KAROBAR NEWS 2024 08 21 भ्रष्टाचारको मुद्दामा हदम्याद राखे विद्रोह !

  Рет қаралды 220

Karobar Online TV

Karobar Online TV

Күн бұрын

KAROBAR NEWS || आज २०८१ भाद्र ०५ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 21 August 2024
१. अनुचित कार्यमा कारबाही गर्ने अधिकार आफूहरुलाई दिन सतर्कता केन्द्रको माग ।
२. भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने सांसदहरुको जोड, हदम्याद राखे विद्रोह जन्मिने चेतावनी ।
३. सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग राष्ट्रिय सभाका सांसदहरुको माग ।
४. स्टार्टअपका लागि अनुकुल वातावरण बनेको प्रधानमन्त्री ओलीको दावी, साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न आग्रह, मुलुकको अर्थतन्त्रलाई सबल बनाउने अर्थमन्त्री पौडेलको प्रतिबद्धता ।
५. निजी क्षेत्रलाई सरकारले प्रवद्र्धन गर्न नसक्दा युवाहरु विदेश पलायन भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको भनाई ।
६. सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।
७. निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रतिवद्धता ।
८. संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई, सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रका उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउने उद्देश्य ।
९. सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो ।
१०. सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ५३ हजारमा कारोबार ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #cni #binodchaudary #rabilamichhane #stockmarket #business #kpoli #NEPSE
Please Like, Share, Comment and Subscribe Our KZbin channel
www.youtube.co....

Пікірлер
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 58 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
The Afghan Impasse, Part 1: Original Sin | The Negotiators
33:50
Doha Debates
Рет қаралды 34 М.
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44