social media power. धन्यवाद मुख्यमन्त्री गोले ज्यु।
@mankamal26732 ай бұрын
सिक्किमको जनताहरू कति भाग्यमानी हुन् यस्तै राम्रो नेता सिक्किम सरकारको जय हो🙏🙏
@himalayaglory2 ай бұрын
भाग्य न्यौपाने सरको कार्यलाई सबैको सम्मान र साथ छ। धन्यवाद।
@fzre5di3002 ай бұрын
आहा भाग्य सर हजुर जस्तो छोरा जन्माउने आमा बाबा प्रति सम्मान 🙏🙏 दिदी ले भन्नु भयो भाग्य सर साँच्चै स्वर्ग दुत नै भएर आउँनु भयो आउँदा दिनमा अझैं धेरै आशिष दिनुभएको होस् प्रभुले ❤❤
@AmritTamang-oq4ns2 ай бұрын
❤❤❤
@chetansharma23252 ай бұрын
एसपाली पक्कै भयो की मानिसको जीवनमा 'भाग्य' र 'शक्ति' को आवश्यकता रहेछ । हाम्रो गोले सरकारको महान कामहरू त धेरै छन् ।बयान गर्ने शब्द नै छैन । ❤❤❤
@Devdas.Kumar12 ай бұрын
भाग्य सर धर्म गर्नुभयो। कति राम्रो वा सलाम ₹ सरले सात वर्ष भइसक्यो काम गरेको मान्छेको सेवा गर्ने सरले & मरेर लानु केही छैन 🫡🫡🫡
@gokulthapa95802 ай бұрын
यो दिदी ले पकाएको खोले मैले पनि खाएको छु । म त्यहाँ जादा बिरामी हुँदा ....!❤❤❤❤
@kalawatimagar49142 ай бұрын
धेरै धेरै धन्यबाद भाग्य बाबु लाइ नानी लाई प्रभुले धेरै धेरै आशीष दिनु भएको होस
@amarkunwar8442 ай бұрын
सर्व प्रथम भाग्य न्यौपाने सर सिक्किम सरकार र यति धेरै मनकी धनी दिदि लगायत सम्पूर्ण टिम काे कामलाई सलाम ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ from पोखरा बाट
@d.ksundasyoutube.46362 ай бұрын
सिमाना पारि गएैर पनि यति राम्रो कार्य गर्नु भको मा भाग्या सर शक्ति सर दुई जना लाई ससम्मान गर्दछु❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
@SurenRai-h3k2 ай бұрын
भाग्य न्युपाने, शक्ति भाई अनि सिक्किम सरकार अनि माननिय मुख्य मंत्री पी एस गोले सरलाई धेरै धेरै धन्यबाद्👍🙏🙏🙏
@gajadharkafle96652 ай бұрын
धेरै धन्यवाद। गरिबले गरिबलाई हेर्नू अत्युत्तम हो। यो बैनी सेवाको सरकारले कदर गर्ने भएछ।बैनीले गरेको जनसेवा मलाई अति राम्रो लाग्यो।बैनीको दु:ख कष्ट छिट्टै नास होस्।धेरैधेरै बधाई छ भाग्य नेउपाने भान्जालाई।
@gangachhetri30682 ай бұрын
भाग्य जी, नेपालको मात्रै नभएर सिक्किमे जनताको समेत प्रीय पात्र बनेको मा मेरो छाती गर्वले अझै चौडा भएको छ ।
@ashokgurung29442 ай бұрын
अन्तमा मेराे पनि इच्छा पूरा भयेको जस्तो लगियो किनभने मैले पनि यो बहिनी माथि सिक्किम सरकारको नज़र परोस् बन्ने प्रार्थना थीयो 😢
@RupaGurung-oz4ss2 ай бұрын
Same ...
@RajuTamang12 ай бұрын
amen
@ParbatiMagar-jr2km2 ай бұрын
Dhnnebatx vaggeneupane srlai bramley lai nlrt Aaatma lai chinning vyo hjurlai dhndebat Aesor ko Aaasi million rhsos🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🥹🥹🥹👌🏼👌🏼👌🏼👌🏼💞💞💞💞Aamen Aamen
@Pabina01Khatri2 ай бұрын
Malai pani support garidinun Huss hjr 🙏😭😥😭
@HemRodung2 ай бұрын
निश्वार्थ सेवा र परिश्रमको फल मीठो हुन्छ।दिदिको काम लाई सम्मान। भाग्य न्यौपाने जि लाई धन्यवाद।
@GunaramGurung2 ай бұрын
मुख्या मन्त्री यस्तो हुनुपर्छ सलुट छ उहालाइ । धेरै खुशी लाग्यो सबै कुरा हेरेर 🎉🎉🎉❤❤❤
@Mani-tn5kk2 ай бұрын
दिदि खुशी हुदा मेरो आँखा रसायो सायद मलाइ पनि धेरै खुशी लाग्यो यस्तो महान दिदी लाई सलाम छ म कतार बाट हेर्दै छु।
@KhimrajAle-o4e2 ай бұрын
साह्रै खुशी लाग्यो , सिक्किम सरकार लाइनी धेरै धन्यवाद।
@binakantipradhan76032 ай бұрын
सिक्किम र नेपालको सम्बन्ध अझ गाडा त यसरी पो हुन्छ..यसमा कुनै शंका छैन..💐बहिनीलाई..धन्यबाद अनि बधाई ..अनि भाग्यनेवपाने भाइलाई पनि धन्यवाद ..🙏💐😍💐
@efehitarai96052 ай бұрын
वाउ प्रभुको महिमा होस ,भाग्गे जि को pani कामना पूरा होस
@Bigyakhadka2 ай бұрын
धेरै धेरै धन्यवाद छ ।सिक्किम सरकार अनि भग्य न्यौपाने टिम लाई।साथै दिदिलाइ पनि जनसेवाकोलागी धन्यवाद र दिदिलाइ बधाई पनि र चिफ मिनिस्टर गोले सरलाइ पनि नेपाल देखि
@devendraprasad69992 ай бұрын
यो बहिनी को कथा हेर्दा हेर्दै आँखा बाट आँसु आएको थाहै भयन, हजुर लाई धेरै धेरै धन्यवाद भाग्य सर अनी महान सेवक दिदी लाई ।
@RajuTamang12 ай бұрын
परमेस्वर ले सबै कुराको समय राखिदिनु हुन्छ र उहाले अन्यजाती लाई पनि चलाउन सक्नुहुन्छ धन्यबाद भाग्य सर
@tenzindolmabhutia91942 ай бұрын
Thikai kura garnu bhayo..parmeshwar maha hunu huncha...
@ashishsuryabanshi2 ай бұрын
भाग्य जि र शक्ति जि दुबै जनालाई स्यालुट । दिदीसँगको भेटले साच्चिकै सिक्किमको भ्रमण अर्थपूर्ण रह्यो । सिएम प्रेमसिंह गोले सर (सिक्किम सरकार) को यो सिघ्र सेवाले मन छोयो । दिदीको धेरै राम्रो जाओस् र उहाँको बाबुको स्वास्थ्य राम्रो हुदै जाओस् कामना गर्दछु ।
@laxmanthapa87622 ай бұрын
म नेपाल 🇳🇵बाट आज यति धेरै खुसि लागेको छ कि म मेरै सपना पूरा भयको जस्तो महसुस भयको छ,आज कल को युगमा पनि यस्तो माहान नारी आफ्नो पीडा हुदा हुदै पनि यस्तो काम ग्रनु हुदो रहेछ यो हृदय देखि नै हजुरको चरण स्सप्रस ग्रनु चाहे,अनि भाग्य न्यूपाने जि त यउटा माध्यम हो र सिक्किमफ को माहान मुख्य मन्त्री जि लाई पनि हृदय देखि सैलुट ग्रनु चाहन्छु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@AnshmunMun2 ай бұрын
भाग्य न्यूपाने सर हजुर लाई परम प्रभु ले धेरै आषिश दिनु भयको होस। भुई मान्छे को आवाज बन्नु भयको छ, असोक दर्जी देखि लिएर आज यो दिदी सम्म लाई पुग्दा हजुर त्यो भुई मान्छे को भाग्य बनेर आउनु भयको छ। आउने दिनहरू मा पनी अझै कार्य सफल्ताको लागी म प्राथन मा सम्झी रहने छु ।
@rajbisunkhe4652 ай бұрын
नेपालको केपि वली सेर बहादुर पर्चड ले यो भिडियो हेरो भनी कती लाज लाग्छ होला। देश को अभिभावक कस्तो हुनुपर्ने रहिछ भनेर ।दिदी असल बिस्वासी हुनुरईछ दिदी लाई जईमसी दिदी ले पबित्र बाइबल को बचन पालनन् गर्नु भएकोछ धन्यवाद।खुसी लाग्यो।अनी भाग्य दाईलाई धेरै धन्यबाद।जती पनी कमेन्ट हेर्ने बिस्वासी लाई जईमसी।❤❤❤
@prakashmainali41022 ай бұрын
नामै काफी छ भाग्या सरको दुखि पिडित मान्छेको जिबनमा गएर उनिहरुको भाग्य बदलि दिनि सेवा नै धर्म हो सबैको माया र साथ मिलोस् भगबानको आसिरबाद् मिलोस् भाग्य सरलाई🌹❤❤🌹
@yubarajsadashankar1232 ай бұрын
भाग्य न्यौपाने सर लाई मनै देखि सम्मान जय नेपाल जय सिक्किम
@shreeramchhetri6802 ай бұрын
भाग्य न्याैपानेजिले अाफ्नाे मात्रै भाग्य चम्कायका हैनन धेरै दिन दुअि र असाहायहरुकाे पनि भाग्य चम्कायका छन । जय भाग्य टिम ।
@homgurung88852 ай бұрын
सिक्किममा पुगेर पनि राम्रो कर्म गर्नुहुने भाग्य भाईलाई नमन र त्यहाँको CM. गोले सरलाई हार्दिक धन्यवाद🙏👍️👍️👍️
@bhupendramalla63832 ай бұрын
सन्तमाया बुइनीले अाजसम्म गरेकाे तपस्याकाे फल पाउनु भएछ, सिक्किम सरकारका मुख्य मन्त्रीलाइ धेरैधेरै धन्यवाद । यसरी नै बुइनीले गरीब बिमारीहरूकाे सेवा सक्कुन्जेल सम्म गनुहुनेछ भन्ने अाशा छ ।
@karmadoma16942 ай бұрын
यो बहिनी र भाग्य भाई दुवेले यति धेरै प्रेरणा दिनु भयो कि मेरो पनि अवकाश प्राप्त भए पश्चात म पनि यसरी नै सेवा पुराउन कोसिश गर्नेछ भनि सोचेको छु, हजुरहरु दुवैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤❤❤🎉🎉🎉
@LaxmiKarki-c3t2 ай бұрын
सफलको लागि मेरो सताको लागि देस बिदेसको लागि यो यो नै हरेक कुरामा यो नै सफलकोयो
@malashrestha31872 ай бұрын
भाग्य भाइ ले आवश्यकता अनुरूप सबै को लागि भाग्य चमकाउनू भयो पशुपती नाथ ले सदा सर्वदा रक्षा गरून्।
@simontamang262 ай бұрын
भाग्या जी , अति नै उत्कृष्ट कार्य । निशब्द छु 🙏👏। दिदी जस्तो समर्पित व्यक्तिले अझ बृहत् रूपमा सेवा प्रदान गर्ने सौभाग्य प्राप्त गरेको छ । श्री पी एस ग़ोले सर एक कुशल जनप्रतिनिधि नेताको स्वच्छ उदाहरण नै हो। हृदयदेखी नमन 🙏😊❤️
@TilumayaRai2 ай бұрын
भाग्य न्यौपाने ज्यु लाइ धन्यवाद परमेश्वर बाट आशिर्बाद मिलोस,गरिबको सेवा गर्दा अवश्य जिवित परमेश्वरले हेर्नुहुन्छ, परमेश्वरको अनुग्रह, हाम्रो परिस्रम यसरी नै जुटाइदिनुहुन्छ।
@Rishimukhiya1232 ай бұрын
Amen
@MunaRai-c9d2 ай бұрын
सारै खुशिको खबर सुन्न र देख्न पाए ज्यादै खुसी लाग्यो साथै धन्यवाद भाग्य न्यौपाने सर प्रति🙏🙏🙏
@sujanilama26502 ай бұрын
Bhagya र Shakti दुई नाम मा नै वरदान समावेस छ जस्तो छ । तेसैले त हाम्रो प्यारो मुख्यमन्त्री लाई भेटने हजुरहरुको भाग्य भयो। हाम्रो मुख्यमन्त्रीले त power मा नहुँदा देखिनै धेरै धेरै गरीब दुखी लाई आफ्नो मा होस या नहोस धेरै साहयता गर्नु भएको छ जसरी हजुरहरुले पनि धेरै ठाउँहरुमा धेरै दुःख र बोझ ले दबिएकाहरुलाई उद्धार गर्नु भएको छ। Thank you HCM Sir and Thank you Bhagya and Shakti Sir .
@RtGyan00992 ай бұрын
धन्यवाद गोले आस्याङ ज्यु लाई,,,र भाग्य सर लाई🙏🙏🙏🙋
@Limbuvai-b2f2 ай бұрын
धेरै राम्रो काम गर्नु भो भाग्य नेउपाने सर 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendraroka30722 ай бұрын
धन्यबाद भाग्य जि, हाम्रो देश मा पनि यस्तो सासक, भय कस्तो हुन्थ्यो होला , के गर्ने हाम्रो देश का सासक नभएर सोसक भए
@padamsingjali6002 ай бұрын
भाग्य जि,तपाईंको काम शुद्ध जल जस्तै निरन्तर बगेर समुन्द्र पुगे जस्तै तपाईंले सोंचे जस्तै होस शुभकामना ।
@shyamrimal21552 ай бұрын
काठमाडौं बाट सिक्किमका मिडीयाहरुले पनि यस्तैखोज पत्रकारिता गरी दुखी गरीबहरुका पिरमर्काका आवाज उठाउनु हुनेछ सरकार र सहयोगी दाताहरुले पक्कै यसैगरी सक्दो सहयोग पाउन सरकार प्रमुख तातत्तातो खबर लाइ धन्यबाद।
@tilthapa75392 ай бұрын
सिक्किम सरकार लाई धन्यवाद ....God bless always rs bahini lai Pani congratulations..
@Durgadarlami-i6j2 ай бұрын
भाग्य सर नाम संगै दुःखी गरीब को भाग्य फेर्दिने भगवान् हुनु हुन्छ तपाई सिक्किम सरकार लाइ पनि मन् देखी सलाम 🙏🙏🙏
@infomrkc2 ай бұрын
त्यो दिदीलाई धर्ममा होइन कर्ममा विश्वास गर्नुस है भनेर सम्झाउनुहोला
@gopikrishnabhattarai67242 ай бұрын
सिक्किममा यस्तो दुखित परिवार छन् जस्ताे मैलेसाेचे थिएन याे भिडियो ले सबै सिक्किम बासिलाइ देखाइदियाे र सरकारले तुरुन्तै सहयाेग गरिएकाले भाग्य नेउपानेलाइ धन्यवाद
भाग्य भाइलाइ धेरै धेरै धन्यबाद ! जहा नपुगे रबि त्यहा पुगे भाग्य ! दुखिलाइ सुखि बनाउने भाग्यभाइ जस्ता नेपालका भातमाराहरुलाइ पनि यस्तो बुद्धि पलाओस ! साथै यो नानिलाइ पनि धेरै धन्यबाद ! दुख नपरोस भनेको पुगोस !
@radhakhatiwada99472 ай бұрын
धेरै धेरै ध्यवाद ,भाग्य बाबू, साथै खाेले ख्वाउने नानी लाई समेत ।याे काम सदैव चलाेस आशीर्वाद छ ।नानी लाई । नेपाल वाट ।❤️❤️❤️❤️❤️
@SrijanGurung-s1k2 ай бұрын
साच्चिकै मलाई पनि निकै भावुक बनायो यो दिदीको कुराले 😢❤❤
@ramchandrathapasinjalimagar2 ай бұрын
असल ,अमर ,उच्च स्तरिय उद्दार ,आनन्दित ,दयालु र भलाई पूर्ण कार्यहरू मा जुत्नु भएको सम्पूर्ण टिमहरूलाई उच्च स्तरिय ै मान सम्मान र लाखौ धन्यवाद चढाउदछौ ।जीवीट प्रभु येशू ले सवैलाई शान्ति, आनन्द,खुशी,सुरक्षा र धेरै आशिष दिनु भएको होस ्। awesome team works सवैको सदासर्वदा जयहोस । जीवीत ,पवित्र ,उच्च ,चंगाईकर्ता र मुक्ति द्दाता प्रभु येशुको नाउमा सवैलाई जय मसिह। आमेन। ✝️👏😊❤️🙏🏻❤️😊👏🛐
@attarkaji69422 ай бұрын
यति साहसी मेहनती इमान्दार हसिली दिदिको उज्ज्वल भबिस्यको कामना गर्दछु दिदिको जीवन सफल र खुसी रहोस दिदी सेवा गरिनै रहनु होला सिक्किम सरकारलाइ हार्दिक धन्यवाद नेपाली चोर सरकारले पनि सिकोस यस्तै गरिब जनताको सेवा गर्न ❤❤❤❤हाल UAE देखि
@rpbhatt55852 ай бұрын
बैनी लाइ सलाम छ निस्वार्थ सेवा को फल मिल्ने भएछ असाध्यै खुशी लागेको छ म bahrain बाट हेरी रहेको छु
@nickulaskhawas93882 ай бұрын
Shakti sir ra bhagya sir lay dherai dhanyabad..ps golay sir india ko hoina world ko best leader kagxa malai chai...ma darjeeling bata bhye pani sir lay mero pray hamesha rahanxa..sadhai yesari kaam grdai janu hos sir
@Moktan9822 ай бұрын
भाग्य ज्यूलाई फेरि पनि मुरीमुनि धन्यवाद यो भन्दा पहिलेको भिडियो मा पनि मैले कमेन्ट गरेको छु। यस्तो भिडियो बनाएर सार्वजनिक गरिदिनुभयो र हजुरको काम एकदम सरनीय छ भनेर मैले पहिला पनि भनिने हालेको छु। र नेपाल हो या सिक्किम होस् या दार्जिलिङ हामी एउटै नेपाली न हो। र दिदीको दुःखको एउटा मसिय बनेर आइपुग्नुभयो हजुर। र मसियाले जस्तै उहाँको दुःखलाई एकदमै निको पारि दिनुभएको छ तपाईँको गोब्रोको स्टिक त दिदीको लागि एउटा जादुको छडी जस्तै भएछ। र जति पनि दिन बस्नुहुन्छ त्यस्तै अरु पनि दिदीहरू होला उहाँहरूको भिडियो पनि सार्वजनिक गर्दिनुहोला तर अन्तिममा चाहिँ म यही भन्न चाहन्छु। दिदि चाहिँ पैसाको धनी होइन मनको धनी हुनुहुन्छ है दिदीलाई सेल्लुट साथै भाग्यज्यूलाई पनि धेरै धेरै धन्यवाद
@suneelthapa97582 ай бұрын
साह्रै राम्रो काम ... नेपाली नेता ले भएको भए मुखले भन्थ्यो मिलाइओरी आफै खान्थ्यो
@SovitapaudelDahal2 ай бұрын
सेवा नैधर्म हो ।धन्यबादछ।भाग्य भाइ र शत्ति भाईलाई सलाम छ।🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🎉♥️♥️🎉🎉♥️♥️👈️👈️👈️👈️👈️🇳🇵🇳🇵🇳🇵🇳🇵
@abhishekcmukhia79142 ай бұрын
Ambooo power of media and even the CM sir’s grace is so surprising…and amazing…
@SovitapaudelDahal2 ай бұрын
बैनिलाई पनिधन्यबाद छ।सेवा नैधर्महोबैनिदु:खीर असायहरुको सेवालेनै गर्दा आशिर्वाद मिलिराखेकोछ।मिल्ने छ।
@BaikunthaDhakal-n2g2 ай бұрын
भाग्य न्याैपाने सर उहाँको टिमलगायत सिक्किम सरकार लाई धेरै धेरै धन्यवाद छ दिन दुखि काे सेवामा खटिने दिदी लाई सहयाेग गरेकाेमा 🎉🎉❤
@MayaraiJanak2 ай бұрын
सिक्किमे राइनि दिदिको भगवान बनेर सिक्किम पुग्नु भएको भाग्गे सर प्रति कति सम्मान,तेस्तै कुनै समए ताइन तुइको भ्लगर बनेर सिक्किम पुगेकि उमाको उल्टै हिरासत,मेरो मत्लप देश अनुसारको भेस पक्कै हुनुपर्छ।राम्रो कर्म र राम्रो सोच हुनेलाइ जहि पनि माया र सम्मन पाउन सकिन्छ।हाल साउदि घर खोटाङ्ग नेपाल।
@UmaSherpa-mv2wc2 ай бұрын
Prabhuko mahima bhayeko hajur ko sewa bata, prabhule dherai aasis dinu bhayeko hajur lai ani bhagya neupane jiu lai pani .Amen 🙏🙌
@surajkiratcoich2 ай бұрын
अति नै राम्रो भाग्य न्यौपाने सर अनि हाम्रो सिक्किमको दिदीले गर्नुभएको काम अति नै राम्रो छ निस्वार्थ भावनामा कसैलाई सहयोग गर्नु को म जाने अर्को छ जस्तो काम उस्तै माम भन्छ नि यही नै हो।।
@deomanlimbu58522 ай бұрын
महान बिचार भएको बहिनी र जुराइ दिने भाग्य भाई अनि बहिनीको घर बनाउनको लागी मिलाई दिनु हुने गोले सर लाई एकदमै ठुलो धन्यवाद दिनु चाहन्छु । जय होस 💪💪🇳🇵🇳🇵🙏🙏
@navinpoudyal13322 ай бұрын
यी दिदीलाई सरकारी सहुलियत तुरुन्तै दिलाएकामा सिक्किमको मुख्य मन्त्रीलाई धेरै धेरै धन्यवाद छ। मानवताको ज्वलन्त उदाहरण !
@mariagoretti91792 ай бұрын
हाम्रो सिक्किम को मिडिया भनौं या रिपोर्टर्स हरुको नजरमा किन आएनन् त ?? कि यस्तो गरीबहरुको कुरा सरकारमा पुर्याउनु नचाहेको हो त?? आज नेपालदेखि आउनु भएका महानुभाव भिडियो बनाएर सरकारको नजरमा पुर्याईदिएको कति महान् कार्य गर्नु एकदम खुसी को कुरा हो। १६ बर्ष सम्मको सेवा कार्या गर्दै आएको यहाँ बहिनी लाई हाम्रो सिक्किमे मिडिया देख्ने अन्धो रहेछन्
@Niroshrai532 ай бұрын
Aaha didiko Kati thulo bichar aruko sewa garnu vanda aru k nai Huna sakcha rahh tapaiko soch bichar lai mero Pani salute shathai bhagya Neupane juew lai Pani antarik ridhaya bata derai dherai dhanyawad
@GyantsheringBhutia2 ай бұрын
Thanks to HCM P S SIR 🙏🙏🙏 Bhagya neupane sir,didi lai congratulations 🎉
@razzwaiba79082 ай бұрын
Blessings ko hakdar Dear Bhagya Bhai ani Shakti Bhai ho. Hat's off to brothers.
@singhabdrthapa36682 ай бұрын
सन्त मायां बहिनी लाई प्रभुकाे कराैडाे कराेड आशिष् पगाेस आमेन
@amitlama12872 ай бұрын
Sewa grney lay jaha nai gaye pni sewa nai grdo rahecha sewa grney haat lai parkhal lay na ta kunai seema lay nachekdo rahecha jsko udaharan Bhagya jew lai mero bata salute sathai dhanyabaad cha 🙏🙏
@krishnagurung35592 ай бұрын
🌾🌿🙏🇰🇼दर्शन बैनी एकदम राम्रो काम गर्नु भएछ,सेवा नै धर्म हुन् धेरै धेरै धन्यवाद ✍️👌👌🙏🙏🌷
@ganeshban5842 ай бұрын
सेवा नै धर्म हो मँ दुबैई बाट हेर्दैछु
@JyotiLama-i8i2 ай бұрын
Dherai dherai dhanyabad Bhagya Neupane sir and shakti sir. Didi lai pni thank you ati ramro kaam grnu vako ma🙏Mo pni Bhagya sir ko video heri basxu. Mo tah mo matai po raixu vneko tah dherai raixa video herney Khushi lagyo. Mo Nepal lai dherai maya garxu. Nepal ko ramro kura dekhayo vne Khushi lagxa hunu tah hamilai dhoti vnxa😢. Love from Darjeeling 😍🙏
@PawanBk-q4y2 ай бұрын
Good luck भाग्य सर र शक्ति सर लाइ
@LaxmiKarki-c3t2 ай бұрын
य सफल होस् यसैले सफल हो सय बागे बाबू यो नै सफल हरुमा यो नै हरेक कुरामा यो नै सधैं सफताको कामना ले हरेक कुरामा यो नै
@Ashimrai2462 ай бұрын
भाग्य सरको भिडियोको प्रखाइमा को को हुनुहुन्थ्यो👌❤️👌. अलि छिटो छिटो भिडियो आउन परो भन्ने को को हुनुहुन्छ ❤️👌
@matalaxmilama30872 ай бұрын
पल पल सम्झना र फूलहरू छरप्रश्ट कोहि दोधार मा कोहि रमझम मा समय सापेक्ष प्रभात बनि दैलो दैलोमा उपस्थित पत्रकार लाई धन्यवाद र नमन प्रकट पत्रकार लाई भगवान को आशीर्वाद लागोस धर्ती आमाकि आशीर्वाद र साथ पाओस भिडियो सधैँ हेर्न पाउँदिन डाउनलोड गर्दै फुर्सद मा हेर्दै यहि हो ।
@NabinDangi-wy5hp2 ай бұрын
सेवा नै धर्म हाे जय हाेस
@sumitrayonjon20822 ай бұрын
सेवा गरे मेवा फल्छ सार्थक भयो आज दिदी 🙏❤️🌹
@KhushiLama-lb4xw2 ай бұрын
काँस हाम्राे देश नेपाल काे पि एम सि एम पनि येस्तै गरिब खुखि का मन्त्रि भैखेका भए हामी नेपाली जनता कति धेरै भाग्यमानि हुनेथियाेै। सम्मान छ सि एम साब🙏बधाइ झ दिदी हजुर तपाईं साच्चिकै समाजसेवि साबित हुनु भयाे दि भाग्ये नेउपाने काे गुणगान थायेकाे देख्दा पनि प्रष्ट हुन्छ तपाईं सेवा कै लाथि जन्मिनु भएकाे हाे सधै शेवा मा लागिरहनु हाेला🙏👌👍️❤️
@indirabhattrai71082 ай бұрын
आहा आज त धेरै खुशी लागो दिदी दुबै भाइ लाई भगवान को आशीर्वाद धेरै मिलोस
@shantarai41692 ай бұрын
Bhagaey sir tapaiko sahayata KO nimti hamro choir bainilai garnu vayeko ma dherai dherai dhanney bat , ani baini KO prabulai dherai dhearai dhanney bat .
@ganeshbudhathoki53752 ай бұрын
Mukhemantri julai muri muri dhannebad ra bhagya sirko jaya hos sikkimka janatale feri vot diyar jitaunu hola vanna chahanxu
@fhiprajrai2 ай бұрын
Dhanyabad Nepal ka KZbinr DAI hru lai hamro sikkim ma awnu vyera yesto video banawnu vyeko ma.
@hiddenfact68582 ай бұрын
भिडियो हेर्दाखेरी साह्रै मज्जा र खुशी लाग्यो।
@herneview2 ай бұрын
भाग्य सर सबैको लोकप्रिय हुनु हुन्छ🙏
@BishnuThakur-h5h2 ай бұрын
धन्यवाद भाग्यानेउपाने सर रमुख्यमन्त्रि गोले ज्यु
@SaranpradhsnSherstta2 ай бұрын
KZbinr hos ta tapai jastho tq so much bro God bless you tq for coming india🇮🇳 jai nepal🇳🇵
@prembirkatta56122 ай бұрын
अस्ति भर्खर हजुरहरुको भिडियो हेरेर सानो कमेन्ट लेखेको थिएँ, हजुरहरुको मेहनतको फल फेरी यो भिडियो मार्फत हेर्दै छु,अति खुशी लाग्यो। हजुरहरु दुवै जनालाई आउँदा समयको लागी पनि उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्दछु। -प्रेम बिरकट्टा मगर पाल्पा, हाल बुटवल नेपाल-
@PrakashBk.-kk5sj2 ай бұрын
❤Bhagya bhai sachhi nai gareeb ko doot naii hunu huncha❤❤🙏🇮🇳🇳🇵🇳🇵🇮🇳
@karanolikshettry65912 ай бұрын
धन्यवाद मुख्यमंत्री ज्यू लाई तपाईंलाई भगवानले सधैं रक्षा गरून् मन्त्री भनेकोव्येष्टो हुनुपर्दछ जनताको मर्म बुझ्ने तपाईंलाई सलाम छ र भाग्य न्यौपाने जी लाई पनि धन्यवाद 🙏🙏🙏
@TarabahadurSunuwar-h6o2 ай бұрын
सहयोग गर्नुहुने दिदीको हातलाई प्रभुले धेरै आशीर्वाद दिउन्,
@shantarai81722 ай бұрын
ओहो भाग्य vai लाई धेरै धेरै धन्नेबाद राम्रो राम्रो काम गरेर देखाउनु भकोमा ❤️👍
@Rawalsubash2 ай бұрын
धर्म होइन मानवता भए पुग्छ त्यही भए नेपाली हुन मा गर्व छ ❤❤
@radhaneupane25432 ай бұрын
भतिज लाई धेरैधेरै धन्यवाद गरिब दुखी हरुको सेवा गर्ने महान छोरा भाग्य भतिज लाई धेरैधेरै धन्यवाद साधुबाद छ,
@pushpabhattarai79342 ай бұрын
सिक्किम सरकार बाट हाम्रा बा हरुले केहि सिकुन। सन्त माया दिदि को जय होस् ❤❤
@MohanPoudel-d5z2 ай бұрын
भिडियो हेर्दा र सुन्दा धेरै राम्रो लागेयो सबैको भवाना यस्तै भए कसैले दुख पाउनु पर्दैन
@jiwanilameli2 ай бұрын
सरकारले जनताको विषय यति चाँडो प्रतिक्रिया हुँने व्यवस्था भैदिए सबै विकास हुन्थ्यो ।
@no4excuse2 ай бұрын
Sikkimko Vlogger haru tah Follow garnu pani bekkar cha yesto hunu paryo ni ....Vloggers haru vaneko, Kudos