कस्ले यस्तो गर्यो नेपालमा फेरि हेर्नुहोस १ र ३ बर्षको यसरी ह* त्या गरिएको छ Bhagya Neupane New

  Рет қаралды 247,213

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)
Facebook: / tattatokhaba...​
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Пікірлер: 210
@junumayalimbu862
@junumayalimbu862 18 күн бұрын
मर्ने को बाबालाई किन मिडिया मा ल्याउनु सक्नु हुन्न तपाईहरु ले🤔
@Aspanmgr-dc2fl
@Aspanmgr-dc2fl 18 күн бұрын
अरु कसैले मारेर आमालाई अपहरण भएको हुननी सक्छ आमालाई नि दोषी देखाउन मिल्दैन
@SebalMagar
@SebalMagar 18 күн бұрын
मलाई पनि लाग्छ यो कसैको सरेन्तत्र हुन सक्छ नत्र आमा पनि सायद छैन होला केही न केही रहस्यमय छ घटना
@khimkumarmuskan4342
@khimkumarmuskan4342 17 күн бұрын
आमाले मारेर अनि आफ्नै बुडालाइ sms गरेर बच्चा मारिदिए अब म नि मर्छु भनेको रहेछ
@manjusapkota7719
@manjusapkota7719 18 күн бұрын
भागेको हो कि गाएभ बनाएको हो आमा चाहि नभेटीन्जेल कोही कसैले अड्कल र संका गरेर केही नराम्रो कमेन्ट नगर्नु होला अति नै दुखद घटना घट्यो बिचरा ती अबोध बालिका हरु ले फक्रन नपाउँदै झर्नु पर्याे हार्दिक श्रदाञ्जली नानु हरु वैकुण्ठ मा बास😢 होस
@narayanlamsal3793
@narayanlamsal3793 18 күн бұрын
यो सानो सानो अबोध नानीहरुले कसको के बिगारेको थियो र यस्तो हत्या नै गर्नु पर्ने सत्यतत्य छानबीन गरि दोषी लाई कारबाही होस
@baka-106
@baka-106 17 күн бұрын
😊😊
@PurnaThakuri-u5m
@PurnaThakuri-u5m 18 күн бұрын
जस्ले यो अपराध गरेको हो त्यसलाई फाँसी होस जसरी यो अबोध लाइ मारियो त्यसै गरि फाँसी को सजाय दिनु पर्छ😢😢
@chandankhawas4464
@chandankhawas4464 18 күн бұрын
अपराधी लाई कडा भन्दा कडा कार्वाही गरियोस् ।
@bhimsarang7299
@bhimsarang7299 20 сағат бұрын
यो गणतन्त्रले बनाएको सम्बिधान,कानुन ,को कारण हो १००%
@dewanamrita
@dewanamrita 18 күн бұрын
ती अन्जान बच्चाहरूको हत्या जसले गरेपनि त्यसलाई जिउँदै जलाउनुहोला गाउँलेहरू।🙏
@BikrmDhami
@BikrmDhami 18 күн бұрын
😢😢😢 तेस्ता मान्छे मार्ने पापी हरु लाई सिदै फासी को सजाय दिनु पर्छ
@rohitakhaling5550
@rohitakhaling5550 18 күн бұрын
जुन त्यो आमा लाई सबैले अपराधी हो भनिरहनु भाछ उ अहिले फरार छ भनिरहनु भाछ अब उस्लाइ बच्चा को लास जहाँ भेटियो तेस्कै आसपास मा दबाएको हुन सक्छ उनी जिउँदै छैन
@PremGc-kp9kr
@PremGc-kp9kr 18 күн бұрын
Nepali haru dherai nyayadhish jotishi nabanam bachha ko ama fela naparunjel pyar pyar nabolam na 😢😢😢
@tekgurung8673
@tekgurung8673 18 күн бұрын
राम्रो सन्गा छनविन होस कतै नानिहरु मारेरा आमालाई अपहरण पो गर्यो कि सत्ते थत्थे छनबिन होस
@UmaThapa-d5l
@UmaThapa-d5l 17 күн бұрын
निर्दोष बच्चा को हत्या गर्ने अपराधीलाई मिल्छ भने फासिको सजाय दिइयोस्
@sadhanashrestha4078
@sadhanashrestha4078 18 күн бұрын
So sad हार्दिक श्रद्धाञ्जली नानीहरू 😢😢😢
@bidhyakarki572
@bidhyakarki572 17 күн бұрын
आमालाई दोष देखाएर बाउले पो रिसको झोकमा आमालाई मारेर पछी घटना लाई मोडेर, आमाले बच्चा लिएर गइ विष खुवाएर मारि भनेको हो कि ? बाबु लाई पनि कोर्रा हानेपछि थाहा हुन्छ घटना कसरी घट्यो भनेर
@pujarai1637
@pujarai1637 16 күн бұрын
म पनि आमा नै हु कुनै पनि आमाले यसरी आफ्नो सन्तानको हत्या गर्न सक्दैन। आमा पनि गायब हुन सक्छ पहिला आमालाई खोजी गरियोस्
@narmadapokharel6409
@narmadapokharel6409 17 күн бұрын
नाबालक लाई हत्या गर्रन सकने अपराधी हरु लाई छाडन हुन्न
@khadgaramechhapeli-yd5ze9od6f
@khadgaramechhapeli-yd5ze9od6f 18 күн бұрын
मृतक बच्चा को बाबा ममि को बिरुद्ध मा कोहि दुस्मनि हुन सक्छन् ती दुस्मन हरु ले अपहरण गरेर बाल हत्या अनि बच्चाको ममि लाई कतै नजर बन्दी वा बेचबिखन मा प्रयोग भएको हुन सक्छ अब रह्यो प्रहरी अनुसन्धानको कुरा ... केही भरोसा गर्न सकिँदैन प्रहरी को प्रमुख ब्यक्ति लाई यसो हात रसिलो बनाई दियो भने घटना साम सुम ..... धिक्कार मेरो देस को कानुन अपराधी बच्चाको आमा या अरु कोहि कती बर्स मा छानबिन होला त ..
@bhimsarang7299
@bhimsarang7299 20 сағат бұрын
मानिस रुपि दानव को कुनै कमि छैन नेपालमा कलि हो के गर्नु दुख लाग्छ तर केही गर्नु सकिँदैन 😂
@bheshushirish8300
@bheshushirish8300 18 күн бұрын
नेपालमा आत्म हत्या ,हत्या र् बलात्कार बढी रहेको छ येस्को कारण के होला 😭🙏..
@RadhaBelbase-v9f
@RadhaBelbase-v9f 18 күн бұрын
बीचरा के दोस थियो होला र आमा पनि कस्तो रैछ नि हार्दिक श्रद्धाञ्जली नानी हरुलाई 😭😭😭🤣😭😭
@ItmobileCenter-m9y
@ItmobileCenter-m9y 17 күн бұрын
घर को लाई, निगरानी राख्नु पर्छ आमा ले चाहिँ आफ्नो बच्चालाई मार्न सक्दैन बिचार नानि हरु 😢😢😢😢😢
@AakashpunAakashpun
@AakashpunAakashpun 16 күн бұрын
हार्दिक सर्दानजलि नानिहरुलाइ। नानिहरुकाे अात्माले स्वर्गमा वास पाउस।
@cps_chainpure4325
@cps_chainpure4325 18 күн бұрын
नयाँनयाँ युटुबर साथीहरू एकअर्कामा सपोर्ट गरौं मिलेर अघि बढौँ।🎉❤❤🎉
@cps_chainpure4325
@cps_chainpure4325 18 күн бұрын
🎉🎉
@EPS.KIIP.surenrai727youtube.
@EPS.KIIP.surenrai727youtube. 18 күн бұрын
Back dinus ❤❤
@KhagendraDhamala-gk5lr
@KhagendraDhamala-gk5lr 18 күн бұрын
त मुला लाई viuja बढाउनु छ मान्छे लाई कस्ताे भाको छ मुला
@indrakhati3465
@indrakhati3465 17 күн бұрын
अपराधी लाई कडा भनदा कडा कारबाही गरियोस्
@gangamote591
@gangamote591 18 күн бұрын
बिचरानानिहरू काे के दाेष थियाेर किन बहुलाऐनि याे देसमा😢😢😢😢😢😢
@santarai542
@santarai542 18 күн бұрын
Aama pni thikt chakehai and god bless you ❤❤❤❤
@RajanKarki-q9n
@RajanKarki-q9n 17 күн бұрын
अामा फेलापरि सकि वेलबारि प्रहरी र विर्तामोड प्रहरी ले अाज१९ गते पक्राउ परि सकि भागय जि
@bijayabt9539
@bijayabt9539 18 күн бұрын
आफूले जन्माएको बच्चा कसरी मार्न सक्छन् आमा नभेतन् जेल के के नाना थरी भन्नु हुन्न होकिनै😢😢😢❤
@user-ys2jq9ti6b
@user-ys2jq9ti6b 16 күн бұрын
पापिनी अर्को केता भेटेर होला बच्चा लाई बिख खुवायो यत्ती बुरोले टचर दिएर यस्तो काम गरेको भए आफ्नो नानिहरुलाई मारेर उ पनि मर्न सक्थ्यो
@rufinarana-bp5hf
@rufinarana-bp5hf 17 күн бұрын
Extremely sad news, unacceptable 😢😢 Rest in peace little souls
@sitamalla5796
@sitamalla5796 16 күн бұрын
अत्यन्तै दु:खद घटना 😢😢😢😢😢
@madanbhattarai4488
@madanbhattarai4488 18 күн бұрын
बच्चा मारेर कुन नागा सङ गोइ पक्कै पनि
@dorjelama2878
@dorjelama2878 18 күн бұрын
नेपाल मा सबैभन्दा धेरै घटना हुने ठाउँ मोरङ जिल्लामा देखिन्छ यो कुरा यहाँ हरु लाई कस्तो लाग्छ कमेन्ट मा भन्दिनु होलान
@NigamRegmi
@NigamRegmi 18 күн бұрын
Xetraphal ni dherai population ni 1100000 + xa ni ta
@GeetaSubba-v7t
@GeetaSubba-v7t 18 күн бұрын
पुर्वमा मोरंगमै हो
@JibanBhandari-f7h
@JibanBhandari-f7h 17 күн бұрын
ति अबोध बच्चा मार्ने अपराधि लाई कडा भन्दा कडा कर्बाई होस
@skyoutube2529
@skyoutube2529 17 күн бұрын
ज्वाइँ सग लिनु पर्ने अन्तरबार्ता टाढा भएकी आमा सग के खान लिएको अन्तरबार्ता
@user-bh1rp5ny6r
@user-bh1rp5ny6r 16 күн бұрын
भियुज बदाउनकाे लागि अामा सित ससुरा सित अन्तरबार्ता लिएको छ
@SonyGurung-d1k
@SonyGurung-d1k 18 күн бұрын
Kada vanda kada can bin hos yo ghatana ma rahasya x
@homgurung8885
@homgurung8885 6 күн бұрын
यस्मा बौ आमानै दोशी जस्तो छ किनकी फरार हुनुको कारण के होत???😢😅
@indarBhadur-lc5dq
@indarBhadur-lc5dq 18 күн бұрын
सानो नानीलाई किन यस्तो गरेको दुख हतयारा को पतो छईन
@KrishnaSiwakoti-bw3ji
@KrishnaSiwakoti-bw3ji 18 күн бұрын
हार्दिक श्रद्धाञ्जली
@AnojAnoj-c3w
@AnojAnoj-c3w 18 күн бұрын
Naniko mamilai pani maryo ke po
@monikaghimire5350
@monikaghimire5350 17 күн бұрын
ब्रा ले मुख छोपिएको थियोे भनी उस्निहरुको आमा लाइनी बाबिराखेको छैन होला सत्य तथ्य देख्न पाउ 😢😢😢
@Jeshan_vlog
@Jeshan_vlog 17 күн бұрын
आज मङ्गलबार सम्म पनि पुलिस खोजी जारी छ। महिला बच्चा को आमा लाइ
@kritiksapkota3914
@kritiksapkota3914 18 күн бұрын
So sad News 😭😭😭
@jaybirdhami4581
@jaybirdhami4581 18 күн бұрын
so sad news
@ramkrishna-dg3es
@ramkrishna-dg3es 17 күн бұрын
आमा भागेको कि अपहरण गरेको कि अन्तै मारेर फालेयो कि अनुसन्धान राम्रो हुनु परो
@Aakashkawar6518
@Aakashkawar6518 18 күн бұрын
भाग्ये सर हजुर सङ्ग कल कसरी गर्ने नम्बर पाउना पाए हुन्थियो
@chandrac.b.r.9894
@chandrac.b.r.9894 18 күн бұрын
Rest in peace 😢😢😢
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp 17 күн бұрын
so sad news rip😭😭🙏🙏
@MirmaRai-jv3jx
@MirmaRai-jv3jx 17 күн бұрын
Kati ramro sochai Amako juwai prati biswas raixa xori pati chahi Sanka raixa bichara Ama 😢😢😢😢😢
@देवनायक02
@देवनायक02 18 күн бұрын
Ram ❤
@minatamang8647
@minatamang8647 18 күн бұрын
Rip 😭
@acharyasita687
@acharyasita687 17 күн бұрын
बाउ ले मारेको हो पककै किन बाउ आउदैन मिडिया मा
@rajukhadkamemari2539
@rajukhadkamemari2539 18 күн бұрын
कति कठोर मन भयकी आमा होला आफुले ९/९ मैना पेट्मा राखेर जन्म दियकी आमाले यो कसरी गर्न सकेकी होला यक्छिन को आबेक्ले ती कलिना नानिको ज्यान गयो
@PremGc-kp9kr
@PremGc-kp9kr 18 күн бұрын
Ama nai harairaxa ama ko khabar napainjel nyayedhish nabanam hajur kasle maryo bhanera
@JyotiMagar-b4c
@JyotiMagar-b4c 18 күн бұрын
Papi aama😢😢😢
@KajalSingh-q1y
@KajalSingh-q1y 17 күн бұрын
Bhagya neupane is better patrakaar
@innocentgirl5737
@innocentgirl5737 17 күн бұрын
आमा न मिलुन्जेल आमा लाई दोष दिनु मिल्दैन अरूले मारेको पनि हुनसक्छ दुई दुई बच्चा यति थुला बनायर मार्ने आमा पक्कै होइनन् मार्ने भय ऊ बेलै मार्ने थिन होला
@kmayakchhetri3028
@kmayakchhetri3028 17 күн бұрын
Rest in peace little souls 😭😭
@limbulimbunuma5769
@limbulimbunuma5769 17 күн бұрын
हे भगवान के हुन लाग्यो देश मा😢😢😢😢😢
@taraachhami2737
@taraachhami2737 17 күн бұрын
Hardik sardanjali 😭😭😭😭😭😭 nanu haru
@balkrishna753
@balkrishna753 18 күн бұрын
यो आइमाई को तस्बिर हेर्दै खतरा होलि जस्तो छ नि छोरा छोरि को माया नै न गर्न्लि जस्तो छ यस्को फोतो हेर्दा त मार्लि जस्ति छ
@DukbahadurDahal-ts6ho
@DukbahadurDahal-ts6ho 18 күн бұрын
Hardik sardhanjali
@Itsmenirjala
@Itsmenirjala 18 күн бұрын
साउदी अरब को जस्तो कानुन चाइयो अब 😢😢
@PurnaThakuri-u5m
@PurnaThakuri-u5m 18 күн бұрын
आफै जन्म दिय को बच्चालाई कसरी यस्तो गर्न सकिन्छ। मलाई त लाग्छ अरु कोहि ले नै आमा छोरि लाई मारेको हुनु पर्छ 😢😢
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 18 күн бұрын
k tha aama लाई गायाब बनायार नानीलाई मार्न पनि त सक्छ आफ्नो सन्तान लाई कसरी यस्तो गर्न सक्ला र मान्छे हेर्दा त तेस्तो देखिदैन आमा😢😢😢
@SureshpalPalsuresh
@SureshpalPalsuresh 17 күн бұрын
Apraadhi.smatnuh❤❤ hagur 😢😢
@Thirendra2official
@Thirendra2official 14 күн бұрын
1 k subscriber nabhayeko sathiharu koko hunuhunx yek le arko lai support garau rw 1 k subscriber complete garau 🙏🙏
@saritathapa748
@saritathapa748 18 күн бұрын
एउटी आमाले यस्तो गर्न सक्दैन। अरूकसैको योजना हो। म्यासेज त आमाको मोबाइल बाट अरूकसैले पठाउन पनि त सक्छ नि राम्रोसँग खोजेर अपराधी लाई चिरेर चुक नुन खुर्सानी घसेर घाम मा सुकाउनुपर्छ है।मार्ने होइन कि तड्पाई तड्पाई राख्नुपर्छ।
@MAHESHBIST-e3l
@MAHESHBIST-e3l 14 күн бұрын
Thanks for 34 subscribe complete
@prekshyapoudel6312
@prekshyapoudel6312 17 күн бұрын
Bichara teti sana nani haru😢😢😢
@NigamRegmi
@NigamRegmi 18 күн бұрын
Rest in peace
@Surajgiri09
@Surajgiri09 18 күн бұрын
आमाले नै मारेकाे भन्ने के पर्मान छर? आमाले मारेकाे भन्नुभएको सबैले आमा नै भेटेकाे छैन के थाहा कस्ले मार्याे😭😭😭😭😭😭
@AishwaryaTimilsina
@AishwaryaTimilsina 16 күн бұрын
बीचरा नानि हरू❤❤❤❤
@kristinachauhan1057
@kristinachauhan1057 18 күн бұрын
Shreeman chai khoita?
@ChandraKala-lp6zw
@ChandraKala-lp6zw 18 күн бұрын
Sad
@BirkhaLimbu-n5o
@BirkhaLimbu-n5o 17 күн бұрын
यहा श्रीमान किन देखाएको छैना त
@NimaSherpa-br5ij
@NimaSherpa-br5ij 5 сағат бұрын
🙏😭
@yashoriraii5679
@yashoriraii5679 18 күн бұрын
मोबाइल भेटिएको रहेछ। नट,अरु कसैले। अपहरण गरी, राखेको छ को छ कि?😢😢
@SasiKala-zn3nq
@SasiKala-zn3nq 15 күн бұрын
बच्चाहरूलाई मारेर कुन चाहिँ नाठोसँग डाँडा काट्नु आँटेको थि थियो होला
@lilamijar8227
@lilamijar8227 18 күн бұрын
बलत्कारीले पनि यस्तो गरेको हुनसक्छ।
@KalamaAauji
@KalamaAauji 18 күн бұрын
😢😢😢
@rajuthapayoutubechannel786
@rajuthapayoutubechannel786 18 күн бұрын
❤❤❤❤❤❤
@NumaLimbu-u6r
@NumaLimbu-u6r 18 күн бұрын
😢😢😢😢😢
@sujatarai5931
@sujatarai5931 18 күн бұрын
😭😭😭😢😢
@pratapThinglama
@pratapThinglama 18 күн бұрын
omg😂के पर्यो होला कस्तो परिबन्दा दुख मा परेको होला बिचारा यदि भगवान भएको भए किन यदि निर्दयी 😢😢😢😢😢😢
@RajuXettri-q6l
@RajuXettri-q6l 18 күн бұрын
😭😭😭😭😭😭
@tikarammulicha6976
@tikarammulicha6976 18 күн бұрын
त्याे बच्चाकि आमा नै हत्यारि हाे, बच्चा घाँडाे भा, हुनाले मारेर छाढि अनि नाठाेसँग गई ।
@AnuLimbu-ep7zx
@AnuLimbu-ep7zx 17 күн бұрын
Justice 2 Baby 🙏🙏🙏😭😭😭
@GaneshbelbaseGanesh
@GaneshbelbaseGanesh 18 күн бұрын
😢😢😢😮
@babitapradhan6608
@babitapradhan6608 17 күн бұрын
Nepal ko kanoon hai thik xahina
@gresrai-gx5un
@gresrai-gx5un 17 күн бұрын
Sunda pani sarir jiringga hunxa Kasto paththarko mutu vako ho ??kathai hamro desh🇳🇵🇳🇵🇳🇵
@chandrakumarsarki-s3l
@chandrakumarsarki-s3l 10 күн бұрын
Bhagya jee sir sangha kasari cantact garnu hjur haru lai tha cha.. Vani please molai bhagya sir ko cantact number dinu na.. please
@lamasamina5161
@lamasamina5161 18 күн бұрын
आमा पनि मारिएका पनि हुन सक्छ ।
@Yatripasang
@Yatripasang 18 күн бұрын
Sabai milera support garum hai
@SabinaMotey
@SabinaMotey 17 күн бұрын
Nani Haru ko baba lai ni media ma lyaunu paryo k media ka patrakar harule 😢😢
@VhFf-h1r
@VhFf-h1r 16 күн бұрын
कस्तो पापिनी आमा होलि बिचरा नानि हरु को के दोश
@niruhamalhamal8009
@niruhamalhamal8009 18 күн бұрын
बाबा को योजना पनि हुन सक्छ
@jejeiediriri9715
@jejeiediriri9715 13 күн бұрын
Hajurko Nambar kasari pauneho hajur kati khoje vetina
@purnasharma5523
@purnasharma5523 17 күн бұрын
nepalko sarkarkokaran huna saksha ghar gharma sankot aayekoxa jhai jhagda hune kaam gari khana pugxaina aafulainai bachna nadskne sthiti ma bichara haru palna nasakda man mari hatya gari cadyo kadlai diu dosh?
@hemthapaThapa-iz3kk
@hemthapaThapa-iz3kk 17 күн бұрын
Bhagya vai akchoti nani babuko babalai sodhnu hos kina midiya ma camara aaundaina sodhnu hos hi ramari
@gbofficial6764
@gbofficial6764 17 күн бұрын
Aama le ta mareko haina hola yes toh nisturi ta na hunu parne aama ko man aama laai pni ramri sanga khojyo vane na katai mori rako cha ki na vetun jel aama laa dosi na lagawnu haw
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,2 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 80 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Apple peeling hack @scottsreality
00:37
_vector_
Рет қаралды 127 МЛН
Why are the seas salty? - CrowdScience podcast, BBC World Service
31:10
BBC World Service
Рет қаралды 14 М.
Why has badminton become code for sex in Hong Kong?
12:46
BBC World Service
Рет қаралды 3,1 М.
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,2 МЛН