@@alsonsharma1941बिगत २ दिन देखि रबि लामिछानेलाई दोषी नदेखाए देखी रबि लामिछानेको लोभ लाग्दो ब्यक्तीत्व र बढदो लोकपृयताको कारण आरिस र डाहाले जलेर अहिले सामाजिक सन्जालमा कालो काग्रेस एमाले, राजाबादी र केही धराने नश्लबादी आरिसे डाहाडेहरु गोलि लागेको भालु झै छटपटाएर अहिले Facebook मा रबि बिरुद्द "मन परि सहकारी ठग सहकारी ठग ...भन्दै रुवाबासी छ मेरो बिचारमा रबि उदाए पछि गगन थापाको राजनीति गिर्दै जादा अहिले कालो काग्रेस, एमाले र राजाबादीको रुवाबासी छ! उदाहरणको लागि: पोखरा-30 बस्ने एक जना शिक्षक घन नाथ सापकोटा जो बिगत ४३ बर्ष देखि एमाले कम्युनिस्ट सङ्ग आबद्द छ्न उनी फेसबुकमा लेख्छ्न " जति कुरा मिलाएर बोले पनि रबि लामिछाने सहकारी ठग हो सहकारी ठग हो भनेको छ!" अब कालो काग्रेस, एमालेका टेप्रे ढिङ्नेहरुलाई कैलास सिरोहियाले युट्युबे, बुद्दिजिबी,नेबि सङ्घ, एमाले अखिल, राप्रपा लगाएत ५०० जनाको टीम बनाएर रबि 🔔 सिद्द्याउन खर्च गरि रहेको रु २० करोडको छिर्का र टुक्रा टुक्री कति तल सम्म पुगि रहेको रहेछ सामान्य आनुमान गरौ!
@नयानौलोरमाइलोАй бұрын
ओ य खाते बाख्राचोरको सन्तान@@alsonsharma1941
@mankumarkhatri3015Ай бұрын
@@alsonsharma1941 ता कस्को झोले होस त गगान्को कट्ट होला नि त होइन
@ramghatane.pokhara5123Ай бұрын
तेसै हामीले रबि सर लाई माया गरेको होइन ,, उहाँ को काम उहाँ को देश बनाउने हुतहुति ईमान्दार देखेर हो रबि जय रबि सर ,, we are always with you ❤❤
@kalpanabista2227Ай бұрын
Hut huti lay desh bandina jholy ho kahily Kura bugxau.. rabi na aunjal aru KO jholy vyu ahily rabi ko
@PremGc-kp9krАй бұрын
@@kalpanabista2227yo sungurni mero gu khata tero dimag auxa ki 😂😂😂😂
@messimessi8098Ай бұрын
Sss we with Rabi Lamichhane✊✊✊
@mohankhatrikhatri2987Ай бұрын
@@kalpanabista2227तिमी फेरि कस्को झोले होउ तनि😂😂😂😂
@RameshUpreti-sl2ztАй бұрын
36 ईन्चिकाे छाति फुलाएर 40 ईन्चिकाे बनाउदै भनिन्छ जय घण्टि जय रबि🔔🙏🔔🙏🔔🙏🔔
@rudraprasadsapkota3634Ай бұрын
Rabi ko jholey rabi ko gula kha
@lakpalama6037Ай бұрын
Jay ghantii 🔔🔔🔔
@lakpalama6037Ай бұрын
@@rudraprasadsapkota3634kalo congress ko jhole thoi
@greenworld3690Ай бұрын
@@rudraprasadsapkota3634 ta gagan ko gula kha
@balramgiri6704Ай бұрын
sabai mileyra fasauna khojeyko thiyo ! but eee sabai patiko naamma kalakka Deys luteyra haruko jhunda ley KHi garna sakeyna ! Jay ghanti hajur 🤘🤘👍👍🤘🤘
@Dearjindagi6778Ай бұрын
रबि लामिछाने देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@durgabastola1107Ай бұрын
हो हो 65 करोड चपायकै हो
@manchemjongАй бұрын
अन्तररास्टृय ठग।
@santakumar-k7wАй бұрын
Parmanit gar n sakxas vane@@durgabastola1107
@PremGc-kp9krАй бұрын
@@durgabastola1107terima jhyakne ryale ukhane ko haddima ramaune kukur 😂😂😂
@subsshgurung9593Ай бұрын
Jay rabi jay ghanti🔔🔔
@PratikBhandari-y6tАй бұрын
बाऊले रक्सि खायो र कसैको घर फोर्यो छोरालाई जेल चलान गर्नुपर्छ नेपालको राजनीति
@rabinkumarghimire6515Ай бұрын
राजनीतिक प्रतिशोध
@sharadkarki991Ай бұрын
Right
@govindmarasini628Ай бұрын
रबि बाघ हो बाघ कहिले कसै सङ्ग झुक्दैन बाघले कहिल्यै लुकेर शिकार पनि गर्दैन। जय घण्टी 🔔🔔जय नेपाल 🇳🇵🇳🇵रास्वपा जिन्दावाद 💐💐!!
@sharadaneupane6381Ай бұрын
रासपा त्यसै जनताको माझमा रासपा भएको होइन मनिस झा ,सुमना,तोषिमा बिराज भक्त सबै साम्सदहरु रबिको नेतृत्व एकबद्ध छन्।
@durgabastola1107Ай бұрын
अब 65 करोड उठाउने तयारी गर्नुहोस
@PremGc-kp9krАй бұрын
@@durgabastola1107thotro bhrasta party kalo congress ra emale kai sanchalak badhi xan thagima ani tero akhale tyo khharabau ram apachalan gareko dekhinas
@goresaud8261Ай бұрын
@@durgabastola1107झोले तैले बुझ पचायको कि नबुझेको 35 बर्ष यता देखि शासन गर्नेहरुले यो देश लुटेर कंगाल बनायको देखिन्स रबिले गर्दै नगरेको अपराध जबर्जस्ति गरेको हो भनेर प्रचार गरेका छन देश लुटि खानेहरुले
@sharadkarki991Ай бұрын
Right
@BhanuDahal-i2vАй бұрын
इतिहास केै इमान्दार राम्रो नेता मन्त्री रबि लामिछाने देशकाे एक सच्चा राष्टसपुत रबि लामिछाने देश र जनता लाई माया गर्ने रबि लामिछाने
@wandyallensАй бұрын
Gu la chhane bhannu
@ghanshyamkattel9277Ай бұрын
अब सुन्न पाइन्छ सत्य तथ्य
@AjayBarali-uu3jfАй бұрын
यो सबै कांग्रेस एमालेले रवि लामिछाने लाई फसाउने खेल खेलेका हुन् रवि 100%निदोष हुनुहुन्छ सहकारी ठग्ने सबै एमाले कांग्रेसका नेताहरू मात्रै हुन यो कुरा जनताले राम्रोसँग बुझेका छन् अनि बुज्नु पनि पछा
@rajendrabdrbist6257Ай бұрын
कांग्रेस ले कारवाही काे लागि अघि बढ्न धनराज गुरुङ लाई त्याग्नु पर्छ
@prembhattarai1200Ай бұрын
😢 g .. 55:53
@messimessi8098Ай бұрын
Sss
@hemkhadka6285Ай бұрын
जैरु भाइ तिमीले खाएको तलब भत्ताको श्रोत तिमीलाई थाहा छ? कतै सहकारी बाटै आएको त होइन? वाहियात कुरा नगर न एउटा कर्मचारीलाई के सरोकार संचालकले कहाँबाट पैसा ल्यायो कसरी ल्यायो भनेर। बेतुकका बात करता है।
@patiramgurung7392Ай бұрын
कालो काङ्ग्रेस बाट अब बाख्रो ले राजीनामा दीनुपर्छ है
@dipanshubaral4266Ай бұрын
रबि लामीछाने क्रान्ति सफल पार्न ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाई बहुमत दिनु पर्छ अनी बल्ल यी काङ्ग्रेस एमाले का धमिरा लाई ठिक पार्न सकिन्छ.....!!🔔🔔
@kamalpujara2963Ай бұрын
रास्वपा को बहुमत आउनु पर्छ ८४ मा नत्र देश बन्दैन ।
@nareshkumarrai5847Ай бұрын
केको ल्याउछ सुन कान फुटुन्जेल पहिला खाने र रवि नै रैछ नि। रवि बाठो भएर आफ्नो हातले निकालेन तर पैसा मुख्य खाने रवि रैछ भनेर बुझ।रविको झोले हो।
@bijayachhetri5043Ай бұрын
@@nareshkumarrai5847ta bharstachari party congress uml ko jhole lai ra so pa aiyo vane lutna paudina vanni chinta cha hoina vane tero tee bharstachari party congress uml le 34 barsa samma satta ma jana huncha vane ra so pa kina jana na huni.
@krishnabhandari3321Ай бұрын
@@nareshkumarrai5847 कति सपोर्ट गर्छौ हे देस द्रोहि
@bsr3392Ай бұрын
@@nareshkumarrai5847Eh Vai timile raiko nakhnkateu yar , ab ta jhole huna xoda , dhesh lai Purana pakhandi haru le bechi sake , yeti Huda Pani timi haru jasto chakdi garne haru ko sathle Garda iee pakhandi le dhesh khokre banai sake ab ta aakha khola na. Ek palta sabai suwarth xoder ek bisudh Nepali vhaner soch
@Bayambu.KАй бұрын
desh purai thagera sakaula ni
@GaganRana-d2tАй бұрын
अब देस बनाउने भनेकै बालेन र रबि हरु ले हो .....बालेन पढे लेखेका जङ्ग बहादुर नै हुन 💪💪💪💪
@asmitaghimire2503Ай бұрын
सरकारले रिण काडेर तलब भत्ता र कर्मचारि ले तलब खादा अब कस्लई जेल हाल्ने ।।
@buddhiprakashbatha6226Ай бұрын
100% right
@sagar8602Ай бұрын
सहकारी बाट लोन लिनु पनि गलत होईन लोन लिएपछि नतिर्नु चै गलत होला नि लोन लिएको पैसा नतिर्ने मनसायले जि बि राईले ल्याएको भन्ने कुरा रविलाई कसरी थाहा हुन्छ ।
@minabishwakarma3903Ай бұрын
Tei ta
@MeghrajChand-bx6zzАй бұрын
यो काङ्ग्रेस एमाले दुबैलाई ८४ माईनस बनाउनुपर्छ जिरो बनाईदिउ
@bhabindrapanday9737Ай бұрын
हामी आम नेपाली उपभोक्ताको कमजोरी देखियो !! आफ्नो देसको अर्गानिक स्याउ खरिद गरि किसानलाई प्रोत्साहित गर्नु पर्छ ।
@nirzarashree6103Ай бұрын
बिनोद चौधरीले तिमीलाई जागीर दिए भने पैसा कहाँ बाट आएको हो भनेर सोद्दछौ ??
@maniramshrestha9135Ай бұрын
रास्वपा का मनिष झा को उच्च विचार धेरै धेरै स्वागत योग्य छ जसमा दुष्ट बईमान हरु को परिणाम समयले दिन्छ भनि उदरता देखाईएको छ
@darchula649Ай бұрын
गाउँ गाउँमा ओली जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली
@iamchiranranaАй бұрын
Seto tower ma oli
@darchula649Ай бұрын
@@iamchiranrana aaru dherai xan
@bishnushrestha4647Ай бұрын
Balen T shirt ma Oli?
@SureshAryal-e4oАй бұрын
फटाहा बुढो पो भन्छन् त सबले आजभोली..
@sharada5383Ай бұрын
घरपति चेलि उदाउने , नदि दायाँ, बायाँ,को भोटर सुकुम्बासी, सरकारी जग्गा हद्पेर जग्गा बेच्ने र घर तहरा बनाई बहाल उठाई कमाउँ धन्दा गर्ने मा पनि पर्ने को, को हो ???? यसै लाइनमा पर्छ कि !
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो. नमस्ते 200 मा पाइन्छ हाम्रोमा. काडाघारी मा छ डेलीभरी हुन्छ हजूर.
@milankapri4019Ай бұрын
नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा ओवादी को बिकल्प खोज्नु पर्छ अब😢😢
@maheshsinghdhami6932Ай бұрын
धनराज को त्यत्रो प्रमाण छ काङ्ग्रेस एमाले नै छन जम्मै मा अनि खाली रबि को पछि लागेका होलान मुजि हरु🤔
@pitambarpoudel5767Ай бұрын
रवि लाई जति फसाउन खोजे पनि हामी जनताले बुजी सकेका छौं सबै ले साथ दिउँ रवि लाई 🎉🎉🎉🎉
@jivankumar1712Ай бұрын
जनता को काम गर्ने थलो दुइ महिना संसद अवरोध गर्ने काङ्ग्रेस ले जिम्मा लिनुपर्छ र नेपालि काङ्ग्रेस लाइ कारवाई हुनुपर्छ
@bishnubhattarai4667Ай бұрын
जनताको गुनासो सुन्ने फुर्सद कहाँ छ र यहाँ सरकारलाई
@chandrabc1984Ай бұрын
सहकारी छानबिन समेती रबि लामिछाने को लागि बनेको थियो,जुन प्रमाणित हुन सकेन,त्यसैले गोर्खा मिडिया मा ल्याएर रबि पुनः दोषी करार गर्न खोजिदैछ
@bharatrajadhikari8005Ай бұрын
हामी खान इच्छुक छौं।तर हामी सम्म आइपुगेको छैन ।आए पनि धेरै महँगो हुने गरेको छ।
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क = अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो. 200 मा पाइन्छ हाम्रोमा डेलीभरी हुन्छ हजूर
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो. नमस्ते 200 मा पाइन्छ हाम्रोमा डेलीभरी हुन्छ हजूर
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो. नमस्ते 200 मा पाइन्छ हाम्रोमा डेलीभरी हुन्छ हजूर
@Allinone1.788Ай бұрын
जय देश जय घन्टी🔔🔔🔔
@gajalganga691Ай бұрын
गंगन दाइ तपाईं अब के गर्ने राजिनामा कहिले गर्ने 😅😅
@rameshthapa8854Ай бұрын
तेहा तपाईंले काम गरेको टेलिभिजन खोल्दा त्यो पैसा कहाँबाट आयो त्यो सोध्नुभयो ? अनि कतैबाट तपाईंको मालिकले पैसा कम्पनी मा ल्याएपछि तपाईं ले कहाँबाट आयो भनेर सोध्नुहुन्छ? प्रत्रुकार महोदय
@RajCrochet-mr4hhАй бұрын
Tyoi tw..yin lai paune parashramik k kata Bata ako thaha hunxan ra ?rabiko khedo khandaixan yin le pani
@baburamaryal4742Ай бұрын
मालिक ले तलब दिदा कसले भन्छ र काहाबाट लियार मलाइ तलब दिस ? तलब थाप्ने काम गर्ने ले काहा बाट लेयाइस पैसा भन्नी कुरा त हुदैन है । तेसै बिरोध गर्न त जे भने नि भयो
@sharmadahaltulasikumar5799Ай бұрын
कुन मालिकले भन्छ वा साेध्ने हिम्मत गर्छन कि तलब कहाबाट कसरी अायाे।
@jpmagar7669Ай бұрын
तैले मोबाइल किन्ने पैसा का बात लिएर आइस त्यो ध्यान देल
@TheExtraStoutАй бұрын
यो चुत्रे पनी रबी को पछाडी परेको छ । घुमाएर रबी लाई नै जोड्यो ।
@lilanathpagenililaАй бұрын
जय रबि🔔🔔🔔🔔जय रास्वपा🔔🔔🔔🔔🔔🔔🔔🔔साहुले कहाँबाट कहिले र कसरी ल्यायो भनेर कसैले सोधेको प्रमाण छ जैरु भाइ तपाईंलाई ?
@SantaBahadur-xd3fgАй бұрын
बिरेन्द्र सर तपाईले काम गर्ने ठाउँमा तपाईको मालिकले पैसा कहाँबाट ल्याउछ तपाईंलाईथाहा हुन्छर चोरेर ल्याएको होकि ठगेर ल्याएको भनेर यदि त्यो ल्याएको पैसा तपाईंले चलाउदा के तपाईं पनि दोषी हुन्छर
@AnnieShrestha-bb3oxАй бұрын
mero bihar ma company ko kamdar ho vane malik nai dosi hunxa aba malikle company chalauna kasari lyauxa invest garxa tesma kamdar lai order anusar kaam garne matra ho ra yedi company ko %partner ho vaneta partner ni dosi hunxa jasto lagxa. jai nepali janta🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnanepal7777Ай бұрын
यो पनि ठिक रहेनछ रबिले सिकाएको काम गरेर हिरो ?
@tilakkhadka3980Ай бұрын
योकुहियको स्याउ चाहिआदि क्रीसिइमन्त्रीलाइ र आदि अहिलेका सबै मन्त्रीलाइ खुवाउनु पर्छ अनिचाहि यिनिहरुको बेहोरा अनुसारको खुराक सुहाउछ
@ShivaPuri-i1xАй бұрын
जय घन्टी
@pemathokartamang7929Ай бұрын
सरकार लाई दोष दिनु भन्दा उपभोक्ताहरुले बिदेशी स्याउ नकिन्दा राम्रो हुन्थ्यो कि ।
@PremGc-kp9krАй бұрын
Teso vaye tapai hami le tax kina tirni sarkar lai?sarkar ko kaam talab bhatta khane matra ho ra?
@udhabbohara1563Ай бұрын
जय घण्टी 🔔🔔🔔
@ramprasadrimal8983Ай бұрын
दुध बेच्यो पैसा दिँदैन, उखु बेच्यो किसानले पैसा पाउँदैनन् , स्याउ फलायो बिक्दैन, तरकारी फलायों भाउ छैन। अनि कृषि प्रधान देश अरे, किसान डुबाउने देश। अर्गानिक हैन बिषादी हालेर ल्याएको बिक्थ्यो होला। आँखाले हेरेर गुणस्तर हेर्ने देश।
@GovindaShrestha-d2hАй бұрын
विदेसी फलफूल आयात रोक्नुपर्छ।
@rudrakhattri9827Ай бұрын
यो देशबाटै काग्रेस जीरो हुनुपर्छ।
@Something-f9gАй бұрын
जय घनटि❤❤❤
@SumanShivani-h1tАй бұрын
चाहे जो पनि होस सहकारीको रकम फिर्ताहुनुपर्छ
@samsherlama9598Ай бұрын
क्रिसी मन्त्री होइन सिसि मन्त्री भए पछि यस्तै हुन्छन्।
@SurajThakuree-x1oАй бұрын
अबको निलो कराँन्ति सुरु भयो।जय देश जय घण्टी
@ChhetrirohanchhetriChhetriАй бұрын
बिरेन्द्र सर को कारेक्र्म सधैं राम्रो ❤️❤️🙏🙏
@subashbasnet02Ай бұрын
स्वदेशी उत्पादनले अपुग सामान मात्र विदेशबाट ल्याउने व्यवस्था सरकारले गर्नुपर्छ स्वदेशी उत्पादनलाई प्रथामिकता दिअौं!
हामी नेपाली जनता मूर्खै हुँ विदेशी महँगो स्याउलो र टल्केको राम्रो र महँगो राम्रो हुन्छ भनेर किन्छौं तर नटल्केको भएर र सस्तो देखेर यो राम्रो हुँदैन भनेर किन्दैन हामी नेपालीहरू पनि धेरै मूर्ख छौं
@kirpathapamagar8006Ай бұрын
याे गगन थापा उरन्ठ्रयाउला हाे याे फाइदाकाे लागी जे पनी गर्न तयार छ अब काठमाडाैका जनताले यसलाइ हराउनु पर्छ। काठमाडाैका जनताकाे दिमाग कति छ ८४ मा थाहा हुन्छ ।
@shrechanprabhatАй бұрын
नेपालको कुन पार्टीको झोलेलाई कृषि प्रबक्ता बनाय छ खाली स्याउको क्वालीटीको मात्रै कुरा गर्छ।बिदेशी स्याउ आयत रोकेमा नेपाली स्याउ बिक्रीवितरण गर्न बाधा पर्दैन ।जापान हङकङ कोरिया सिङ्गापुर मलेसियामा अर्गानिक फलफुल बिकाशे फलफूल भन्दा दोब्बर मूल्य हुन्छ आफ्नै देशको स्याउले आत्म निर्भर हुदाहुदै किन बिदेशबाट स्याउ आयात किन गर्ने झोले कृषि प्रबक्ता माननीय ज्ञानेन्द्र साहीले भन्नु भयको कुरा सहि हो।निकट भबिष्यमा नेपाल सरकारको स्विकृती लियर विभिन्न प्रका,को पिय पर्दाथ नेपाल मै उत्पादन गर्न सकिन्छ जस्तै स्याउको एप्पल साईडर ७% प्रतिशत अल्कोहल युक्त र स्याउको जुस १००/ प्रतिशत र ५०% २५% प्रतिसत मिसावट गरि तीन प्रकारको जुस अनि १२% 15% प्रतिशत अल्कोहल युक्त वाईन फ्याकटरी निर्माण गर्न सकिन्छ यति भयपछि झन्डै पचास देखि सत्तरी लाख मेट्रिकटन क्षमताको कोल्ड स्टोर भवन बनाय पछि स्याउ कृषक लाई बजारको समस्या हुनेछैन यदि सरकारकी झैझमेला भयन भने उधोगपतिहरुले निकट भबिष्यमा यि फ्याकटरीहरु जुम्लामा खोल्न बाधा पार्नेछैन झण्डै चार पाँच हजारकन्ह रोजगारी पाउनेछ ।सरकारले नेपाल फलफुलको आयातमा रोक लगायर स्वदेशी फलफुललाई बजार प्रबन्ध गर्नुपर्छ।बुध्दी र बिबेक भय।
@girigovinda96Ай бұрын
काठमाडौं भेलिमा भारतको र चिनको स्याउ तुरुन्तै रोक्नुपर्छ ।
@janukaraee195Ай бұрын
Ho ni
@reetadhakal1060Ай бұрын
नेपालमा नै उत्पादित अर्गानिक स्याउ खाउ है,बिदेशी स्याउ होइन
@PremGc-kp9krАй бұрын
@@janukaraee195sahi kura sathi sebaaro
@SarbanBhandari-j3oАй бұрын
हो
@SarbanBhandari-j3oАй бұрын
@@PremGc-kp9krहो
@biyogee946Ай бұрын
अब देखी बाहिरबाट आएको स्याउ खाँईदैन नेपालकै चिसो हावापानीमा फलेको बिषादी रसायन प्रयोग नगरिएको अर्गानीक स्याउ खाईन्छ अब बाहिरबाट आएको स्याउ खाँईदैन
@sabi-alllyrical3397Ай бұрын
Plz contact for Jumla apple- Antha nabbe(98) satthi (60) baunna(52) satsatthi (67) double zero(00)
@sabi-alllyrical3397Ай бұрын
Direct Number lekhna allow diyena page le tei vayera esari lekheko ho. Hajurle contact grnu hola sir hamlai. (call, WhatsApp, viber)
@shivarimal8011Ай бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर)
@BishnuSapkota-bs7gtАй бұрын
Jay ghanti❤
@hridensingh-of6leАй бұрын
कृषि मन्त्रालयको प्रवक्ताले दिएको जवाफ चित्त बुझ्दो भएन
@PurnaBahadur-sc6kgАй бұрын
साला मिडिया चाेरहरु पनि भरण छर्ने भन्दा अरु केही जानेका रहेनछन मिडियाले पनि जन्ताले जान्न चाहेकाे सहि कुरा गर्नु पर्छ नि
@mdsadrul8401Ай бұрын
परिक्षन गरेर आउँछ भन्दै छ यदि हो भने परिक्षक लाई हटाउ
@PrensharejiChand-sy1gtАй бұрын
Right 👍👍👍 News
@mdsadrul8401Ай бұрын
हैन हौ यो रबिको बाहेक अरु कुनै टोपिक छैन कति सबै मिलेर रबिलाई मत्रै बचाउ गर्ने
@bambahadurthapa3738Ай бұрын
स्वदेशी स्याउले पुगेसम्म विदेशी स्याउको आयत रोक्नुपर्छ।
@chakgurung3175Ай бұрын
रबि जि को जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤
@abisekShrestha-i3tАй бұрын
जुम्लाको स्याउ बजारमा 200 भन्छ।दिनको मुस्किले 1000/- आम्दानी छ।भात,चिया खाने कि स्याउ खाने।स्याउ कुहिएर फ्याक्छ।अलि सस्तोमा बेच्दैन।
@thaparamesh4478Ай бұрын
नमस्कार सर म बिराटनगर बाट हेर्दै
@hemusarkar1365Ай бұрын
बा for balen ❤❤ बा for बाघ अबको प्रधानमन्त्री बालेन नै हुनेछ
@chakgurung3175Ай бұрын
रबि लामिछाने एक सच्चा देशभक्त नागरिक हो❤❤❤
@necessaryitems2441Ай бұрын
खुद्रा वा अनलाइन गरी बिक्री गर्नोस् न ।
@sabi-alllyrical3397Ай бұрын
Plz contact for jumla apple - Antha nabbe(98) satthi (60) baunna(52) satsatthi (67) double zero(00) Plz contact us sir.
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो.
@sabi-alllyrical3397Ай бұрын
Direct number lekhna allow diyena yo page le tei vayera esari lekheko ho sir. Please contact, WhatsApp, viber.
@ghisingsuman2252Ай бұрын
स्वदेशमै फलेको उत्पादकलाई सबै मिलेर सहयोग गर्नुपर्छ ।
@sabi-alllyrical3397Ай бұрын
Plz contact for jumla apple- Antha nabbe (98) satthi (60) baunna (52) satsatthi(67) double zero(00) Plz contact us sir.
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क = अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो.
@sabi-alllyrical3397Ай бұрын
Direct number lekhna allow diyena yo page le tei vayera esari lekheko ho sir. Plz call, WhatsApp, viber..
@keshavpandey2191Ай бұрын
बिर्द माथी आफ्नै छोराले गरेको ज्यादती पर्ती सम्पुर्ण ,मिडिया जगत सचेत नागरिक र बुद्धिजीवी बर्ग र संबंधित निकाय सबैको गम्भीर ध्यानाकर्षण होस् र दोसि लाई कार्बाही होस् ।
@shreesapkota33Ай бұрын
गाॅणतन्त्र नामको पापको पिन्ड र यो पापको पिण्डमा लुछाचुडी गरी काट्टो खाईरहेका यी राष्ट्रघाती अपराधीहरूलाई एउटै चिहान नबनाएसम्म यो देश र जनतालाई कहिल्यै भलो हुँदैन।
@chakgurung3175Ай бұрын
रबि जि को जयजयकार
@Dearjindagi6778Ай бұрын
Jay Ghanti 🔔🔔🔔
@TAC464Ай бұрын
जे हुन्छ राम्रै लागि हुन्छ । अब सबै कम्पनिमा साउको स्रोत के हो प्रष्ट ए म डि ले बाहिर ल्याहोस पृष्ट सँग सुरू रबिको भयो अब जैरू बाट होस र ' ठोकेर प्रमाण छ लगेकै हो आफैले सबै उसैले हो । भन्ने विषय अन्तर गरेर मुद्धा हालेर हुन्छ के बिषयमा हो समिति बनेको हो "काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर ! फ्याक्ट चेक पनि होस । रबिको लगाएत देश जन्ताको सफल प्रत्यरोप हुनेछ . रबिको भष्टार गर्ने प्रत्तिको मिसन सफल हुनेछ । खोजेकै हुनेछ। जय नेपाल जय नेपाली जय स्वाभिमान
@RoshanKarki-yu7kdАй бұрын
सलाम छ बिरेन्द्र जैरु सर यस्ता देश लुट्ने ब्वासा हरुको पर्दा फास यसरिनै गरि राख्नु होला हजुरको साथमा हामि छौँ
@goresaud8261Ай бұрын
गिरिबन्धु,भुटानी शरणार्थी,टिकापुर जग्गा कान्द,रेडक्रसको जग्गा काण्ड ,वाइडबडि काण्ड,70 करोड काण्ड,अमनी काण्ड थहा छ झोले
@rosnithapa6886Ай бұрын
JayGanti Birendajayru❤❤❤❤❤
@Hommagar__712Ай бұрын
हाम्रो सुन्दर नगरी बागलुङको ढोरपाटनमा फलेको स्याउको पनि बजार ब्यबस्थापन हुनु पर्छ
@SamserYonjan-h7rАй бұрын
नमस्कार बिरेन्द्र सर। बोल्ने चाहिँ दम छ है ❤❤❤❤❤❤❤❤ बाख्रा चोर ले जहाँ पनि बिरोध गर्छ के सालेलाई नाकको डाड बाचिने गरि हन्नु पर्ने थियो।
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो.
@sabi-alllyrical3397Ай бұрын
Direct number lekhna allow diyena yo page le tei vayera esari lekheko ho sir. Please contact (call, WhatsApp, viber)
@BishalTamang286Ай бұрын
तेसो भए एउटा घरको सदस्यले पैसा चोरेर ठगेर ल्याए त्यो पैसा परिवार को सबै सदस्य माथी खर्च भयो अनि जेल चै जस्ले चोरेर ठगेर ल्याउने मात्रै किन जानुपर्ने पैसा त सबै माथी खर्च भएछ अनि सबै परिवार जनुपर्ने होइन र तेसैले चोरेर ल्याउने जिबि हो रबि होईन तेसैले जिबि लाई कारबाही हुनुपर्छ रबि लाई होईन
@BishalTamang286Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 good luck रबि दाई❤❤❤❤❤❤
@sabibasnet5013Ай бұрын
Nice
@deenanathacharya2743Ай бұрын
बाहिर देशको छ अरबको स्याउ ल्याउन दिने सरकार आफ्नो स्वदेशी स्याउ ल्याएर काठमाडौ आएका किसानको बिजोग हुंदा सरकार रमिते बनेर हेर्छ भने कसरी सुखी नेपाली का नारा सही हुन सक्ला ?
@SarbanBhandari-j3oАй бұрын
थुक्क मेरो देश आफ्नो देश को ताजा स्याउ फाक्नु पर्ने बाहिरको ल्याएर बेच्न नदिनु पर्ने😢😢
@dependralamichhane4727Ай бұрын
यतीसारो सरकार बालेन शीत किन डराको हुन त राम्रो काम गर्नेलाई देख्न कता सक्छन् नत आफै राम्रो काम गर्छन् ।
@ChandranarayanChaudhary-kv6knАй бұрын
कृषि मन्त्रालय खारेज गरे हुन्छ!
@navarajsharma9237Ай бұрын
नैतिकता भएकाले मात्र नैतिकताको आधारमा राजिनामा दिन्छन्, नभएकाको के नैतिकता के राजिनामा! मात्र गनगन गर्नु बाहेक
@tekbahadurkhadka4532Ай бұрын
नेपालको स्याउ हो भन्ने थाहा भयो भने अब चै म त्यहि स्याउ लिन्छु।
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो.
@sabi-alllyrical3397Ай бұрын
Direct number lekhna allow diyena yo page le tei vayera esari lekheko ho sir. Plz contact (call, WhatsApp, viber)
@sabi-alllyrical3397Ай бұрын
डेलीभरी हुन्छ हजूर
@Pradeepacharya-sl9ipАй бұрын
राम्रो कुरा गर्नु भयो मनिस दाई
@npsapkota5852Ай бұрын
गगन थापाले फरक फरक समयमा भष्टचार गरे भनिएको 54 करोड 50 लाख 9 हजारको छानबिन समिति कहिल्यै बन्छ होला
@govindathapa6993Ай бұрын
कमिसन को खेल. आयात बन्दा गराउ नेपाल को साउँ बिक्छ
@devendrasainju1820Ай бұрын
बिरेन्द्र जी तपाईंको तलबमा पनि सहकारी छ कि???बुझ्नुस हौ।।।
@LaxmiKhadka-dg7oyАй бұрын
रेगुलर यो कार्यक्रम हेर्छु ।
@durbahakesh7395Ай бұрын
रवि निर्दोष देखिन्छ,बाहिर देश बाट स्याउ आयात गर्नु हुँदैन,,स्वदेश मा फलेको जुम्ला काे स्वाउ व्यवस्थापन गर्नु पर्यो सरकार,,
@biddhyabhandari4622Ай бұрын
जुम्लाको स्याउ हामी सम्म अायत हामी किनेर खान्थेनि ।
@sabi-alllyrical3397Ай бұрын
जुम्ला एप्पलको लागी सम्पर्क =अन्ठानबे साठी बाउन्न सटसठी डबल जिरो. नमस्ते 200 मा पाइन्छ हाम्रोमा
@sabi-alllyrical3397Ай бұрын
डेलीभरी हुन्छ हजूर
@roshantiwari890Ай бұрын
जुन चिज नेपालमा प्रयाप्त छ त्यो समान बिदेशी आयात निषेध गर सरकार