धन्यबाद भाइ, पढेका युवाहरू यसरी कृषी पेशामा अगाडि बढे , किन बिदेशबाट खाद्यान्न आयात गर्ने ?
@dilkumarmagar38663 жыл бұрын
धेरै राम्रो काम अब जागीर भनेको नोकर हो पेसा भनेको मालिक हो भनेर छोराछोरीलाई सिकाउनु पर्छ यथार्थ भन्दा जुन सुकै जागिर नोकर हो
@VinayaShakya4 жыл бұрын
निकै महत्त्वपूर्ण सूचनाहरु प्रदान गर्नु भएको यो भिडियो कृषकहरुको लागि अत्यन्तै उपयोगी रहनेछ। भाईको प्रयासलाई शुभकामना र यो च्यानललाई धन्यवाद।
@kiranmagar36083 жыл бұрын
यो नर्सरि फर्म मा आउन को लागि फोन नम्बर उपलब्ध गराईदिए सजिलो हुने थियो
@chitrlaloli72872 жыл бұрын
जान्कारी दिनु भयको मा धेरै धन्यबाद छ सर हजुर लाइ
@menarhanglimbulimbu45573 жыл бұрын
मलाई खुशी लागेयाे याे नरसरी हेरे र धननेयबाद छ कृिसी नेपाल लाई 🙏
@kamalagurung11733 жыл бұрын
धन्यबाद , greatest programs
@shreeramchhetri6803 жыл бұрын
नेपालि माटाेलाइ माया गरि याे पेशामा अाउनु भयकाेमा शुभकामनाछ ।
@bishnulimbu57803 жыл бұрын
बधाई छ मंजिल सापकोटा सर, म धरान १६ बाटहो, किवी र ड्रागन फ्रुट्सको बेर्ना के भाउमा बिक्री गर्दै हुनुहुन्छ ?
@manbahadur25473 жыл бұрын
धेरै राम्रो काम गर्नुभयको छ खुसिलाग्यो 👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@loknathbhusal88194 жыл бұрын
All in one great .salute for u.. thanks to Nepal today
@shreesainju23093 жыл бұрын
धेरै राम्रो
@sailu20113 жыл бұрын
आहा कती राम्रो काम गर्नु भएको।
@surendrakhapung94103 жыл бұрын
हजुर लाई स्यालुट छ है।
@dawasonam16563 жыл бұрын
म पनि केही गर्न चाहन्छु हजुरको जस्तै मलाई पनि हाम्रो गाउँ ठाउमा हुने यस्तै कृषि पेशामा लागेर केही गर्न मन छ । म रसुवा देखि
@kamalbhusal49244 жыл бұрын
राम्रो सोचाइ।
@manjilsapkota58034 жыл бұрын
Sabai jana lai mero man bata dherai dherai dhanyabad aunus aba hami bebasahik kirishi tarfa lagau contact 9843069560
@yuwaraajkatwal13894 жыл бұрын
गज्जब गर्नु भो यार
@kamalmagar92394 жыл бұрын
Kun kun biruwa ko mulya kati ho dai sarai ramro Malai ni biruwa chaheko thiyo
@rajeshbaskotakc9914 жыл бұрын
Kun thau ho dai
@sangitathapa39553 жыл бұрын
Dragon fruit ko biruwa ko kati parxa sir??? Ani dherai impressed vaye hajurko kura sunera.
@sangitathapa39553 жыл бұрын
Sir training ko bewasta xa ki xaina??
@ramanbhandari63933 жыл бұрын
Dherai ramro dragon frut ko plant kati parcha 1 peice ko.anne butwal ko climate ma huncha ke nai asko groth bro
@neeradahal26804 жыл бұрын
अत्यन्तै राम्रो । कल्प बृक्षको बिरुवाको पनि भिडियो बनाउनुन
@budhimanbiswokarma67374 жыл бұрын
सर हजुरको फाेन नम्बरको सुबिधा दिनुहोस् हामीलाई नर्सरी अत्यन्तै चाहिन्छ सर म पुर्वी पहाडी जिल्ला बाट लाखौंलाख नमन गर्दछु सर।भाेजपुर जिल्ला हाल खाडी बाट यो भिडियो हेर्दाहेर्दै धेरै राम्रो लाग्यो सर कृषिको उत्पादनमूलक क्षेत्रमै हाम्रो लगानीको बाताबरणको अनुरोध छ
@happykhemraj80264 жыл бұрын
कमाउने नर्सरी वाले ले कमाउने हो बास्तविक किसान ले कमाइन्छ तर टाइम लाग्छ भने जस्तो यत्ति बाट यत्ति हुन्छ अनि यत्ति कमाइन्छ चै हुन्न है साथी हो ।
@mejarjungkunwar65913 жыл бұрын
सबै बिरुवाको समुद्री सतहदेखी को उचाई पनि थाहा दिनुहोला खेतिको लागि अनि तालिम लिन मन लागेको छ कसरी होला जान्कारी पाउ