KAROBAR NEWS 2024 08 18 नेपालको वर्तमान अर्थतन्त्रमा ऐतिहासिक सुधार, महङ्गी ह्वात्तै घट्यो

  Рет қаралды 258

Karobar Online TV

Karobar Online TV

Күн бұрын

KAROBAR NEWS || आज २०८१ भाद्र ०२ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 18 August 2024
१. मुलुकको अर्थतन्त्र सुधारउन्मुख, एक वर्षमा साढे १४ खर्बको रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चितिमा रेकर्ड कायम हुदाँ शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा ।
२. बजारमा अचाक्ली महङ्गी बढेको गुनासो आइरहदा नेपाल राष्ट्र बैंकको तथ्याङकले भने महङ्गी ह्वात्तै घटेको देखाएको छ ।
३. ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ ।
४. निजी क्षेत्रको भुमिका संकुचित बनाउने गरी सरकारले कानूनहरु बनिरहेको उद्योग वाणिज्य महासंघको गुनासो ।
५. सवारी चालक अनुमति पत्र छपाईको काम प्रदेशलाई पनि दिने सरकारको तयारी, देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने दावी ।
६. उच्च मनोबलका आधारमा कर्मचारीहरुलाई कार्य सम्पादन गर्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाईसंसदीय समितिको निर्देशन ।
७. परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान ।
८. भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ ।
९. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप पक्राउ परेका बेचन झा कारागार चलान ।
१०. सेयर बजारमा ३४ दशमलव चार सात अंकको गिरावट आएसँगै नेप्से परिसूचक ३ हजार अंकबाट तल झर्यो ।
११. सुनको मूल्यमा नयाँ रेकर्ड कायम ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #cni #binodchaudary #rabilamichhane #stockmarket #business #kpoli
Please Like, Share, Comment and Subscribe Our KZbin channel
www.youtube.co....

Пікірлер
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН