यौटा यथार्थ कथा, संसार रुवायो , काठमाडौँ हिडेका छोराहरुको बिजोक ,Rajan Adhikari ( Prabin ) Dohori

  Рет қаралды 1,045,971

Tara Thapa Official

Tara Thapa Official

2 жыл бұрын

यौटा यथार्थ कथा, संसार रुवायो , काठमाडौँ हिडेका छोराहरुको बिजोक ,Rajan Adhikari ( Prabin ) Dohori
...................................................
#Prabin_Adhikari #Rajkumar_BK #Nishanta_BK #Tara_Thapa #Rejina_Pariyar
🎙गायक/Singer
Indra GC
Nishanta Bk
Prabin Adhikari
Rajkumar Bk
🎙गायिका/Singer
Rejina Pariyar
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

Пікірлер: 695
@geetanepali2480
@geetanepali2480 2 жыл бұрын
यो बाबु दोहोरि हेर्दा जुन शब्द ले पनि रुयाकै हुन्छ धेरै धेरै धन्याद दुबै दाजु भाई लाई सपल्ता सुभ काम न बाबु सम्पुण लाई
@kalawatichhetri3151
@kalawatichhetri3151 2 жыл бұрын
कति रुनु भयो सबै जना अतेन्त मारमिक।रुन्न भन्दापनि आसु आयो
@minagurung8849
@minagurung8849 2 жыл бұрын
साह्रै रोए म त 😭😭😭 यो भाईहरुले आफ्ना वास्तविक जीवनका व्याथा पोखाएका छन् ा के गर्नु यो पापी संसारमा यस्तै छ
@buddhiprasad7719
@buddhiprasad7719 2 жыл бұрын
wow तारा बहिनी धेरै धेरै धन्यवाद छ कति महान बिचर हजुर को
@rajkumarmahara8575
@rajkumarmahara8575 2 жыл бұрын
भन्छ मन ले खै कै ले आईदेला भैंसी व्या त्यो दूध कले खाइदेला 😥😥😭 मार्मिक शब्द आँसु नै झर्यो 😭😭
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
यो गीतले साच्चिकै नेपाली भाबलाई बोकेको र गीत साह्रै मार्मिक छ गाउँ घरको कुरालाई छर्लङ्ग उत्तार्नु भाको छ मेरो मनमा साह्रै निर्यास लाग्यो म एक अर्थले खुशी पनि यत्ती मीठो गीत गाउने सम्पुर्ण कलाकार बाध्यवादन मुजिषियन सम्पुर्ण टिमलाई एक्मुष्ट सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गीत
@parwatiairee6298
@parwatiairee6298 2 жыл бұрын
सारै मार्मिक गीतहरू लिएर आउनु हुन्छ हजुरको गीतहरू सारै मन पर्छ सधैं हेर्ने गर्छु हजुर लगायत सबै कलाकारलाई सधैं माया र सम्मान गर्छु
@chandarakc8036
@chandarakc8036 2 жыл бұрын
मैले याे गित ईन्डियाकाे गुजरात बाट हेर्दै छु मेराे अाखाबाट अाँसु राेकियनन् सबैलाई धन्यवाद राम्रो छन् सब्दहरुले मनै छिया छिया बनायाे
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
सबैभन्दा पहिला हाम्रो सबैको प्यारी सबैको मन मा बस्न सफल तारा❤️❤️बहिनीलाई धेरै धेरै धन्यवाद साथमा सम्पूर्ण टिमलाई सफलताको कामना ❤️❤️❤️😘😘😘😍😍😍😍😍यो दुईवटा छोराहरू रोएको 😭😭देखेर को रुदैनन् होला साच्चिकै मन कसको दुख्दैन होला 😭😭😭MIS YOU AM😭😭😭😭❤️❤️❤️
@ranjitkumarkumar9559
@ranjitkumarkumar9559 2 жыл бұрын
कटक्कै मन् खायो यो गीत ले
@surendradahal3811
@surendradahal3811 2 жыл бұрын
कसम यो गीतले त निकै रुवायो।😭😭सत्य कुरो निकै मार्मिक छ।
@mayaacharya2030
@mayaacharya2030 2 жыл бұрын
सारै रूवाऊनी काहानी धेरै रोय मता ईद्र बाबू धेरै धेरै शूभ कामना छ सबै टीमलाई बधाई छ है त तर सारै रून मन लाग्यो जय प्रभू
@heeraneupane5282
@heeraneupane5282 2 жыл бұрын
कुन शब्दको बयान गरु हरेक शब्दले मुटु छुन्छ, हृदय, चर्कन्छ, मष्तिश्क बिउझन्छ अनि आखा बाट नजानि नजानि मोतिको दान बर्षन्छ। बधाई छ सम्पूर्ण टिम - लाई
@baburampokherel4797
@baburampokherel4797 2 жыл бұрын
हेर्दा हेर्दै मन थाम्नै सकिन आँखा भरि आशु भयो धेरै मर्मिक सब्द छन् ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सानो भाई राजकुमार लाई बिशेष धन्यवाद छ बिग फ्यान
@dhanbistadhan7873
@dhanbistadhan7873 2 жыл бұрын
हेर्दा हेर्दै आँशु आएको पत्तै भयन सम्पुर्ण कलाकार हरू लाई सफलता को सुभकामना छ miss you all India Chennai dekhi herdai xu...🙏🙏🙏💘💘👌👌
@sandipdarji8083
@sandipdarji8083 2 жыл бұрын
सारै राम्रो सङ मलाई नि रुवायो हजुर😭😭😭😭😭😭😭सब टिम परियार लाई सलाम😭🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🤦‍♂️
@sandipdarji8083
@sandipdarji8083 2 жыл бұрын
🤝✍️✍️✍️🙏🙏🙏🙏🙏🙏
@sandipdarji8083
@sandipdarji8083 2 жыл бұрын
💗💗💗💗💗💗💗💗
@ritusaru6146
@ritusaru6146 2 жыл бұрын
संघर्ष नै भबिस्यको खुसी हो निसान्त भाइ हजुरको दुख पिदा सुन्दा सारै दुख लाग्यो हुन त पिदा सबै को त्यस्तै हो आफुलाइ समाल्नु होला र सानो भाइ को ख्याल गर्नु ल्😢😢❣️❣️❣️❤️❤️
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Yasari nai agaadi badnu Vai Lai sabai Le dine Maya dinu hai nishan Vai 😘💟😘💟
@sabitrabaral9474
@sabitrabaral9474 Жыл бұрын
म रूदा रूदै मर्ने भयो हो बुनु
@nirajanshahi5580
@nirajanshahi5580 2 жыл бұрын
हेर्दाहेर्दै अँखा बाट आँसु खसेको थानै पाइन अति भाबुक भय ❤️
@chandraterua5635
@chandraterua5635 2 жыл бұрын
बाबू ले पछि गएर राम्रो प्रगती गर्छ यो उसको स्वर र कलाले देखाइरको छ दर्शक स्रोता हरुको प्राथना ले मदत दिने छ एकदम मार्मिक दोहोरी को प्रश्तुती समावेस गरेकोमा तारा बैनिलाइ धन्यवाद कलाकारहरुले आफुले नरोइ अरुलाइ रुवाउन सक्नु कलाकारको खुबी हो
@rasmipandey3679
@rasmipandey3679 2 жыл бұрын
मार्मिक शब्द यो गित हेर्दा हेर्दै आँसु खसेको पतै भएन 😭😭😭😭😭😭😭
@anitask3016
@anitask3016 4 ай бұрын
😢
@sharmilaofficeal
@sharmilaofficeal 2 жыл бұрын
सारै मार्मिक गित शब्द को उतिकै उत्कृष्ट यो हेरेर मन भकान्नेर रुन आयो बधाइ छ सम्पुर्ण तिम लाइ
@gangapun6109
@gangapun6109 2 жыл бұрын
कस्तो रुवायो यो दोहोरी ले मन नै थाम्न सकिन 😭😭
@aditeearyal9526
@aditeearyal9526 2 жыл бұрын
कति मार्मिक दोहोरी 😭😭आँखा भरिएको पत्तै भएन। यसरी भावनामा डुबेर गाउन सक्ने सम्पूर्ण कलाकारलाई सम्मान छ🙏🙏
@anjanashrestha671
@anjanashrestha671 2 жыл бұрын
यस्तो मुटु ❤️ फुटाउने गित गाएर सबै को मन रुवाबासी गराउनु भयो । होल टिम नरुने कहि पनि हुनुहुन्थ्यो । धेरै मार्मिक गीत गाउनु भयो धेरै धन्यवाद ।
@jayaramparajuli3887
@jayaramparajuli3887 2 жыл бұрын
मार्मिक मन छुने खालको दोहोरी गाउँनु भयो भाइ बैनी लाइ धेरैधेरै शुभकामना।
@sknepal90
@sknepal90 2 жыл бұрын
मार्मिक शब्द यो गित सुन्दा सुन्दै आखाबाट पानी खसेको पत्तै पाइनछु।
@gobindabudha8698
@gobindabudha8698 2 жыл бұрын
मनै छुने शब्द हेर्दाहेर्दै आखा बाट आसु खसेको पतै पाईन राजकुमार भाई लगायत गाउनु हुने सबै कलाकार लाई सफलता शुभकामना
@tsgtikasss3808
@tsgtikasss3808 2 жыл бұрын
जति मिठो गीति तेतिनै सहयोगी भावना भएको तारा थापा wow🌹🌹🙏🙏
@umarana6951
@umarana6951 2 жыл бұрын
अत्ति नै मार्मिक गित सबै तिम लाई सुभकामना छ । 😭😭😭
@mayagurung3259
@mayagurung3259 2 жыл бұрын
कति मन छुने दोहोरी हो । अशु बगेर सिरानी रुजाको😭😭 पत्तै पएन good lock all timlai🙏🙏👍️👍️❤️❤️❤️❤️
@saruthiklimbu8392
@saruthiklimbu8392 2 жыл бұрын
धेरै मार्मिक गित छ यो गित सुनेर आँसु कत्ति बग्यो 😥😥
@janakidhital8078
@janakidhital8078 2 жыл бұрын
हेर्दा हेर्दै आसु नै आयो सफलता को शुभकामना छ सानो बाबु लाई
@purnakishan7146
@purnakishan7146 2 жыл бұрын
कति मन छुने गित हो दाई र भाइ लाई सुभाकामना
@aayushaadhikari5257
@aayushaadhikari5257 2 жыл бұрын
Dherai ramro prastuti धन्यवाद छ सम्पुर्ण कलाकार हरु लाइ
@shantaneupane2567
@shantaneupane2567 2 жыл бұрын
हामी सुन्नेलाई त यस्तो अासु अायो निसान तिमीलाई गरिबीमा जिम्मेवारी बहन गर्दै अगाडि बढन कति गार्‍हो भयो ।तर अात्मबल बढाउनु एकदिन अबश्य भगवानले हेर्नेछन।निसानले गाएको जुन गीत पनि अति नै मन पर्छ मलाई त।
@sagardevkota234
@sagardevkota234 Жыл бұрын
Ĺamr2choyvtnopĺ1v
@chandrakalamahat1645
@chandrakalamahat1645 2 жыл бұрын
Babu aafulai sammal hai raja😭😭aamako maya sabailai xa babu miss u❤❤😭😭sampyrna teemlai lakhau dhanyebadha 😭😭
@mayathapa9091
@mayathapa9091 2 жыл бұрын
यो दोहोरी त हेर्न , सुन्न नसकिने गीत रहेछ मेरो पनि मनै थामिएन धेरै धेरै बधाई साथै शुभकामना बाबू हरूलाई सम्पूर्ण भगवान ले साथ दिरहुन धन्यवाद
@sitasharma8218
@sitasharma8218 2 жыл бұрын
हेरदा हेरदै आसु आएको पनि थाहै भएन 😳😳रामो छ अझै परगति गदै जानु ❤🙏🌺
@sangitasigdel169
@sangitasigdel169 2 жыл бұрын
Yo geet sunerw dherae roye......safalta ko dherai dherai suvakamana❣️
@dhanabogati4057
@dhanabogati4057 2 жыл бұрын
धेरै राम्राे लाग्याे तरा दुख पनि लाग्यो ‌verry good
@susmirai8268
@susmirai8268 2 жыл бұрын
कति मिठाे गित अनि सारै यथार्थ सहर तिर आफ्नै मान्छे पनि बिरानाे हुन्छ आँसु नै आयाे😭
@pravasubedi1517
@pravasubedi1517 2 жыл бұрын
मन थाम्न सारै गाह्रो भयो यो मामिक गितले सफलताको शुभकामना सबै टिमलाई ।।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र पर्देशी जिवन बिताउदै गर्दा सिरेश गीत सुन्दा नमजा लाग्यो तारा थापा लगायत का सम्पुर्ण टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट
@Fuchhimo528
@Fuchhimo528 2 жыл бұрын
सारै मर्मस्पर्शी गित
@rajkumarghiri1803
@rajkumarghiri1803 2 жыл бұрын
Sarai marmik dohori sabai team lai suvakamana sano Vai I love u🙏♥️♥️♥️♥️♥️♥️
@ashagurunglamjungghermu8971
@ashagurunglamjungghermu8971 2 жыл бұрын
कति मार्मिक दोहोरी हेर्दा हेर्दाहेर्दै यो आखाबाट आँसु आको पतो भएन 😢😢😢😢😢
@anitask3016
@anitask3016 4 ай бұрын
😢
@nepal7821
@nepal7821 2 жыл бұрын
अाहाे कति मार्मेिक काहानि मा दाेहाेरि । सुभकामना सबै टिम लाइ।
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
हाइलाइट हेर्दै आँसु झर्यो!!अगाडि कसरी हेर्नु!??
@prem9209
@prem9209 2 жыл бұрын
हेर्दाहेर्दै मन एकदमै भकानिए सराई राम्रो लाग्यो फेरि आर्को भाग पनि हेर्न पाउ ।।।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
सबैलाई रुवाउने गित सरजक लाई धेरै धनै बात योगित सुन्दा आसु बरसनछ सम्पुर्ण टिमलाई सुभकामना छ
@gnsentertainmentchannel6158
@gnsentertainmentchannel6158 2 жыл бұрын
दाजु भाइको शब्दमा जुन तिर छ सायद धेरैको जिबनमा पनि मेल खाने विषय बस्तु र रियल लाइफको कथाले सारा नेपाली जगतनै रोयेको छ
@narayanprasadsharmagewali2897
@narayanprasadsharmagewali2897 2 жыл бұрын
Hearttouching songs
@bisalcpg1842
@bisalcpg1842 2 жыл бұрын
Dami xa dohori hjrko
@parikshyakc259
@parikshyakc259 4 ай бұрын
​@@bisalcpg1842❤❤
@kamalapun324
@kamalapun324 Жыл бұрын
मन भकानियो...😢❤️ धेरै माया अनि मिठो सम्झना बाबाआमा ❤️ बाध्यताले टाढा बनायो 😢
@minaregmi2599
@minaregmi2599 2 жыл бұрын
अहिले सम्म जुन भिडियो हेछ ु अतिनै मन छुन्छ ।‍‌
@fairyprakriti
@fairyprakriti 2 жыл бұрын
आँसु थामिनसक्नु भयो।।। जीवन्त दिने शब्दसंगित।।। धेरै धेरै शुभकामना।।।
@anjanathapa9940
@anjanathapa9940 2 жыл бұрын
👌👌👌👍️👍️👍️ भाई हरु लाई सफलताको कामना
@Juddhakhatri7399
@Juddhakhatri7399 2 жыл бұрын
सानो बाबुको प्रतिभा राम्रो छ सगै बाबुको बाध्यता पनि होला ,सारै रुवाउनु भयो बाबू सबैलाई संघर्ष नै जिबन हो बाबु ,सफलताको कामना।।।।
@munna1rai784
@munna1rai784 2 жыл бұрын
Man chune live dohori sabailai ruwaune parstuti garnu vyo congratulations 👍❤️
@anjanlama4113
@anjanlama4113 2 жыл бұрын
कति मन रुने👍️👌🙏🌹🌹❤️👏🥀🌻😭
@laxmishrestha9316
@laxmishrestha9316 2 жыл бұрын
सारै रून मन लाग्याे मन थाम्नै सकिन दाजुले भाइलाई कत्ति माया गरेकाे सधै यस्तै हाेस् है बाबू धन्यवाद
@Sangitabhujel5
@Sangitabhujel5 2 жыл бұрын
सर्वप्रथम त धरै धेरै सफलताको शुभकामना यति धरै मन छोयो कि बाबुहरू तिमीहरू भन्दा पनि म धेरैनै रोयॅ गीत भनेको यस्तो पो हुनुपर्छ.
@rajushahi9797
@rajushahi9797 2 жыл бұрын
हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै भयन सम्पूर्ण टीम लाई सुभा कामना😭😭😭😭
@bedanaraee7540
@bedanaraee7540 2 жыл бұрын
सारै मार्मिक अनि मन छुने शब्द बाबू राजकुमार,भाइ निसान्त,दिदी रेजिना अनि ईन्द्र दाईको।आज यो दोहोरी हेर्दा हेर्दै धेरै रोए।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।
@sanumaya9553
@sanumaya9553 2 жыл бұрын
सरै मनछोयो योगानाले अजैअगाडि बडेकोदेख्नपाउ दुबै भाईलाई सलाम छ
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा सारै मार्मिक दोहोरी🎼😌 एकदमै उत्कृष्ट शब्द चयन🔥🙏 शुभकामना यस्तै यस्तै दोहोरी सुन्न पाइयोस
@shantagautam7674
@shantagautam7674 2 жыл бұрын
याे दाेहाेरि मलाईपनि रुहायाे
@jibansunar9217
@jibansunar9217 2 жыл бұрын
दादा अनि भाईको दोहोरी सुन्दा धेरै रोयमपनी सबै मा मिथो सम्झना
@kamalapandey3211
@kamalapandey3211 28 күн бұрын
सानो भाइको सोर कति मिठो आहा👍🏼👍🏼👍🏼👍🏼 मार्मिक गित मन छोयो र आखा बाट आसु नै आयो मेरो त😭😭😭😭😭😭😭😭
@superguru2648
@superguru2648 2 жыл бұрын
Yo marmik dohori sunera mero aasu jhareko thahai vayana safaltako dherai dherai suvakamana sampurna timlai saudi arab dekhi herdai xu tara baini
@minasinghthakuri8448
@minasinghthakuri8448 2 жыл бұрын
आखा मासुको भेलबगिरछ मिठोसोर सब्ले थाहैपायन सुभकामन छ सानुबाबु अनिसबैटिम्लाई सफल्ताको सुभकामना
@prskashskt2319
@prskashskt2319 2 жыл бұрын
अति राम्रो दोहोरी मुटुमा हानेयो शब्द हरुले सम्पुर्ण तिम लाई सम्मान छ
@Santosh1_2
@Santosh1_2 2 жыл бұрын
कति मिठो गीत सुन्दा सुन्दै कति धेरै आँसु झरेको पतै पाइन् l
@laxmanmgofficial7391
@laxmanmgofficial7391 2 жыл бұрын
गित सुन्दा सुन्दै आँखा बाट अति बेला आँसु का धारा बगेछन पत्तै भएन । म निशब्द छु यो दोहोरी सुनेर सबैजना को उज्ज्वल भबिस्याको कामना 🙏🙏🙏
@sachitaregmi5364
@sachitaregmi5364 2 жыл бұрын
हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन्😪😭😭
@dhanprasadjaisi1924
@dhanprasadjaisi1924 2 жыл бұрын
सारै मर्मिक शब्द हरु छ आख को आँसु रोकियन मेरो
@lachhyutamang918
@lachhyutamang918 2 жыл бұрын
म त हेर्दा हेर्दै मन समहालन सकिएन आँसु झारेको पातै भएन बधाई छ सबै टिमलाई
@sujankhadgi9959
@sujankhadgi9959 Жыл бұрын
مؤ ره
@BabetaMagar
@BabetaMagar 4 ай бұрын
निकै मार्मिक सब्द तेस्तै हजुरको उत्कृष्ट प्रतिभा को सुभकामना हजुरलाई 🎉
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
राज कुमार भाई र निसान्त भाई को दोहरी यक दमै माम्रीक दोहरी छ सुनंदा सनदै आंखा बांट आंसु खसेको थाई भयोन यक दमै माम्रीक दोहरी छ बधाई छ र दुबई लाई धन्यवाद छ र अल टीम लाई बधाई
@pranishtamang2668
@pranishtamang2668 2 жыл бұрын
शब्द दुःख देखेर अति भावुक भए म कलाकारिता मा सफलताको शुभकामना भाई दुई जनालाई र सबै टीम लाई
@lilbahadurbudhamagarlil6293
@lilbahadurbudhamagarlil6293 2 жыл бұрын
पर्देशिको कथालाई आधारित गरेर बनाएको दोहोरी निकै मार्मिकछ
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
वास्तविक गाउघरमा घटने घटनालाई समेटिऐको गित लेखने सरजक परती सनमानछ🙏 अगरज ईन्द्र जिसी भाइ अनि रेजिना बैईनी अन्ने बैईनी हरु अनि दुबै भाईहरुमा पनि धेरै धनै बात अनि तारा बैईनी जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵
@laxmipun3453
@laxmipun3453 2 жыл бұрын
राम्रो छ हजूर हरू को कला र 😎😎😍😍
@goodnewsforallages777
@goodnewsforallages777 2 жыл бұрын
Thank you sister Tara for helping them. God bless you sister Tara for your big heart for needy people.
@asilrana5025
@asilrana5025 Жыл бұрын
खै कुन शब्दमा बयान गरु यो प्रस्तुति लाई जति टुक्का सुन्यो त्यति मन रुदै गयो धन्यवाद सम्पुर्ण मा...🙏🙏🙏🙏
@lallimbu2457
@lallimbu2457 2 жыл бұрын
हेर्दा हेर्दै आंॅखाबाट आशु को खहरे खोला बहेछ यति मर्म स्पर्शी गीत सुनाऊनु भयो संपूर्ण टिमलाई धन्यबाद।
@kailashshrestha5247
@kailashshrestha5247 2 жыл бұрын
कताेनमिाठाे लाेगेय मलाैत यगित सुन्दा मन थाम्नै सकिन कस्ताे मुटु पाेलेर अाय मेराेत केभनैर खै 😭😭😭😭
@santoshmalla2147
@santoshmalla2147 2 жыл бұрын
Vai nhunu hai hjr ruda malai garo vo
@suchanaacharya9784
@suchanaacharya9784 Жыл бұрын
​@@kailashshrestha5247
@krishnaupreti6528
@krishnaupreti6528 2 жыл бұрын
वास्तविक घटनालाई समेटिएको गितले सबैलाई रुवायाे ।।।
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
यो लये नै तेस्तै भावुक😭😭 हुनि र मन 💘💘छुनी छ तेहि माथी अझै यो बिछोड को पीडा 💔💔को शब्द शब्द मा दिल❤️❤️ छुनि र भावुक बनाउनी अत्यान्तै मार्मिक शब्द ले मन 💖💖थाम्नै सकिन म पैलो टुक्का देखि नै रुन 😭😭😭थाले को म लास्ट समन आँखा 👁️👃👁️मा आँसु 😭😭रोकियेन साना साना भाइ हरुको उज्वल भविष्य को कामना उत्तरोउत्तर प्रगती को कामना ठुला लाई सम्मान साना लाई माया छ अझै प्रगती होस येति सानो मा त शब्द को खानी अझै ठूलो भयेसि झनै राम्रो होस बधाई छ
@bishnubishnu4778
@bishnubishnu4778 2 жыл бұрын
सम्पुर्ण टिमलाइ शुभकामना सारै मीठो दोहोरी म पनि रोय्🙏
@madangahatrajofficial
@madangahatrajofficial 2 жыл бұрын
आहा निकै मार्मिक दोहोरी 🥰🙏
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
अब राजकुमार बाबुलाई ईन्द्रेणी गएर गाएको हेर्न मन छ
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
यो गित सुनेर आँसु झरेको पत्तै भयन😌😌😌😌
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
सामाजिक यथार्थलाई कला गिगसँगित मार्फत प्रस्तुत गर्नुसक्ने क्षमता वान सम्पुर्ण कलाकार हरूलाई सलुट छ,,,
@manjupariyar5883
@manjupariyar5883 Жыл бұрын
Dherai man paryo man roknai sakin aasu dherai jharyo 😢😢😢😢
@binodthapha3840
@binodthapha3840 2 жыл бұрын
रुदैन भन्दा नि आँसु आयो कति रुवायको 😭😭
@toplalbhusal9533
@toplalbhusal9533 2 жыл бұрын
एउटा् गितले त यति रुवाउछ यथार्थ कहाँनिले झन कति रुनु पर्छ हामी जस्ता पर्देशी दाजुभाइ ,दिदी बैनी आमा बुबालाई धत म नि मन थाम्नै सकिन धर्धर्ती रुन पुगेछु गित संगै श्वोगिय आमालाई सम्झिन पुगेछु😢❣️❣️
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
😢😢😢😢😢
@manjusunar5369
@manjusunar5369 2 жыл бұрын
प्रत्येक सब्द ले मन छोयो यो सहर मा बस्दा भोगेको पिडा घरमा बस्नु हुने बुबा आमा लाई सम्झियर भक्कानियर रोय यो सम्पुर्ण टिमलाइ मनै देखि धन्यवाद छ तारा सिस हजुर को प्रत्येक episode नछुताइ हेर्ने गर्छु all the best for go ahead 🙏🙏🙏❤️💚💛❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@mayagm9624
@mayagm9624 2 жыл бұрын
मलाई त सारै रुन मन लायो यो गित सुनेर तर पनि आँसु झरि हाल्लो गित सुन्दा सुन्दा
@bipanarai5738
@bipanarai5738 2 жыл бұрын
बिगत कुरा अनि बिगतका दुखले सारै मन रुन्छ आफ्नै पिडा पोखेझै भयो धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई
@bambahadurrawatofficiel789
@bambahadurrawatofficiel789 2 жыл бұрын
Ramro xa partibha raj Kumar Bhai and Nishant Bhai ko kala gala pargatiko kamana xa
@kamalapathak1396
@kamalapathak1396 2 жыл бұрын
राम्रो छ सबै जाना को झन सानो बाबू को राम्रो लागो
@rajumagar1154
@rajumagar1154 2 жыл бұрын
कती मन छूनी Sabda haru xa Rokiyan आखा batw आसू को खोला
@chhabilalrokamagar7585
@chhabilalrokamagar7585 Жыл бұрын
अति मीठो शब्द आँसु झरेको पत्तै भएना यति मीठो शब्द र मिठास मा गाऊने सानो भाइ लाई उतर2 पर्गतिको सुभकामना र सम्पुर्न तिमलाइ पनि उतिकै माया र अगृज लाई सम्मान जयगित जय सङ्गगित🇳🇵🇳🇵🇳🇵
@Laxman676
@Laxman676 2 жыл бұрын
अतेन्त भावुक दोहोरी गीत आँशु नै झर्यो मेरो त धेरै धेरै शुभकामना छ सम्पूर्ण कलाकार हरु लाई।
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 7 МЛН
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 63 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 7 МЛН