कसमले म तिम्रो कान्छी बुढी बन्छु भन्दा कृष्ण कंडेलको भागाभाग, स्थिति तनावग्रस्त भयो । ०७७-०५-१७।। HD

  Рет қаралды 1,290,228

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Krishna_Kandel_VS_Kasam_Thakuri_Doohari
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 1 400
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@narayanshapakota1097
@narayanshapakota1097 4 жыл бұрын
aaj krisna dai seto vaer aaunu vax...m.................
@taraparsadbhandari3444
@taraparsadbhandari3444 4 жыл бұрын
छत्र शाही का फ्यान हाजिर हौ त
@kafleashish7194
@kafleashish7194 4 жыл бұрын
A indreni kushal belbase ,khem dai lainkaile leuxau bhanata
@grammaticalmistakes1189
@grammaticalmistakes1189 4 жыл бұрын
Opp
@toyotabhai6037
@toyotabhai6037 4 жыл бұрын
कल्पना को कहिले आउँछ कल्पना दोहोरी धेरै राम्रो छ
@babumagar4892
@babumagar4892 4 жыл бұрын
कृष्ण कंडेलको फ्यान कोको छौ🙏🙏🙏जय इन्द्रेणी 🙏🙏🙏
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
आज ईन्द्रेणिको आगनमा आएकि नवगायिका बैनि कसम ठकुरि लाई सम्मान साथै थप सफलताको कामना ।।
@bodhrajbhattarai7044
@bodhrajbhattarai7044 4 жыл бұрын
F
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।........... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@rupakpariyar1359
@rupakpariyar1359 4 жыл бұрын
@@bodhrajbhattarai7044 da was An€÷
@shyamtamang1350
@shyamtamang1350 4 жыл бұрын
छात्र शाही कता हो छात्र साही लाई ल्याउनु पर्‍यो,कि कसो इन्द्रेणी का फ्यान हरु,
@muktiramdevkota3191
@muktiramdevkota3191 4 жыл бұрын
कसमलाई र राजुलाई दोहरीमा भिडाउनु पर्यो भन्ने कती हुनुहुन्छ?
@pujanemo4850
@pujanemo4850 4 жыл бұрын
Xitto vidaunu paryo krishna dai hai.raju paryar dai sanga arko episode ma
@dillipanday3563
@dillipanday3563 4 жыл бұрын
🖐️✋🖐️✋
@haribahadur3901
@haribahadur3901 4 жыл бұрын
M pani xu yaass kurama sahmat
@suryaaryal5881
@suryaaryal5881 4 жыл бұрын
🖐️🖐️
@redmiredmii1341
@redmiredmii1341 4 жыл бұрын
Sahi ho
@babumagar4892
@babumagar4892 4 жыл бұрын
सुमधुर स्वरकी धनी अनुशासित कलाकार मनमायाको फ्यान हाजिर हौ❣️❣️🙏🙏🙏
@baburumba7768
@baburumba7768 4 жыл бұрын
nice
@sompun3602
@sompun3602 4 жыл бұрын
really lovely 😍😍
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।............ kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@ganeshbhandari9497
@ganeshbhandari9497 3 жыл бұрын
Ramalo
@anjanarai6299
@anjanarai6299 3 жыл бұрын
@@colourofindreni8783 0ऌ
@taraparsadbhandari3444
@taraparsadbhandari3444 4 жыл бұрын
छत्र शाहिका फ्यान यता हाजिर हौ त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thankanathkhanal9290
@thankanathkhanal9290 4 жыл бұрын
कसम बैनी को दोहोरी ज्यादै राम्रो छ उत्तरोउत्तर प्रगती को शुभकामना।
@panditumesh9
@panditumesh9 4 жыл бұрын
आज चाही कृष्ण कणेललाई आच्छु पार्ने कसम ठकुरी फेला पर्यो । तगडा छीन कसम ठकुरी,शुभकामना ।
@rokamagarautalal9719
@rokamagarautalal9719 4 жыл бұрын
काममात्र ळोॐ्कओॐ्लॐ
@meshakadhikari5449
@meshakadhikari5449 4 жыл бұрын
कसम र कृष्ण दाइ को गीत बबाल रमाइलो भयो ।फेरि पनि कसम बहिनी को गीत सुन्न पाउ है कृष्ण दाइ
@gautamaayusha8567
@gautamaayusha8567 4 жыл бұрын
नमस्कार म बाल कलाकार आयुषा गौतम मेरा गुरु कृष्ण ठुलोबाबा र नामै कसम रैछ दिदिको दोहोरि पनि राम्रो आजको जय इन्द्रेणि।
@Nepalivlog-y6j
@Nepalivlog-y6j 4 жыл бұрын
छात्र सहि कहिले आउँछ छिटो बोलाउनु पर्यो छात्र सहि बिन कस्तो कस्तो खाल्लो हुदा रेछ ♥️♥️♥️
@brokenff598
@brokenff598 4 жыл бұрын
ok
@rajustha4300
@rajustha4300 4 жыл бұрын
मलाई नि छत्रको याद आयो छ कहिले आउछ ।
@latagurung226
@latagurung226 4 жыл бұрын
Chatra vai bina kasto khallo lageko
@nishchalcarkee5966
@nishchalcarkee5966 4 жыл бұрын
Malai pani testai lagako xa chatra aunu paryo
@ysrnepalyoutubechannel2254
@ysrnepalyoutubechannel2254 4 жыл бұрын
um.
@Arjunofficalchannel
@Arjunofficalchannel 4 жыл бұрын
म पनि कान्छी बन्छु भन्न नमिल्ने इन्द्रेणीका असलि फ्यान हरु कति हुनुन्छ भन्नू आनुस है
@subhapokh5049
@subhapokh5049 4 жыл бұрын
krishna dai le banaanu hunxa pir नगर्नु तर dhori maa ne feri 😂😂😂
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@subhapokh5049 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@मिलनठकुरि
@मिलनठकुरि 4 жыл бұрын
Jethi banam ho yata aaunus 😁😂😀
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।.......... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@sumankhwas3817
@sumankhwas3817 4 жыл бұрын
N I c e s G o o d Nice s
@tekrajpanthi1232
@tekrajpanthi1232 4 жыл бұрын
कति रमाइलो हो भनिको यो गित त 10 छोटि हे हेरिरहादाम हुन्छ त रमाइलो लाग्यो त ।दुबै लाई सुभकामना।🙏🙏👀👀💕💕
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
आज त कृष्ण दाइको दोहोरी आयछ ।अब रमाइलो हुनि भयो कति दुखी पीडित को उद्दार मा भिर पाखामा आफ्नो ज्यानको बाजि लगायर हिड्नु कहिलेकाही त रमाइलो पनि गर्नु पर्छ ।दाइको त गीत भन्दा पनि टुक्का झन बबाल हुन्छ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@amritraj8797
@amritraj8797 4 жыл бұрын
छत्र साहि र कसमको गित सुन्नी को को हुनु हुन्छ हाजिर हुम्त
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
पहिलोपटक नै यति मज्जाले गायो बैनिले फेरि फेरि आउनु ल।
@joshipogi9427
@joshipogi9427 4 жыл бұрын
ho
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।........... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@jagatkathayat5615
@jagatkathayat5615 4 жыл бұрын
छ्त्र लाई मैले मात्रै हो कि मिस गरेको अरुले पनि मिस गर्नु भयको छ को को ले मिस गर्नु भयको छ यता हाजिर हुनुहोला है
@SarbanGajamer
@SarbanGajamer 4 жыл бұрын
Deroii lw miss griraaxanw nih khoii attopatto xoinow xatrw sirwkow
@arjunlimbu8811
@arjunlimbu8811 4 жыл бұрын
हैट आजपनी निकै मजा आयो इन्द्रेनी प्रोग्राम आगोको झिल्कै पार्नेभो गाठे
@bambahadur2163
@bambahadur2163 4 жыл бұрын
झिल्कै छुट्यो सर निकै मजा आयो
@subasrana7820
@subasrana7820 4 жыл бұрын
कला गला र दोहोरी गाउने क्षमता त इन्द्रेणी मा को भन्दा कोहि कम छैनन तर किन किन मनमाया मोति जस्तो शालिन अनुशाशीत मिठो स्वरको धनी मनमाया नै मन पर्छ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
आहा! आज पनि फरक कलाकार आउनुभारैछ त्यसैमाथी कृष्ण दाइ सँग निकै रमाइलो होला जस्तो छ है। जय इन्द्रेणी जय लोकदोहोरी।
@munakapri4586
@munakapri4586 4 жыл бұрын
धेरै खुसी लागे नयाँ नयाँ कलाकार को दोहरी सुन्न पायर🙏🙏👌👌
@bindumayatripathi8488
@bindumayatripathi8488 4 жыл бұрын
कडा टुक्का बनाऊन र हान्न सक्ने क्षमतावान रैछिन् बैनी कसम इन्द्रेणीमा भयको कलाकार हरु भन्दा अझै माथी देखे मैले कसम बैनिको दोहोरी गीत का शब्दहरु, कृष्ण कँडेल बाबु र कसम नानी को बराबर भयो । All the best God bless you all Indreni family
@kalkipokharel
@kalkipokharel 4 жыл бұрын
सारै राम्रो दोहोरी कति मिठो शब्द कति रमाईलो यो आजको भने यो दोहोरी रमाईलो बनाउने लेडिज प्रस्तुतीबाट हो उनलाई रिदय देखि धन्यवाद ।
@rimalramesh7508
@rimalramesh7508 4 жыл бұрын
मान्छे नि राम्री गीतको टुक्का नि कति मिठो कसमलाई मन पराउने कति हुनुन्छ आइनुस त
@babumagar4892
@babumagar4892 4 жыл бұрын
इन्द्रेणीको नियमित दर्शक श्रोता हरु हाजिर हौ रमाइलो दोहोरी हेरेर मनोरञ्जन लिऔ🙏🙏🙏
@kbchhetri6944
@kbchhetri6944 4 жыл бұрын
कताकी नानी हुन् यी ठकुर्नी जेरी भन्दा कम रहिन्छन् ल😃😃
@rajuthapaliya3904
@rajuthapaliya3904 4 жыл бұрын
यती राम्रो दोहोरी थियो कि सुरु देखि अन्त सम्म मा कुल को छोरी पछि मन चोरेको सम्म आनन्द आयो।यो हो नि दोहोरी।
@suryapariyar9006
@suryapariyar9006 4 жыл бұрын
कसमलाइ यसरी देख्न पाउँदा खुशि लाग्याे तिम्रो आगामि सांगीतिक यात्रा अझै फराकिलाे बन्दै जावस सुभकामना अनि सम्झेकाे छु है😊
@kasamthakuri1075
@kasamthakuri1075 3 жыл бұрын
Thank you so much 💕❤️
@sjhdhdhddhd
@sjhdhdhddhd 4 жыл бұрын
इन्द्रेनी नियेमित हेर्ने जति येता हाजिर गरौ त
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।.......... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@gunjamankhadka5113
@gunjamankhadka5113 4 жыл бұрын
गित राम्रो गाईन यो नानिले यो भन्दा अगाडि देखिएको थिएन।लोकगित क्षेत्रमा यिनको भबिस्य छ ल।
@rojintamang9385
@rojintamang9385 4 жыл бұрын
धेरै राम्रो आजको प्रस्तुति ,,अनि छ्त्र शाही किन अएना नि???
@chand.video_1
@chand.video_1 4 жыл бұрын
Chattra sahi vs kasam thakuri ko dohri ksto hola
@kamaljoshi1117
@kamaljoshi1117 4 жыл бұрын
लकडाउन ले गर्दा गृह जिल्ला भित्र कैद भका छन
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।.......... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@debugurung5478
@debugurung5478 4 жыл бұрын
Rambe
@sandipdobal9304
@sandipdobal9304 3 жыл бұрын
uuu
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
कसम ठकुरी को दोहोरी एकदम राम्रो छ एकचोटी लोकदोहोरी किङ्ग राजु परियार दाई सङ्ग हेर्न मन लाग्यो इन्द्रेणी फेरि
@tulasipaudel3653
@tulasipaudel3653 4 жыл бұрын
Kasham thakuri बहिनीको गायकी धेरै राम्रो छ
@rewrew7341
@rewrew7341 4 жыл бұрын
अति मन परेयाे आज त
@bhaktamagar8793
@bhaktamagar8793 4 жыл бұрын
राम्रै गाउदो रउछौ कसम यार मन पर्यो।। कसम देखि यता बसेकि लाई जतिबिदि मन पर्यो।
@sandippaudelsp4463
@sandippaudelsp4463 4 жыл бұрын
कस्सम कसम बैनिले गाएको सारै मन पर्यो फेरि फेरि पनि इन्द्रेणी मा देख्न र उहाँको गीत सुन्न पाइयोस
@ramsharansapkota5443
@ramsharansapkota5443 4 жыл бұрын
छत्र नभएपछि जति रमाइलो दोहोरीमा पनि मजा नै आउँदैन ।
@rajuregmi9874
@rajuregmi9874 4 жыл бұрын
निकै कडा खाले रैछ कसम नानी धेरै राम्रो छ
@rehakrehaka2066
@rehakrehaka2066 4 жыл бұрын
धेरै राम्रो लागो कंस म बैनीको दोरी अती राम्रो संग गाउनु भयो बैनी प्रगती उनतीको कामना गर्छु बैनी तपाईको
@yampun84
@yampun84 4 жыл бұрын
ल ल अति उत्कृष्ट दोहोरी आज को गण्डकी प्रदेश कि चेली को साथमा इन्द्रेणी का कृष्ण जि संग ।
@ramthapa2572
@ramthapa2572 4 жыл бұрын
कसम ठकुरी बैनिको प्रतिभा लाई सलाम यो होनित नब प्रतिभामा हुनु पर्ने गुण सर्मिला बैनि ले हेर्नु होला
@singhchandra4510
@singhchandra4510 4 жыл бұрын
छत्र शाही जि को अभावमा इन्द्रेणी अलि खल्लो भएको महसुस हुन थाल्यो । जसरी हुन्छ छिटो बोलाउनु पर्यो कृष्ण सर ।
@sangitboharaofficial6119
@sangitboharaofficial6119 4 жыл бұрын
सारै मीठो लाग्यो बिषय बस्तु चाहिँ अझै प्रगतिको कामना सबैमा
@janakijoshi
@janakijoshi 4 жыл бұрын
अाज त इन्देर्निमा पुर्णिमाकाे जुन चम्के जस्तेा लाग्याे है ।सबै जना दिदी बहिनि लाइ धन्यबाद
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 жыл бұрын
यो बहिनिलाइ त रबिन लामिछाने या चिज गुरुङ सग भिडन्त गराउनु पर्यो कृष्ण दाइ👌👌
@sushilagomza6833
@sushilagomza6833 4 жыл бұрын
Raju dai sanga vidaunu parx ...sarai ramro lagyo krishna dai n kasam sis ko dohori!!
@durgakhanal5857
@durgakhanal5857 4 жыл бұрын
कसम यार कसमको दोहोरी मज्जाको रहेछ पहिलो पटक यती राम्रो मजा दियो कृष्ण दाई ले नी गज्जवका सवाल जवाफ गरेको देखियो मनमायाको नाम बिचमा नलीदिय हुन्थ्यो
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 3 жыл бұрын
कसम ठकुरी कति राम्री ❤️हुन मान्छे पनि गित पनि तेस्तै राम्रो ❤️गाउने धन्यवाद छ 🙏🙏❤️❤️
@पुजनमगर-ग1थ
@पुजनमगर-ग1थ 4 жыл бұрын
अरे वा रे वा यो हो नि त दोहोरी भनेको ।।। थकुरी जि को दोहोरी सारै दामी लग्यो अझै प्रगती हुँदै जाओस ।।फेरि नि यस्तै दोहोरी सुन्न अनि हेर्न पाइयोस जय इन्द्रेणी जय गित संगीत ।
@aasanbist4148
@aasanbist4148 4 жыл бұрын
कृष्ण दाई कसम र राजु दाई बिच को दोहोरी हेर्नु मन छ।
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
बिचरा कृष्णा सर का कति बन्ने भए कान्छी म पनि आज बेलैमा आइपुगे हजुरहरू सबैलाई मेरो नमस्कार अब केही दिन पछि जिया को भिडियो हेर्न पाउनु हुनेछ हजुरहरू सबैको कल्याण होस् 🙏🙏🙏🙏
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
नमस्कार हजुर 🙏🙏🙏
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
नमस्कार हजुर
@thapakhilbahadur1005
@thapakhilbahadur1005 4 жыл бұрын
नमस्कार दिदी
@baburamsubedi8356
@baburamsubedi8356 4 жыл бұрын
Ali xityo garnu paryo
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@thapakhilbahadur1005 हजुर नमस्कार
@bibhorkirat5460
@bibhorkirat5460 4 жыл бұрын
कसम शाही एक अनुभबी गायिका जस्तै लाग्यो। नढाटी भन्नू पर्दा कृष्ण कडेल लाई जित्नु भयो।
@dambermalla585
@dambermalla585 4 жыл бұрын
Yes
@jeevankarki9360
@jeevankarki9360 4 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन कृष्ण दाइ र कसम सिस काे दमदार वा धेरै राम्रो वा
@nepal1525
@nepal1525 4 жыл бұрын
मनमाया दिदी र टिका जि जस्तो अनुशासित भएर गित गाउने त कमै देखियो
@bimalramjali7828
@bimalramjali7828 4 жыл бұрын
टिका भन्दा मनमाया धेरै अनुशासित छन
@gopibohara8682
@gopibohara8682 4 жыл бұрын
Taka
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
@@bimalramjali7828 हाे । हरेक हिसावले मनमाया अनुशासित परिपक्व र क्षमतावान छन
@vimmayashrestha5908
@vimmayashrestha5908 3 жыл бұрын
@@bimalramjali7828 aa
@bishnupandey3922
@bishnupandey3922 3 жыл бұрын
@@anushmalifestyles3466 मनम।य।
@pritamregmi940
@pritamregmi940 4 жыл бұрын
आयो है इन्द्रेणी इन्द्रेणी का पुराना कलाकार मिना लामा सन्ध्या बुढा लाई देख्न पाउ भन्ने जति ले हाजिर गर्नुहोस त सबै लाई बिश्वब्यापी सम्मान छ
@rameshgotame9513
@rameshgotame9513 4 жыл бұрын
आज हाम्रो लुम्लेलि चेली लाई पनि देख्न पाइयो खुसी लाग्यो बधाई छ नानि
@arunraiarunrai5696
@arunraiarunrai5696 4 жыл бұрын
Dahro dohori vyo Krishna sir vs kasam Bahini ko dherai enjoy gariyo thank you so much indreni team.
@nischalvlog5496
@nischalvlog5496 4 жыл бұрын
कसम मान्छे पनि राम्री गित पनि सारै राम्रो छ फेरि पनि आउदै गर्नु पर्यो ।
@lokbhandari3693
@lokbhandari3693 4 жыл бұрын
मनमायको फ्यान त थे थे अब कसम ले नि मन जितिन आज सम्मै कै छोयो 😍😍😍
@bipulbipra2278
@bipulbipra2278 4 жыл бұрын
ओठ चुम्दा मुख छ कि गनाउनी । गाला चुम्दा दाह्रीले बिझाउनी । चरी गुडैमा॰॰॰।
@yakaichhinramailo4455
@yakaichhinramailo4455 4 жыл бұрын
👍👍Best lucky indrani...🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 congratulations All units.. धेरै दिन भयो छात्र साही इन्द्रेनी मा न आएको ।।
@Barpaktube
@Barpaktube 4 жыл бұрын
Kasam thakuri को पहिलो चोटी दोहोरी सुनियो एकदम मिठो शब्दबाण हान्नु हुँदो रहेछ एकदम मिठो गाउनु हुँदो रहेछ फेरि फेरि सुन्न पाउँ 👍🌹🇳🇵👌
@jabarsinggurung1808
@jabarsinggurung1808 4 жыл бұрын
कति मिठो स्वरमा कृष्ण कणेल दाइ र कसम ठाकुरी बैनीले गीत गाउन भयो। हजुरहरुको लोक प्रिय भाकाहरु यसरी नै अघि बढ्दै जानुस्, धन्यवाद 🙏🙏🙏
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
ईन्द्रेनी कार्यक्रम मा खाल्खाल्को कलाकारहरु देख्न पाईन्छ खुशि पनि लाग्छ र गितहरु सुनेर रमाईलो पनि लाग्छ त्येसैले बधाई छ सबैलाई #
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
कास्की पोखरा कि चेली कसम ठकुरि को स्वर पनि राम्रो छ कन्फीडेन्स धेरै राम्रो छ आज कृष्ण दाजु सङ रमाइलो दोहोरी हेर्न पाइयो जय इन्द्रेणी 😍🙏🙏
@ranrai8561
@ranrai8561 4 жыл бұрын
एक सय एक राम्रो राम्रो कलाकार आउन थालियो है इन्द्रेनिमा अति नै राम्रो दोहोरी सुनियो है
@arjungiri2663
@arjungiri2663 4 жыл бұрын
कसमले गाको पोहिलै सुन्यहो दोहोरी साझमै गयर सुनेको हो बोली सारै मीठो छ झन आज इन्द्रेणीमा सुनमा सुगन्ध भो "कसम"❤️❤️❤️❤️❤️❤️
@haripandey4058
@haripandey4058 4 жыл бұрын
कसम बहिनीकाे दाेहाेरि धेरै राम्रो लाग्यो।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कति मरिहत्ते गरेका 🤗🤗🤗😍🤣🤣🤣🤣🤣🤣🤣सिङ्गै चाहियो रे😘 पुरस्कार कसले खान्छ है यो पुरस्कार नियमित गरिदेको भए हौसाला पनि हुन्थो होला नयाँ कलाकारलाई
@gyanikumarilamichhanegurun2946
@gyanikumarilamichhanegurun2946 3 жыл бұрын
H
@dhruvamagar7476
@dhruvamagar7476 4 жыл бұрын
कडा रैछिन दिदी 💪 कृष्ण दाईलाई ने अप्ठ्यारो पारिन् ।। राजु परियार दाई भाको भए झन मज्जा हुन्थ्यो होला 🙏🙏
@bashantbahadur3211
@bashantbahadur3211 4 жыл бұрын
कसम सिस सफल ताको सुभ कामना अती मीठो गाउनु भाको छ पहील बार आउनु भाको रहेच 🙏🙏
@rajusunar
@rajusunar 4 жыл бұрын
नव गायिका कसम ठकुरी को प्रस्तुती अत्येनतै राम्रो छ।उज्जल भविष्य को धेरै धेरै शुभकामना।
@tankprasadpathak7696
@tankprasadpathak7696 4 жыл бұрын
सबभन्दा पहिला इन्द्रेणी टीमलाई नमस्कार आज कृष्ण कडेल दाई र कसम ठकुरी बीचको दमदार दोहोरी सुन्न पाईनेभयो ।
@dambermalla585
@dambermalla585 4 жыл бұрын
दामी छ दोहोरी सबैजना लाइ नमस्कार छ र कसम रानी ठकुरी मुइयाँ साहेब लाइ बधाई and शुभकामना छ अगाडि बडदै जानु हवस
@bikashtamang9398
@bikashtamang9398 4 жыл бұрын
हैट अजा कृष्ण दाइ लाई र्याग र्यक्दी बनायो त दाजु कसम बैनिले धेरै रमाइलो लाग्यो प्रवस साउदी अरेबिया ।।।
@chhetrimb7372
@chhetrimb7372 4 жыл бұрын
यो नानी को गाउनी शैली निकै राम्रो रहिच यिन्लाइ सधै इन्द्रेणी मा राख्नु कृष्ण जि इन्द्रेणी अजै चम्किलो हुन्च नानी को उत्तर उत्तर प्रगति को कामना गर्द्चु
@khagendrarai5153
@khagendrarai5153 4 жыл бұрын
यो हो नि त लोक दोहोरी घम्सा- घम्सी . कसम अति मजा आयो।
@giriniecmoveraj5687
@giriniecmoveraj5687 4 жыл бұрын
थकाइ ज्यानलाई आराम महसुस हुन्छ इन्द्रेणी हेरे पछी !! सलाम सम्पुर्ण मा
@sonamsherpa6029
@sonamsherpa6029 4 жыл бұрын
कसम ठकुरी बहिनीको भ्वाइस राम्रो लाग्यो सफलताको शुभकामना बहिनीलाई
@rameshdangali2807
@rameshdangali2807 4 жыл бұрын
12 घण्टा काे डिउटि सकेर कामकाे थकाई मेट्न भयपनि लागियाे ईन्द्रेणि हेर्न तिर।"जय ईन्द्रेणि"
@khimbhattrai7585
@khimbhattrai7585 4 жыл бұрын
Ho
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@khimbhattrai7585 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
महिला पुरुष भिच धन्नै हानाहान भएको। के भएको रहेछ त।........... kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM
@dipendrajaishi6859
@dipendrajaishi6859 4 жыл бұрын
Kasam ji ta khatra lagyo Krishna ji uhalai indreniko member banaunu ani harek episode kada hunexa
@ganeshbist7966
@ganeshbist7966 4 жыл бұрын
धेरै राम्रो गीत बधाई छ हजुर हरु लाई
@mandipcreation8012
@mandipcreation8012 4 жыл бұрын
कसम(छुनु रानी)लाई बधाई तथा सफलताको शुभकामना है दोहरी अति मिठो राम्रो छ अझै प्रगतिका पाईला निरन्तर अघि बढ्दै जाउन्😍😍
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
कसम बहिनी लाई धेरै धेरै शुभकामना छ । राम्रो गाउनु भयो कसम बहिनि ले
@प्रदेशिकान्छोबिन्दास्
@प्रदेशिकान्छोबिन्दास् 4 жыл бұрын
बैनिको गित राम्रो लाग्यो अजै अगाडि बड्नु होला शुभकामना छ
@DinukaThapa
@DinukaThapa 4 жыл бұрын
Dherai ramro dohari 🙏🏻नमस्कार म सङ्ग पनि साथी बन्नु होला Thanks ❤️
@sundarkarki1555
@sundarkarki1555 4 жыл бұрын
Malai pani frd banna man ta thiyo hjr sanga???
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@sundarkarki1555 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@sundarkarki1555
@sundarkarki1555 4 жыл бұрын
@@DharmaVishesh हस हस म गर्छु
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@sundarkarki1555 धन्यवाद हजुर भिडियो नि हेरेर सल्ला सुजाब गर्दिनु ल
@ajnabeeraj9574
@ajnabeeraj9574 4 жыл бұрын
FB pls
@devkumardev9430
@devkumardev9430 4 жыл бұрын
Dherai ramro dohri krishan dai ra kasam didi ko 100 %good
@chitraregmi831
@chitraregmi831 4 жыл бұрын
पहिलो चोटि भए पनि मिठो गाउनु भयो बहिनीले फेरि सुन्न पाइयोस्
@dambermalla585
@dambermalla585 4 жыл бұрын
Yes
@Kirankumar-hk4ri
@Kirankumar-hk4ri 4 жыл бұрын
हैट! कृष्ण कडेल बाजे लाई फुर्काइन फुर्काइन अन्तिम मा लोपार्दीयर छोडीन है नानिले।बुढाको नाक मा टीमुर पो लगाइ दीइन। जे होस नानी कडा रहीछीन।
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 4 жыл бұрын
धेरै राम्रो गीत कृष्ण कडेल र कस्सम बहिनी को
@krishnathapa9020
@krishnathapa9020 4 жыл бұрын
Kasam thakuri thank you yek dam ramro geet gauna sakne xenata vayeko hunu hudoraix Aaja aaja Pargati gardai janu Suva kamana x
@purnabudha5
@purnabudha5 4 жыл бұрын
छत्र साही को नाम लिनै छोडिसक्यो कृष्ण दाइ ले खै किन हो न आउने पक्का भए जस्तो छ
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
linu hunxa belabelama
@mkmh9838
@mkmh9838 4 жыл бұрын
Hoina hola xodeko
@BhimBahadur133
@BhimBahadur133 4 жыл бұрын
यो दोहोरी मन पराउने हाजिर हुनु हो ,सारै राम्रो लाग्यो कसम ले फर्काएको टुक्का उत्कृष्ट छ ।धेरै राम्री छ त्यसै मन पनि होला जस्तो लाग्यो ।
@dineshgurung1236
@dineshgurung1236 4 жыл бұрын
कसम बहिनीमा राम्रो सम्भावना देखिन्छ , मान्छे पनि राम्री
@sujanraj4260
@sujanraj4260 4 жыл бұрын
कसम बहिनीले कुष्ण सर सँग राम्रो गाउँनु भयो बहिनीलाई अागामि दिन हरु मा शुभकामना छ।
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
खिमा आजको सयोग बाडने यो होनि बोलने तरिका खिमा जि ले बिमारि शीत कति मीठो कुरा गरनु भयो
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
सबै को कृष्ण दाजु भगवान हुन कृष्ण दाजु र कसम बहिनिको दामी छ दोहोरी
@rokasanti5552
@rokasanti5552 4 жыл бұрын
म ईन्द्रेणिको नियमित फ्यान हु ।ईन्द्रेणि टिम ला सब जना मा साङ्केतिक नमस्कार छ ।कृष्ण सर रमाइलो त भएको छ । तर थोरै शब्द ले सिमा नाग्यो कि जसो लाग्यो ।कृष्ण सर
@gurupokhrel7171
@gurupokhrel7171 4 жыл бұрын
Aaja ko dohori nikai chakha lagdo maja aayo herna
@pushprajkunwar8761
@pushprajkunwar8761 4 жыл бұрын
कसम बैनी ले धेरै राम्रो मिठो गाउनु भयो धन्यबाद छ।
@tivohs9650
@tivohs9650 4 жыл бұрын
नाम कसम, मान्छे पनी प्रलय राम्री कसम गित पनी तेती नै मिठो अनि लजालु स्वाभाव र हाँसोको खिट्का पनी कति मिठो, अझै प्रगति गर्दै जानु शुभकामना छ कसम बैनी
@gurungyam6302
@gurungyam6302 4 жыл бұрын
मान्छे पनि राम्री गीत पनि हाँसी हाँसी गाउने रहिछ बधाई छ कसम ठकुरी बहिनीलाई
@rajupokhrel6017
@rajupokhrel6017 4 жыл бұрын
छत्र शाहि कता जानुभयो कृष्ण sir
@okile9084
@okile9084 4 жыл бұрын
राम्रो छ। नयाँ लाई मनोबल गिराईदिनु हुन्न. राम्रो छ
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 17 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН