कथा माइलीको भाग १३२ [Katha Maili Ko 132 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

  Рет қаралды 621,521

Tika Sanu

Tika Sanu

Күн бұрын

------------------------------------------------------------
कथा माइलीको भाग -१३०
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Tika Sanu
------------------------------------------------------------
🎬️ Camera \ Edit
Ramu Birahi Malla
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 559
@bhagawatimagar1507
@bhagawatimagar1507 4 ай бұрын
गोपाल मरेको नहोस भगवान म त कति रोए सपना देखेको होस गोपाल को बाउले अर्को भाग मा गोपाल आको देख्न पाँउ भगवान
@babubabuthapa8302
@babubabuthapa8302 4 ай бұрын
गाेपाल बित्नु हुदिन सपना हाेस गाेपाल बाच्नु पर्छ गाेपाल नभय सिरियल राम्राे हुदिन टीका बैनि ❤❤❤❤❤❤
@Puju-subu
@Puju-subu 4 ай бұрын
माइली को नि खुशी को दिन आउनुपर्छ जस्तो लाग्छ मलाई चाहि😊😊😊
@SomitmgSherpa
@SomitmgSherpa 4 ай бұрын
आजको भाग कस्तो नरमाइलो लाग्यो अब केशरि दिदि पनि आउनु पर्यो 😢😢😢😢
@Kali22988
@Kali22988 4 ай бұрын
माइली सिरियल नछुताइ हेर्ने को को हुन्छ माइली को सुख क दिन आवस भन्ने को को हुनु हुन्छ🎉🎉🎉
@ramachand5348
@ramachand5348 3 ай бұрын
Ma
@malbsunar1239
@malbsunar1239 4 ай бұрын
सबप्रथम कथा माइली सिरीयाल परीकलपन टिकालाई धरै धन्यवाद यो सिरीयाल निकै मार्मिक यथार्थ जीवन काहानी मा बनेको छ की यो सिरीयाल ले यति सफलता मिलोस की सबै ले माया गरीदिन है सिरीयाल का सबै टिमलाई धन्यवाद छ बिसेस धन्यवाद टिकालाई ❤❤ मेरो फेबरेट गाईका टिका सनु लाई फेरी धन्यवाद
@rupkhatri3361
@rupkhatri3361 4 ай бұрын
आहा माईलि कथा सिरियल सारै राम्रो छ सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@BinaThapa-r7f
@BinaThapa-r7f 4 ай бұрын
कति सारो मन छुयो यो कथा ले मत आँखा ओबानो भएन साँचो जस्तै लाग्यो गाउँ घर मा भएको कथा हो यो धेरै धेरै राम्रो छ अजै राम्रो होस धेरै रुवानु भयो मलाई आज को भाग माइती हजुर ले रचेको कथा ले मन छुन्छ मत कति रोएको हेरेर नकिदा सम्म
@Aayushma805
@Aayushma805 4 ай бұрын
गोपाल बाच्नु पर्छ भने जति येता हाजिर हुम त
@premthapa-xq9zg
@premthapa-xq9zg 4 ай бұрын
गाेपाल मरेकाे राम्राे भयन
@hashmitabohara2060
@hashmitabohara2060 4 ай бұрын
म छु
@RamSunar171
@RamSunar171 4 ай бұрын
❤❤❤
@Devi-i4t3i
@Devi-i4t3i 3 ай бұрын
गोपाल मरेको कुरा राम्रो लागेन बरु घर छोडेर गएको भए फर्केर आउने आस लाग्थ्यो 🙏🤔😢😢😢
@DillirajBk-xv1is
@DillirajBk-xv1is 4 ай бұрын
सबैलाई ईस्टाबलाईस सम्मान छ मैले नछुटाई हेर्छु हेर्ने नहेर्ने सबै साथीहरू यता हाजिर हौ धेरैलाई मनछुने छ है
@manmadhuNisha
@manmadhuNisha 4 ай бұрын
यन दाइ दर्सन कति उटुङ्या आउँछ है हजुरलाइ ❤❤❤❤❤❤सन्कर भाइ पनि तेस्तै लास्टै उटुङया मत्रै गर्नी के❤❤❤❤❤
@AmbikaKc-u8p
@AmbikaKc-u8p 4 ай бұрын
गोपालको आत्महत्या हुनुमा यान को दोष , किन भन्यो जेल जान्छस भनेर ? उसले पिटेर कान्छी बुढी भागी अनि ....
@sonuTmg-o3m
@sonuTmg-o3m 4 ай бұрын
गोपाललाइ केही भएको छैन भनने जति यत हाजिर हौत हजुर
@AminaDhakal-f3d
@AminaDhakal-f3d 4 ай бұрын
गोपाल मरेको होइन होला गोपाल ले सपना देखेको हुनपर्छ
@preetithapa7307
@preetithapa7307 4 ай бұрын
सबै भन्दा राम्रो actingg छोटु को छ
@maheshwariokheda6392
@maheshwariokheda6392 4 ай бұрын
Nice siryal ❤❤
@laribarientertainment
@laribarientertainment 4 ай бұрын
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 4 ай бұрын
साबुन पानी खुवाउनु पर्छ नि के हेरेर बसेका रिठ्ठे,यान र छोटुले छिट्टो खुवानो न हो पानि भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@JunaBista-t4e
@JunaBista-t4e 4 ай бұрын
छोराछोरी को लागि बिदेस गयो छोराछोरी को यसतो हालत 😢😢😢
@PunamLamjel-yp5rq
@PunamLamjel-yp5rq 4 ай бұрын
केसरी दिदि आउनु परो अब
@Samitoli
@Samitoli 4 ай бұрын
धेरै राम्रो सिरियल आउदा असाध्यै मन खुसि हुन्छ सानि कति सारो मन छुने कथा माईलि सिरियल मलाई रियल जस्तो लाग्छ हुना त पहिला सानिले धेरै दुख पाउनु भएको हो नि त के गर्ने त सानि छोरी भए पछि हरेक दुख कष्ट सहनु पर्ने रहेछ सानि कहिले आउलानके सानिले सुख पाउने दिन यस्तै हो बुझने श्रीमान नभए पछि पाउनु दुख पईन्छ सानि धेरै राम्रो छ सिरियल अझै राम्रो होस् भने प्रथाना गरु भगवान् लाई ❤❤
@namratarai8943
@namratarai8943 4 ай бұрын
टीका बैनी आफैमा सबै थोक ले भरिपुर्ण हुनुन्छ हामी के भन्ने र आजको episode धेरै दुख लाग्दो थियो समाजमा यस्ता घटना हरु घटी रहन्छ। नानी हरुलाइ नगरेको गल्ती मा पटक पटक दोस लगायो भने नि यो घटना हुन जान्छ यस्तो कुरा बुझ्ने गरौ र अब रिट्ठे सप्रेर एउटा example family बनायर गाउँ घर्मा देखाउनु राम्रो हुन्थ्यो र अब केसरी लाई बिदेश बाट बोलायर बाउ लाई सजाय दिनु पर्यो all the best all of you teem 🌺🎉🌺🙏🌺🙏🎉
@nirmalagyawali9757
@nirmalagyawali9757 4 ай бұрын
गोपाल लाई देखेर आसु थामिएन😢😢😢 गोपाल बाच्नु पछ भगवान सपना देखेको हुनुपर्छ 😢😢😢
@ramakhadka9982
@ramakhadka9982 4 ай бұрын
Ritha rw yanle budhi lai tharkaune matra hoi6 ❤😂❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 4 ай бұрын
माइलिको बुडो रिठ्ठे र यानको काम नै छैन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@AminaDhakal-f3d
@AminaDhakal-f3d 4 ай бұрын
माईलि लाई सिरयलमा रेलमा रिठ्ठे जस्तो बुडाे नपराेस्
@milankhadka6302
@milankhadka6302 4 ай бұрын
Kalakar ni Ali ramro acting garna sakne leunu paryo k..
@ManishaBhusal-h5g
@ManishaBhusal-h5g 4 ай бұрын
ramro xatw समाजमा हुनछन त
@BishalGole-vx2is
@BishalGole-vx2is 4 ай бұрын
😅😅😅😂😂
@PrinshaSunar-p2w
@PrinshaSunar-p2w 4 ай бұрын
ma ni xu 😂😂😂
@Shimasjn
@Shimasjn 4 ай бұрын
यो देउरानी भनौदी को सबै कर्तुट पर्दा फास होसर यस्लेनी दुख पायको हेर्न मन छ कति माइलिको मात्रै दुख हेर्नु😢😢😢
@humsinjalisinjali831
@humsinjalisinjali831 4 ай бұрын
सधै झैझगडा मात्र भयो अब त अल्लि सुधारेर लैजानु परो हजुर
@GyanuBk-u5w
@GyanuBk-u5w 4 ай бұрын
गोपाल अब सिरियल मा न आउने होर माइलि दिदि गोपाल नहुँदा सिरियल खल्लो लाग्छ 😭
@nirmalabhattarai471
@nirmalabhattarai471 4 ай бұрын
गोपाल मर्यो भने यो सिरियल राम्रो लाग्दैन गोपाल भको कस्तो रमाइलो हुन्छ गोपाल बाच्नु पर्छ।
@sanuthapa4782
@sanuthapa4782 4 ай бұрын
भर्‍याङ बाट क्या बजाले हेर्नू भको रिठे दाइ ले तर मलाइ आसा ले पिटाइ खादा मजा काउछ ❤❤❤❤❤❤ गोपाल बाचनु पर्छ
@samsungsunu5789
@samsungsunu5789 4 ай бұрын
बिचरा गोपाल ❤❤❤😢😢
@SaimanaRai6484
@SaimanaRai6484 4 ай бұрын
गोपाल बाच्नु पर्छ भन्ने साथी हरु एता हाजिर आज लास्ट् आँसु आयो गोपाल को बिख पिएको सिन ले all the best all tim 🙏🙏❤️
@Kesureels_100k
@Kesureels_100k 4 ай бұрын
गोपाल बाचेको भय राम्रो हुन्थ्यो
@manmadhuNisha
@manmadhuNisha 4 ай бұрын
कथा माइलिम सबै जानालाइ नमस्कार सारै राम्रो सिरियल आजा यो भागले सारै मन छोयो अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना माइली बहिनी म साउदी बाट है
@sarumagar3047
@sarumagar3047 4 ай бұрын
बिचारा छोटु माइलि जस्तो श्रिमति पनि हुन्छ र छोटु जस्तो श्रिमान पनि हुन्छ अनि आशा जस्तो श्रिमति पनि हुन्छ अनि यान रिठ्ठे जस्तो श्रिमान पनि हुन्छ संसारमा आशा जस्तो र यान रिठ्ठे जस्तो जिबन साथि कोइ कसैलाइ पनि नपरोछ भगवान मैले पनि गुजारेको यो पिडा हरु मेरै जिबन कहानि झै लाग्छ बिचारा गोपाल सम्झेको भए सपना देशेको भऐ हुने अर्को हप्ता जिबित हेर्न पाऐ हुने
@anishaneplai
@anishaneplai 4 ай бұрын
Yo saril herina ko ko hunx yata hjir hum tw❤❤
@shankarbk1244
@shankarbk1244 4 ай бұрын
गाेपाल ले बीस खादा टीका सानुकाे बिलाैना सुन्दा आँखा रसाए
@shovasnr3345
@shovasnr3345 4 ай бұрын
ऐस्तो बिख खाएर मोरेको चाहि नबनाएको भए हुन्थ्यो यो कसैले सपना देखेको होस
@aditichhetri1738
@aditichhetri1738 4 ай бұрын
Sapna nai hoss
@tulbahadur9317
@tulbahadur9317 4 ай бұрын
कथा माईलि परिवारलाई मेरो समान छ यति राम्रो सिरेल बनायकोमा तर गोपाल बाच्नु पछ नतरि सिरेल राम्रो हुन जस्तो लाकछ मलाई टिकादिदि हजुरले सिरेल लाई राम्रो बनाउनु केसरी दिदि आउनु पछ गोपाल केसरि यानपसाद दाई सबै परिवार मिलनुपछ यकैसाथ हुनुपर्छ सपना हुनुपर्छ टिकादिदि गोपाल मरेको नतरि सिरेेल राम्रो हुन पिलिज दिदि😢😢😢😢
@pokhrelkalpana
@pokhrelkalpana 4 ай бұрын
हे प्रभु यो सपना भैई दियोस
@grishmaroka8744
@grishmaroka8744 4 ай бұрын
साचै योत❤सपना❤हुनुपरो❤गोपाल❤मर्नु भएन टिका बहिनि
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 4 ай бұрын
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep132, The serials are super best interesting romantic organic heart teaching...Tika best of luck & Thanks all actors 🙏💕
@sapnarai4904
@sapnarai4904 4 ай бұрын
हजुर हरु को सिरियल लाई धेरै धेरै शुभ-कामना 🙏🙏💙💚
@bibekpandey2024
@bibekpandey2024 4 ай бұрын
Love this Serial ❤❤❤❤
@shibabhattarai740
@shibabhattarai740 4 ай бұрын
कथाले माग्यो तर गोपालको आत्माहत्या सपना मा होस आउने भाग्मा कथा माइलि सिरियल एक्दम राम्रो लाग्छ सफलताको सुभकामना अब माइलीले सुख पाउदै जानू पर्छ।❤❤
@shervlogg
@shervlogg 4 ай бұрын
म बुटवल बाट नियमित हेर्ने गर्छु अति राम्रो लाग्छ।🌹🙏 रिठे सुद्द्रेको हेर्न मन छ।
@ChetraGurung-b8p
@ChetraGurung-b8p 4 ай бұрын
धेरै राम्रो कथा माइली सिरिले बधाई छ
@ThirbahadurDanuwar-f9w
@ThirbahadurDanuwar-f9w 4 ай бұрын
अती मनछुने मार्मिक वास्तविकता मा आधारित कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।
@binabudhathoki6606
@binabudhathoki6606 4 ай бұрын
साच्चिकै याे भिडियो हेर्दा मेराे आँखाबाट आँसु झरेकाे पत्तै भएन धेरै मन छुयाे । जब मान्छेले आफ्नो मन सम्हाल्न एकदमै गार्‍हो हुन्छ तब मान्छे आत्म हत्या गर्न बाध्य हुन्छ ।यदि यान दाईले गाेपाल भाईलाई जेल हाल्ने डर नदेखाएको भए र गाेपाल भाईलाई अनेक थरि तनाव नदिएकाे भए सायद गाेपालकाे पढाई राम्रो हुने थियाे र परदेशी आमालाई पनि सन्तुष्टि मिल्ने थियाे याे सब हुनुकाे कारण यान दादाकाे यान दादाले आफ्नो बानी सुधार्नु पर्ने देख्छु हुन त याे जे भए पनि कथा हाे तर कतिपय वास्तविक घटनाहरू पनि घट्ने गर्छन ।खराब बानीलाई सुधार्नु पर्ने जरूरी धेरै छ धेरै धेरै धन्यवाद दिन चाहान्छु याे अदभूत संघर्षको लागि आदरणीय टिका सानु दिदी लगायत सम्पूर्ण टिमलाई ।
@Sarmilaofficial4
@Sarmilaofficial4 4 ай бұрын
सबै साथी हरु मिलेर अघि बढ्नु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏🙏🙏💕💕💕👍
@Monikarana-hn4cn
@Monikarana-hn4cn 4 ай бұрын
Don back
@Dipshikhamagarr
@Dipshikhamagarr 4 ай бұрын
Maeli ko khusi dekhn chahane jati le yeta aayr like grum twh😊😢
@gitakhatri2353
@gitakhatri2353 4 ай бұрын
माइली सिरियल एकदमै राम्रो ! अब अर्को भाग हेर्न एक हप्ता कुर्नुपर्छ । कहिले आउला झैँ हुन्छ ! म इटहरी सुनसरी बाट हेर्दै छु । सिरियल का सबै टिमाहरुलाइ धन्यवाद ।
@shobhakhanal8253
@shobhakhanal8253 4 ай бұрын
कस्ता नामर्द जहर खाको मान्छे हो हस्पिटल लिएर जानु छैन् घर पो ल्याएर सेतो कपडा ओडाई दिए त्यो आशा कुराऊ टी चेपारे लाई देखेर रीस उठ्छ ❤❤❤❤❤
@supbahadurtamang7245
@supbahadurtamang7245 4 ай бұрын
गाेपल भाइ 🙏🙏💓🌹💐💖❤️
@TinaGurung-n2z
@TinaGurung-n2z 4 ай бұрын
विचरा गोपाल बाबु को सारै दुःख लाग्दो जीवन मनै छोयो ❤❤ बाउ गतिलो भए पछि यस्तै हुन्छ
@thirsunar1413
@thirsunar1413 4 ай бұрын
यस सिरियलका पात्र गोपालको मृत्युले साह्रै मन दुखायो। समाजको यथार्त चित्रणको लागि सलाम।
@DependraChalaune
@DependraChalaune 4 ай бұрын
मलाई यो सिरेल आउदा आन्नद धेरै हेरन मा लागछ❤️❤️❤️❤️❤️❤️🙏
@sunitabaral-xx6ed
@sunitabaral-xx6ed 4 ай бұрын
Aba kesari dd pni aaunu praxa yo sirial ma i miss you ❤❤❤
@baltamang78
@baltamang78 4 ай бұрын
My favorite serial maili I'm waiting ❤❤❤❤❤❤❤
@Munadurga-r1k
@Munadurga-r1k 4 ай бұрын
दोहोरी गाउदा यति हसाउनि रिठे कसरी सिरेस भाकाे हइ
@upendrabhattarai6058
@upendrabhattarai6058 4 ай бұрын
मत बोलेको नै सुन्दिन ।सारै मधुरो आवाज छ। प्रायः जसो प्रत्येक हप्ता सानु आवाज आउँछ।कहानी राम्रो छ र हेर्छु बहिरा ले हेरे जस्तो कान थापु की ।
@KalpanaShahi-n8h
@KalpanaShahi-n8h 4 ай бұрын
टीका को र गोपाल को खुसिका दिन छिटै आवस
@Princiyastha33
@Princiyastha33 4 ай бұрын
😢😢😢
@SukhwinderSingh-gm3mp
@SukhwinderSingh-gm3mp 4 ай бұрын
Hajur ku kura राम्रो bo
@upendrabhattarai6058
@upendrabhattarai6058 4 ай бұрын
🎉बल्ल सुनिन थाल्यो।🎉🎉🎉🎉सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
@Aarluv-y9x
@Aarluv-y9x 4 ай бұрын
गाेपाल बाच्न पर्र छ
@RezinaRaiRezinaRai
@RezinaRaiRezinaRai 4 ай бұрын
Yes
@mannureaction8
@mannureaction8 4 ай бұрын
नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस
@DhanPrasadlammichane
@DhanPrasadlammichane 4 ай бұрын
चितवन बाट यन र तपाईंको श्रीमान्को सुधार हुनु पर्याे
@dawakikhadka4449
@dawakikhadka4449 3 ай бұрын
गोपाल बाँच्नु पर्छ है अर्को भागमा केसरी पनि नेपाल आको र गोपाल हस्पीटल लगेको हूनु पर्छ है
@PuspaBahadurAdhikari
@PuspaBahadurAdhikari 4 ай бұрын
अाजकाे सिरेलमा गापालकाे त्याेनरमायिलाे भयेा तरसपनामात्र हवस भन्नेकामना
@rameshgirirolpa4978
@rameshgirirolpa4978 4 ай бұрын
मेरो मन पर्ने गायिका टिका सानु मन पर्ने सिरियल टिका सानु कै कथा माईली लाई धेरै मायाँ गर्ने जति गज्जबले लाइक गर्नुस है❤❤मेरो त बेस्ट सिरियल यो सिरियल आउदा खाना भुल्छु ❤❤❤❤टिका सानु बहिनी धेरै सम्झना ❤❤❤
@SitaTiwari-n1p
@SitaTiwari-n1p 4 ай бұрын
Yo sapana dekheko hunu parxa
@dharvindersingh5232
@dharvindersingh5232 4 ай бұрын
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤
@SaritaMaya-c2e
@SaritaMaya-c2e 4 ай бұрын
My favorite serial maili ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 ай бұрын
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji with your creativity: ❤❤❤❤❤
@AbbasMDAbbas-dh7yl
@AbbasMDAbbas-dh7yl 4 ай бұрын
Hyderabad dekhi hairdai xam 1 episode dekhi
@rajkumarisunar3350
@rajkumarisunar3350 4 ай бұрын
माइली को बच्चा अलि दुब्लिकेट देखियो तर म भाग १ देखि १३२ सम्म ‌नक्षुटाइ हेर्ने गरेको छु
@NabinaWosti
@NabinaWosti 4 ай бұрын
A ho
@sainasingh2964
@sainasingh2964 4 ай бұрын
Wow wow wowsmpurn timli bdi x
@ashusunar9782
@ashusunar9782 4 ай бұрын
हामी सबै काे मन मुटु मा बस्नि नेपाली सिरेल धेरै मार्मिक छ अझै१३२ भाग पनि मन छुनि छ सबै ले हेरेर लाईक कमेन्ट गरि साथ दिनु हाेला👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@krishnaportel9957
@krishnaportel9957 4 ай бұрын
धेरै मन पर्ने सिरियल यो सिरियल लाई अझै धेरै सफलता मिलोस
@nanukamala8392
@nanukamala8392 4 ай бұрын
कहिले आउला भाकाे थियाे मेराे मनकाे सिरियल सारै राम्रो छ याे सिरियल गाेपाल मरेकाे न हाेस सपना हाेस याे गाेपाल मरेकाे हाे भने सिरियल खलाे हुनछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khemrajdhungana731
@khemrajdhungana731 4 ай бұрын
रिट्ठेको र यानेको क्रियाकलाप एउटा मन पर्दोछैन ।
@PremSingh-jx4vt
@PremSingh-jx4vt 4 ай бұрын
तपाईं हरु को सिरेलले भीतर मन छूयो येकदम राम्रो छ ❤❤❤❤👍👍👍🙏🙏🙏🥰😍🥰🥰😭🤣😂😂
@binitakc2684
@binitakc2684 4 ай бұрын
राम्रो छ सिरीयल
@AarushiShrestha-l7z
@AarushiShrestha-l7z 4 ай бұрын
टीका काे रगाेपालकाे खुसिका दिन छिेटे अावस
@rajendrashripalishripali8895
@rajendrashripalishripali8895 4 ай бұрын
अती राम्रो छ सिरियाल टिम का सबैलाई कलाकार लाई धनदेवद🙏🙏👍️👍️
@Nikhil.Yamuna
@Nikhil.Yamuna 4 ай бұрын
युट्युब मा 1k भन्दा कम भएको सम्पूर्ण साथिहरु आउनु होस सबै मिलेर एक अर्कालाई सपोर्ट गरूम है
@MinaTamang-k9d
@MinaTamang-k9d 4 ай бұрын
Maile vag 1 dekhi naxutai herdai aayeko xu tara mailile sukha payeko herna kaile pauxu hola. Love form Kuwait ❤❤❤❤❤
@punentertainment8
@punentertainment8 4 ай бұрын
1k भन्दा तलका युतुबर साथिहरु सबै एअक हौ र एक अर्कालाइ सपोर्ट गरौ।
@AnjuansuMagar
@AnjuansuMagar 4 ай бұрын
Ma xu hai saport garum yek arkali
@shantajaishi4005
@shantajaishi4005 4 ай бұрын
Kasari dd dakhamnu pryo asha lai nadakhamnu tika
@dhanmayatamang3051
@dhanmayatamang3051 4 ай бұрын
ऐ ठेगान त भनै बिरसेछ हो आसटलियाबाट हेरदैछु नि हजुर धनेबाद छ है हजुर
@Levozin-b8p
@Levozin-b8p 4 ай бұрын
खाली नकार्तमा संदेश दिने हो भने अब सिरेले हेर्नु खासै औचित्य छैन् यो पात्रमा मान्छेको काम छैन।। न बेबहार न बोल्ने शैली रेल भए माइली मा जस्तो आनंद र मिठास कसै संग छैन☝️🔥
@khemrajdhungana731
@khemrajdhungana731 4 ай бұрын
छोटुले गरेको रोल ज्यादै मनपर्दो छ ।किनकि सबै राम्रो छ ।
@premram2103
@premram2103 4 ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊atti utkrist katha maili all tem lai subha kamana xa 🙏
@ramBahadur-o5s
@ramBahadur-o5s 4 ай бұрын
ksa bat herdaixu m nani sakli vayeramro hunthiyo Hola Ahja nice ktha maili i like 🎉🎉
@anitamuskan7163
@anitamuskan7163 4 ай бұрын
Siriyl ramro xa tarw juto bachha Tala tuli ko Ali vayna hae Tika bunu
@madhavisapkota583
@madhavisapkota583 4 ай бұрын
सारृ नरमाइलो पनि लाग्यो
@Devrajbc-yv1vt
@Devrajbc-yv1vt 4 ай бұрын
यता हाजिर हुनोस् हई साथीहरु
@ParbatiGc-yy7ns
@ParbatiGc-yy7ns 4 ай бұрын
My favourite serial maili
@ArjunPatel-l1e
@ArjunPatel-l1e 2 ай бұрын
Parye dd Tuka sanu Lai Badai xa😢😢 Kati ramro serel Katha maili
@jharanaranabha
@jharanaranabha 4 ай бұрын
Sarai man ruyo aaj aama vane xorako lagi kamaun gayko x aafno bau gattilo vayn vane sarai nai garo hunx yuta aama lai nat xora rayo nta budo 😢😢😢
@seetathapa1188
@seetathapa1188 4 ай бұрын
K grnu jindgi astai rhex miss you sanu ❤❤❤
@JaenOo-j6k
@JaenOo-j6k 3 ай бұрын
लवहोई शाथीहरॄ तपाइहरॄलाइ कशतोलागो मलाइत सारैदुख़ लागो😅
@diluzpradhan7336
@diluzpradhan7336 4 ай бұрын
Khai yo dusta role vako yan hoki chohan दाई ले गर्दा गोपाल ले विष पिउनु पर्यो, यस्तो bou yad ra rithey matrai hoina dherai छन् नमोर्दो बौ हरु बच्चा चाहिने स्यार्नु न जान्ने कुलंगार वौ साथै छाेरी हरुबपनी हुन्छ कुलंगार
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 76 МЛН
tika sanu
2:04
Rapti Sanchar official
Рет қаралды 45 М.
🍅  Stuffed Pickled Green Tomatoes: A Year-Round Delight
29:48
Kənd Həyatı
Рет қаралды 808 М.