चाइनाको विकास देख्दा त नेपाली कम्युनिष्ट भनाउदा हरुलाई मुखमा थुक्न मन लाग्छ
@rameshlama7 ай бұрын
कति सङ्स्कारी हाम्री नेपाली चेली अनि अति अनुशाशित चाईनिज परिवारकी बुहारी।
@Bhim-le5iv7 ай бұрын
गाई हरुको दूध मात्र होइन गाईको मासु चै के गर्छ
@Dipakchhetri16177 ай бұрын
sathi hru aarka lai support hai
@Rkpmadi207 ай бұрын
100% मित्र
@bharatgurung24957 ай бұрын
नेपाली चेलीबेटी को प्रगति र समाज संघ मिलेर बस्ने खुबी भएको चेली लाई सम्मान ❤❤❤
@Rkpmadi207 ай бұрын
100% हामी नेपाली कहाँ पो बाकी छ र न पुगेको ठाउँ मित्र
@bharatsunar21457 ай бұрын
नेपाली चेलीलाइ देखेर खुसी लाग्यो,अत्यान्तै सहयोगी र मिलन सार रैछन्,पती पनी मायालु सारै राम्रो लाग्यो मलाई त,चेलीको भविस्य अझै सधै सुन्दर होस् शुभकामना छ।
@JivanMajakoti-np5tm7 ай бұрын
प्रतिक्षा दिदिलाई मुरि मुरि सम्मान छ।कति सहयोग गर्नु भएको भाग्य र सक्ति सरलाई
@bishnuthakuri20927 ай бұрын
TGT
@uttamchhetri15927 ай бұрын
प्रतिक्षा बैनी सहित चाईनिज दाजु भाई दिदी बैनी मा धेरै धेरै माया।अमुल्य भिडियो का लागी भाग्य जी लाई धन्नेबाद।🙏❤
@RekhaPokhrel-wi6dj7 ай бұрын
पत्रकार भाग्य भाइ चाइना मा नेपालको चेली को सयो र राम्रो कुरा कानी अनि हामिले पनि सबै कुरा घरमै बसेर सुन्न देख्न पाएउ भाग्य भाईको टिम र नेपाली चेली लाई धेरै धेरै धन्यवाद छ ❤️🙏🙏❤️🌺
@madanbharati24357 ай бұрын
स्वादेशी चेली छिमेकी देशको बुहारी हुनुभयो भबिष्य सोचे भन्दा राम्रो होस ।
@NikesBista7 ай бұрын
Back plz
@kkmt74037 ай бұрын
भाइ हरुलाई समान तनहुँ काे चेलि भेटेकाेमा समान छ शक्ति पनि तनहुँ काे धेरै राम्रो छ❤❤❤❤❤❤
@JhamAle7 ай бұрын
@@NikesBista ❤😢❤
@JhamAle7 ай бұрын
@@NikesBista was an r🎉
@shovatamang11617 ай бұрын
यस्तै नेपालमा पनि गाउँ गाउँ मा बाटो को सुविधा भो भने अरू को देश जानु पर्दैन होला 😊❤ नेपाली चेली लाई धेरै मायाँ
@Volagars7 ай бұрын
नेपाल को त कुरै छोडौ बाटो मा राखेको डस्बिन चोरेर लाग्छन् का बाट विकास हुन्छ
@sudarshantvnepal19897 ай бұрын
Nepal ma ta aru ko kura katna ra khutta tanna dekhi kahai audaina.
@railachurai41527 ай бұрын
Sahi vannu vo hjrle
@barahisanchar7 ай бұрын
हामी नेपालीलाई त ऋण सापटी गरेर भएपनि घर ठड्याउनै पर्यो, एक जनाको कमाईमा अन्य ४-५ जना बसेर मोजमस्ती गर्नु पर्यो, काम गरेर खान भन्दा किनेर खान गर्व गर्यो अनि कहाँ बाट हुन्छ विकास ? कसरी हुन्छ आनन्दमय जिवन। अहिले सिनारियोमा भन्ने हो भने नेपालीको जिन्दगी गाउँको घर गोठ रित्तै, शहरमा बस्यो आधा जिन्दगीको कमाई जग्गामा, अनि बुढो हुन्जेल घरको ऋण तिरेर बस्यो , अनि कसरी मिल्छ सु:ख ?
@MagarRicky-t2u7 ай бұрын
Ekdam sahi kura
@KhumGm00013 ай бұрын
धेरै नै मन लाग्यो सर मैले सबै हजुरको भिडियो हेर्ने गर्छु धन्यवाद
@malashrestha31877 ай бұрын
कति राम्रो भिडियो भयो❤❤❤झापाको जस्तै खेत बारी है कति रोपनी की धनी है
@कुमारगेलाल7 ай бұрын
कती राम्री अनि कति सस्कारी हाम्री नेपाली दिदि❤❤❤❤❤
@Babitar-f6g7 ай бұрын
Wowowow कति राम्राे बस्ति घर् गाउँ ❤️❤️❤️❤️❤️चाईनामा बस्नु हुने नेपाली चाइना परिवार् लाई नमस्ते🙏🙏लाे नगै पनि हरेक् चिज् देख्न पाईयाे धन्नेबाद् भाग्गे सर् सारै रमाईलाे👍️👍️video कति राम्राे बगैँचा बस्तु बाख्रा भेरा सेम् नेपाल् गाउँ बस्ति भन्दा राम्राे❤️❤️❤️lovely family❤️❤️
@TikaramKhanal-m2q7 ай бұрын
जहाँ रहे पनि जसरी रहे पनि मन त मेरो नेपाली हो। दिदी को बोली चाली संस्कार सारै राम्रो लाग्यो। दिदी को जिन्दगि हाँसी खुसी बितोस।।
@रेजिनासुनुवार7 ай бұрын
भाग्य सर लाई धेरै धेरै धन्यवाद छ चाइनाको सबै दृश्य देखानु भएको मा हाम्रो नेपाली चेली कति सस्कारी कति मिठो बोली अनि अस्ल घर परिवार उहाको खेती पाती सबै दृश्य मा देख्नु पाउँदा सारै खुसी लागेउ हाम्रो चेलिलाइ धेरै सस्मान छ
@premkhatriofficial7 ай бұрын
बिदेशी ठाउँ नेपाली चेलीको घरमा नेपाली दाजुभाइ लाई राम्रो स्वागत गरेको देख्दा सारै खुसि लाग्यो 🙏 जय होस
@DewansinghRaiАй бұрын
Beautiful village.
@SurendarAgri7 ай бұрын
जे भय पनी दिदी नेपाली होनी सर जाँदा खुशी भयो हो ला आफ्नो मान्छे आउदा❤
@rajeebbairagi34807 ай бұрын
चेली प्रती उच्च सम्मान छ । चेलीको जय होस ,मङ्गल होस । हरि 🕉️🇳🇵💟🙏
@kajiratna23707 ай бұрын
Wow कति परिश्रमिक असी वर्षको उमेर मा पनि यति धेरै मेहेनती र गाउँ साँच्चै धेरै राम्रो रहिछ
@jenuukc9417 ай бұрын
सारै नै lucky हाम्री प्रतीक्षा चेली कती राम्रो गाउॅ अनी घर परीवार 👌👌👌👌
@surenkarki7 ай бұрын
आहा कति रमाइलो ठाउँ अनि नेपाली चेली लाई उच्च समान छ कति मज्ज ले घुमाइ दिनु भयो नेपाली चेली ले ❤❤❤नेपाली चेली लाई देखेर खुसी लाग्यो ❤❤❤
@yamprasadthapa89307 ай бұрын
भाग्य सर तपाईंले आफू पनि रमाइलाे गरि नेपाली चेली सँग संजोक बस भेट भयो र सबैलाई अत्यन्तै राम्रो मनोरञ्जन दिनु भयो संपूर्ण जनामा न्यानो माया , नमस्कार ।
@BhimBhatta-ok8pv7 ай бұрын
नेपाली चेली लाई मेरो तर्फ नमस्ते तपाईंको जीवन मा कहिले पनि दुख को दिन न आउस येहि छ मेरो भगवान पर्थना ❤❤❤❤❤
@GhanashyamKhatri17 ай бұрын
नेपाली चेली को यो सँस्कार प्रति सम्मान छ। आफ्नो सँस्कार चाईनाभरि जीवीत राख्नु होला दिन्यू । नेपाल लाई सम्झिरहनु होला
@IshwarThapa7 ай бұрын
बैनिको बानि बोलि धेरै राम्रो लाग्यो सस्कार मा हुर्केकि रैछ्न हाउ भाउ कति राम्रो सामान्य ।
@binachauhan70947 ай бұрын
धन्यवाद भाग्य भइलाई नेपालमा बसेर चाईना देखाई दिनु भएकाेमा🙏🙏🙏
@sher.b.rai127 ай бұрын
अति नै सुन्दरता मेहेनत गरे के नै हुदैन सब थाेक हुन्छ सलाम छ नेपाली चेलिलाई सदाबाहार खुसि रहनुहाेला good jop 🙏
@AlvinKazi7 ай бұрын
Damii Jai Gorkha jai China jai Nepal Ama. 🇳🇵🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳🇨🇳✊🏻✊🏻✊🏻✊🏻
@DILBAHADURBk-o6h7 ай бұрын
कति राम्री है नेपाली चेली चाइना कि बुहारी कति सहन सिल्ता❤❤❤❤
@LilaThapa-o5i7 ай бұрын
चाइना को गाउँ खेत बारी कति राम्रो चक्लाबन्दी खेती यस्तै भिडियो हरू देखाउनु होला पत्रकार भाइ हरु लाइ धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
@dawatamanggyaba7 ай бұрын
माइती चेलिको मिठो भेट् देखेर खुशी लाग्यो 🎉
@dawatamanggyaba7 ай бұрын
चेलीलाई सफल र सुखद जिबनको शुभकामना 🎉🎉
@DhaniramKoli-x3e7 ай бұрын
चाईना मा नेपाली चेलि ले मजाले आफ्नो घरजम गरेर बसेको देखेर हाम्रा दिदिबहिनिहरु पनि चाईना मा रहेछ्न खुशी लाग्यो
@shivaprasadsitoula94427 ай бұрын
रमाइलाे यात्रा।गाउंकाे नाम,प्रान्त आदि उल्लेखगरे राम्राे हुन्थ्याे कि।शुभकामना ।
@ramchandrapokharel18767 ай бұрын
रमाइलो रहेछ चाइनाकाे गाउँ....नेपाली चेलिलाई उच्च सम्मान 🙏❤
@manitarai35697 ай бұрын
यो भिडियो हेरेर त मलाई नि सारै जागार आट केहि गर्छु भन्ने हिम्मत जाग्यो हजुर आमा र हाम्री चेली को मेहनत देखेर 🙏🙏🙏
@acharyaji70057 ай бұрын
प्रतिक्षा बहिनी कति धन्य भृकुटी जस्तै तपाई को जीवन सुखमय रहोस् धन्यवाद भाग्य दादा ❤❤❤
@sotantrashah37987 ай бұрын
विदेशीलाई पनि खुशी दिनसक्ने हाम्री नेपाली चेली ! एपिसाेड राम्रो छ
@jasmantamang80927 ай бұрын
एती राम्रो बिडियो हेर्न पाए धन्यवाद सर हजुर लाई 🥰🥰🥰🙏❤️
@GyanBshadur7 ай бұрын
राम्रो लाग्यो अफ्नो देशको चलीहरु को प्रगती देखेर खुसी लाग्यो धन्यबाद ?
@binodlimbu-nf6ry7 ай бұрын
भाग्य निउपाने जिउलाइ भन्दा नमीठाे होला बाहुन हरुले बिगारेको हाम्रो देस नेपाल .....
@suryakumarshrestha39447 ай бұрын
भाग्य भाइ हाम्रो चेली नानी तनहु जिल्ला भानु न प १० कालीमाटी भन्ने सुन्दै छु । अलि डिटेल बुझ्न पाए हुने थियो । त्यो मेरो गाउँ हो उहाको बुवा आमा को हुनुहुदो रहेछ । चिन्न मन लाग्यो । तपाईले यो भिडियो बनाएर धेरै गुन लगाउनु भएको छ ।
@sushilalimbu88577 ай бұрын
Wow ATI Sundar ramro lagyo nepali cheli kata kata alik bhanuk Pani katakata sarai Khushi lagyo chinako live ramro raxa vanne buje nepalma khetiko manyata xaina kheti jati gare Pani nafa hundaina Tara kheti Bina manusya bacna sakindaina Tara npl ma kina faida xaina?
@laxmangaha35357 ай бұрын
छोरी मान्छे भनेको धर्ती आमा हुन सम्मान छ 🙏♥️♥️♥️
@khatrichhetri8377 ай бұрын
नेपालि चेलि लाई सम्मान छ धन्यवाद ❤❤
@Debanada19917 ай бұрын
❤❤❤ Kati ramro paribar j xa jati xa teasaima santosh garnu milera basnu srimanlai maya garnu ama babalai sadai samman garnu swastha rahanu khusi rahanuhola sister ❤🙏🙏🙏
@beautifullworld76167 ай бұрын
नेपालमा संस्कार हरायो किनभने आजकलका बुहारीलाई बजारमा बस्नुपर्ने रे। अनि श्रीमान खाडीमा पसिना बगाउने र पैसा पठाउने नेपालमा श्रीमती शहरमा बसेर मोजमस्ती गर्नुपर्ने पैसा उडाउने नियम जस्तै बनेको छ। डिवोर्सको केशहरु पनि अत्यधिक बढेको छ। बुहारी हरु संयुक्त परिवारमा बस्न मान्दैनन। विहे भएको ६ महिना न पुग्दै घरझगडा गरेर आफ्नो श्रीमानलाई आमाबाबुदेखि अलग्गै पार्छन तर नेपाल कै चेली चाइनमा गएर गाउँ घरमा किसानी गर्ने संयुक्त परिवारमा घरजम गरेर नेपालकै इज्जत धानेकी रैछन खुशी लाग्यो।
@arjunnepali93997 ай бұрын
Proud of you nepali sister ,best wishes ,god bless you and all the best.🎉🎉
@magarpun89197 ай бұрын
दिदिकाे बाेलि चालि बाेल्ने साेभाप धेरै राम्राे रैछ कुनै कुनै काेत धेरै घमन्ड हुन्छ
@jeevannyaupane18337 ай бұрын
छिमेक देश र नेपाली चेलीले कस्तो राम्रो चिनिया भाषा बोल्नु हुदो रहेछ। खुसि लाग्यो। त्यहाको विकासको कारणहरु खोज्नु होला🌺✍️🇳🇵
@indukarki40537 ай бұрын
नेपाली बैनी लाइ मैले पनी सम्मान गरे♥️♥️🥰🥰🥰🌷🌷
@dhanbadhaurthapa17457 ай бұрын
जति हेर्यो।तेतिमाजा।स्वर्गयछचेलिको।जिबन।बधाइछचेलिलाइ।धन्यबाद।भाग्य।भाइ
@shreya-nk8fo5 ай бұрын
best all video thank you so much bhagye brother ❤❤👍️👍️
@puranlimbu9007 ай бұрын
Ahaa katti helpful nepal cheli ko family so vanya sir ko team lai ni derail ni sahaj hunapugyo video herda ta vagya sir sang China 🇨🇳 pugeko anuvut vayo so thanks all❤
@gajendralawati31227 ай бұрын
नेपाली चेलिमा सम्मान ब्यक्त गर्दछु ।
@ADkmonu567 ай бұрын
Dheroy Ramro suzhaw ❤Nepal ko kothiya china ma Rachani🎉
@ChokpaSHerpa-n2o7 ай бұрын
Very proud of you Nepal sister god bless you 👏👏and all the best in future 🎉🎉👍👍❤️❤️❤️
@prakashmainali41027 ай бұрын
धेरै राम्रो लाग्यो चाइनाको भिडियो मलाइत
@ujgurung57917 ай бұрын
हामि बेदेशमा बस्ने सबैलाइ नेपाल सारै माया लाग्छ चइनिज बिबह गर्नु भएको बहिनि लाइ सलाम छ अनि नमस्ते लण्ड्न बाट
@premwanem7 ай бұрын
प्रेरणा मुलक भिडियो भ्लग को लागी न्यौपाने ज्युलाइ मुरि मुरि धन्यवाद ! गाउको नाम स्थान पनि खुलाउदै भ्लग बनाउनु भा अझै सुनमा सुगन्ध हुने थियो ।
@puransunar53807 ай бұрын
Nepali ko mepali prati ko samman dhanyabad nepali cheli ani chaina ko buhari salam xa tapai lai
@KhumGm00013 ай бұрын
Wow super village very nice 👍🏾 thanks
@gr_cholung7 ай бұрын
शहर भन्दानि गाउँ केन्दित बिकाश हुनु पर्यो नेपाल मा नि अबको बिकाश एक चोटि बिकाश गरि सकेपछि बारम बार गरिखनु पर्दैन् शहरमा नयाँ सम्र्चना बनिरहन्छ त्यै भएर बाटो घाटो बारम बार बनाउनु पर्छ। राम्रो लाग्यो चाइनाको गाउँ
@chandrasingh3147 ай бұрын
दिदी त नेपाली देखेसी खुसी भैहाल्नु भो त्र उहाँ को श्रीमान बोल्नु भएन नि कति राम्रो परिवार
@dipendrakarki46187 ай бұрын
Job vaneko sano thulo hudaina aafno gharma kam garera aru ko pani kam garna sikam bhagya sir ko yo video herera hamro Nepali haru le yahi bujam
@completenepal2387 ай бұрын
प्रतीक्षा बैनीलाई धेरै धेरै माया ! ❤❤ चिप्ले किरो 😁😁😁 भाग्य भाईलाई सम्पर्क गरेर भेटेर सहयोग गर्नु भएकोमा प्रतिक्षा बैनीको म गुन गान गाउछु!
@puskalsharma2937 ай бұрын
भागे दादा तपाईं काे भिडियाे सबै हेरेकाे छु तर कुनै कमेन्ट गरेकाे छैन है ❤❤
हेर्नुहोस त चाइनाको प्रगती ,कुकुर पनि कति राम्रो नेपाली लाई देखेर भुक्नुभो
@nischal20737 ай бұрын
😂😂😂
@fzre5di3007 ай бұрын
आहा कति सुन्दर ठाउँ अनि कति राम्रो परिवार ❤❤❤
@bisusubba2527 ай бұрын
Awesome Nepali cheli lai welcome and best wishes.Thank you Bagya Neopaney Bhai lai yo video banayera share garnu bhayeko ma Hats off
@Koirala_Sarkar7 ай бұрын
Thank you so much KZbin family for 1k subscribe❤please let's go KZbin family for 2k subscribe❤ keep supporting guys♥️
@kishanmayarairai26297 ай бұрын
म धरान बाट सलाम चेलि लाई नेपाल देश काे साेभा बढाउनु भकाेमा
@Lalita-k3e7b7 ай бұрын
धेरै सुन्दर गाउँ नेपाल जस्तै 😍
@YonzonPassangTamangVlogs17 ай бұрын
Good job hai dai, aju soma kosaila pani china goyra yesori video bhanawna aahat garako theyana hajur goyra bhanawnu vayo ra hami ek damai Kushi chu china ko views haru harnu paiyo and thank you so much dai ❤.
@toparampunmagar69787 ай бұрын
रमाईलो रैछ चाइना को गाऊँ ❤❤❤
@BipeenRokaMr7 ай бұрын
हाम्रो नेपाली चेली चाईना को बुहारी लाई बधाई छ सधै खुसी रहनु दिदी चाईना मा खेती किसानी लाई कस्तो बिऊबिजन उपलब्ध कती प्रसेन् लिऊने दिने रहेछ सोध्नु होला भाग्य सर अनी कृषि फार्म मा काम गर्ने मान्छे लाइ कस्तो धेयारी दिने रहेछ जानकारी गराउनु होला भाग्य सर😊
@vishnudhungana79467 ай бұрын
आफ्नो मान्छे भनेको आफ्नो हुन्छ योभन्दा अघिको भिडियोमा भाग्गे भाइले भाषा टरास्लेट गरेर बोलथे आज हेरनुहोसत चाइनिज हरुसँग छ्याङ छुँङ गरेर निर्धक्क सँग जिस्केको मजाले दिदी साथमा हुदा
@SarbadhanRai-p5u7 ай бұрын
हाम्रो चेली प्रगति अति उत्तम ❤❤❤
@newview-zv8oc7 ай бұрын
Nepal basira china jani Mon thiyo sabai thau nepal Bata herna paiyo dherai khusi lagyo❤❤❤❤❤
@UmeshRana-r1f5 ай бұрын
धेरै राम्रो लाग्छ
@chandraadhikari37987 ай бұрын
Kati Ramro gaau aha hamro desh ta spnama ni noche hunxa bhagya Vai lai dhanya baad Vai ❤❤❤❤❤❤
@premshrt7 ай бұрын
I like u brother kati mehenat garnu hunxa hai ..... Aafno Des daju Vai ko lagi hjrlai Salam xa.....
@AtalGurung-ef9zp7 ай бұрын
Bhaya sir nepali cheli ko happy family chaina ma dekhera khusi lagyo from nepal morang
@GomaBhandari-jz2vc7 ай бұрын
ल भाग्गे जि घर बसि बसि चाइना घुमियो धन्यबाद
@udavkarki15026 ай бұрын
भाग्य भाइ खेतबारी देखाउने नानी परिचय दिनुभएन साह्रै दुख लागेको छ पछि भए नि दिनु ल उहाँको परिचय
@skp3347 ай бұрын
chorera khaidim po vanxa ye vagye neupane "bijay sahi ko janmadata"😂😂
@andrewlee8437 ай бұрын
Joy sab ta 24 ghantai mobile ma busy.....
@raidependra32917 ай бұрын
Namaste vagye neupane jeu ma tapaiko channel kunai xutaudina sabai herxu ahile chainama hunuhunxa sabai heri raheko xu ma Honk Kong ma basxu yedi Hong Kong aaunu vayo vane duidin chai time nikalera hk ghumaune xu hk aaune try garnus thank you vagye neupane jiu
@jibanchetri4137 ай бұрын
Love from Assam 🇮🇳 Bhagya Ji❤❤❤
@shreeramthapa68857 ай бұрын
खुसिलागयाे भागे जि तपाइले हामिलाई पनि चाइना घुमाउनु भयाे।
@PuspaJungShahi-yh4co7 ай бұрын
nice love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bakokotha93577 ай бұрын
Bhagye Neupane Ji, thank you for the beautiful video footage of China village. I really enjoyed watching our Nepali Chylee's living in China. She is very happy, Innocent looking Chylee with good manners and down to earth. And she is very respectful to her family too. Thank you again .....I am watching from the USA
@sanjaymagar1227 ай бұрын
ल है हामी नि युटिउ मा केही गर्नु पर्छ भन्ने हरु यता हाजिर हुनु है
@khonamigopalmaharjan7067 ай бұрын
Join vaye hai .ma pani
@AkanchaKhatri7 ай бұрын
आफै घुमे जस्तो फिल भईरहेको छ❤❤❤❤
@lalbahadur34377 ай бұрын
अस्ति झापाली को बुडाले कुरा गर्ने मानेन आज चाइनिजले बरु खान समेत खुवाए
@SurajKc-r7f7 ай бұрын
Darei ramro chh chaina ko gau napali baini ko gau Ghar dharei ramro raich gai bhaisi Pani palda Rai Chan m Ludhiana panjab bad hardai chhu.bhagya sar tapila astai astai video bnauni Kam garnu thank you