Рет қаралды 1,645
यो श्रव्य कथा "एक देवताको प्रेमकथा" पूर्व तुम्बापोले लेखेका हुन् ।
पूर्व तुम्बापो नेपाली साहित्यमा विल्कुलै नयाँ नाम हो । कथा, उपन्यास, गजल, कविता जस्ता विभिन्न विधामा कलम चलाउने तुम्बापोको यो कथा हामीले अच्युत घिमिरे बुलबुलको आवाजमा युट्युबमा प्रस्तुत गरेका छौं । बुलबुल पब्लिकेशनको भगिनी संस्था एडीबी पब्लिकेशनबाट तुम्बापोको नयाँ उपन्यास चौथो जून चाँडै बजारमा आउँदैछ ।