सलाम छ सर हजुर जस्तो बहादुर ,सच्चा अनि निडर कमाण्डर जसले देश र जनताको लागि आफ्नो रगत बगाऊनु भएको छ
@kamaldevkota80483 жыл бұрын
सलाम छ हजुर जस्तो साहसिक ब्याक्तित्व नेपाल आमाले जन्माइन तर fast track को नाममा चम्चेको बढुवा भयो तर तपाईं जस्ता होनहार लाई घर लखट्ने चोर हरु
@kirankc14632 жыл бұрын
Where are you sir long time no see
@OG-zh6su2 жыл бұрын
hero colonel, jai nepal
@purushottambista56712 жыл бұрын
@@kamaldevkota8048 pk no oinjko ok ookmmmokmmmmmkmmm no kk m.j kmmmmmmmmmmmmmmmmmmmmmmmm no mkkmmmm m.j mmmmmmommmmommmkommmmkmmmmkkk km mmmm.m.... 0mmmmmmmmm km mkmmmmmmmm m.j mmmmmmkm kopp l
@neilshahi50982 жыл бұрын
नवल सर जस्तो 9 जना भएको भए 12 बुँदे नहुने रहेछ भन्ने मेरो बुझाइ।नवल सर ज्युइलाई धेरै धेरै साधुवाद 🙏
@सेरघिसिङ3 жыл бұрын
हेरी सकेको फेरि पनि गज्जब छ सुनौलो टि भि
@SunauloTV.3 жыл бұрын
धन्यवाद
@bishnutamang27973 жыл бұрын
नवल सरको प्राय सबै ईन्टरभिउ हरेको छु ।एकदमै प्रोफेसनको पेशागत हिसाबले हेर्दा उत्कृष्ट राईट म्यान लाग्छ। पत्रकार ज्युले कहिल्यै नसोध्ने प्रश्न भनेको तपाई त्यो बेला सेनाको नेतृत्वमा भएको भए कस्ता एक्सन गर्नु हुन्थ्यो ???किन नसोधेको??
@SunauloTV.3 жыл бұрын
राम्रो सुझाव । आगामी दिनको लागि यो जिज्ञासा । धन्यवाद
@RABINTAMANG-jw6tn Жыл бұрын
शहि काेइसन ।
@rameshgc23963 жыл бұрын
एकदम राम्रो भयो, एउटै भिडियोमा सबै अन्तर्वार्ता आएछ । आनन्दले ३ दिन लगाएर हेरिन्छ अब ।
@Gyanendrarajkoirala23 күн бұрын
गर्व गरेको छु ! मेरो आजय दल ! डटि लड्छौ अजय भइ , भावनाको तेतिखेर जाइलाग्ने क्षमताको हरेक हामी सकल दर्जा युद्ध कालिन अफिसरज्यू हरु नबल सर, अभिषेक सर दिगबिजय,लक्ष्मीभक्त,सुमन ,अमृत सर लगाएत्त सम्पुर्ण मा जय अजय 🙏❤️ खोजे भेटिन्छ , अपराध गर्ने पापी जसरी नि मेटिन्छ , सिध्दगर्ने फौज आजय हो ! शान्ति , बार्ता, चुनाब संविधान यो सम्म आउनु बाध्य बर्दिया गणेशपुर ले गरेको हो । सबैलाई चेतना भया
@SunauloTV.20 күн бұрын
सरको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
@umeshlamichhane26032 жыл бұрын
म सधै सुत्नु अघि नवल सर को इन्टरभ्यु सुन्छु। नवल सर लाई Big salute and hug respects
@SunauloTV.2 жыл бұрын
हस् धन्यवाद हजुर
@shoviyatshahi32543 жыл бұрын
Always respect to our brave nepali soldiers and proud to be a part of nepal army . Jay kalijung sir🖖🖖🖖🖖
@TheJiwanrai3 жыл бұрын
One of my best officer. Jai nepal nabal sir. Nd thankx for the video Arjun Gc sir.
@SunauloTV.3 жыл бұрын
W\c hajur
@dubaisubedi3 жыл бұрын
२०५८ सालमा सेकेन्ड लप्टन को बोर्ड इक्जाम मा फ्यालिदा थाहा पाएको थिए आफ्नो मान्छे नहुनेको क्षमता पनि कुहिएर जादो रहेछ । माओबादि संङ लड्ने सपना मेरो त्यसै तुहिएर म खाडि पसेको आजा यहाको गार्डेन को मालि हुन सफल छु 😛 आर्मि हुने धोको यस्तै अन्तर्बार्ता हेरेर पुरा गर्छु । नवल साह लाई भेट्न कहा सकिन्छ होला जानकारि पाउन न सर
@SunauloTV.3 жыл бұрын
उहाँलाई काठमाडौं मै भेट्न सक्नुहुन्छ ।
@chandrabhandari80653 жыл бұрын
उच्च युद्ध क्षमता भएका कर साप सलाम छ
@samratbabu3687Ай бұрын
you are good parson.❤❤❤
@sushilghimire69448 ай бұрын
यस्तै नेपाल आर्मीका केही योद्धा हरुको आवस्यक छ देशलाई ताकी गुरिल्ला आतंककारी देखि अरु भ्रष्ट नेताहरुको सिकार गर्नसकियोस र नेपालीको मुहार फेरिएर जनताले सुख पाउनेथिए।।
@nabinsantosh25603 жыл бұрын
GOOD !! म हेर्न भन्दा नि audio सुन्छु। समय बितेको पत्तै हुदैन।
@dipakthapa15953 жыл бұрын
Same here ma duty xutti vayasi sadhai airphone halera audio sunne garxu ananda aauxu
@SunauloTV.3 жыл бұрын
धन्यवाद हजुरहरुलाई
@saugatrawat277110 ай бұрын
हाम्रो दाङ काे सान आर्मी को सम्मान नबल शाह सर
@eg2363 жыл бұрын
Buda ko anubhav haru sunda time gayeko tha nai paudaina. Ekdamai ramro lagyo sunaulo tv lai dherai dherai dhanyawad hajur
Ekdam ramro interview ayo sabai kath eutai mai karnal sir lai Salute xa jay Nepal 🇳🇵
@SumanBhandari-f5d9 ай бұрын
राम्रो अन्तर्वार्ता
@samjharajdhital9125 Жыл бұрын
इतिहासको स्रोत मेरो दाइलाइ नमन ।
@riksonghome34193 жыл бұрын
mero ekdamai sammaniye byekti nawal sir 🙏🙏hamro dang ko shaan vanxu ma uhalaai❤️❤️❤️
@jyotibalgauranga97672 жыл бұрын
Please accept my salute. am always proud of you. Your honesty and dedication are highly appreciated. I am also part of NAVY of US so I can understand feeling of soldiers specially in civil war. You performed best of the best even though you didn’t care ur life. Unfortunately some time fake reports relished with name. That was a shame. But Nabal sir you a excellent commanding officer as well as lion heart fighter as my understanding. Nepal army always debts from you. I want to see you at once if you are in Nepal or US. Plz provide ur further videos
@sonutharu2047 Жыл бұрын
नबल सर को कुरा ठिक हो।
@dilbahadur56048 ай бұрын
Great interview sir
@bibastadi1453 Жыл бұрын
Well educated intellectual person ❤
@urgengurung17513 жыл бұрын
Really great salute n hattsupp to you shah sir 🙏🙏🙏🙏🙏🙏
@nirmalkarki9987 Жыл бұрын
नेपालमा सायद अारमिको नबलसा चिब भयको भय अरुदेस सगनि लडन मजबुत हुन अज सास बडछहोला
@khadgabahadurshahi81272 жыл бұрын
Salam sir you are great...
@arjunbamrel2002 Жыл бұрын
सर म युद्ध कला धेरै रहेछ सल्युट सर
@nischalxetari18713 жыл бұрын
Salam sir great 👍
@jyotibalgauranga97672 жыл бұрын
I don’t understand why you retired. Nepal is need best leader like you.
@Chefhiralalhira2 жыл бұрын
साहि सेना भन्दा सहास र बलियो नेपाल पूलिस रहिछ नि राजा बीरेन्द्र साहा को राजगदी 2052साल देखी 2058साल झन्डै 7साल यति लामो समय सम्म बचाए अनि साही सेना ले आफ्नै राजा बीरेन्द्र को नून खायर राजा लाई बचाऊन सकेन त के को माओवादी सग लड्न सक्ने हिम्मत हूने त कूरै छैन राजा गेनेन्द्र शाह को राज गदी 3साल नि बचाऊन सकेन सम्मान त नेपाल प्रहरी ले पाऊनू पर्छ नि 7साल त लड्यो पूलिस को इतिहास हेरनू पर्छ सबै ले ल सबैले नि आप्नो बिचार राखौ
नेपाली सेनालाई पढनु बाबू पढाईजसतो ठूलो केहिन भने नवीन देशको मायाछ हिडे बेकार थनकेर बसनु परछ
@sharmilashahi8073 жыл бұрын
to be honest army sapoting always🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@bandhukarki89463 жыл бұрын
Mann parney interview Nabal shah sir ko
@lokenrawat93162 жыл бұрын
वाईयात गफ न सेना होस चाय माउबादी होस समातेको कुनै पनि माछेलाई सम्मान छैन म पनि लडाकुहो मेरो बारे म जान कारी पगे म भन्न सक्छु कुनै ले पनि तनाब दिना पर्छ मैले दे को देखे को छ
अामिको डेसलाको राम्रो देखथे तार भनाद अामिकोडे राम्रो देखिनछ
@m.r.b.channel89727 ай бұрын
उहाँको बारेमा फिल्म बनाउनुपर्थ्यो।
@SunauloTV.7 ай бұрын
एकदम
@mickeyshrestha91152 жыл бұрын
Salut Nepal army
@samratbabu36872 ай бұрын
याई नेपाल पुगेर अाछुत
@kamalthapa51673 жыл бұрын
great officer 🙏🙏🙏🙏
@shyampun86762 жыл бұрын
You're brave army officer
@mansun8402 жыл бұрын
हिजो राती १ बजे सम्म हिरियो सकिएन interview फेरि बिहान फुर्सद मा हेर्न लाग्दै Xu kati time लाग्छ । हेर्दै Xu। अती रमाइलो कुरा कानी
@SunauloTV.2 жыл бұрын
हस् धन्यवाद हजुर
@samratbabu36872 ай бұрын
केसेको फेमेलि जानुहुदेरई टेकेदे भकोहुनथ जाउ माई माया लागछ
@suryathapa857923 күн бұрын
हजुरले त्यस्ताे गर्नु भयन हाेला?!तपाईंको इन्टरभ्यु करिब मैले १५ चाेटि हेरे र,सुने।अझ सुन्छु।तर,नेपाल पुलिस र,आर्मी ले सर्बसाधरणलाई दुख दिनु भयाे कि भयन? छातिमा हात राखेर भनिसियाे त ,हजुर?😅😥😴😪
@khemrajgm24483 жыл бұрын
पहिलो कमेन्ट मेरो
@humengurung8395 Жыл бұрын
Salute
@Susmitanicevlog Жыл бұрын
Namaskar hjr ko bahaduri ko kura sunda bharkhar armi ma bharti huna man lagyo sir
@kamleshdhakaish15543 жыл бұрын
Ramro xa
@samratbabu36872 ай бұрын
गोर्खा नवीन बाचाथिया माया
@surajsunuwar80482 жыл бұрын
जय भैरवी सर
@dharmajitpun6940 Жыл бұрын
Jay Nepal sab
@minajosi84193 жыл бұрын
Salam xa sir
@samratbabu36872 ай бұрын
कामेनटे हाजुर लाईकतिलाई असरपरछ भनेको नमानेहुनछ भनेकोमले पारेकोछ
@vimalbahadur63023 жыл бұрын
Great
@bishnubhandari35462 жыл бұрын
Naval sir his name is amit medashi..he left this world ..
@samratbabu36872 ай бұрын
मानछेलाई परेसि थाहाहुनछ भागुवनुपरद भगुनले जागला जगाल गई हुरे ठाउमानि सालको रूखथिय चापाल हिडेकोमाहा ss
@limagurung35963 жыл бұрын
Ramro kam sunaulo tv. Eutaima hern a gajab hunchh. Kehi chhuteko bhaag herna paine bhayo
@namrajpun29722 жыл бұрын
अहिले भनेर हुन्छ त्यति बेला हिम्मत पनि हुनु पर्यो नि
@RABINTAMANG-jw6tn Жыл бұрын
तेराे अापाले गरन नदियसि के गरनु त खाते
@ritakhadka673 жыл бұрын
🌹🌹🌹🌹salam xa
@bisonathneupane55513 жыл бұрын
Yes
@yadavrimal Жыл бұрын
तपाईकाे च्यानलमा मैले कर्नेल सरकाे ईन्टरविउ धेरै चाेटि सुने तर पनि मन मान्दैन फेरि सुनुसुनु लाग्छ ।
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@samratbabu36872 ай бұрын
नाबिन सार घरमा मेसेन लाईसे जिमा गरिसे
@samratbabu36872 ай бұрын
नाबिनले येलि चाटर गरे साई ढुगाले बारे पोडिखेलेन हामिता सगले समुन्द्री पानी थियो कापडा धुने खेलामा ढुगले हानरे बेला झरथिमा हास केहिपान हुदेनथे बुद्धि सट अाउनु हुनथे काठमाडो हिडेर जानि दाउदा थुपरईदिनथिमा हामी डारले टिटो भगथिमा लानछन भनेर डार लगथे
@khusbusharma86823 жыл бұрын
Naya ra purano mix garera aaechha. ramro bho...herdai
@ruplalgiri3536 Жыл бұрын
धोबाघाट को घटना मा आर्मि ले राम्रो सग काम गरेको भय तेहा मावोबादि तालिम केन्द्र मा भाका सबै मावोबादि मर्ने थिय तर आर्मि का कमान्डर ले बुद्दि न लगायर जान ले आर्मो मरेका हुन