कती राम्री, स्वर पनि उस्तै ! सुर्खेतबाट गायिका बन्न, राता रात काठमाडौं ! यि युबतिलाई हेर्नुस्

  Рет қаралды 657,425

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Tika Biswokarma

🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 100
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 жыл бұрын
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
@lomanpariyar5222
@lomanpariyar5222 2 жыл бұрын
Aahaa kati mitho swor baini
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
स्वर राम्रो रहेछ सर साथ सपोर्ट दिनु होला धन्यवाद
@surendraonlinetv771
@surendraonlinetv771 2 жыл бұрын
Surkhet kun thau hola sir
@dampun2352
@dampun2352 2 жыл бұрын
Wow cute voice nanu yasta sabda srijana garera offer dinu hola gobinda jee
@rajkumarthapa5776
@rajkumarthapa5776 2 жыл бұрын
@@lomanpariyar5222 **kkö
@gayankarki9713
@gayankarki9713 2 жыл бұрын
आहा सुर्खेती चेलिको निकै राम्रो प्रतिभा सफलताको अग्रिम शुभ कामना
@tejbahadurdhakal1914
@tejbahadurdhakal1914 Жыл бұрын
Congratulations. Your vocal is really amazing.
@tikabishwokarma2754
@tikabishwokarma2754 2 жыл бұрын
आहा कति राम्रो स्वर रैछ बैनिको सफलताको सुभकामना बैनिलाई💐💐💐💐👍️👍️👍️👍️
@shyamb.k.901
@shyamb.k.901 2 жыл бұрын
😋😋😋
@GopalBkofficial
@GopalBkofficial 2 жыл бұрын
गर्व लाग्छ नवप्रतिभा हरुको मेहेनत परिश्रम देख्दा अब हाम्रो लोक शंगित क्षेत्रले पनि छुट्टै पहिचान बनाउदै छ ।जय गित जय संगित अनि नानुलाई उज्वल भबिष्यको कामना छ।
@birugc5043
@birugc5043 2 жыл бұрын
आहा!हाम्री सुर्खेत चिङ्गाड गाउँपालिका ६ कि चेलीलाई साङ्गीतिक क्षेत्रमा उज्वल भविष्यको कामना💓🙏
@jitlama9086
@jitlama9086 Жыл бұрын
Nice voice thank you nanu
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Жыл бұрын
Wow wow suvakamana xa Nani ❤️💕💕🎈
@kharomedia9452
@kharomedia9452 2 жыл бұрын
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
@jamunasaud1378
@jamunasaud1378 2 жыл бұрын
Malai pani yo kharo media ma euta antarwata dine man xa kunai bela milyo bhane ek din dine thulo dhoka xa khub ramro lagxa gobinda dadako aawajko big fan hai dada❣️❣️❣️🙏🙏🙏
@user-ly1bb9jk3l
@user-ly1bb9jk3l 4 ай бұрын
Mitho aawaaj
@prabinbista2359
@prabinbista2359 2 жыл бұрын
बहिनी को स्वर करोडौं मा एक छ बिस्नु माझी बाहेक उज्ज्वल भविष्य को सुभकामना बहिनी
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा सारै मीठो सोवर रईच सुरखेति चेलि उतर उतरको कामना छ नानू खरो मिडीया अनि गोबिन्द जी नानुलाई सयोनै खाचोछ सुभकामना छ👌❤️🙏🙏
@kumarsingh6770
@kumarsingh6770 2 жыл бұрын
कति मिठो स्वर बैनिको सफलता को शुभकामना बैनि।
@ashokrasaili2989
@ashokrasaili2989 2 жыл бұрын
अहा!कति मीठो हो स्वर, हल्का तरिकाले सजिलै कत्ती मज्जाले गीत गाउनु हुदो रहेछ अत्यन्तै राम्रो लाग्यो सफलताको कामना
@rameshmagar4120
@rameshmagar4120 2 жыл бұрын
आहा कति राम्रो प्रतिभा हजुरलाई सफलताको अग्रिम सुभ कामना
@krishnaprasadtiwari7894
@krishnaprasadtiwari7894 Жыл бұрын
@@rameshmagar4120 😂
@user-wn9mk2fx1b
@user-wn9mk2fx1b 2 жыл бұрын
स्वर एकदम राम्रो छ। सफलता को सुभकामना!
@chakrakarki2209
@chakrakarki2209 2 жыл бұрын
सफलताको शुभकामना छ बहिनिलाइ
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
स्यानिमाया को सुरुवात को चरन लाई हेर्दा !बैनी को लक्ष्ाण सारै राम्रो छ !साङेतिक क्षेत्र बैनी को उज्यालो छ !यस्मा निरन्तर्ता दिनु होला हाम्रो सुभकामना!!!
@gyanupun8282
@gyanupun8282 2 жыл бұрын
धैरै राम्रो स्वर छ अझै मेहनत गर्दै जानु सफलता को शुभकामना वैनी 💖💕💖💕
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
आहा हजुर को स्वर ले मोहनी लगाइ सक्यो अग्रिम शुभकामना भविष्यमा सफल अनि प्रख्यात हुनुपर्छ ❣️❣️❣️😘😘💖💖❣️
@padmasharma7014
@padmasharma7014 2 жыл бұрын
अति सहज तरिकाले गाउनू भयो बैनि ले बधाई छ अति मिठो सोर
@kesharbabu9977
@kesharbabu9977 2 жыл бұрын
गोविन्द सर हजुर लाई सम्मान छ नया नया प्रतिभा ल्यानु भएको छ अनि बहिनी को स्वर धेरै राम्रो छ सङ्गीत न सिक्दै यति राम्री गाउछिन मेहनत गर्दै जानू होला पक्कै पनि सफल्ता मिल्ने छ यो कला गला लाई मर्न दिनु हुदैन गोविन्द सर अर्को अन्तर्वार्ता पनि ल्याउनु पर्यो जय गित जय सङ्गित
@sagarbk5699
@sagarbk5699 2 жыл бұрын
super aawaj nani sabbaile support garidinu hola uha bahinilai 🥰🥰🥰🥰🥰
@rameskumar1949
@rameskumar1949 2 жыл бұрын
सारै मिठाे स्वर छ। बहिनिकाे अग्रिम शुभकामना !!!
@sanopul4124
@sanopul4124 2 жыл бұрын
गोपिर्द सर बहिनी लाई अगाडी बचाउनु पर्य। राम्रो मिठो सोर छ मेरो मन छोयो
@abinashthing252
@abinashthing252 2 жыл бұрын
मिठो सोर छ बैनिको राम्रो गर्दै जानु 💕💕
@chanderbhadur5732
@chanderbhadur5732 2 жыл бұрын
Baini ko sor dherai ramro x gobind sr yo baini lai git gaune mauka dinu hola
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 жыл бұрын
आहा कती मीठो आवाज🌹 हार्दिक बधाई तथा शुभकामना🌹❤️❤️
@rishiramdhungana6191
@rishiramdhungana6191 2 жыл бұрын
शुभकामना !मेहनतको फल मीठो हुन्छ ।बहिनी।
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
हिम्मत गरे र अगाडि बढ्न पर्छ सफलता अवश्य पनि प्राप्त हुन्छ।
@pradipjungkarki7671
@pradipjungkarki7671 2 жыл бұрын
बैनीकाे स्वर मिठाे रहेछ।आगामी दिन गायन क्षेत्रमा सफलता मिलाेस शुभकामना।
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
Wow बैनी को आवाज स्वर एक सफल गायिका भन्दा केही कम छैन सुपर, एक चोटि इन्द्रेणी सम्म पुराई दिनु सर,बैनी को सफलताको कामना गर्दछु,
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
आवाज अति शुन्दर छ सफलताको शुभकामना जयहोस🙏😍
@loveylaxmi4152
@loveylaxmi4152 2 жыл бұрын
आफ्नै गाउँ घर को बहिनी ले अति मिठो गित आगृम सुभ कामना छ
@MousamGurungOfficial
@MousamGurungOfficial 2 жыл бұрын
मिठो स्वर रैछ बहिनी को उज्ज्वल भविष्य को कामना👌👌
@krishnakhanal4648
@krishnakhanal4648 2 жыл бұрын
अत्यन्त राम्राे स्वर रहेछ राम्रि पनि रहिछन बैनिकाे प्रगतिकाे कामना गर्दछु
@ranjitchand1966
@ranjitchand1966 2 жыл бұрын
@@krishnakhanal4648 Nice
@khagendrabahadur3847
@khagendrabahadur3847 2 жыл бұрын
Very nice bahini Dherai mehanat gar timro bhabisya x
@lokendrask4738
@lokendrask4738 2 жыл бұрын
आहा ,,अति मिठो स्वर ,,हाम्री सुर्खेती चेली सलाम छ,सफलता को शुभकामना,राम्रो मान्छेको साथ र सहयोग मिलोस काठमांडू मां,,
@palpabutwal
@palpabutwal 2 жыл бұрын
प्रस्न को उत्तर दिन पनि दर न मान्ने स्वर पनि मिथो लाग्यो बहिनी लाई सफलता शुभ कामना
@upendrashahithakuree3109
@upendrashahithakuree3109 2 жыл бұрын
सफलताको कामना,💐🌹💐
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
आहा कति मीठो स्वर नानि को नानीलाई उज्ज्वल भविष्यको लाखौं लाख शुभकामना छ।खरो मिडिया बाट धेरै कलाकारले चर्चा सङसङै नाम दाम पनि कमाउनु भएको छ।आशा छ नानि ले पनि राम्रो ठाउँ पाउनु भएको छ।न आत्तिनु होला न मात्तिनु होला नानि फेरि पनि नानिलाई सफलताको शुभकामना छ।
@tilakkhadka409
@tilakkhadka409 2 жыл бұрын
Damieeee
@rishiramdhungana6191
@rishiramdhungana6191 2 жыл бұрын
🌹🌹🌹🌹🌹🥀🌺🌷🌹
@ganeshsunar7666
@ganeshsunar7666 2 жыл бұрын
Darai mithoxa sowr xa ajairamrogardaijanu
@santathapa5013
@santathapa5013 2 жыл бұрын
टीका बिस्वकर्मा बहिनी चिङ्गार सुर्खेत देखि खरो मिडिया अब पालो गोबिन्द पङ्गिनी सर ले एल्बम ल्याउनु पर्यो नंया
@gobindabishwakarma7857
@gobindabishwakarma7857 2 жыл бұрын
आहा कति राम्रो स्वर "एक दिन अबस्य नै गायक बन्ने छौ !
@lokelamalama8555
@lokelamalama8555 2 жыл бұрын
राम्रो छ बोइनिको स्वर अझै अगाडि बढनु सफलताको शुभकामना
@gitamagarni5261
@gitamagarni5261 2 жыл бұрын
अति राम्रो स्वर बहिनीको यसरी नै अगाडि बढ्दै जानु है
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@elishagurung1006
@elishagurung1006 2 жыл бұрын
आहा!!!कत्ती मिठो नानी को स्वर अबसर पायेमा पक्कै पनि भोलिकादिनमा उदयमान हुनेछ।अनि गोबिन्द सरको बोल्ने शैली सारै सरल अनि मिठास हुन्छ्🙏🙏🙏👏👏👏👏
@hombkbk3081
@hombkbk3081 2 жыл бұрын
वाउ मान्छे पनि राम्री । सलिन अनि मिठाे स्वार । शुभकामना छ । नानू मनाेकामना पूरा हाे ।
@pyuthanithitho3364
@pyuthanithitho3364 2 жыл бұрын
Aaha kati metho voice xa bahineko manxepane-utikai-ramrii . ... nanele-sochiko-xitai Pura-hoss
@dilmayalamsal9300
@dilmayalamsal9300 2 жыл бұрын
कती रामरो सोर हो बैनीको
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
साेचेकाे पक्कै अबस्य पूरा हुनेछ बहिनी मिहिनेत गर्दै जानू अग्रिम शुभकामना बहिलाई हजुरलाई !!👌👌👌
@gandipdubai4690
@gandipdubai4690 2 жыл бұрын
स्वर धेरै राम्रो छ उजल भबिस्यको सुभकामना
@ankeetrai6487
@ankeetrai6487 2 жыл бұрын
God gifted amazing voice👍 keep going best wishes and congratulations❣️❣️
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 2 жыл бұрын
आहा कति मिठो स्वर अति उत्तम 🌹🌹🌹
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@ganeshmalla7329
@ganeshmalla7329 2 жыл бұрын
Ramro
@sherneupane8271
@sherneupane8271 2 жыл бұрын
दुर्गम ठाउमा जन्मे हुर्केर पनि आफ्नै बलबुताले गायिका बन्ने सोचका साथ काठमाडौं आउनु भएको रहेछ हार्दिक शुभकामना बहिनिलाइ स्वर पनि मीठो रहिछ उवालाइ मिल्ने खालको शब्द अनि लयको गित बनाइदिनु गोबिन्द सर।
@aavasharana5494
@aavasharana5494 2 жыл бұрын
सोर राम्रो लाग्यो मान्छे नि तेतिकै💞💞👌👌
@amarmagartanahu3831
@amarmagartanahu3831 2 жыл бұрын
धेरै राम्रो बैनिको सोर सुर्खेत को कलाकार हरु धेरै चरचित चर्चित छ तिका पुन मान्सिङ खद्का सबै जना सङ्ग भेट हुनु अबसे पनि सफल हुन्छ बैनिको साङ्गितिक छेत्र सफल्ताको सुभ कामना👏👏
@sabinnepali921
@sabinnepali921 2 жыл бұрын
सुर्खेत कुन ठाउँ रैछ घर मेरो पनि सुर्खेत हो
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
आहा कती राम्रो सोर रहेछ बैनी को प्रगति को शुभ कामना नानु लाई 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃💃💃
@rajanaagri1714
@rajanaagri1714 2 жыл бұрын
हाम्रो सुर्खेत राम्रो सुर्खेत मात्र हैन हजुर हाम्रो सुर्खेत को गाउँ ठाउँ भित्र पनि यति राम्री अनि सारै मीठो सोर कि धनी बहिनी छिन ।। एक्दमै राम्रो छ बैनिको आवाज अनि सोभाब ।। बैनी अगाडि बढ्दै जानू के कति सहयोग गर्नु पर्छ हामी गरम्ला । भोलि का दिन हरु मा धेरै प्रगती गर्दै जानू सुर्खेत को नाम उच्छ स्थान मा राख्नु । खरो मिडिया हेर्नू हुने सम्पुर्न भिवर हरु ले सपोट गर्दिनु होला । हाम्री चेली राम्री चेली । हाल मलेसिया देखि हेर्दै छु 🇳🇵🙏
@lomanpariyar5222
@lomanpariyar5222 2 жыл бұрын
आहा कति मीठो स्वर हो बैनी को ।।बधाइ छ सुभकामना
@narendrabk9567
@narendrabk9567 2 жыл бұрын
स्वर मीठो छ।प्रयास गरेमा सफलता प्राप्त हुने देखिन्छ।
@susilasunar3156
@susilasunar3156 4 ай бұрын
आहा।कति। राम्रो। प्रति भाई।भयो।के।शुभ।कामना❤
@kamalbahadurrokachetri8670
@kamalbahadurrokachetri8670 2 жыл бұрын
राम्रो छ येउटा राम्रो गुरु को आबस्येक्ता छ नानू लाई अनि आफै पनि मेहनत अझ गर्दै जानू अबस्ये सफल भइन्न्छ।सफलताको शुभकामना ।
@krishnakharel7894
@krishnakharel7894 2 жыл бұрын
सारै राम्रो स्वर सफलताको शुभकामना छ
@vivektikhatari7555
@vivektikhatari7555 2 жыл бұрын
धेरै राम्रो छ स्वर प्रगति को शुभकामना
@durgadc9007
@durgadc9007 2 жыл бұрын
साङ्गीतिक यात्रा सफल रहोस अती मिठो स्वर छ अंझै प्रयास गर्दै जानु! टिका बहिनीलाई बधाइ तथा शुभकामना🥀🥀एकदमै सरल र सहज तरिकाले इन्टरब्यु लिनुहुने खरो मिडीया सञ्चालक कर्मी सम्पुर्णमा बिषेश धन्यवाद🙏🙏
@premrana1410
@premrana1410 2 жыл бұрын
राम्रो छ voice skt चेलिको उजल भविस्येको सुभ कामना ।
@hemlalghimire7362
@hemlalghimire7362 2 жыл бұрын
धेरै राम्रो स्वर
@tulsisunar7716
@tulsisunar7716 2 жыл бұрын
Go ahead baheni
@lalitpremimagar6177
@lalitpremimagar6177 2 жыл бұрын
वाहु नानु को ईन्टरभ्यु धेरै राम्रो लाग्यो.. आजको दिनहरुमा नेट इन्टरनेटको पुर्ण प्रयोग बाट वंचित.. प्रतिभा धेरै राम्रो छ, प्रकृती ले नै दियको मिठो आवाज छ निरन्तर्ताको मात्र जरुरी छ. सफलताको शुभकामना!!!
@tejbahadurnepal2888
@tejbahadurnepal2888 4 ай бұрын
टीका सानू भाकोमा जानू सोर एकदमै राम्रो छ टीका सानुले आबसे पनि तिमिलाई साथ दिने छिन किन कि दुख बुझनेले मात्रै बुझेको हुनछ
@Basnet464
@Basnet464 2 жыл бұрын
मिठो 💓 ✨🌟✨ 👩 ✨ 🍬 ✨ 👚👉 🍬🍰🍡 🍡🍥🍬🎂🍧 💗 so sweet!! सुखमय सफलताको कामना👏
@tulasaru9396
@tulasaru9396 2 жыл бұрын
Ramro xa
@dipakbishokarma7549
@dipakbishokarma7549 2 жыл бұрын
Wawoo so sweet voice gud bless you congratulations
@praptigurung1243
@praptigurung1243 4 ай бұрын
कति मीठो स्वरको धनी उज्ज्वल भबिस्यको शुभकामना नानू लाई
@quicktvnepal6997
@quicktvnepal6997 2 жыл бұрын
सफलताको शुभकामना टिका
@shivlal6829
@shivlal6829 2 жыл бұрын
धेरै राम्रो सोर छ बैनीको सफलता को शुभ कामना
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
एकदम राम्रो सोर छ बैनिको सबैले साथ सपोर्ट गर्नु पर्छ बैनिको गाइका बन्ने सफल होस कामना छ
@bhaktabdrpunmagr7325
@bhaktabdrpunmagr7325 Жыл бұрын
सारइ मिथ्यो सोर बइनिको बोलि नि अति सुमधुर बधाइ छ प्रगति का पाइला सदइ लम्कि रहोस मेरो सुभ कामना छ
@anilking3244
@anilking3244 2 жыл бұрын
Wow super nice voice dherai ramro xa boini aajai dherai ramro ramro geet gaudai janus
@Santoh12345
@Santoh12345 2 жыл бұрын
🙏🙏आहा कति राम्रो सोर छ बैनी को एसरी नै अगाडि बड्नु सफलता को सुभकामना छ्🙏🙏🙏🙏🙏
@madangahatrajofficial
@madangahatrajofficial 2 жыл бұрын
आहा निकै मिठो स्वर रहेछ ❤️🙏
@user-mr5hj3nz2u
@user-mr5hj3nz2u 2 жыл бұрын
सुर्खेत कि चेली लाई शुभकामना छ तिमिले मन्सिङ् खड्का टिला सानू राजु परियार लाई भेट सपना पूरा हुन्छ मपनी सङ्गीत प्रमी हो।मलाई शोर मन परो गाउँ कुन हो
@nisansubaru8894
@nisansubaru8894 Жыл бұрын
अति उत्कृष्ट गायिका मेरो सोल्टीनि मेरो तर्फबाट सुभ कामना छ
@gaming8k268
@gaming8k268 2 жыл бұрын
ati mitho awaj dherai pargati garnu bunu
@tekrajsunar9493
@tekrajsunar9493 2 жыл бұрын
Wow super nice song and so sweet ❤️ voice sis best of luck
@nismarai4431
@nismarai4431 2 жыл бұрын
Katti mitho swor uhako malaii pani bhabisye ma gaeka banne sapana bokera hideko manche naii hu ma pani tara family le tyo chetra ruchaunu hunna ani mero swar pani ramro chaina aaja uhako swar sunera jhan malai ta laj lagyo aafno swor samjhera 😢😢so sweet voice hajur ko chitaii hajur ko git sunna pau best of luck 🙏❤️❤️❤️❤️
@rickymagar124
@rickymagar124 2 жыл бұрын
मिहेनत गर्दै जानु अघि बढ्न सक्छोै। नराम्रो बाटो हिँड्नु हुँदैन। सफल हुनुहुनेछ।
@knsyoutubchanal9590
@knsyoutubchanal9590 2 жыл бұрын
Kati ramro sor
@subhashgurung6910
@subhashgurung6910 2 жыл бұрын
आहा कती राम्रो सोर जति सून्यो तेती सूनू सूनू जस्तो लाग्यो सांगीतिक यात्रा को सूभकामना छ हजूरलाई 🙏🙏🙏🙏🙏🙏🙏
@haribahadurnepalimalla4279
@haribahadurnepalimalla4279 2 жыл бұрын
हाम्रो सुर्खेत जिल्लाको चिंगड गाउँपालिका बाट पहिले बहिनी हुनुन्छ धेरै धेरै शुभकामना हरेक सपना पूरा हुन्छ बहिनीको
@haribahadurnepalimalla4279
@haribahadurnepalimalla4279 2 жыл бұрын
Ok
@dilipabhinash1740
@dilipabhinash1740 2 жыл бұрын
Great voice ❤️❤️❤️sis 💗💗 future princess ✅✅✅✅✅
@mimbohora6940
@mimbohora6940 2 жыл бұрын
Wa nani dami xa voice
@debitaagreechhetri5423
@debitaagreechhetri5423 2 жыл бұрын
तिका जि हजुर को भोईस साच्चै राम्रो छ मलाइ बिस्वास छ हजुर एक दिन पक्का ठूलो गाइका बन्नु हुन्छ धेरै धेरै सुभकामना छ good luck
@everythingwithpratibha
@everythingwithpratibha 2 жыл бұрын
यहाँ गाइका बन्न सजिलो छ बहिनि तर आफ्नो स्थान बनाई राख्न निकै गारो छ आफ्नो मेहनत गर्न नछाड्नु सफलताको शुभकामना छ बहिनी
@nabingatraj9870
@nabingatraj9870 2 жыл бұрын
हाम्रो चेलि सुर्खेतबाट सुभ कामना बैनि
@harikrishnasunar5055
@harikrishnasunar5055 2 жыл бұрын
बधाई तथा सफलताको शुभकामना छ आउने दिन हरुमा बइनि लाई
@rupalsinghdhami711
@rupalsinghdhami711 2 жыл бұрын
Nice voice suvakamana
@khagendranepali8053
@khagendranepali8053 2 жыл бұрын
धेरै राम्रो प्रतिभा टीका नानू, गोबिन्द सरलाई बिशेश धन्यवाद। नानुको कला राम्रो छ। एउटा प्रश्न सोध्न भुल्नु भयो गोबिन्द सरले। टिकासङ्ग दोहरी गाउने क्षमता छ कि छैन थाहा भएन। नानुको सफलताको कामना।
@quicktvnepal6997
@quicktvnepal6997 2 жыл бұрын
टीका जि को दोहोरी पनि केही दिनमा आउँछ प्रतीक्षा गर्नुहोला 🙏🙏🙏🙏
@Yadav-xo7rw
@Yadav-xo7rw 2 жыл бұрын
अाहा कति मिठाे साेर रहिछ बहिनीकाे। ईन्द्वेणीमा लानुपर्याे सर याे बहिनीलाई । भबिष्यकाे शुभकामना छ बहीनिलाई।
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 жыл бұрын
अति मिथो voices अझै प्रगति गर्दै जानुस बहिनि
@dhansinghthapa9859
@dhansinghthapa9859 2 жыл бұрын
नानी स्वर मलाई पनी मन पर्यो प्रगती गर्दै जानुस शुभ कांमना छ।
@danbudhamagar2559
@danbudhamagar2559 2 жыл бұрын
Ramro vocal rahexa baini ko safalta ko shubhkamana.
@ganeshthapa7296
@ganeshthapa7296 2 жыл бұрын
सुर्खेत की नानी lovely 👍🌹 watching from Mumbai
@kiranbabusaud4282
@kiranbabusaud4282 2 жыл бұрын
आहा अती सुन्दर आवाज बैनी को
@deepagiri4409
@deepagiri4409 2 жыл бұрын
Voice daamii xa hai nanu ko Hlp garnu la bunulai.
@ramsharanregmi3414
@ramsharanregmi3414 2 жыл бұрын
सफलताको शुभकामना स्वर उत्कृष्ट छ बहिनिको
@BharatKumar-om5vv
@BharatKumar-om5vv Жыл бұрын
आवाजको धनी बहिनी यो आवाजले पक्कैपनी सहर गाउँ बस्ती तताउने छ।
@dipakair9518
@dipakair9518 2 жыл бұрын
dami voice keep it up
@truckdrive9311
@truckdrive9311 2 жыл бұрын
dherai ramro rahechha nani ko voice
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 11 М.