सिमरन फर्केपछि नविनले यसाे भने, ससुरा सम्हालिन सकेनन│Kapurbot TV

  Рет қаралды 531,769

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 1 400
@balkrishnagyawali4351
@balkrishnagyawali4351 4 жыл бұрын
त्यो ससुरा बुवालाई लाखौं लाख सलाम छ।कति माया गर्नु हुदोरहेछ
@sunakshimalla5872
@sunakshimalla5872 4 жыл бұрын
कति राम्रो बुवाको बिचार, ससुरा होस त एस्तो।
@taraniroula5171
@taraniroula5171 3 жыл бұрын
Yestofyali kt lai ta marnuni
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
यस्तो मायागर्ने परिवारलाई छोडेर जाने निर्गुनिलाई के भनौ र खै?कति महान बुवा तपाईलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ !!
@kabitamagar8386
@kabitamagar8386 4 жыл бұрын
Aama lai jimma lagai dinu hola natra bhane chai paxi Pani testai garxa hajur lai tensan honxa ko sathi Kaha ko sathi ra sathi ko nambar sabai chinbin garera matrai suekar garnu hola ra sathi sangga Pani Kura garnus hajur haru le pakkai usko natho xa xa 💯 ma 💯 xa xaxa
@naveenpoudel1050
@naveenpoudel1050 4 жыл бұрын
Thanks bro
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
@@kabitamagar8386 एकदमै राम्रो कुरो गर्नु भो !!
@kopilasapkota2090
@kopilasapkota2090 4 жыл бұрын
केटि नै खराब हो
@shumikarkiofficial8800
@shumikarkiofficial8800 4 жыл бұрын
बुवाको कस्तो राम्रो बिचार रहेछ सबैको बिचार यस्तो पोजेटिभ भए कस्तो राम्रो हुन्थ्यो होला 👍️👍️😍😍
@khojima
@khojima 4 жыл бұрын
बाबा र भाईको कुरा सत प्रतिशत सहमत छु।अब बार बार माफी दिन सकिन्न।
@karanmahattomahatto402
@karanmahattomahatto402 4 жыл бұрын
खराब मात्र होइन हजुर रन्दी रहेछ जस्तो आमाले सिकायो तेस्तै सिक्छ छोरिले
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
🤚🤚
@vishalthapa1903
@vishalthapa1903 4 жыл бұрын
@@RamRam-bq1il 😂😂😂😂😂
@sabitrachhetri9920
@sabitrachhetri9920 4 жыл бұрын
sahi vannu vayo
@baburamupadhaya8464
@baburamupadhaya8464 4 жыл бұрын
मूर्ख आईमाई रैछ
@helpingvlog6555
@helpingvlog6555 4 жыл бұрын
बुवाको सोच महान छ र केटा पनि बिचरा महान परिवार र अब फेरि पनि त्यो सिमरान लाई नसुइकार्नुस फेरि ठुलो घटना हुन सक्छ
@nepalilimbu3333
@nepalilimbu3333 4 жыл бұрын
कत्ति महान बुबाछोरा🙏
@narayanom713
@narayanom713 4 жыл бұрын
नवीन भाई काे सहिकुरा ।👍️👍️👍️👍️!!!
@arpandailyvlog3295
@arpandailyvlog3295 4 жыл бұрын
बुवा हजुर महान हुनुहुन्छ
@birmangurung7689
@birmangurung7689 4 жыл бұрын
यसताे भालु लाई राखनु हुदैन
@navarajkarki7335
@navarajkarki7335 4 жыл бұрын
Birman Gurung जेभयपनी आफ्नोगल्ती छोपने दाइजोकोकारनले मानसक्छन बैनी तीमी तेतोकाघर नजादाहुछ तेडाकाके भोलीमारेरफालीदीन्छ
@hemantsharma9782
@hemantsharma9782 4 жыл бұрын
बढि उदार नबन्नुस नवीनको बा, र देउजा बाबु तपाईकै कारनले त्यो पतुरि भेट भै, मिलाउने कोसिस नगर्नुस, दुबै पक्षको हीतमा छैन। तपाईँको मेहनतकालागि बधाइ छ।
@benurai5576
@benurai5576 4 жыл бұрын
हो राख्नु हुन्न है,,,,,,
@leotraveller1068
@leotraveller1068 4 жыл бұрын
तपाइँ साचै महान हुनुहुदो रहेछ नबिनको बाबा! परदेशमा बिसौ बर्ष बिताउदा पनि मन अझै सच्चा नेपाली, इमान्दार, स्वाभिमानी। हजुरलाई मेरो सलाम 🙏🙏🙏
@govind4940
@govind4940 4 жыл бұрын
उसकै अामा लाई जिम्मा लगाइ दिनु भराेसा हुनेछैन
@RayNepa
@RayNepa 4 жыл бұрын
कस्तो असल ससुरा बा, god bless you papa🙏
@khojima
@khojima 4 жыл бұрын
भाईको कुरामा म सहमत छु।
@shreeta1886
@shreeta1886 4 жыл бұрын
नवीन भाइ तपाईं राम्रो हुनुहुन्छ मन पनि राम्रो छ तपाईंले सिमरन भन्दा राम्रो जिवनसाथी पाउनुहुन्छ !! तपाईंको सम्पुर्ण परिवारलाई ईश्वरको आशिर्वाद कृपा रहोस् !!
@returnback3928
@returnback3928 4 жыл бұрын
सोजो श्रीमान र ससुरा पाएर मात्तिएको रैछ।
@greshu5327
@greshu5327 4 жыл бұрын
Papa ra nabin dherai bujne family rahexa ab tyo kt rakhnu bhaneko feri arko tenson lyaunu ho ab kunai halatma narakhnu bhetaunu thiyo anek bhanera ni khojeko holaa
@deynirajkvlog8168
@deynirajkvlog8168 4 жыл бұрын
@@greshu5327 tape kasari Vanna saknu hunx
@deynirajkvlog8168
@deynirajkvlog8168 4 жыл бұрын
@@greshu5327 tape kasari Vanna saknu hunx
@puspasomarai8927
@puspasomarai8927 4 жыл бұрын
Tetro suruma media ko agaadi ta jhoot bolney kaha jo sanga Gaye pani banauchhu vanney ahile tehi media ma aauchha ki vanera jaal faaleko vanney this is all bullshit drama
@sarumanandhar60
@sarumanandhar60 Жыл бұрын
के छ प्रुफ केटीको अफेर पक्क प्रुफ देखौ
@pabitrapokhrel7162
@pabitrapokhrel7162 4 жыл бұрын
अाफ्नो श्री मान ले राम्रो गर्दा कोही पनि हिन्दैन के ही न के ही भयरै हिनेको हुनु पर्छ
@susmitarana4613
@susmitarana4613 4 жыл бұрын
अब नराख्दा राम्रो एस्तो मान्छेले फेरि पनि धोका नदेला भन्न सकिन्न
@sorrybro6769
@sorrybro6769 3 жыл бұрын
Yo kta ny thik chaina
@minabasnet9978
@minabasnet9978 3 жыл бұрын
Xorimanxe vayera xirimaxe ko marma nabujhne hajur harujasto xorimaxne yo sansarma kam xain kura vaneko dubaitarfa bata ramro bujhera bolekai bes simranko thauma xoromanxe thiyo vane yo samjle sajilai apanauthyo thukka hamro samaj
@ranadeepakmaski9202
@ranadeepakmaski9202 4 жыл бұрын
माछा छोप्न जाल हानेको आउँछ भनेर भन्दा छोराको कुराले बुवा सहि हास्नु भयो बुवा हाहा।सिमरन भगवान सरह ससुरा बुवालाई रुवायौं एकदिन ससुरा बुवाको आँसुले पिरोल्ने छ.
@bishnubhandari3557
@bishnubhandari3557 4 жыл бұрын
यति माया गरने ससुरा पाऊदा नि केखोजे को होला
@sabinaadhikari4166
@sabinaadhikari4166 4 жыл бұрын
sasurale matra garera vaena ni simranko ni interview liyesi tha hunxa
@mayacerpa5197
@mayacerpa5197 4 жыл бұрын
के खोजनुनि लामो खोजेको होलानि Valu kti Testo nai ta khojdai hexani
@sanchitakhadka4252
@sanchitakhadka4252 4 жыл бұрын
Sasura sanga jiban bitauni ho mahasaya
@ambikakarki259
@ambikakarki259 3 жыл бұрын
बुबाको कुरा सुन्दा अासु अाय‍ो बाबू सबैको ससुरा यस्तै भए त राम्रो हुन्थ्यो नि
@kinjalbhusal3421
@kinjalbhusal3421 4 жыл бұрын
एस्तो भाग्ने आइमाई काम छैन
@tararijal2364
@tararijal2364 4 жыл бұрын
यस्को ममिको जिम्मा लगाइदिनु आफै राख्छे तेस्को छोरीलाई फेरि ठुलो दुर्घटना हुनसक्छ नवीन भाइ
@yembahadur644
@yembahadur644 2 жыл бұрын
होनि त 👍️👍️👍️
@user-mgr.s
@user-mgr.s 4 жыл бұрын
तिम्रो श्रीमति सिम्रनले तिमीलाई मन पराँउदैनन् चाहँदैनन भन्ने प्रष्ट भैस्कयो,
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
भालुनी र छ ।।कुकुर नि
@khojima
@khojima 4 жыл бұрын
Apple Limboo jiu jiu
@ramkisnaacharya7276
@ramkisnaacharya7276 4 жыл бұрын
LmpL
@maheshrimal1114
@maheshrimal1114 4 жыл бұрын
ओइ पत्रकार कसरी मिल्छ तिमीले मिलाउँदा मिल्ने हो। तिम्रो त्यसो गर अनि मिलाउ अनि अरुलाई भन
@kalpanakarki4000
@kalpanakarki4000 4 жыл бұрын
Vv
@deepakb735
@deepakb735 4 жыл бұрын
यस्तो रन्नडि लाई नराख भाई मान्नछे खुल्ला दिल को मान्नछे रहे छ भाई
@laxmibudathoki2300
@laxmibudathoki2300 4 жыл бұрын
शसूरा को मन महान सोचबिचार छ
@newnaya1286
@newnaya1286 4 жыл бұрын
राख्नु हुन्न भाई यस्ता आइमाइलाई सधैं भरि यस्तै गरेर दुख दिइ रहन्छे
@ashoksolb1302
@ashoksolb1302 4 жыл бұрын
एकदमै बुझ्ने बाबा सिधा श्रीमान् लाई छोडने आइमाई न स्विकार्नु होला।।
@foodeatingnepal870
@foodeatingnepal870 4 жыл бұрын
यस्तो मन भएको ससुरा कहाँ पाइन्छ होला सायद !
@meshanamesh4856
@meshanamesh4856 4 жыл бұрын
Ho ni
@shobhanagurung7318
@shobhanagurung7318 4 жыл бұрын
Ho ni kati sojo deuta jastai Kati maya garne buhari lai pani..
@tharukitchenrecipe3575
@tharukitchenrecipe3575 4 жыл бұрын
ससुरा सगा जिवान बिताउने होइन नि बुढा गतिलो हुनु परायो
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
जन्म दिने बाबाले भन्दा तेति माया गर्ने ससुरा रुनु देको अब तिमिले पछि कति दुख पाउछौ सिम्रन हेर्दै जाउ ।
@mayagurung6302
@mayagurung6302 4 жыл бұрын
तेस्को आमा लाई बुझाईदेउ भाइ जस्तो भन्यो तेस्तो केटि पाईन्छ
@anjanakafle4340
@anjanakafle4340 4 жыл бұрын
१००%उ मात्र छ र केटी दुनियामा नरुनु बाबा एककोहोरो मायाले के गर्नु मातेर हिडेकी😈😈
@hannahlepcha7580
@hannahlepcha7580 4 жыл бұрын
You are right.
@nishamagar2597
@nishamagar2597 4 жыл бұрын
Bichara buwa 😢😥
@premdhamala9056
@premdhamala9056 4 жыл бұрын
Maya Gurung yo chee sai kura garnoo vayoo hai hajur la👍👍👍Mero man ko kura👍
@sandeshsubba4314
@sandeshsubba4314 4 жыл бұрын
सहि सहि
@krishnarana2823
@krishnarana2823 4 жыл бұрын
सहि भनेउ नवीन ब्रो यो केटि लाई सुईकार नगर धेरै राम्रा केटि पाउछौ जिन्दगी अभि बहुत बाकी हे कुछ नाही बिग्रा हे अभि भि
@kalpanabyanjankar2255
@kalpanabyanjankar2255 4 жыл бұрын
।हो भाई न अपनाउनुसहै पछी फेरी दोखा पाउला तिमी लिइपहीला आरोप लगायको थियो
@sandeshsubba4314
@sandeshsubba4314 4 жыл бұрын
केटा को निर्णय कडा छ 👏👏👏त्यस्तो केटी लाई राख्ने होइन है l बन्द बन्द बन्द राख्नै हुँदैन l
@g.s.ghayel6197
@g.s.ghayel6197 4 жыл бұрын
के सल्लाह हो यस्तो देउजा जि लज्जाजनक।उस्को ठाउमा तपाईं भए सक्नु हुन्छ अब यो अबस्थामा पुन:स्विकार्न?
@karanmahattomahatto402
@karanmahattomahatto402 4 жыл бұрын
तेइ त यो को हो देउजा भन्ने जन्तु चितवन को घत्ना रन्जाको सपोत गर्दै थियो कुरै बुज्दैन यो क्र पत्रुकार रहेछ यार
@subediarti1206
@subediarti1206 4 жыл бұрын
पोइला गाको लाई स्वीकार्न सल्लाह, सुझाब दिने k खालको हो कुन्नि सन्तोष देउजा
@anjanakafle4340
@anjanakafle4340 4 жыл бұрын
@@subediarti1206 सहि कुरा कसरी अपनाउनु छोड्दा बेस
@anitakhadka8279
@anitakhadka8279 4 жыл бұрын
Yo Nakale la Phari Ne Dhoka Dinxa Pàka Ho
@manishathapa4225
@manishathapa4225 4 жыл бұрын
Yo bhude deuja le suikare hunchha ...🤣🤣🤣
@sardamahat5277
@sardamahat5277 4 жыл бұрын
यो ससुरा बाउ कति कमोल मन कति मीठो बोली यस्तो ससुरा कस्को होला
@user-uo2yf6dm6f
@user-uo2yf6dm6f 4 жыл бұрын
त्यसको आमाको जिम्मा लगाई दिनु धेरै आरोप लगायो यो परिवारलाई त्यसको आमाले पहिला भन्थे मेरी छोरी राम्रो थिई जसरी नि खोजेर मेरो जिम्मा दिनु भन्दै इन्तरविव दिएको थिई त्यसैले त्यसको आमाको जिम्मा लगाई दिनु राम्रो होला नत्र यो केटीले भोलि फेरि ठोलो दुर्घटना निम्त्याउन सक्छे।
@lilasunuwar213
@lilasunuwar213 4 жыл бұрын
हजुरको माया धेरै भयो बुहारिलाइ अब नरुनु हजुर राम्रो मान्छेबोलिले नै चिनिन्छ हजुर्को आसुले पल पल पोल्छ दोसिलाइ माहान बुबा 🙏🙏🙏
@saritanagila2080
@saritanagila2080 4 жыл бұрын
कति महान सोच भएको बुवा । उहाँ आफ्नो परिवार को भगवान नै हुनुभाको रैछ आफ्नो छोरा बुहारीलाई धेरै माया गर्ने बुबा एक पल्ट गल्ती स्वीकार गर्छ भनी गर्न दिनुहोस् बैगुनी लाइ गुन ले हान्नु बुवा हजुर लाई सन्सार ले राम्रो नजरले हेरेको छ
@nanukalarai3529
@nanukalarai3529 4 жыл бұрын
महान ससुरा सलोट बाबा नरुनु हस्स बाबा
@kinjalbhusal3421
@kinjalbhusal3421 4 жыл бұрын
एस्तो सोजो बुडा लाइ धोका दिदै भाग्ने आइमाई लाइ साथ नराख्नु होला भागुवाइ
@ericeric3570
@ericeric3570 4 жыл бұрын
Tyo boleko var ma sojo rw tapile k najik bata chinnu vako xa ksto xa vanera
@rachana_tamang
@rachana_tamang 4 жыл бұрын
TIKTOK मा भाइरल हुनेहरु धेरै छन्। तर घरको बुढा छोडेर परपुरुषसँग सम्बन्ध राखेर (भाइरल) हुने चही संसारमा सिमरन नै हो। १००% ईन्डियन केटाहरुसँग मोजमस्ती गरेर फर्केर आएको हुनुपर्छ।
@slomensenju6385
@slomensenju6385 4 жыл бұрын
Tei ta
@sabitrachhetri9920
@sabitrachhetri9920 4 жыл бұрын
Palpal timro maya right hjur ko kurama ma sahamat
@bipna9708
@bipna9708 4 жыл бұрын
Sohi vannuvo sathi kasto kti hernu na tiktako gitma rune le jasto natak ni garna aakxini yar
@manbahadur4888
@manbahadur4888 4 жыл бұрын
कुरा सही हो हजुर को
@kabitalama832
@kabitalama832 4 жыл бұрын
इजत नभएको आइमाई मरेकोत छैन रैछ अब उसलाई माइतिको जिम्मा लगाइ दिनु फेरि पनि फसाउला हो पिरित भाइ नसुइकार्नु मातेकी आइमाई
@ritaratna1505
@ritaratna1505 4 жыл бұрын
आमाले त मेरो छोरीलाई मारेर फाले घरपरिवारले भन्थिन् त अैले आफ्नो छोरी कस्तो रैछे था होला नि तर सत्यको जित हुन्छ भन्ते हो रैछ अब तेस्लाई राख्नु हुदैन छिछि थुक्नु पर्छ कालो मोसो दलेर देश निकाल्नु पर्छ रन्डि लाई
@mandiramagar5092
@mandiramagar5092 4 жыл бұрын
अन त है अस्ति सबैले कमेन्टमा घर को हात छ मारेर फाली सक्यो भन्थ्यो तर जिउदै रैछ अनि सिमरन को ममिले मारेर फाली सक्यो भन्थ्यो आखिर जिउँदै रैछ त नखरमौली
@deynirajkvlog8168
@deynirajkvlog8168 4 жыл бұрын
Mero baini ho rok.. Bro😎
@navarajbaniya5748
@navarajbaniya5748 4 жыл бұрын
परिवारमा एकता होस,यो च्यानलको पनि जय होस।
@shivaray7318
@shivaray7318 4 жыл бұрын
हाे नवीन ले सहि कुरेा गरेा हाे तेसता केटीले अगामिदिनमा पनि दाेखा दिन सकिन्छ
@sardamahat5277
@sardamahat5277 4 жыл бұрын
केटि को पारा फेरि ठिक छैन फेरि तेस्तै हो कति राम्रो ससुरा बा बुडा सोजो
@anjanakafle4340
@anjanakafle4340 4 жыл бұрын
१००% सहि कुरा फेरि अपनाउदा तेस्ले जे पनि गर्नसक्छे मातिएकी पीगल
@rupaacharya584
@rupaacharya584 4 жыл бұрын
अमालेट मारे देअाेर भाउजू मिलेर मारे भनथि जिउदै रहिछ याे अाईमाईसग घरबार हुदैनन्
@madhavbhattarai3911
@madhavbhattarai3911 4 жыл бұрын
अहिले छोडिदिनु डिवोस दिनु माफ दिनुहुन जसले पढायो उसलाई नघर न घाटाको हुनुपर्छ
@rajeshshrestha7964
@rajeshshrestha7964 4 жыл бұрын
म पनि सहमत छु यस्ता आईमाई ल्याऊन हुढैन है भाई
@baraljawad
@baraljawad 4 жыл бұрын
यस्तो समझदार परिवारलाई धोका दिने लाई फेरी स्विकार्नु गलत हुनेछ।
@bindaslama3206
@bindaslama3206 4 жыл бұрын
यस्तलाई राख्यो भने अफैलाई मर्ला हई भाई होसियार हुनुपर्ने देखिन्छ ।
@sujbjkgyui9642
@sujbjkgyui9642 4 жыл бұрын
ससुरले धेरै माया गरने रखिछ सिम्रनलाई मता लएको
@lokbahadur1565
@lokbahadur1565 4 жыл бұрын
यो सिमरान वन्यजन्तु मुम्बई को कोठामा बस्ने लायक छ,।
@devigurung4312
@devigurung4312 4 жыл бұрын
Lok Bahadur honi bhai sahi kura garnu bhayo bichara Kanpur jasto city ma tin tin patak ohar dohar garnu bhako kati dukh sasura buda lai ghari sasura ko sun ko anguthi becher dhoti keta diyeko chha ghari ko 58000/-hajar ma sun ko sikri becher tik tok banaunu naya mobile kinnu hatar kanpur jasto city ma collage study sasura le garai dinu bhako aama le sas lya ki ya las lya bhaneko tehi aama lai bujhaunu parchha!
@bhadrathapa3757
@bhadrathapa3757 4 жыл бұрын
ल ल भाइ खुरुक्क माईतिको जिम्मा लाईदिनु यिन्ले पछि पनि धोका दिन सक्छिन।धन्न मरेकी रैन्छिन मरेको भए लफडा हुन्थ्यो।
@minttv7870
@minttv7870 4 жыл бұрын
आफ्नो बिचार मा भर पर्नु है। अरुको कुरा नसुन्ने ठिक ल।
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
सन्तोश तिमी भए राख्थ्यो ?
@kanxoxoro5094
@kanxoxoro5094 4 жыл бұрын
नराख भाइ अस्ता केतिलाइ
@sasithulung9518
@sasithulung9518 4 жыл бұрын
narunu baba
@sasithulung9518
@sasithulung9518 4 жыл бұрын
i love U baba😍😍😍😍😍
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
अरु नै पाउछ।।।।यस्तो आइमाई लाई जीन्दगी खराब गर्छ ।।
@honoksubba2326
@honoksubba2326 4 жыл бұрын
I really respect the father’s heart
@ksadkasing5857
@ksadkasing5857 4 жыл бұрын
यस्तो माया दिने ससुरा आफ्नो बुहारी लाई छोरी सम्मान पाउँदा पनि कुकुर्नी लाई घिउ नपचेको
@manasarki8629
@manasarki8629 4 жыл бұрын
Sasura ramro vyara vyo ra Jun vnni buda ramro nvyasi
@tankashahi4148
@tankashahi4148 4 жыл бұрын
यसलाइ छाेडदेउ हजार भेटिन्छन् नकचरि अाइमाइकाे खेलमा पर्नु हुदैन
@diwarai8692
@diwarai8692 4 жыл бұрын
Katti ramro sasura baba 🙏🙏
@dhanbasnet7570
@dhanbasnet7570 4 жыл бұрын
श्रीमानसँग झगडा भए माईत जान्छन अाफन्तिकोमा जान्छन ईन्डिया जान्छन त ?
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 жыл бұрын
अब राम्रो हुन्न सम्बन्ध डिभिर्स दिदा 2 जनालाई राम्रो hunxa
@seemee5534
@seemee5534 3 жыл бұрын
Mahan baba🙏
@kalpanakhattri7454
@kalpanakhattri7454 4 жыл бұрын
Bichara narunu daju hajur ruda sarai man royo
@musicofficial3354
@musicofficial3354 4 жыл бұрын
vaii ko kura thik xa yasta le j pani garxan
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
नवीन भाइ ठिक कुरा हो सिम्रन जस्ती चरीत्र हिन आईमाई लाई कुनै पनि हालतमा स्वीकार नगर्नु।किन कि भोलिको दिनमा तपाईं को परिवार मा ठूलो धोका दिने छे।
@jasabahadurbudha7711
@jasabahadurbudha7711 4 жыл бұрын
भालु लाई छोड्देउ दाइ
@jbthapa912
@jbthapa912 4 жыл бұрын
बाबाको महान बिचारलाई म स्वीकार्या छ । तर जजले जस्तो पत्रकारले एउटा शब्दलाई धेरै पल्ट दोहोराउनु उचित मानेन ।
@jayantimiss670
@jayantimiss670 4 жыл бұрын
नराख भाइ यस्तो रण्डिलाई राख्यो भने फेरि धाेका दिन्छे।त्यसको अामा पनि ठिक रहेनछ चाेथाले रहिछ अब त्यसलाई लात हानेर लखेट्नु भाइ ,वेश्या त हाे के गल्तीकाे अनुभव गर्थि।
@manujajaiswal7009
@manujajaiswal7009 4 жыл бұрын
बिचारा एउट निदोस भाइ बुवा लाई जसरिपनी न्यादिनु पछिगएर पनि ठूलो कान्डा हुनसक्छ जसरिपनी मिलाइदिनु आफ्नो आफ्नो बाटोलगाइ दिनु यो आइमैइ ठिक छैन यो बहुत चालू रैछ
@bikaramwaiba4549
@bikaramwaiba4549 4 жыл бұрын
.
@swarnimrai6196
@swarnimrai6196 4 жыл бұрын
Ksto ramro sasura hw I salute for you buwa🙏
@VG-tz6tu
@VG-tz6tu 4 жыл бұрын
सिमरन लाई पनि मिडिया मा लियाउनु पर्छ
@pramishranabhat1077
@pramishranabhat1077 4 жыл бұрын
Ho tyo papinilai,lyunuparx
@sabitrachhetri9920
@sabitrachhetri9920 4 жыл бұрын
ho
@prajinayes7621
@prajinayes7621 4 жыл бұрын
नस्विकार्नु होला भाइ सहि कुरा रमाएर पुग्यो होला फिर्ता आई यति सोझो परिवार लाई दुख दिने पत्रकार चै के भको उसलाई परेको भए
@sanjaynepali469
@sanjaynepali469 4 жыл бұрын
अब नरुनु अङ्कल हजुरहरु राम्रो हुनु हुन्छ..हजुरको छोराको खुट्टा छ जुत्ता जति पनि पाइन्छ..
@samjhanagurung8018
@samjhanagurung8018 4 жыл бұрын
Aafu Ramro xa vane ramronai kti pauxa.
@rimypamila5045
@rimypamila5045 4 жыл бұрын
Kati mahan baba
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
मुला पत्रुकार अरुकाे दुख लाई हाँसाेमा उडाउँदै बसिराछ👿👿👿👿रन्जनाकाे खुब सपाेर्ट गरेकाे थियाे यहाँ नि त्यहि केटिकाे सपाेर्ट गर्दैछ 👿👿👿ध्वासे डाम्नाे
@manjulimbu3772
@manjulimbu3772 4 жыл бұрын
👍👍
@user-wb9mw5sv2d
@user-wb9mw5sv2d 4 жыл бұрын
पत्रकार लाई एउटा प्रश्न - के तपाईं को श्रीमती यसैगरी भागेको भए तपाईंले के गर्नुहुन्थ्यो ??? तपाईंको परिवार समाज ले के भन्छ ??? यो मिल्ने कुरा हो ? कसरी मिल्छ ?
@kuwaitkuwait3852
@kuwaitkuwait3852 4 жыл бұрын
Ho yasta aaimakilai rakhnu pheri phasnu ho m pani yastai vogaima thiy
@ramachaulagain6273
@ramachaulagain6273 4 жыл бұрын
बुवाको भाबनालाई म धेरै कदर गर्छु।
@arjunrai1356
@arjunrai1356 4 жыл бұрын
TRUE LOVE OF FAMILY CAN'T UNDERSTAND BY THE GIRL SHE WILL FAIL IN HER LIFE SOON U WILL SEE
@kamalpun2318
@kamalpun2318 4 жыл бұрын
100% ठिक कुरा गरेयाै भाई
@dipenthapa5064
@dipenthapa5064 4 жыл бұрын
केटो एकडम् सही छ,,,, पत्रकार महोदय लाई एउटा प्रश्न,,, के तपाईको श्रीमती एक चोटी कसै सँग लागेर समाजमा बस्नै नसक्ने बनाउने पछी कसैलाई नभनी २५ दिन भारत पुगेर फर्के के तपाई ले राख्न सक्नु हुन्थ्यो? छाटीमा हात राखेर भन्नोस्? कृपया भाईलाई डबाब् नदिनोस् ।
@subediarti1206
@subediarti1206 4 жыл бұрын
Ho mero Pani yehi प्रश्न की पत्रकार महोदय ले आफ्नो श्रीमती कसै सँग गाएर महिनौ बिताएर aayesi पनि स्वीकार्छन् त? जहाँ पनि यस्तै महिला लाई फेरि स्वीकार्ने भन्ने राय दिन्छन् त । समाज मा अराजकता बढाउने कोशिश हो क्या हो सन्तोष देउजा को?
@npdiscoveryhunter4047
@npdiscoveryhunter4047 4 жыл бұрын
Jabar jasti garcha patrakara tahela yatro din harya paxhi suhekarnitis
@npdiscoveryhunter4047
@npdiscoveryhunter4047 4 жыл бұрын
Sabai janala dhndybat cmt garyko ma chita bugni cmt garnu vayaxha
@sonicsherchansherchansonic2758
@sonicsherchansherchansonic2758 4 жыл бұрын
K tapaile testo budilai swikarna saknu hunx deuja ji
@tttsdfwf4431
@tttsdfwf4431 4 жыл бұрын
हुँदै हुदैन यो महिला लाई नराख भाइ भोलि सबैलाई फसाइ दिन्छे यस्ले र यसका परिवार ले।
@ArkoOnline
@ArkoOnline 4 жыл бұрын
यस्तै केटीलाई आजभोली को भाषा मा भालु भन्छन।
@arjunrai1356
@arjunrai1356 4 жыл бұрын
yea ,i will support you
@Table_person
@Table_person 4 жыл бұрын
100% right kuro hajur
@sherchanprabhat5654
@sherchanprabhat5654 4 жыл бұрын
यो रन्डी हो यस्ले परीबार ,र घर गरेर खाने अाईमाई हुदै होइन यो अाईमाई बम्ब‌ैको कोठीमा हुनुपर्ने हो।यदि यो भालु भारतमा ब्यबत्ता भयको भय अाज ससुराको परीबारलाई ज्यान मुद्दा मानव बेचबिखनमा जेल सम्म हुन्थ्यो यसकारण यो भालुलाई नस्विकार्नस्।
@tirthabasnet7457
@tirthabasnet7457 4 жыл бұрын
🤣🤣🤣🤣
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
१,रन्डिनि
@user-rw3ce1st1o
@user-rw3ce1st1o 4 жыл бұрын
नबिन जीको कुरा एकदम सहि हो तेस्तालाई किन स्वीकार्नु
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
त्यस्ता डुलुवाइ आइमाई लाई स्वीकार गर्नु हुदैन नवीन भाइ ।त्यो आइमाई २४/२५ दिन सम्म साथिकोमा बसेकि नै होइन ।
@indirachapagain1631
@indirachapagain1631 4 жыл бұрын
याे बैनिलाई घरमा राख्न जरुर छैन चरिञ हिनभएकि केटि टिकटिकले खतम गरायाे
@lakesideparagliding2119
@lakesideparagliding2119 4 жыл бұрын
यसको बिचार नै ठिक छैन यो सगॅ बस्नु हुदैन
@rajdhaniktm1152
@rajdhaniktm1152 4 жыл бұрын
Maiti Lai Jimma Dida Hunchha
@sanjugurung4142
@sanjugurung4142 4 жыл бұрын
यस्तो केटि लाई राख्नु हुदैन भाई बुवाको आँखा मा आँसु हेर्नु त्यो केटि भनेको ठिक छैन। त्यो केटि राख्नु भनेको अब आफुलाई चक्कुको धार मा राख्नु हो जति बेला पनि जे पनि हुन सक्छ। होसियार हुनु होला भाई बुवा।
@lokbahadur1827
@lokbahadur1827 4 жыл бұрын
मिलन हुदैन यो कुनैइ हालतमा अब पुलिसलाई बोलायर डिबोस दियहुनछ
@akinarai6308
@akinarai6308 4 жыл бұрын
Kati maya garne ani bujhne sashura 🙏🙏
@tararijal2364
@tararijal2364 4 жыл бұрын
भाइ यो केटी लाई कदापि नस्विकार्नु भाइ यस्ले भोलि तिम्रो परिवार लाई ठुलो धोका दिने छ घात गर्ने छ होशियार होसियार नवीन भाइ
@palmutamang9686
@palmutamang9686 3 жыл бұрын
यसलइ नऱाखेको ठिक यति का दिन त्यो कहा बसेको थियो त्यहा नै पठाइ दिनु होस
@rautdevika7414
@rautdevika7414 4 жыл бұрын
Buwa hajur yekdam Mahan hunuhunxa ❤❤❤❤❤❤❤❤
@ganeshms4750
@ganeshms4750 4 жыл бұрын
यस्ताे अाईमाई भाेलि गऐर जेपनि गर्न सक्छे सहिहाे रबिन जि यस्ता अाईमै काे भराेशा हुदैन !!!
@kanchankafley4518
@kanchankafley4518 4 жыл бұрын
Finally family Ramro raxa.
@ambikashrestha7309
@ambikashrestha7309 4 жыл бұрын
यस्ता भालुलाइ नल्याउनु यति माया गरिरहेको बुवा थुक्क पापिनी भालुनी त्यो ससुरा बुबाको पाप लाग्छ बेस्या भालु हो हो त्यस्तो सग जिन्दगी हुँदैन
@manigurung1469
@manigurung1469 4 жыл бұрын
सोजो श्रीमान र बढी माया गर्ने ससुराको आँसुले पिर्छ सिमरनलाई । छोडेर हिडेकोलाई कस्ले स्वीकार गर्छ ? फेरी समस्या हरू आऊँछ ।
@rajyalamathankyouvairamroh1959
@rajyalamathankyouvairamroh1959 4 жыл бұрын
Bichara simrnako sasura ra ranjanako sasurata vagwan nai rahechha Tr ramro emandari harulai kati pida diyako rahecha aafno vagwan jasto sasura paribarma
@sanjukhajum6631
@sanjukhajum6631 4 жыл бұрын
xora buhari 2lai liyar sodnu ni k eka jana eka jana lai sodiko
@deeparai3769
@deeparai3769 4 жыл бұрын
Baba u r great 👍👍 Yesto Sasura, family ta vagyamanile matrai pauxa. Sapana urf Simran timile manxe chinna sakenau... Tyo timro durvagya ho. Herdai Jau, ekdin mahasus garxau ra tyo dherai dhilo hunxa.
@user-qt7ro8hq2f
@user-qt7ro8hq2f 4 жыл бұрын
य पत्रकार यदि तिम्रो बुडि त्योठाउमा भयकाे भए केगर्थेउ? ? अर्काको दुखलाइ हासोमा उडाउछ यार
@chandramayathapamagar5459
@chandramayathapamagar5459 4 жыл бұрын
पत्रकार भाइले आफै राख्नुसन त सिमरनलाइ
@user-ru6th8ki4e
@user-ru6th8ki4e 4 жыл бұрын
कडा अायो जवाफ तर डिला अायो
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
@@user-ru6th8ki4e हो हो
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
तैइत भन्या 😘😘
@shilustha299
@shilustha299 4 жыл бұрын
यस्तो राम्रो विचार sasurabuwako
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН