म गायिका शान्ति श्री परियार जस्तै बन्न, गुल्मी आएकी हु ! मेरो यो स्वरले गायिका हुन्छु त ?

  Рет қаралды 377,835

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

11 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Prem Kumari Bishwokarma
🎬️ Camera : Suman Bt
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
shanti shree pariyar
shanti shree pariyar new song
shanti shree teej song
shanti shree pariyar lok dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
Prem Kumari Biswokarma
prem Kumari biswokarma song

Пікірлер: 1 200
@Chandrikarasaili
@Chandrikarasaili 10 ай бұрын
अति मिठो छ नानी को स्वर सफलताको शुभकामना ❤️❤️❤️👌❤️🙏🙏
@goodwiii8477
@goodwiii8477 11 ай бұрын
गोबिन्द ज्यु बहिनिको आवाज मलाई मन पर्यो है।खरो मिदिया धेरै हेर्छु मन पर्छ हृदय देखिको नमन छ दुबै जनालाई ❤
@ramprasadghimire1123
@ramprasadghimire1123 10 ай бұрын
आह ! कति मिठो स्वर । उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा ।
@puskalsharma293
@puskalsharma293 11 ай бұрын
वाउ राम्राे गाउनु हुन्छ बहिनी ले स्वर नि राम्राे छ बधाई तथा सफलताकाे शुभकामना छ बहिनी लाई 👌👌❤️❤️❤️❤️❤️🌹
@aashishgurung6390
@aashishgurung6390 11 ай бұрын
एकदमै राम्रो छ बैनिको स्वर, उज्ज्वल भबिश्यको शुभकामना छ बैनी !
@meramera9162
@meramera9162 11 ай бұрын
Wow wow nice👌👌👌👌👌👌🙏❤❤❤❤❤👌👌👌
@resmiremi5798
@resmiremi5798 11 ай бұрын
Ramiro xa
@BabitaBk-io5bq
@BabitaBk-io5bq 11 ай бұрын
एकदमै राम्रो छ बैनिको स्वर, उज्ज्वल भबिश्यको शुभकामना छ बैनी !❤️
@Kim._Anjila
@Kim._Anjila 11 ай бұрын
Ramro chha swar
@suryaadhikari1381
@suryaadhikari1381 11 ай бұрын
मुखको समस्याको बाबजुद पनि सारै मिठो मिजासिलो स्वर रहेछ, नव कलाकारलाई स्थान दिईयोस् सफलताको शुभकामना बहिनी।❤❤
@SushilaRasaily-sk4or
@SushilaRasaily-sk4or 11 ай бұрын
Umm hota❤❤😊😊
@gopalvahi5604
@gopalvahi5604 5 ай бұрын
😅
@yourajsarma
@yourajsarma 4 ай бұрын
.
@laxmeerai3361
@laxmeerai3361 10 ай бұрын
आहा सारै मीठो छ आवाज सफल्ताको असिमित सुभकामना❤❤❤❤❤❤❤❤
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 11 ай бұрын
स्वर मिठो छ यिनी बहिनी लाई अबसर दिनु पर्छ सफलताको शुभकामना बहिनी।👌👌
@KajimanThakuri-ln1xx
@KajimanThakuri-ln1xx 11 ай бұрын
L
@amirsamba3357
@amirsamba3357 11 ай бұрын
आफुले सके सम्म आफ्नो स्वर ले भ्याएसम्म गाउँनु भो मलाई त सारै मन पर्यो बैनि को उज्ज्वल भविष्य को कामना गर्दछु
@user-zq2kp1uv2w
@user-zq2kp1uv2w 10 ай бұрын
धेरै राम्रो सोवररहिछ बैनिको ❤️❤️💐💐🌹💖💕💕💖💖🌺🌺❤️💗💐💐🌹❣️❣️💖💖👌👌👌👌Bastof luck sis
@toranbahadur764
@toranbahadur764 11 ай бұрын
बैनी को स्वर मा धेरै मिठास छ प्रगति को सुभ कामना
@kamalaadhikari8005
@kamalaadhikari8005 11 ай бұрын
यो नानीलाई पनि हामी सबैले सयोग गर्नु पर्छ है स्वर राम्रो छ
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 11 ай бұрын
स्वर राम्रो छ अझै मेहनत गर्नु ।बहिनीलाई धेरै सुभकामना ।
@Juddhakhatri7399
@Juddhakhatri7399 11 ай бұрын
स्वर राम्रो छ बैनिको सकेसम्म ठाउँ मिलाईदिनु होला।।अनि ती सिमसिमे पानी कत्ती परेको गित गाउने सिर्पाली बैनी कता हराईन आजकाल गोबिन्द जि
@user-qb8xx3wk6h
@user-qb8xx3wk6h 10 ай бұрын
आहा सारै राम्रो छ दाम्मि नानीलाई उज्ज्वल भबिसय को कामना गर्दछु
@surajgiri7298
@surajgiri7298 10 ай бұрын
मिठो स्वर बैनी गुडलक 🎉💐💐
@aayanbaral2876
@aayanbaral2876 10 ай бұрын
।ओ
@SulochanaSenchuri-un2uv
@SulochanaSenchuri-un2uv 11 ай бұрын
Best of luck prem🥰❤️ आशा छ तिम्रो प्रतिभाले कलाकारिता मा ठाउँ पाओस्❣️🥰
@shibabahadurkami5335
@shibabahadurkami5335 11 ай бұрын
@user-dp7fp2yc5c
@user-dp7fp2yc5c 11 ай бұрын
अतिनै मिठो आवाज रहेछ बैनिको यक पटक अबसर दिनु पर्छ है बैनिलाइ सुभकामना छ
@mayalutamatta
@mayalutamatta 11 ай бұрын
आहा मीठो स्वर बैनिलाइ सफलता अग्रिम शुभकामना अझै खुलेर गाउनु बैनी बधाई छ धन्यवाद गोविन्द ओलि सर नया प्रतिभाको खोजी गर्नु भएकोमा ❤❤❤
@SitaGc-jn6qg
@SitaGc-jn6qg 11 ай бұрын
Voice ta Ramro xa Bainee ko hajur haru naie awsar done nadene Tesaie le Bainee Laie Dheraie Suva kaamana xa God's bless you Nanu Laie awsar denu hola dhaneyabad...
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 11 ай бұрын
कुनै सर्जक हरुले मौका दिनु भय धेरै राम्रो हुन्थ्यो
@tikadasbairagi8990
@tikadasbairagi8990 11 ай бұрын
Shor ta ramro xa yo baini lai ek mauka dinu parxa bahut ramro kala gala xa congratulations 🌹💕❤️🌹 nanu
@nareshbk3960
@nareshbk3960 10 ай бұрын
आहा कति राम्रो स्वर छ अज पनी धेरै धेरै प्रय्स गरनु होला बैनी सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 10 ай бұрын
Omg कति मोठो स्वर ।स्वर त आफै घुमेको छ सुनिरदाम झै छ बैनी स्वर बधाई छ सफलता को शुभकामना
@krishnasunar3662
@krishnasunar3662 11 ай бұрын
आवाज एकदम राम्रो छ, सफलताको शुभकामना बुनु ❤️
@kprativa3299
@kprativa3299 11 ай бұрын
best of luck sis
@mayaregmi8389
@mayaregmi8389 10 ай бұрын
@@kprativa3299 yyyyyyyyy you you can get y
@mayasaru720
@mayasaru720 10 ай бұрын
🙏🙏👍👍👍🥰🥰🥰🥰🥰🥰❤❤❤❤
@Jitendra-ul8ux
@Jitendra-ul8ux 11 ай бұрын
राम्रो छ अझै सफलताको शुभकामना बैनी लाई ❤❤
@ranasotanja7710
@ranasotanja7710 11 ай бұрын
धेरै राम्रो छ सफल्ताको शुभकामना❤🎉🎉🎊🎊🎊
@reshamroka8445
@reshamroka8445 11 ай бұрын
अति सुरिलो छ सोर अग्रिम शुभकामना सफलता को
@shivaofficialchannel1208
@shivaofficialchannel1208 11 ай бұрын
सारै राम्रो स्वर छ सर यो बैनी लाई गायक बनाउनु हजुर हरु को हात मा छ ❤🎉❤ बधाई छ बैनी बन्नु हुन्छ कलाकार ❤❤🎉
@shivaofficialchannel1208
@shivaofficialchannel1208 11 ай бұрын
मलाई पनि एक चोटि मौका दिनु होला नेपाल आए को बेला म
@lokmanjari8902
@lokmanjari8902 11 ай бұрын
मैले सबै नव कलाकार बन्नी भाइ भैनी हरुको इन्टर भिउ हेरेको हुन्छु । बैनिको पनि स्वर म दम छ सबै गित लाई उतिक्कै न्याय दिनु भको छ । गोबिन्द ज्युलाइ धन्यवाद छ । बैनिको कलालाइ आगादी ल्याउने कोशिस गर्नु भको छ । बैनिलाइ सङ्गितिक यात्रामा सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️🙏🙏🙏
@user-dp7fp2yc5c
@user-dp7fp2yc5c 11 ай бұрын
बैनिलाई सबै जना ले साथ सपोर्ट गरिदिनु होला सारै मिठो आवाज भबिश्य पक्कै बन्ने छ बैनिलाई सफलता को सुभकामना छ सारै मन छोयो
@badrimanjoshi9106
@badrimanjoshi9106 11 ай бұрын
स्वर राम्रो छ यिन लाई पनि अवसर दिनु पर्छ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤❤ WOW- WOW- WOW She has beautiful vocal. Keep singing. Go ahead and ahead. She can do physiotherapy for her mouth. She will be fine. Good Job Govinda JI. ❤❤❤
@prembk1404
@prembk1404 11 ай бұрын
So cute pyari nanu so sweet voice xa nanu ko God bless you 🙏🙏
@BhimrajBhimraj-ds8cf
@BhimrajBhimraj-ds8cf 11 ай бұрын
अति मिठो छ है बहिनिको स्रोवर पुनि अरु पानी सुन-सुन लार्गछ नि बहिनि हजुरलाई धएरऐधएरऐ शुभकामना छ है
@nanithapa1293
@nanithapa1293 11 ай бұрын
अति रोम्रो सोर छ बैनी को सबैले सात सपोट गर्दिनु लोला 🙏🙏❤️❤️
@reshampurja6996
@reshampurja6996 11 ай бұрын
बैनी को स्वर एकदमै राम्रो मीठो रहेछ, भविष्य उज्ज्वल छ, अवसर दिनु पर्छ । आधुनिक भन्दा लोक गीत मै स्वर म्याच हुन्छ ।
@PumariHimalNepal
@PumariHimalNepal 10 ай бұрын
अती सुन्दर प्रतिभ छ,, एस्तो अवाज् लाई स्थान छैना भने त ,, दुखा लाग्ने छ सबैमा,,
@badalsunar9373
@badalsunar9373 11 ай бұрын
🎉🎉🎉आहा बहिनी को आवाज मा दम छ है गोबिन्द सर सहयोग गर्दिनु पर्यो हजुर यी नानी लाई 🎉🎉अति राम्रो लाग्यो धन्यवाद ।।
@bishalsurkhet9043
@bishalsurkhet9043 11 ай бұрын
आवाज मिठो छ अझै मेहनत गर्दै जानू सफलता को कामना छ बहिनिलाई❤❤
@mayathapa9091
@mayathapa9091 10 ай бұрын
अाहा कति मीठो स्वरमा गीत गाउँदा एकदमै मन परियो सफलता होस
@dbshankar6349
@dbshankar6349 11 ай бұрын
स्वर धेरै राम्रो छ अनि मिठो वाहालाइ अबसर दिलायोस है ।
@durgabahadur7769
@durgabahadur7769 10 ай бұрын
स्वर राम्रो छ बैनि लाई अबसर दिनु परछ खरो मिडीया अनि गोबिन्द जि शुभ कामना❤️
@RameshRamesh-jc5tl
@RameshRamesh-jc5tl 11 ай бұрын
Dame xa hajur mitho lagyo aawaj chai ok xa
@sagarpaudel5321
@sagarpaudel5321 10 ай бұрын
साङ्गितिक यात्राको सफलताको शुभकामना 🎉🎉🎉🎉🎉साथै स्वास्थ्य लाभको शुभकामना
@sangamrajubc1108
@sangamrajubc1108 11 ай бұрын
आहा मिठो छ आबाज सफलताको सुभकामना😘
@happykid2091
@happykid2091 10 ай бұрын
धेरै राम्रो स्वरछ मुखको समस्याको बाबजुद पनि सारै मिठो मिजासिलो स्वर छ नांनु तिमिलाई सधै खुसि भयको देख्नां पाऊ
@deepakrana0123
@deepakrana0123 11 ай бұрын
अब प्रतिभा चिन्नेहरुले यिनी बहिनी लाई नि अबसर दिनु पर्छ ❤
@rambhaktagautam1702
@rambhaktagautam1702 11 ай бұрын
सुभकामना छ बैनीलाई सरहरुकाेे सल्लाह अनुसाार अगी बढुहाेला बधाई छ ।
@nabindahal4370
@nabindahal4370 11 ай бұрын
राम्राे छ । अबसर पाएमा सफल गायिका हुने रहिछन् बैनी ।
@ramsing3122
@ramsing3122 10 ай бұрын
अतिनै राम्रो आबाज रहिछ सफल्ताको सुभ्कामना बहिलाइ
@TilakBahadur-hr5wn
@TilakBahadur-hr5wn 11 ай бұрын
स्वर राम्रो छ बहिनी को
@pramilathapa3487
@pramilathapa3487 11 ай бұрын
आहा मुटु छोयो सारै मिठो आवाज नानिको👌💝💝
@robinkhatrikhatri5055
@robinkhatrikhatri5055 11 ай бұрын
very nice voice xa gobinda dai tapai le yauta git dinu hola 👍️🙏❤️
@user-lf5ts1qt7i
@user-lf5ts1qt7i 10 ай бұрын
आहा उत्कृष्ट स्वर बहिनी को❤
@PuspaSony
@PuspaSony 10 ай бұрын
एक दमै राम्रो भ्वाइस छ, ♥️
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb 11 ай бұрын
राम्रो छ बहिनि को आवाज र बिहिनि लाई पनि अबसर दिनु पर्छ सफल्ताको सुभकामना छ
@BikashBishwokarma-fi9yi
@BikashBishwokarma-fi9yi 11 ай бұрын
🎉❤❤❤स्वर निकैँ राम्रो लाग्यो बैनि को सफताको सुभ कामना छ बैनि तिमीलाई
@JoshiGhanshyam-gw1eq
@JoshiGhanshyam-gw1eq 11 ай бұрын
कति राम्रो सोर छ बैनि ले माैका पाउनैपर्छ ❤❤❤
@girmagar6458
@girmagar6458 11 ай бұрын
नानीकोको स्वोर दामिछ अब्सर पाए भबिस्य राम्रोछ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 11 ай бұрын
❤❤❤❤❤ Keep singing Prem Kumari Ji. You have really beautiful vocal. And you can be wonderful, versatile singer in the future. ❤❤❤❤❤
@hariraya1836
@hariraya1836 11 ай бұрын
धेरै राम्रो छ स्वर बैनी मिनेत गर्दै जानू होस एक दिन सफलता मिल्छ
@Myjourney80672
@Myjourney80672 10 ай бұрын
आहा कति मीठो आवाज शुभकामना बहिनी यो आवाजले ठाउँ पाओस्
@gopikunwar5232
@gopikunwar5232 11 ай бұрын
राम्रो छ नानु को स्वर मौका पाउनु पर्छ।
@bikashanuragi4248
@bikashanuragi4248 11 ай бұрын
स्वर मिठो लायो ❤❤बैनीको 🎶❤️🎤
@chpvlog786
@chpvlog786 11 ай бұрын
सुरुमा गोबिन्द सरलाई नमस्कार अनि नमन🙏 बहिनिको रहर अनि कोसिस लाई सम्मान छ।बिचरी मुखमा समस्या भएकै कारण अलिक अप्ठ्यारो भएको छ।अहिलेको समयमा कलाकार हरुको घुईचो व्यापक रुपमा बढेको हुनाले ।केही समय सिकेर आफुलाई मज्बुत बनाएर अगाडि बढ्दा उत्तम होला धन्यवाद ❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
बहिनिको अवाज एक्दमै राम्रो रहेछ
@bahadurdurga3374
@bahadurdurga3374 11 ай бұрын
wow nice voice bine ko❤❤🎉🎉
@dhirenrai3457
@dhirenrai3457 11 ай бұрын
सारै मीठो स्वर बैनी को भबिस्यमा राम्रो गायिका बन्ने निस्चित छ कसैले मौका दिनु होला अवसर को खाचो छ बैनी लाइ
@santabhujel6633
@santabhujel6633 11 ай бұрын
राम्रो छ बैनिको स्वर धेरै धेरै सुभ कामना
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
बहिनी उन्नति प्रगतिको कामना
@tulmayagurung2502
@tulmayagurung2502 10 ай бұрын
बैनीको स्वर मिठो छ आगामी दिनको लागि शुभकामना
@bbssijapati466
@bbssijapati466 11 ай бұрын
राम्रो छ बहिनी को आवाज लोक दोहोरी गीत मा सुहाउँदो छ बहिनी को आवाज ❤❤❤❤❤❤❤❤❤❤
@shankargaireshankargaire2988
@shankargaireshankargaire2988 11 ай бұрын
Ramro xa bubu all the best of luck ❤❤❤
@user-qg5vp5hy9q
@user-qg5vp5hy9q 11 ай бұрын
स्वोर राम्रो छ। यी बहिनिलाई पनि मौक दिइयोस।
@d.b.darlami3467
@d.b.darlami3467 11 ай бұрын
हैन बास्तबमा नानीको कला गला राम्रो छ। हामिसबैले सहयोग गर्नुपर्छ। बुनुलाई बधाई छ।।
@yashodareule4999
@yashodareule4999 11 ай бұрын
सारै राम्रो आवाज ❣️
@yamraj6063
@yamraj6063 11 ай бұрын
स्वर राम्रो छ सफलता को कामना.....
@narbahadur9714
@narbahadur9714 11 ай бұрын
धेरै मिठो स्वर बैनीको
@kamalbudha862
@kamalbudha862 11 ай бұрын
यकदमै राम्रो छ बहिनी आगामी दिन हरु को लागि सुभकामना
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 10 ай бұрын
Wawo कति राम्रो गित साथ र सहयोग को अपेक्षा ❤❤
@sarbanking5255
@sarbanking5255 11 ай бұрын
स्वर अति राम्रो छ यिनी नानीलाई अबसर दिनुहोला
@Wanna477
@Wanna477 10 ай бұрын
अती मन परो आहा कति मिठो आवाज सफलताको कामना
@dbgurung9475
@dbgurung9475 11 ай бұрын
सफल्ताकाे शुभकामना छ बहिनी हजुरलाई स्वार राम्रो छ। सयाेगकाे छ जरुरी खराे मेडिया सर नमस्कार 🙏🙏🙏🙏🙏
@world_Digital_2.0
@world_Digital_2.0 11 ай бұрын
अत्यन्तै राम्रो छ अझै मेहनत गर्दै जानु सफलताको शुभकामना बहिनीलाई पनि 🎉🎉🎉🎉
@SumanGajmer289
@SumanGajmer289 11 ай бұрын
wow सारै राम्रो छ ❤❤
@buddiman1960
@buddiman1960 11 ай бұрын
बहिनीको स्वर राम्रो छ उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुहोस!
@hotelvolg190
@hotelvolg190 11 ай бұрын
Dami chha voice safaltako subhakamana baine❤
@ruplalsahu4085
@ruplalsahu4085 11 ай бұрын
Very good voice nanu
@milantikhatari7922
@milantikhatari7922 11 ай бұрын
Very nice voice good luck
@kamal...official...
@kamal...official... 10 ай бұрын
Very nice Voice sister good Luck 🍀🙏
@smritisharmah3842
@smritisharmah3842 3 ай бұрын
आहा 😮 अति मिठो रैछ बहिनीको स्वर आवाज मलाई सारै मन पर्यो है धेरै धेरै सुभकामना छ गुल्मी कि बहिनीलाई 🎉🎉😊❤👌🤗😊🔥 अझै धेरै मेहेनत गर्नु होला 👍🌟🇳🇵😍
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 11 ай бұрын
सोर त राम्रो रहेछ मुख को समस्याले अलिक गरो भयो❤❤❤❤🎉🎉🎉
@tsgtikasss3808
@tsgtikasss3808 11 ай бұрын
स्वोर राम्रो रहेछ गित गाउने मौका जुरोस सफलताको शुभकामना छ बहिनिलाई
@chinbasnet9937
@chinbasnet9937 11 ай бұрын
Ramro Ramro
@subashpoudel4107
@subashpoudel4107 11 ай бұрын
बैनी तिमी भित्र राम्रो कला छ भनी मेचिकाली मिडिया को प्रतुत कर्ता भोजराज लाई भेट्ने कोसिस गर तिम्रो भबिस्य उज्यालो हुन्छ।
@shrijananepal8900
@shrijananepal8900 11 ай бұрын
सारै मिठो र बुनुको सोर ❤❤❤❤
@mayashrish3296
@mayashrish3296 10 ай бұрын
कति मिठो स्वर हो रैछ नानु को प्रगति को शुभकामना !!
@amritshahi3981
@amritshahi3981 11 ай бұрын
Raamro xa aawaj best of luck sister
@santoshpariyar8478
@santoshpariyar8478 11 ай бұрын
Wow very nice voice sister best of luck ❤❤❤
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Fabiosa Animated
Рет қаралды 4,1 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН