत्रकार सगं बोल्न मन लाग्छ,, आफुले नै नराम्रो काम गरेको छ,, खोला मिचेर घर बनाउने कुन सरकारले दियो अनुमति यस्ता दादागिरी गर्ने बोकालाई कारबाही हुनुपर्छ,,जय बालेन पछि नहट्नु जन्ता तपाईं को साथमा छ,,
@maheshregmi4743
@maheshregmi4743 10 ай бұрын
Good Work B. P. Sah.
@bajindrathapa2877
@bajindrathapa2877 Жыл бұрын
Balen is great
@sanishbista4540
@sanishbista4540 Жыл бұрын
पत्रकार चौथो अङ्ग हो कि पत्रकारिता संचार हो 🤔
@rameshworsapkota1337
@rameshworsapkota1337 Жыл бұрын
यि झोलाहरू टेबलमा बसेर बोतलमा चुस्कि मिलाउदै भागबण्डा मिलेपछि सबै टुंगिन्छ जसरी पनि खानु न छ यिनीहरू का लागि
@prabesh138
@prabesh138 Жыл бұрын
यो पक्कै पनि मावोबादी या काङ्ग्रेस हुनु पर्छ
@KamalaLamsal-xk2dx
@KamalaLamsal-xk2dx Күн бұрын
युटुबेहरु बडि नइ हो।
@Anjan_raj2024
@Anjan_raj2024 Жыл бұрын
तिम्रो पनि गल्ती छ भाइ मान्छे कुन मुडमा हुन्छ क्यामेरा तेर्साउन लाने होइन सम्बन्धित आधिकारिक मान्छेसङ्ग माग्ने हो जवाफ
@redcaration7681
@redcaration7681 Жыл бұрын
राज्य को चौथो अंग भनेर अर्काको मुखै मा माइक ठोस्न पाइन्दैन । अनि दुर्व्यवहार गर्यो भन्न पाइन्छ मुला साग ठूलो कुरा गर्छ ।
@SarojBishwakarma-v3l
@SarojBishwakarma-v3l 2 күн бұрын
निउ,खोज्दै,जाने,दुरबय्बार,मात्रैइ,हाइन,अाखा,फुट्ने,गरि,हान्नुपर्ने,हो,
@AakashLama-lh7cr
@AakashLama-lh7cr 2 күн бұрын
माफिया हो यो मान्छे अरु को घर जग्ग कब्जा गर्ने बेक्ती हो खै हैन जस्तो पनि छ होजस्तो पनि छ
@magarom8263
@magarom8263 Жыл бұрын
दूर व्यावहार गरेको त छैन तै पनि तिमीहरू पत्रकार सही काममा औंला ठड्याएर नेता सँग बोल्न नसक्ने गरिब जनता लाई थर्काउन चाहिँ सक्ने थुइक्का
@chandrbahadurthapa9298
@chandrbahadurthapa9298 4 күн бұрын
यो मान्क्षलाई क्राबाई ग्रनुप्रछ
@nabarajsharma6758
@nabarajsharma6758 3 күн бұрын
अब को चुनाव मा सधैको लागि काम सकिन्छ तिम्रो है वडाअदक्ष्य ज्यु त्यहा बाट घर बसेर काम गर्नु
@balkrishna3249
@balkrishna3249 Жыл бұрын
भुस्या झोले हरु ले मात्र बालेन र पत्रकार को बिरोध गर्छन।
@loknath9849
@loknath9849 Жыл бұрын
मुलासाग पत्रकार,अनुमति लियर प्रतिकृया लि न।मुखमा लादै झोस्दै जस्लाई पनि? तिम्रो चौथो अंगले जे गरे नि हुने? के दुर्व्यवहार भो? तिमीले दुर्बेबहार गरेका छौ।कसैलाइ अनुमति लियर र कसैलाई सिधै मुखमा झोसेर तिम्रो माईक।
@prabesh138
@prabesh138 Жыл бұрын
सती ले सरापेको होइन नेपाल का भ्रष्ट चारी ले खाए देश अरु केहि होइन सरकार जुन दल को होस तर नेपाल भर्स्त्चारी ले हो देश को हालत यस्तो भएको पहीला १:टा राजा थीय अहिले हजारौं राजा भय
@umeshthapa954
@umeshthapa954 Жыл бұрын
बोल्दिन भनेर भन्दैछ त ।के बुमले घोचिराख्नु ।राज्यको चौथो अङ्ग भन्दैमा सर्बसधारणको इच्छा बिपरित त गर्नुभयननी ।
@R.M730
@R.M730 Жыл бұрын
😎 बालेन सरकार जिन्दाबाद।✊🇳🇵
@umeshjungthapa3789
@umeshjungthapa3789 Жыл бұрын
मान्छे को दादागिरी हो कि मीडिया को दादागिरी हो बुझ्नै सकेन 🤔🤔
@binitasigdel691
@binitasigdel691 Жыл бұрын
Manxe ko...media ley ta namaskar garera bolnu vayo tyo manxe aafailey dimag xaina vanera jhagada garna khojeko ho
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 5 күн бұрын
Jay balna sir 💯💯🙏
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
पार्टीको झोले live के मतलब जय बालेन सर
@surenkunwar3152
@surenkunwar3152 Жыл бұрын
Good job balen ji, let them express their words, as long as you are doing good for the people and the country. These people will regret after 10 yrs when they witness the development right infront of their nose. Wish you all the best to your entire team.
@bibashMagar-tk6lt
@bibashMagar-tk6lt Жыл бұрын
पत्रकार ले नै दुर्व्यवहार गरेकोे छ
@koshgurung5006
@koshgurung5006 Жыл бұрын
थुक्क ! सरकारका चौथो अङ्ग पत्रुकारको व्यवहार । यस्तैले हो समाज र देशमा अराजकता सिर्जना गर्ने । पत्रुकार
@user-se1sb2le9y
@user-se1sb2le9y Жыл бұрын
दुर्ब्यबहार होइन,ठिक गर्यो।
@ishworsunam4335
@ishworsunam4335 Жыл бұрын
Ghanta thik garyo mulaa jhole haru
@dipendrabasyal5147
@dipendrabasyal5147 Жыл бұрын
त पनि पाटी को झोले होस
@razzpahadi4682
@razzpahadi4682 Жыл бұрын
विकास विरोधी संघका सदस्यहरूको सोचाई यस्तो हुनु खासै अनौठो कुरा होइन।। मूल्यांकन जनताले गर्नेछन्।। जय होस्।।
@ramsapkota1500
@ramsapkota1500 Жыл бұрын
भट्टराई भन्ने मफिया ग्यङ्ग्को अध्यक्ष रैछ । यो चोर हो । खोलामाथी घर बनायेर आफै बस्ने र खोला माथी घर बनाउन उक्साउने दलाल रैछ।
@user-xz5xj4kj6f
@user-xz5xj4kj6f Жыл бұрын
Very good work Balen Shah 😊😊😊😊😊 Yestaa Kukur haru Laah Nihu khojxaan Media Sir Tapai ko Kaam Garnus hami Balen Rah Media ko Sath mah xaam Jay Greater Nepal
@PrakashPrkash-fb8nm
@PrakashPrkash-fb8nm Жыл бұрын
मिडिया भनेर बोल्ने शैली भयन बोल्ने शैली सुधारौं जस्लाई पायो उसैको मुखमा त्यो माइक कोच्नु नी राम्रो होइन एउटा माईक र परिचय पत्र बोक्दैमा पत्रकार हुँदैन परिचय पत्र सबैले बनाउन सक्छन् पहिले अध्ययन गरेर के प्रश्न सोध्ने भन्ने पहिले तयारी हुनु पर्छ जस्तो लाग्छ 1
@pewpewpewpewpew1
@pewpewpewpewpew1 Жыл бұрын
यो जुन व्यक्तिको बोल्ने शैलि र चाल-ढालको प्रदर्शनले नै चिनाउ छ कि कुन बाैधिक स्तर्यको मान्छे हो भनेर , आफु भन्दा सानोहरुलाई कसतो शिक्षा दिदै होलान्। यसतै अनुशासनहिन, विवेकहिन, असभ्यले भरिपुर्ण विकृति उन्मुख भएको तुच्छ मानीषहरुको चपेटामा परेको समाज , सम्पदा, खोला-नालाको दोहन भएको छ र यिनिहरुको पुश्ताले पनि यसै गर्नु सिक्छन्। our country is trapped in this vicious cycle of corrupted ,discourteous, unethical, immoral society and community. This present steps taken by metropolitan and all the people who are fighting against these corrupted ones will mitigate these corruption in society.. यो विकृतिको अन्त्य हुनैपर्छ।
@bharatgautam4829
@bharatgautam4829 Жыл бұрын
बालेन सर जिन्दावाद
@gajendrashahi6523
@gajendrashahi6523 Жыл бұрын
Balen is Great
@bboys9508
@bboys9508 Жыл бұрын
यो खाते भु माफिया को सन्तान हो पक्कै। यस्लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ।
@rajeshshrestha5243
@rajeshshrestha5243 Жыл бұрын
ठिक गर्यो झोले पत्रु लाई
@rajendraoli3755
@rajendraoli3755 Жыл бұрын
दसौ वर्ष सम्म केगरेर बसेको हो यो मान्छे उपत्यका बिकास प्राबिधिकरण संग मिलेर भ्रस्टचार गर्ने मान्छे रहेछ
@kamaladhikari820
@kamaladhikari820 Жыл бұрын
Balen sarkar jindabaad
@kewalrai5590
@kewalrai5590 Жыл бұрын
चौथो अंग होइन देखाइदिनु पर्ने गुप्ताङ.....कहि नभाको चौथो अङ्ग ।
@phulmayatamang3936
@phulmayatamang3936 Жыл бұрын
यो पारालेत काठमाडौ सप खोला हुनछ हेरदइ जानू होला
@neeyatilama7590
@neeyatilama7590 Жыл бұрын
Satya ho, deshko development haina mnxylie chai ghar bihin banayera ekdin katmandu khola vnera chininy raixa,,, mayerale khola kognuko lgi vote jiteko raixa😂😂😂😂😂
@dawaz265
@dawaz265 Жыл бұрын
गगनेको ग्याङ्कले १ अर्व भन्दा वढि वजेड हालेर खाइ सके अझै खान पाउ भन्दै छन।
@ramrijal5601
@ramrijal5601 Жыл бұрын
त्याे झाेलेले अब लुटन नपाउने भए भनेर याे हर्कत गरेकाे
@narpun6399
@narpun6399 Жыл бұрын
Good job jay team balen💓💓
@Subharambha2023
@Subharambha2023 Жыл бұрын
Good job balen G
@krishnabhandari3321
@krishnabhandari3321 Жыл бұрын
एस्ता निउ खोज्ने मिडियाको घेक्रो फुटने गरेर हान्नु पर्छ
@reels925
@reels925 Жыл бұрын
त्यही त म बोल्दिन भनेपछि सकियो।
@iambee6062
@iambee6062 3 күн бұрын
कुन पाटिकाे नियत ठिक नभयकाे मानछे हाे।
@surajpathak8572
@surajpathak8572 Жыл бұрын
यो पागल को हो मिडिया माथि हात हाल्न खोज्ने
@bishnupoudel3593
@bishnupoudel3593 Жыл бұрын
यो कस्ले पालेको गुन्दा हो यिन लाई कार्बाही गर्नु पर्छ
@samirchapai1149
@samirchapai1149 2 күн бұрын
भारत को चीन को सिमाना मा गर न
@deepakpathak4356
@deepakpathak4356 Жыл бұрын
जनता तीमीहरू जस्तै झोले लाइ मात्र भन्ने हो ? दलाल झोले ! वर्षो देखी लुटेर बजेट पार्दै खाने बा टो वालेन ले ध्वस्त पार्दीएर हो? झोले दलाल ! ठोक बालेन ठोक ठोकनै पर्छ
@sangaysherpa6480
@sangaysherpa6480 Жыл бұрын
Very good balen
@anilnepal1647
@anilnepal1647 Жыл бұрын
Iniharu vaneko party ko daas haru hun iniharu ma hark ra balen jasto drishtikon kahile pani aaudaina daas ta paryo ki k ho patrakar bhai
@dhurba3499
@dhurba3499 Жыл бұрын
माईकको अगाडी बोल्ने क्षमता नभएर पनि हुन सक्छ फुतिॅ भने तगडा देखाएकै हो है।
@ramkumarrai6598
@ramkumarrai6598 Жыл бұрын
पार्टीको झोले हो बिकासको काममा दक्खल दिनेहरू।
@rajendraoli3755
@rajendraoli3755 Жыл бұрын
उपत्यका बिकास प्राबिधिकरण भ्रस्टचारी को घर हो
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp Жыл бұрын
बुडा निलकठ कप सदस्य, बेवकुफ हो , यो मान्छे लाइ मान सम्मान चाहियो,र वोट पनि चाहियो, पक्का हो । (नगर र महानगर छलफल गर्ने हो, जनता संग लागेर नेता , छि ?खोला को जग्गा छोड्नै पर्छ, ? नेता , झोले ले फाइदा लेलान् , तिनकै पछाडि लागेर उफ्रिनु उचित नहोला ।?
@rakeshlimbu6953
@rakeshlimbu6953 Жыл бұрын
पत्रकार भए भन्दैमा बोल्न मन नलागेको मान्छे लाई जबर्जस्ति बोल्न लाउने ..? बोल्न नबोल्न ब्यक्तिको खुसि को कुरा हो। ४ अंग भनेर मात्र हुन्छ..? रिपोटिङ्ग गर्नु होस आम जनता लाई देखाउनु होस। तर जबरजस्ति बोल कि बोल भन्न चै पाउदैन याद गर्नु !
@shankarlaltharu-xo2pw
@shankarlaltharu-xo2pw Жыл бұрын
बिराेध गर्नेले मरुभुमिमा गई बस्ने
@sanjutmz1352
@sanjutmz1352 Жыл бұрын
यहाँ कुनै टेलिभिजन का पत्रकार छैनन सब युतुबे हरु छन कहाँ अर्काको स्वास्नि पोइला गयो कस्ले अर्को सवास्नि ल्यायो त्यो मात्रै खेदो खनेर युटुब बाट कमाइ खाने हरु हुन
@Psctayari199
@Psctayari199 Жыл бұрын
मुजी पत्रुकारले दुर्व्यवहार गरेको देखिन्छ
@dilurajamajhi7138
@dilurajamajhi7138 Жыл бұрын
त्यो मिडियामा हात हाल्ने झ‍ोलेलाइ कार्वाही हुनुपर्छ
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
झुसे ले क्यामरा स्यामरा ढलमा हाल्दिन्छुरे झुसे को तगत छ क्यामरा खोसेर ढलमा हाल्ने
@user-ft7vo3vw8z
@user-ft7vo3vw8z Жыл бұрын
मूर्ख काे पछि मिडिया किन लागि राकाे यस्ता कापछि मात्र लुट्तन्त्र का लागि घम्सा घम्सि बालेनकाे डाेजरले सकिदियाे गगन काे गगन पनि सकियो बस
@raghunath8760
@raghunath8760 Жыл бұрын
जय बालेन
@ankitkumarkumar7585
@ankitkumarkumar7585 Жыл бұрын
Balen good job
@bharatgautam4829
@bharatgautam4829 Жыл бұрын
गाला फुटाउन पर्ने फटाहलाइ
@user-mx3bd6im8b
@user-mx3bd6im8b Жыл бұрын
sai gareyo dai
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
मिडिया माथि हात पात गरने याे खाते काेहाे यसलाई पनि हामराे देश नेपाल काे माया रैनछ।
@miragurung2828
@miragurung2828 Жыл бұрын
यो सेतो टिसट लगाउने भात खाको भए यस्तो दुर बेभार गर्थेन घाँस खाने रछ साला खोला मिचेर घर बनाउने अनि रिस अाबेकमा अाएर मिडियालाई रिस देखाउछ साला
@aakroslama213
@aakroslama213 Жыл бұрын
Yo manchhe ko dimag gayo hola.. Khola ma ghar hola white T-shirt daju ko
@youbrajpahadi8490
@youbrajpahadi8490 Жыл бұрын
थो पत्रकार जस्तो राज्यको चौथो अंगलाई दुर व्यबहार गर्ने त्यो गिदि नभाको हाडिघोप्टेलाइ कारवाही हुनु पर्छ कस्तो झारपात सन्काहा टाइपको मान्छे रहेछ त्यो यस्तो जनताको जन आवाज बोकेको खबरदारी गर्ने मिडिया माथी तेसरि दुरुपयोग गर्ने फटाहा हरुलाइ कारवाही भयको हामी देख्न चाहन्छौ ??
@yashthapa7550
@yashthapa7550 4 күн бұрын
Tapai dherai dimag bhako manxele kasko galti xa thaha pauna nasakne ani samjik sanjal ma yesari gali garne yo ramro hoina galti tyaha patrakarko xa tyo manxe sirf bolna nachaheko ho kasaiko birodh gareko hoina patrakar bhandai mic samatera jaha payo tehi ani jo payo tesko mukhma mic tersaune hoina sambandhit thauma tyo pani anumati liyera sawal jawab garne ho
@puskalaryal2057
@puskalaryal2057 Жыл бұрын
malai aja samma yo channel ramro lauthyo . Aba kasai ko mood kasto hunxa .direct gayara mike tersayasi ris uthi halxa ne. Sir haru.
@krishnashrestha1595
@krishnashrestha1595 Жыл бұрын
झेलेभएर बोल्न नचाहेको होला जो जसको मान्छ्े हरू ले सत्य देंखको कूरा सत्य असत्य के हो बोल्नु पछम
@ashasubbath5901
@ashasubbath5901 Жыл бұрын
हेर्दै गजेडी जस्तो देखिनेलाई किन सोध्न पर्यो त ?? म त मिडिया कै गल्ती देख्छु !
@deepmuna2303
@deepmuna2303 Жыл бұрын
यस्ता दलाल भुमाफियाहरु सङ्ग सोध्दा हुन्छर?
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 196 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 5 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 10 МЛН
UK riots: 30 more far-right gatherings planned
29:25
Channel 4 News
Рет қаралды 466 М.
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 196 МЛН