घर मै बसेर उत्तर कोरिया र चाइनाको ग्रेट बाल देख्न पाउँदा आफै घुमे जस्तो महसुस भयो धेरै धेरै धन्नेबाद भाग्य दाइ
@malisangita667 ай бұрын
You tube ma gayer here ta bhai halyo ni 1000 vedio youtube ma cha hau😂
@technicalsky27 ай бұрын
support me dai❤❤❤
@technicalsky27 ай бұрын
@@malisangita66 support me dai❤❤❤❤
@jankisharma36287 ай бұрын
@@malisangita66😊😊
@TikaramKhanal-m2q7 ай бұрын
दिदी लाई आफ्नो जन्म देश प्रति को माया गरेको देख्दा। सारै खुसी लाग्यो।जे जस्तो भए पनि आफ्नो जन्म देश न हो झन तै माथि माइती भाइ दीदी सँग भेट हुँदा पिर लाग्ने नै भयो। जे जस्तो भए पनि दिदी को जिन्दगि खुसी साथ बितोस।
@SabinaShrestha-s9q7 ай бұрын
पहिलाको बुढापाकाहरुले घर बसी नेपाल देख्ने भन्ने उखान टुक्का सुनेको थिए आज भाग्य न्यौपाने भाईले कोठामा बसि चाईना सबै घुमाउनु भयो ।धन्यवाद भाग्य न्यौपाने भाई।
@somtamang57107 ай бұрын
चेलिबेटी लाई माईति गाउको कुकुर आउदा त प्यारो हुन्छ रे । अनि नेपाल बाट आको माईतिहरु भेट्दा त झन कति खुसि मिल्छ होला। त्यहि भएर दिदिको आसु झरेको । हाम्रो नेपालि दिदिलाई धेरै माया सम्झना है।
@Sajita_Aryal7 ай бұрын
❤❤❤
@RAMITDHUNGANA-f2f7 ай бұрын
नेपालमा आफ्नो घर र थर कुन ठाउँमा हो भन्न समेत अप्ठ्यारो मान्न्ने र नेपाली दाजुभाइ संग खुलेर नबोल्ने पनि नेपाली हुन्छर? यो सब नौ टङ्की मात्रै हो।
@bimalasubedi3817 ай бұрын
भाग्य भाइ धेरै धेरै धन्यवाद यात्रा शुभ रहोस कल्पनै नगरेको ठाउँ हेर्न पाउँदा धेरै खुशी लाग्यो
@PadamBdiyaliPadamBdiyali7 ай бұрын
❤❤❤नमस्कार ठाउँ त नेपाल नै जस्तो लगो है मलाई त भाग्य जी सुभ कामना गर्दछु भोजपुर झापा बाट दियाली को तरफ बाट 🎉🎉🎉🎉
@nadarajalimagarnadarajali56267 ай бұрын
दिदी ले क्याप किन निकाल्नु भएन हो घर कहाँ हो भन्द नि भन्नु भएन थर पनि भन्नु भएन हो दु:ख को कुरा अरु त सबै ठिकै छ चाइना कोरिया हेर्न पाको छ भाग्य भाई धन्यवाद छ है❤️
@ArmanGrg-b7f7 ай бұрын
👌💗म आफैं घुमे जस्तो लाग्यो भाग्य जि हामी यतै बसि बसि नयाँ नौलो ठाउँहरु हेर्न पाए👍️👌
@sitadevipoudel30607 ай бұрын
आफ्नो माटोको माया सबैलाई हुन्छ कर्मले जहाँ लैजान्छ त्यहीँ रमाउन पर्ने जति अबिकसित भए पनि आफ्नै माटो प्यारो हुन्छ ।
@saranojha87537 ай бұрын
भाग्य न्यौपानेले भाग्यमा त लेखेरै आएको यस्तो राम्रो ठाउमा पुग्न पाएको हामीले त सपनमा मात्रै होला।😊
@narbahadur72477 ай бұрын
आफ्नो माईती देशको मान्छे देखेर खुशी ले होला रोयेको तर फेरि किन नि आफ्नो नेपाल को माइती घर बताउन लजायेको नि ❤❤ गर्भ को साथमा भन्नु पर्छ नेपाल ❤❤❤
@JeebanBatala7 ай бұрын
हो नि पहिले को दिदी नेपाल घर कस्तो मजाले भनु भो
@Gitanlaji7 ай бұрын
Amui ni hamro xyamapo raxan😮😮
@narbahadur72477 ай бұрын
@@Gitanlaji Eh hor...bhanaya..
@chemzongsanu7 ай бұрын
नेपाली हो अनि नेपालको माया त लाग्छ नै हामी नेपालीको नेपाली मन ❤️
@lamsaljagannath53747 ай бұрын
आहा!अत्यन्तै रमाइलो ठाँउ चाइनाको ग्रेटवाल देख्न पाइयो जान नपाए पनि भाग्य सर लाई हृदयदेखि नै सलाम छ,उत्तर कोरिया पनि देख्नु पाउनु ठुलो सौभाग्य हो।❤❤
@QuranHadees2-r1r7 ай бұрын
youtube.com/@publicvlog92?si=4O50pwGit3aun72J
@deomanlimbu58527 ай бұрын
नेपाली चेली हरुले मात्र होइन नेपाली दाजुभाइ हरुले पनि यस्तो कुरा हरु भोगेका छन् धन्यवाद भाग्य जि तपाईंले गाउँ देखी सहर सम्मको अनेकौं दुख सुखको कुरा हरु ल्याउनु भएको मा 👌👌🙏
@yamprasadthapa89307 ай бұрын
भाग्य सर र शक्ति सर दुवै जनामा शुभ नमस्कार अनि खुबै रमाइलो लाइभ भिडियो युट्युबमा हाली राख्नु भएको छ सारा नेपालीको मुटुको ढुक ढुकी बन्नु भएको छ यस्तै गरि अन्य सुन्दर भिडियो छोड्दै गर्नु होला सबैलाई धन्यवाद ।
@diluac18617 ай бұрын
बिचरा कति माया लाग्दाे रहिछ अाफ्नाे देशको 😢❤❤❤❤
@PadamBdiyaliPadamBdiyali7 ай бұрын
❤❤❤ बिचरा नेपाली लाई देखेर माइती को याद आयो होला नि त होइन 😂😂😂🎉🎉🎉🎉🎉
@digimongurung61657 ай бұрын
हो माइती देशको माया कति लग्छ यी चेलीबेटीहरूलाई थाहा हुन्छ।
@QuranHadees2-r1r7 ай бұрын
youtube.com/@publicvlog92?si=4O50pwGit3aun72J
@namratarai89437 ай бұрын
सन्सार भर छरियको नेपाली ले चाइना को great wall मात्र नभै उत्तर कोरिया त्यहाको थोरै तिरै जान्कारी पनि पायौ ध्व्रै धन्यवाद भाग्य भाइ take cire उहाँ नेपाली बैनी लाई पनि माया ❤❤❤🎉🎉
@nitaraut37107 ай бұрын
आफ्नो माइती देशको माइती देख्दा त गर्व लागेर हर्षित भएर रुनु भएको होला🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@LohvGg-jm1nr7 ай бұрын
छोरी मान्छेको जिन्दगी पनि बिना टुङ्गो को यात्रा जस्तै हो जीवन् यात्रा काहा पुगेर टुगिने हो थाहा छैन 🇳🇵🇳🇵🙏🙏🌹
@SubashLimbu-ci3tt7 ай бұрын
santaana haru kaha pugxan khola haru jasto
@jibanpunmagar33387 ай бұрын
साच्चै नारी एउटा लहरा हो जहाँ रुख भेट्यो त्यही लहरिने 😢वास्तवमा हामी केटा मान्छे बहादुर हौ भन्छौ केटीहरु वास्तविक बहादुर हुँदारहेछन यो भिडियो हेरेर मैले यहि शिक्षा पाए
@govindaacharya39377 ай бұрын
अाहा किन रुनु हाै बहिनी ।इतिहासले मायागरेकाे चीन नेपाल सम्बन्ध जहाँ भृकटी दिदिले चीनमा बिहा गरेर सम्बन्ध बढायकाे कुरा स्मरण गर्दा खुसि लाग्छ नि हाै ।तर बहिनी रुंदा दुखि भयं ,तरपनि बहिनीले अाफ्नाे गाँउ र अाफ्नाे जात नबताउनु भयकाेले दु:ख लाग्नु स्वभाबिकै हाे ।
@chemzongsanu7 ай бұрын
हामी नेपाली देश बिदेश जहाँ गए पनि नेपालको माया लाग्छ नि बिदेशी रहर होईन बाध्यता हो यदि हाम्रो देशमा रोजगारी राम्रो व्यवस्था हुन्थ्यो भने कोहि बिदेशन्दैन थियो
@Lokeshsinn7 ай бұрын
मन छोयो😢
@LoveKhabar7 ай бұрын
घरमै बसि बसि चाइन र कोरिया हेर्न पाइएको छ। जय भाग्य जि
@kaushalyasunwar96135 ай бұрын
❤❤❤wow vagya neupane bhai le purai chaina ra uttar korea ko dami visit garaunu vayo tesko lagi manai dekhi dherai dherai aavar takrauxu bhai 🙏🙏🙏 maile pani koi man milne dukha sukha bujne chainess sanga vet vaya ma ni janthe chainama 🤭🤭🤭🤣🤣🤣
@nirbahadurkarki9757 ай бұрын
अत्ति राम्रो काम गर्नु भयो भाग्या सर तपाइले धेरै धेरै धन्येबाद अरु पनि हेर्न पाउ ल 🎉🎉🎉 म धरान बाट हो हेर्दैछु ।
@jenuukc9417 ай бұрын
भाग्य भाई को चाईना टुर को भिडीयो हेर्दा आफै त्यही घुमे को जस्तो फिल भयो त्यही माथी हाम्री नेपाली चेली संग को कुरा कानी रमाईलो छ ……….तर नेपाल संम्झेर रुदा चै नरमाईलो लाग्यो 😢
@SovitapaudelDahal7 ай бұрын
नेपाली चेलीलाई बधाई छ।👌👌👈️👈️👈️👈️♥️♥️♥️♥️
@gangathapa55717 ай бұрын
नेपाल बसेर चिना देख्न पाउदा साहरै खुसि लाग्यो भाग्य न्यौपाने
@kripeshrijal27307 ай бұрын
धेरै नै महत्वपूर्ण भिडियो अपलोड गर्दिनु भएकोमा धेरै धेरै धन्यबाद छ भाग्य न्यौपाने जि 🇳🇵🇳🇵
@BishnuWosti-y2x7 ай бұрын
त्यो बहिनि रुदा मेरो आखापनि रसायो किन आफ्नो गाउ ठाउ नभनेको होला सक्तिभाइ । जेजस्तो भयपनि आफ्नो देश होनि । जेहोस उनि हाम्री चेलि हुन्न ।🎉🙏♥️🇳🇵
@sitarambohara-i8k7 ай бұрын
भाग्य जि को भिडियो म सधै हेर्ने गर्छु चाइनाको पनि नछुटाइ हेर्दै छु तपाइको टोपी हरायको पाइयन
@JivanMajakoti-np5tm7 ай бұрын
भाग्य सर दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु।
@kusumlama26706 ай бұрын
Bideshi didi bahini haru le kahile kahi afnai Nepali daju bhai haru lai bhetda Kati khusi lagdo hola.
@dharmsinghparki7697 ай бұрын
धेरै खुसी लाग्यो
@SapanaKisan-j3u7 ай бұрын
चाहिने पनि धेरै दिदि बहिनि हुनेरहेछ यो बहिनी रुदा त नरमाइलो लाग्यो
@shreya-nk8fo5 ай бұрын
Thank you so much dear brother bhagye neupane hajur sarai ra sabai vanda ramro lagnye media ra patrakar ho.aru fohori haru le kasto bekamye video haru public gareko hunxan but tapaiko video haru jati heryo uti rochak.👍️👍️❤❤❤💗💗💗
@NachhiringAadeshNachhiri-dv2ml5 ай бұрын
खुसि लाग्यो हाम्रो नेपाली चेलीलाई चीन मा देख्दा
@arjunghale14567 ай бұрын
राम्राे छ भिडीयाे धन्यबाद नेउपाने भाई हजुरलाई 🙏
@anjuthulung45907 ай бұрын
धेरै माया अनि सम्झना छ है ❤❤हाम्रो प्यारी दिदी लाई
@manjurai62757 ай бұрын
❤❤❤❤😢
@puskalsharma2937 ай бұрын
हामी नेपाली अाफ्नाे देश छाैडन्नै पर्छ बाधेता नेपाल मा बसेर अाफ्नु घरपरिवार पाल्ना गाराे छ😢😢😢😢
@munuchhetri8887 ай бұрын
Sarita Bahini tapai ko boli kati mitho,tapai ta chora ho tholo muto rahacha afno Pariwar ko sukha shanti hernay tapai lie mero salute cha.From Darjeeling.
Vaggye newpane dai hjr lar danyabad Malai yo drishse dekhayekoma ma yek din sabailai Yan banauxhu xa Mero bachan cha
@deekshantentertainment67747 ай бұрын
सबैले एक अर्क लाई सहयोग गरुम है ।धेरै राम्रो सन्देश मुलक भिडियो भाग्य दाइ
@LaxmanLungana7 ай бұрын
रमाईलो त भयो भाग्य जि तर एउटा कुरा कति चोटि शोदेको
@arunsyangtantamang16467 ай бұрын
❤❤❤❤❤super 👌 Nepal aama bhumi bir 🇳🇵
@sitapoudel-jq2lx7 ай бұрын
बैनि रुदा म पनि रोए,miss u baini Nepal auda meroma ajnu hai baini vetamla
@usharai55724 ай бұрын
Bichara afno deshko Maya lagyo Aba vagya dai pugxan gaungharma! Bichara arkako deshma!!😍😍😍🥲🥲
@punaasha57847 ай бұрын
M pani ruye bahini royeko dekhera 😊 thank you bhagge neupane 🙏
@UttamSingh-qx9hm7 ай бұрын
भिडीयो राम्रो लाग्यो ।धन्यवाद ।
@sushilapun24227 ай бұрын
बिचार यो बहिनी रोएको देख्दा मेरो पनि अँखा बाट आशु रशायो😪😪😪
@limbulimbunuma57697 ай бұрын
bichara didi runu bhayo didi lai dherai maya ❤❤❤miss you didi😍😍😍🙏
@indrakalatamang50977 ай бұрын
सारै सुन्दर ठाँउ🎉🎉🎉🎉🎉
@DhaniramKoli-x3e7 ай бұрын
ड्युटी गर्दागर्दै चाईनको ग्रेटवाल पनि घुमियो बिना टिकट बिना पैशा ग्रेटबाल घुमाउनु भएको मा भाग्यदाई लाई धेरै धेरै धन्याबाद।
@sandiprai47907 ай бұрын
Naya thau dekhna payekoma Vagya sirlai tq so much great job❤❤❤
@KamalaSunar-ng5yd7 ай бұрын
दिदी को कुरा ले मेरो पनि आँशु आयो 😭😭😭
@Limbuvai-b2f7 ай бұрын
भिडियो मा हेर्दा त जङ्गगल ठूलो देखिन्छ बाघ भालु लाग्दाइना 🙏🙏🙏 जे होस खुसी लाग्यो भिडियो मा भोएनी चाइना हङ्गकङ्ग उत्तर कोरिया हेर्नू पैयो धेरै धेरै धन्यवाद भाग्य सर लाई🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Dami . Kushi laggyo Didi ko sathma hami pani Bai sanga Great wall of china daki North korea ko scene haru dakna payu. Thanks to my Bro and chinese sister of Nepal who help to see all this border of two country . Thankd to Bjagya. From India... Darjeeling North Bengal.
@shantarai93857 ай бұрын
दामी छ चना ,
@gitabudhamagar68907 ай бұрын
Aafu nai gayar ghumeko jhai layo ❤ tq so much ❤️
@bharatthulungss16197 ай бұрын
हाम्रो भाग्य जि ले नेपाल बसि बसि चाइना कोरिया देखाइदिनु भयकोमा धन्यबाद!
@DipakBhandari-q4k7 ай бұрын
नेपालीहरुले काम बाहेक घुम्न जाने पनि गर्नुपर्छ अनि सन्सार अझ राम्रोसग देखिन्छ
@tmg.khushbu.7 ай бұрын
Bhaya vai dhanyabad hamile sano chhada kitabma padheko great wallko barema ahile afai gaer live dekhe jasto bho.
@abrvlog5997 ай бұрын
Sarai Sundar video bhagye vai❤❤ ra nepali cheli laini
@Minakumaritamag7 ай бұрын
घर मै बसी बसी चाइना देखि उत्तर कोरियाको पनि भ्रमण गर्न पाउँदा अत्यन्त खुशी लागेको छ त्येस माथि पनि नेपाली चेलीलाई देख्न पाउनु भनेको एउटा गर्व कै कुरो हो जस्तो लाग्छ
@mandeepkatwal12707 ай бұрын
Bolne style herda tamangi dd raichin
@chandrarai20167 ай бұрын
भाषा शैली सुन्दा पुर्बि नेपालको जस्तो छ
@bikashkc71867 ай бұрын
THE Great Wall of China 🎉 the people Republic of China AMAZING Our country Nepali sister are their ❤,bahya brother you very honest heart ❤️
@harireshmimagar80007 ай бұрын
Dherai ramailo lags hana bhagya daju Nepali bhet huda ❤Dherai ramro lagxa je bhayani khusi lagxa