It doesn't take a hero to order men into battle. It takes a hero to be one of those men who goes into battle. Nothing matures a military force qucker than actual military operations. Jay Ajay!
@senmohan98412 жыл бұрын
Tribute to unsongs , the real men who might never get recognised. Please bring it. Say it "they will not go in vain ".👨✈️👨✈️
@ujjwalmahat24682 жыл бұрын
Nabal Shah sir one new intreview please .
@sirnare34082 жыл бұрын
नेपाली सेनाको 'तारा' नवल साह राज्य को नाम स्वणिम अक्षर मा लेखिने नै छ l आफ्नो जवान प्रति यति धेरै विश्वास, सम्मान, माया र चिन्ता गर्ने अफासिर अहिले सम्म मैले देख्या छैन l अब गणेशपुरको अन्तर्वार्ता यसरि नि घटना परिघटना सविस्तार सहित चाहियो हामीलाई त्यो पनि सिविल वारको पत्रकार संग l
@Bignesh742 жыл бұрын
Jay Nabal Ajay Shah
@kiranjungpyakurel58432 жыл бұрын
You are Real Hero Sir my huge respect and always appreciated you!💪💪👏👏👏💕💕🙏🙏
@sachinkhadka78472 жыл бұрын
देश को लागि ज्यान दिएर बिरगति प्राप्त गर्नु हुने सम्पुर्ण शाही नेपाली सेना र प्रहरी हरु लाई धेरै धेरै नमन !!! हार्दिक श्रद्धाञ्जली !!! हामी तपाईं हरु प्रति धेरै कृतज्ञ छौ।
@bhubanrai24432 жыл бұрын
सुन्दा सुन्दै यति दुबिएछ कि कथा सकिएको पत्तै भएन । कुनै बेला रेडियो नेपालमा स्वूर संगम यसै गरि सुन्ने गर्थें । What an amazing presenter ! अर्को कुरा नबल शाह भनेको नेपाल सेनाको 'वन मेन आर्मी हो' । खुला मैदानमा पायो भने १५,२० जना आतंककारी लाई ता बिना हतियार नै धुलो चटाइदिञ्छ भन्ने सुनेको थिए कुनै दिन १ जना पूर्व जर्नेल्को मुख बाट । फेरी फेरी यस्तो दुर्लब कमान्डर पाउन गारो छ नेपाली सेनाले
@sirnare34082 жыл бұрын
यस्तो खोजमुलक पत्रकारिता मा आधारित सामग्री हरु हेर्न पाउनु हाम्रो अहोभाग्य हो । असली पत्रकारितामा अमेरिकामा जहाज हरायको भन्दा पल्लो गाउँ को रामेको भैसी हराएको समाचार ले प्राथमिकता पाउनु पर्छ । यति धेरै जानकारी भएर पनि उहाँको सोधिने प्रश्न हरुमा न कुनै घमण्ड देखिन्छ न माओबादी वा सेना प्रति पूर्वाघ्रा । by the way यो भिडियो मा बोल्ने Mr अधिकारी दाजुको बोल्ने शैली कति परिपक्क रहेछ । very genuine and logical answer in each questions. उहाँको राम्जाको बारेमा भिडियो मै अन्तरबार्ता लिउनु न सर मिल्छ भने l
@hariprasadsubedi33519 ай бұрын
अजय दल गुल्मका कमान्डर नबल सर लगायत सबै फौज हरुलाइ सलाम नेपाल आमा र नेपाली जनतालाइ लुछ्ने आतंककारी हरुलाइ धुलो चटाउन सफल भयकोमा
@matribhumiko-maya2 жыл бұрын
अजय दलका कमान्डर नवल शाह र सम्पुर्ण अजय दलका फौजहरु देश र जनताका सम्पत्ति हुन। आतंकवाद विरुद्धको लडाइँमा सधैं सफल रहने अजय दलका सम्पुर्ण फौजलाई धेरै धेरै सम्झनाछ।
@hemushahi95982 жыл бұрын
मलाई सबैभन्दा मनपर्ने युटुब च्यानल धन्यवाद तपाईं लाई आतंककारी हरुको कर्तुत सबैलाई जान्कारी गरायको मा
@kamaldevkota80482 жыл бұрын
सुरुको धुनले नै आँखा रसाइहाल्छ मेरो त्😥😥😥सलाम छ नवल सर अनि पत्रकार ज्यु
@mun-beechhetri52822 жыл бұрын
मेरो पनि तेस्तै हुन्छ सर 😥 यो धुन ले तर यो धुन कुन गीत को होकि के होला प्लिज सर बताइदिनुस न 🙏
@manishlama52212 жыл бұрын
उहीँ बेलामा पनि यश घटना लाई हामिले रेडियो बाट अडियो सुनिन्थ्यो आज पनि अडियो अन्तरबार्ता सुन्न पाउँदा उति बेलाको बाला पनको याद आयो।सायद भिडियो अन्तरबार्ता लिएको भए त्यति मज्जा आउदैन थ्यो होला।निकै उत्कृष्ट अन्तरबार्ता
@hemrajghartimagar75032 жыл бұрын
मेरो घर पनि कोटगाउँ नै हो, यो भिडियो सुन्दा त्यहि लडाइको दिनको याद आयो । लडाइ हुनुभन्दा अघिल्लो दिन ठ्याक्कै हाम्रै घर माथिको एउटा डाडोमा बसेको थियो आर्मी, बिहान हेलिकप्टर आएको थियो यो भिडियो सुने पछि थाहा भयो कि बिरामि आर्मी लिन आएको रहेछ । हेलिकप्टर फर्किए लगत्तै आर्मी मुभ भैसकेको रहेछ, एकछिन पछि त अलि पारी नजिकै रिमसक भन्ने ठाउँमा ठूलो लडाइ नै सुरु भइसकेछ, हामी त गहुँ काटन बारीमा गएका थियाैं । हतियार पड्किन थालेपछि डरले हतार हतार घर फर्किएर बम गोलिको आवाज सुन्दैमा त्यो दिन बितेको थियो । आज त्यहि आफ्नै ठाउँको लडाइको भिडियो सहित सम्पूर्ण जानकारी गराउनु भएकोमा पत्रकार सरलाई धेरै धेरै धन्यवाद । तपाईको खोज, मेहनत र बिषयबस्तुप्रतिको संवेदनशिलता अत्यन्त उच्च तहको छ, यसको जति तारिफ गरेपनि कमै हुन्छ । तपाईको भिडियो कहिले आउला भनेर कुरेर बस्ने मान्छे हो म । तपाईको अरु सबै भिडियो पनि हेरेको छु, एकदम सहि, जानकारीमुलक र तथ्यमा आधारित लाग्छ तपाईको सबै प्रस्तुति । रोल्पामा कोटगाउँ बाहेक हान्निङ, भाबाङ, डुम्ला, लिस्ने लगायतका ठाउँमा पनि ठुलठूला लडाइहरू भिडन्तहरु भएका थिए । मिल्छ भने ती सबैको सकेसम्म यस्तै भिडियोहरु बनाउनु होला सर । तपाईको भिडियो/प्रस्तुति नसुन्दासम्म चित्तै बुझ्दैन सर । 🙏🙏🙏🙏🙏
@gyanendrajungthapa94942 жыл бұрын
त्यो गहुँ काटिरहेको खेतलाहरु त मैले पनि देखेको।
@मनुबिरही2 жыл бұрын
नवल सर को कुरा सुनेर गर्व लाग्यो । उहाँ जस्तो देशभक्त नेपाली आमाको हजार छोरा भएको भए युद्दको बेला अनाहकमा नेपाली जनताले ज्यान गुमाउनु पर्ने थिएन। जय मातृभूमी नेपाल ।
तत्कालीन आमी नवल शरको सिपाई हुन पाको भए आंतककारी को सेनाको धेरैको ज्यान मैले लिने थिए जय अजय huge respect Nepal Army Nabal shah amd his Big Team 💕💕💕💪💪💪💪
@BhupendraRana-ue3xy Жыл бұрын
Kondulamalukyathiyohola thulokuragarxa
@poshanoli10142 жыл бұрын
ल केहि समय विश्रम पछि आज फेरी नया भाग सुन्न पाइयो तेसै मा नबल शाह को नाम सुन्दा त झन धेरै खुशी हुन्छ मन झन उहा को पनि अन्तरबार्ता सुन्न झन सुन मा सुगन्ध भरिएको जस्तो भयो ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👌👌👌
@thenepalesecivilwar1082 жыл бұрын
-नेपालतारा' नवल बहादुर शाहको विशेस अन्तर्वार्ता भिडियोको ३ घण्टा १५ मिनेट देखि शुरु हुन्छ ! -कृपया शुरु देखि अन्त्य सम्म पुरै अन्तर्वार्ता सुन्नुहोला ! -सबै सुनिसकेपछि मनमा लागेका कुरहरु अबश्य पनि कमेन्टमा लेख्नुहोला ! धन्यवाद 🙏
@KISHORRANA7702 жыл бұрын
सुरु देखि अन्त्या हैन तपाइको भिडियो पुरै 3/3 पल्टा हेरि सकियो के गर्नु अरु नया हेरुम छैन😁😁
@rameshthadarai14532 жыл бұрын
Same here 🥰🥰🥰🥰
@ABTheFinalTruth2 жыл бұрын
kzbin.info/www/bejne/jqC9fIKppL-Kac0 यो भिडियो युट्युब मा भेटे। युद्ध का धेरै कथा आए। अब एउटा सच्चा पत्रकार को धर्म पनि निर्वाह गर्नु। भिडियो पुरै हेर्नू होला र राम्रो सँग हेर्नू होला। त्यस घटनाको माओवादी को कमान्डर पत्ता लगाउनु होला। युद्ध अपराधी हरु लाई कारवाही हुनु जरुरी छ। सेना होस वा बिद्रोहि कसैलाई पनि त्यसरी मार्न पाइदैन।
@riksonghome34192 жыл бұрын
मेरो जीवनकालमा वर्तमान भएपनि इतिहास इतिहास नै हो नवल सरको आफ्नो फौज प्रतिको माया अनि सम्पूर्ण फौजको उहाँप्रतिको कृतज्ञता सुने अनि यो अन्तर्वार्तामा अन्त्यमा नवल सरको भावनाले झनै भावव्ह्योल वनाएको पत्तै पाएन 😭सक्नुहुन्छ २-४ दिन ७२ -९८ घण्टा किन नहोस नवल सर सङ्गको प्रत्यक्ष अन्तर्वार्ता हेर्न मन छ🙏🙏🙏
@avagi111.2 жыл бұрын
अाहा फेरि अाएछ भिडियो खुसि लाग्यो☺️☺️ अन्तरबार्ता लिने शैली सार्है मन पर्छ ।।धन्यवाद 🙏🙏
@dvultureseye19402 жыл бұрын
रोनाल्डो र मेसि एउटै क्लबबाट खेलेको हेर्न सायद त्यति मजा नहोला जति नवल करसाब र सिविल वर को कुराकानी सुन्न हुन्छ । किनकि इन्तर्भिउमा प्रश्नकर्ता लाई बिसय बस्तुको ग्यान हुनु अपरिहार्य आबस्क हुन्छ । नकी शुरुमै सोध्ने प्रश्न मेसो नपाएर बाल्यकाल तर्फ जाओस । अब गणेशपुर को अन्तर्वार्ता जसरि पनि लिनु म त्यो नसुनी त मर्दिन होला
@Ramkumar-vt7sk2 жыл бұрын
Your hard work and facts about the civil war in Nepal are greatly appreciated. I believe you are the only journalist who has conducted extensive research with the direct involvement of people during the civil war in Nepal. Salute to you, sir. If it is possible Next video of Rolpa's Korchawang Handing and Bhawang Please try to make this next. I would be really appreciate it.
@sivathapa774911 ай бұрын
फौजि भनेको यतिको Talent चै हुनु पर्छ है ,, salute
@manojranamagar17672 жыл бұрын
What an expert journalist...kun question kati khera sodhney..detail fact nikalana interview maa question lai kasari milayera sodhney sab knowledge vako..huge respect
@unique2089-u2v2 жыл бұрын
Thank you for your great work
@youngblood28492 жыл бұрын
You also real hero Chandra Katwal 🎖 One more interview with this extraordinary war journalist please
@youbrajrai50402 жыл бұрын
Khoi ta joda... Tpai ko pustak kahile ayouxa hou, pratiksha gariraheko xu
@unique2089-u2v2 жыл бұрын
@@youbrajrai5040 aaesakyo ni bazarma hajur.
@unique2089-u2v2 жыл бұрын
@@youbrajrai5040 aaesakyo ni bazarma hajur.
@unique2089-u2v2 жыл бұрын
@@youngblood2849 sure! Hajur
@farakdrishya99432 жыл бұрын
I am a huge fan of Nabal sir ! I have watched his all interviews time and again. His dedication, commanding, love and respect towards juniors and his personality makes every one FIDA towards him.
@Rai-Aiman2 жыл бұрын
न जनामुत्ती सेनाको जीत भयो न शाही सेनाको बेकारमा अन्तिम दुबै तर्फ देखि जिन्दगी बर्वाद भयो।जीत नेताको मात्र भयो।
@janakbogati26942 жыл бұрын
4 घन्टा बितेको पतै भयेन सर धन्यवाद सर हजुर लाइ
@ashokghimire88662 жыл бұрын
१० बर्से युद्ध सम्बन्धि नया नया जानकारी पाइराको छौ ।। civil war channel प्रती धेरै सद्भाव राख्दछु ।। 🙏🙏🙏🙏
@rameshkumargurung74382 жыл бұрын
पश्चिम् मा अजय दल संखुवासभा पुर्बमा गुरु बक्स भने पछि ... कुरा नगरौ र गलिल हतियार भने पछि ...पुर्ब संखुवासभा चैन्पुर्को माओवादी कमान्डर बासु साक्केले कालो हतियार धारिलाइ नजिस्कौनु भन्थेयोरे तत्कालीन थुनुवाले हामिलाइ भन्थेयो।🌹🇳🇵🇨🇳💐
@bikassiwa40612 жыл бұрын
गलिल राईफल वाला गुरुबक्स गुल्म थियो खॉदवारी मा माओवादिको सातो खाएको थियो 👍
@@dvultureseye1940 गफ दिन्छन नि चैनपुर बजार मा ससस्त्र प्रहरी ले नै धुलाई गर्यो राम्रो सग अरु ठॉउमा संखुवासंभामा कहि पनि छुन सकेन गुरुबक्स ईटहरी सिफ्ट भएपछि अमर दल गुल्म आयो चिचिलामा सानो भिडन्त मात्र पर्यो
@sanatkc6302 жыл бұрын
@@dvultureseye1940 गुरारे लेकमा भैरवनाथ गणको एक सेमु जम्दार मान बहादुर धिमालको नेत्रित्वमा गएको फौज हो र नरसिंदल गुल्मको गुल्मपति राणा थर भएको गएका थिए तर उनी लडाइ सुरु हुने बित्तिकै भागेका थिए ।पछि भैरवनाथ गणका जम्दारले मेर्चा सम्मालेका थिए।
@dvultureseye19402 жыл бұрын
@@sanatkc630 Ho hajur but आधिकारिक व्यक्ति माओबादीको जर्नेल साब बाट pani गलत सूचना आयो भन्न खोज्या . Yesko matlab jhan tallo taha ko rabel bata kasto suchana paiyala ?
@KISHORRANA7702 жыл бұрын
यो भिडियोमा नक्साको लागि गुगलबाट नया तरिका अपनाउनु भएको रहेछ राम्रो छ।
@moo99572 жыл бұрын
sir sound ali charko aako xa reflection bhayr hola yesko qulity improve garnu hola Thanks for always truthful interview
@ujjwalmahat24682 жыл бұрын
morning bata kurako balla aayo rati , too good music and voice
@pratapgaudel.98522 жыл бұрын
पिलि , खारा र बेनि को अजै सुन्न मन छ
@kalidashadhikari30892 жыл бұрын
Thank you for all your research and information.
@navarajneupane74312 жыл бұрын
Aba herna suru gariyo thanku dai yo video halnu vako ma
@dneshcarkey83372 жыл бұрын
चुरेको जङ्गलमा क अनन्तको टोलि र शाहि सेनाबिच झन्डै एक महिनासम्म लगातार भिडन्त र घेराबन्दि भएको भन्ने सुनिएको थियो।यो बारेमा भिडियो बनाउनुहोला
@nabarajpathak80462 жыл бұрын
Brave beautiful heart of Nabal sir
@PREntertainment12 жыл бұрын
Your hard work deserves my solute brother 🙏
@manojthapaliya26912 жыл бұрын
प्रकाश् रिजाल बसन्त उहाँ लाई मैले नजिक बाट चिन्थे उ जस्तो visions भयको कमान्डर माओवादी मा छैन पार्टी सङ मेरो कुनै आस्था होइन उहाँको विचार धेरै उच्च थियो भुमिगत जीवनकालमा मेरो घर् मा पनि एक रात बास बस्नु भको थियो साथि सङ आएर मेरो घर पनि गोर्खा हो मलाई त धेरै पछि थाह भयो उहाँ सहिद हुनु भएको कुरा
@sirnare34082 жыл бұрын
Most awaited programme on internet. I will be back at the end
@kamaldevkota80482 жыл бұрын
Plz अमर महत सर कि छोरी सेनामा भर्ना भएपछि यहि chanel बाट जानकारी दिनु होला
@minemine69352 жыл бұрын
la thik xa new episode.aayo badhai xa hjr lai
@sivathapa774911 ай бұрын
सबै सेना अनि गतिलो सरकार भको भए यति बेल प्रचण्ड , बाबुराम , बिप्लप लगाएत माओबादिकै यतिबेला श्राध्द हुने थियो
@aviroyal81862 жыл бұрын
यो हो नि त खोज पत्रकारिता भनेको
@majorngurung55022 жыл бұрын
3:05:25 this is real question and research of journalism
@dvultureseye19402 жыл бұрын
The journalist so confidence and has no fear at all
@SUNIL-dz2nr2 жыл бұрын
Thats for sure. Great question.
@sirnare34082 жыл бұрын
3:30:02 priceless 👮♂️ / What a comander he was
@youngblood28492 жыл бұрын
@@dvultureseye1940 this is the result when you do lot of workout in the yopic before taking interview
@samratbabu36873 ай бұрын
हात हिसगरेको मानपरदेन यकता हामी चारबणा छतिस जातका पुलबारि यसतो कसरी भयोहोला बाबुरबाबा परचानड सैनिकलाई छोराहो भनुपरथे पारचानड बाबुर बनबालाई समातेर पाहेलाइ समनतेर समझेउता गरनुपथे जाय गयनि भगुवनको भरोस🔱🔱🔱 भनुपरछरे
@tapendrabasnet9792 Жыл бұрын
Salam Hamra Shahi Nepali sena lai
@nirmalbhandari66202 жыл бұрын
ramro lagyo
@DipendraRawal-cq2dr Жыл бұрын
Presentation garne shaili vaneko yo ho Kya……..Awesome
@bhagyashreebhagyashree37822 жыл бұрын
Lamo samaya ko parkhai pachi aayako video thank you nepalease civil war.
@peacetv15102 жыл бұрын
Sir aba beni ko pani yestai garera full video lera aauna paryo
@karmeshji46712 жыл бұрын
Great thanks 👍
@firstlooking32362 жыл бұрын
JAY NEPAL (SALAM) NABAL Karsap/miss you to much /Jay Ajay
@GaneshThapa992 жыл бұрын
Mr. Adhikari 👮♀️ is unique and gentleman.. I think he is well educated ..
@Neehal19952 жыл бұрын
Wow tapai ko khoj patarkarita lae salam X
@KiranKiran-ho5ij2 жыл бұрын
गोर्खा तिर को भिडन्त को पनि इन्टरभिउ ल्याउनु पर्यो सर।
@RedDevil-bb1ie2 жыл бұрын
Aru pani naya naya leudai garum na sir ma jaile sunne garchu
@amargrg10802 жыл бұрын
Thank you so much sir❤️❤️❤️❤️❤️❤️
@Manishghimire_0972 жыл бұрын
Good information
@SUNIL-dz2nr2 жыл бұрын
Yo video pachhi man ma lageka kura haru :- Nabal sir ko team lai Khaula ma headquarters le drop nagarnu ko reason ke k hola ? army ko kotgaaun clearance ma Moist haru ko casualty Kati bhayako thiyo ? Rukum khara bata niskera bhageka lai follow garera attack garna kina yati time lagaya ko hola ? Yadi Nabal sir ko team lai Khaula ma drop garera clear garna sakeko bhaya… Aja yo jhanjhat hunthena Ki ?
@samratbabu36873 ай бұрын
कोटा मानदिर हुनछ उचाडाडोमा मानदिर हुनछ तो ठाउँ कोनाम हो । गोरखा ठाउमा बासु भात पकायर थापयर लाखटेर
@sevakBhusal9 ай бұрын
अन्तरबार्ता सुन्दा नबल सर लाई यक्लै छोड्देको भय प्रचन्ड बाबुराम बिप्लब जस्ता उति बेलै मर्ने रैछन
@narayanpanthi417511 ай бұрын
Jay AJAYA, jay Nepal Nawal shah.
@keshavbalayar17342 жыл бұрын
सुरु गरियो सर
@majorngurung55022 жыл бұрын
2:42:45 end the Game mate🫡
@youngblood28492 жыл бұрын
Mr अधिकारीको दमदार अन्तर्वार्ता बाट के थाहा हुन्छ भने अजय दलका १ से १ जवान नम्बर one फाइटर र राजनीतिक चेतना ले भरिपुर्ण भएका रहेछन् । Bring this gentle man to video interview if possible
@mgrrhiethm2 жыл бұрын
Thanks Civil war channel❤❤❤ watching
@SUNIL-dz2nr2 жыл бұрын
Balla aayo.. 😊
@kamaldevkota80482 жыл бұрын
सर plz अमर सर को छोरिको update ल्याउनुन्😥😥😥😥😥
@gamerzbois74482 жыл бұрын
अन्तवार्ता लिइएको भन्दा त तपाईंको आफ्नै आवाज शैली मा बनाईएको भिडियो एकदमै सुन्न लायक छन् त्यस्तै तरिकाले बनाउन चाहिँ एकदमै उत्कृष्ट हुन्छ भाबि दिनमा नि
@madhavkhanal35232 жыл бұрын
You are a 💎 bro...
@kalpanashahi41666 ай бұрын
पत्रकार दाजु हात नै जोडछु हो कृपया भनिदिनुन यो सुरुमा बज्ने धुन कुन गितको हो भन्दा त सकिँदैन होलानि😢😢
@nabinthapa68432 жыл бұрын
मलाई लाग्छ तपाईं नेपाल् आर्मीमा भर्ती हुने चाखो लाग्ने मान्छे हुनुपर्छ
@thebigdog44152 жыл бұрын
tapaiko video dherai ramro hunegarxa... But VIDEOlai 1 hours jatima content garna khojnus.... Yedi POSSIBLE xaina bhane PARTS chutaunus.... Dherai ramro xa...
@meghanathadhikari19092 жыл бұрын
Sunna suru gariyo hi hajur
@shovaramgiri32982 жыл бұрын
भिडियो लामो भयो
@sanatkc6302 жыл бұрын
It really worth hear war experiences gained in real battlefield from warrior rather than listing same thing from bookworm greek.
@swargadwariyoutube12952 жыл бұрын
sanat Kc सर नमस्ते🙏 तपाईं सग एउटा प्रश्न सोध्न मन लाग्यो.कृपया थाहा भएको भए भन्दिनु होला है त सशस्त्र द्रोत बेला तत्कालीन साही नेपाली सेना पुर्ब प्रधान सेनापति राजेन्द्र बाहादुर छेत्री कसरि घाइते हुनु भयो।एम्बुस मा परेर होकि प्रत्यक्ष लडाइँ सहभागी भएर हो।
@sanatkc6302 жыл бұрын
@@swargadwariyoutube1295 राजेन्द्र क्षेत्री होइन उहाँको दाइ रमिन्द्र क्षेत्री हो। 2060 भाद्र 14 गते उहालाई घरमै माउवादीहरुले आक्रमण गरेका थिए । तत्कालिन समयमा उनि प्रमुख सेनानी थिए। सोही दिन माउवादीहरुले काठमाडौं स्थित बानेश्वरमा अर्को तत्कालीन महासेनानी किरण बस्नेतको पनि घरमै हत्या गरेका थिए।
@swargadwariyoutube12952 жыл бұрын
@@sanatkc630 ओ हो मेरो लेखाई मा टुत्रि भएछ।दाजु चाहिँ प्रधानसेना पति हुनु रहिछ।।जुन घाइते हुनु भएको छ नि उहाँ चाहिँ उबेला को कर्णेल हो रहिछ।।
@sanatkc6302 жыл бұрын
@@swargadwariyoutube1295 दाजु होइन भाइ राजेन्द्र क्षेत्री हो प्रधानसेनापति
@thenepalesecivilwar1082 жыл бұрын
💯
@sanatkc6302 жыл бұрын
Finally 😄
@DARKYT36622 жыл бұрын
Suru gariyo herna 🙏🙏
@haribhatta20382 жыл бұрын
i love nepal army🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bgmobiletv63742 жыл бұрын
Beni ko ghatna ko video chahiyo
@InSpIrEPrOcEsS7653 ай бұрын
अलि निस्पक्ष भएर हाल बिषयवस्तु ल
@samratbabu36873 ай бұрын
भयो गरदिन कमेन्ट्
@dineshshrestha9102 жыл бұрын
finally
@samratbabu36872 ай бұрын
२ बाटा शक्ति शलि भगुवन हुनछ अरूले टेको जलमुखि बिसपेटन हुनछ
@shambhulamichhane96552 жыл бұрын
Watching
@rubentamang19582 жыл бұрын
We love our army 😍🥰
@samratbabu36873 ай бұрын
कामेनट गरिन भयो अाब
@dneshcarkey83372 жыл бұрын
Wait is over
@keshargiri42912 жыл бұрын
Hamro nepali sena hamro san ho deshko raxak ho samman naman cha 🙏🙏👍👍❤❤ mawobadi parchande atankari hatyra jyanmara lutera apradhi nmare samm des r jantale kahile shanti paune chain parchande chittai mareko hernu r ramailo garnucha chittai papko ghaito futnupacha
@manojthapaliya26912 жыл бұрын
sir hajurko interview le hamlai yasto banaisakyo ki aba kahile aauchha bhanera din ganera basna badhya bhaka xau aautai episode dui tin patak sunne garxam malai ta nasha lagisakyo ?
@sirnare34082 жыл бұрын
Me too ✋️
@samratbabu36873 ай бұрын
बाबुरमा भटृराई बाब गालति गरनुभयोछ दुखलागे मालाई छोरा जतो मानु परने सैनिक करपुलाको याद अाउछ डाकटर मानछे राम्रो मानछे हो भानथे माजमेको ठाउँमा राजनिति गरने मानछेछैन जोलाई समान बेपार गरथिमा कुना माअोदि कुन सेना थाहाहुदेनथे धर छोडेनमा हामी बिसतापित लाकोकुुुुरनिला दुख दिनथे अाताउनि गरनुभयान नारमालमानुपरछ। शान्ति चहेकोछ याद हरू मेटिदोरईनछ
@samratbabu36873 ай бұрын
नाम भनुभनदिनथि नाम रखेछेन भाथि बुक नाम हेरथे
@samratbabu36873 ай бұрын
लेडिमिलेरगको ठाउँमा भादिन जेभने तेई पुगछ
@नेपालीमाटो2 жыл бұрын
सामन्त बाद को बिरुद हमी पुन हतियार उठाउन तयार अबस्ता मा हुनुपर्छ
@dvultureseye19402 жыл бұрын
eee uthai hatiyaar ? Jyaaas
@shambhulamichhane96552 жыл бұрын
Yo maobadi ko varaute jaha pani estai comment garchha. 17000 maanchhe marer pugena tero maalik laai? India ma luker nepal ma ragat bagaaune sapana nadekh ab
@managalgurung4106 Жыл бұрын
Uthau uthau Tara Chara marna abota army Lai attack garbata samjine matra desh drohi dhana tah vachexa ajai Chetek xaina 5 lakh ayera jandu life bitaudai Hola hoina tero prachandele tahlai geda dekhae halis ajai yuddha chahi raxa tahlai deshko lagi na an yrr khana ko vann
@ManojKhadka-pf8bc4 ай бұрын
अब तिम्रै नालायक बाउ प्रचण्डे को बिरुद्ध लड्नु सामान्ती हरु तिनी नै हुन
@arjunkaushal66032 жыл бұрын
Voice clear vayana sir
@lokendrakarki5537 ай бұрын
हिरोइजम हुदैनन कमान्डर हरु😮😮
@riksonghome34192 жыл бұрын
mero daai hunuhunxa live interview lina janus nepal natra haina santi sena maa psni ladeko manxey ho
@subashgurung72302 жыл бұрын
यसरी इन्टरभ्यु किन ले को होला,
@thenepalesecivilwar1082 жыл бұрын
पैसा कमाउन हजुर
@jusansapkota93642 жыл бұрын
Suru gariyo
@samratbabu36873 ай бұрын
रात भारि बाति बालेर यकानत बनामा बाजाबजाउने याउटा सनो मानदिरछ ठुलोरूखछ जागगलछ बिहान १बजेहिराति८ बाजे मानदिर पुगे राता पछेउराको भारमा बसिमा बाति सेलायार मानदिरबाट८ हिडेको तेसतो दिनपानि अायो
@thenepalesecivilwar1083 ай бұрын
Tapaiko contact number dinu na pls
@majorngurung55022 жыл бұрын
Suru gariyo hernu. 🫡
@samratbabu36872 ай бұрын
पुलि शसत्रा अारमिहातियार बुझउदा राम्रो शान्ति हुदेन तेलेरजानिको घरमा काल हुनछ काईले राम्रो हुदेन जेलेर बुझउदा बेटार भुई शिर राखेर ढेगेकउछु
@samundrachhetri39722 жыл бұрын
Sir Amar ko xoree ani wife sanga pani interview linu