कथित परिचयपत्रको वास्तविकता के हो ? आम जनसमुदायले बुझनै पर्ने परिचयपत्र भित्रको षड्यन्त्र ।।

  Рет қаралды 2,183

Arjun Gyawali

Arjun Gyawali

Күн бұрын

Пікірлер: 60
@sabrinakhadka8731
@sabrinakhadka8731 4 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज गर्नै पर्दछ । सबैले बिरोध गरौं ।
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 4 күн бұрын
परिचयपत्र को नेपाली पासो खारेज हुनैपर्छ।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 4 күн бұрын
नमन गर्दछु हजुर। नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं। अपराधी दलालहरूको अन्त्य होस्। कथित राष्ट्रिय परिचयपत्र खारेज गरौँ।
@DeepakPoudel1990
@DeepakPoudel1990 3 күн бұрын
😮😮😮😮😮😮😮😮 यस्तो लाजमर्दो रहेछ यो परिचयपत्र खारेज हुनुपर्छ !!!!
@shree5961
@shree5961 4 күн бұрын
यो राष्ट्रघाती परिचयपत्र पूर्णरूपमा खारेज गर्नुपर्छ र यसमा संलग्न ती राष्ट्रघातीहरूलाई जिउदै आगो लगाउनुपर्छ।
@prajinashakya6198
@prajinashakya6198 3 күн бұрын
राष्र्टियपरिचय पत्र निति ल्याउने सरकारी तहलाइ कडाभन्डा कडा कारवाहि गर्नुपर्छ।
@yambarai1530
@yambarai1530 3 күн бұрын
सबैले बहिष्कार गराै 🙏🇳🇵
@prajinashakya6198
@prajinashakya6198 3 күн бұрын
सरकारी तहमा रहेर जोजति राष्ट्रिय परिचय पत्रलाइ स्विकृति दिने सबैलाइ कानुनी कार्वाहि गर्नुपर्छ र यसलाइ तुरन्त खारेज गर्नुपर्छ।
@shambhukuikel7169
@shambhukuikel7169 4 күн бұрын
😢😢😢धन्यवाद दुबै प्रभुत्व ब्यक्तिहरुलाइ यी बिदेशीका गाेठालाहरुले नेपाल र नेपाली जनतालाई टाइम बम बनाउने अनिवार्य गरिसकेकाे छ यश बिरुद्ध सबै जनता सडकमा ओर्लेर यी दलालहरुलाइ नामिमेट पार्न पर्याे ।
@jhulnathgautam1101
@jhulnathgautam1101 4 күн бұрын
युरो डलर भारुमा बिकेका मानबरुपी जनावर हरुको छिटोभन्दा छिटो अन्त्ये होस !
@KiranBista-y7o
@KiranBista-y7o 4 күн бұрын
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कथित राष्टिय परिचयपत्रको बिरूद्ध जागरुक हुन जरुरी छ र अबिलम्ब बिरोधमा सडक आन्दोलन मा होमिनु पर्ने भएको छ ।
@hariprasadshrestha2294
@hariprasadshrestha2294 3 күн бұрын
हत्यारा, लूटरा, भ्रष्टाचारीहरुलाई लिएको ऋण उनीहरुलाई तिराउने निर्णय अदालतले गराउनु पर्छ र जनताले पनि न्यायधीशहरुलाई र अधिवक्ताहरुलाई साथ दिनु पर्छ ।
@jeebanbaral3574
@jeebanbaral3574 4 күн бұрын
खरेज गर
@RamChandraKhadka-q4q
@RamChandraKhadka-q4q 4 күн бұрын
❤❤🎉🙏🙏🇳🇵🙏🙏🌹🌹🌷❤🎉🎉 दर्शन हजुर 🙏🙏🇳🇵🙏🙏
@ananathsapkota2032
@ananathsapkota2032 4 күн бұрын
रामेश्वर राउत मात्रिदाश सर को भनाईमा सत्येता र दम् छ, तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
@bhawanathadhikari3432
@bhawanathadhikari3432 4 күн бұрын
हाल आएर पालिकामा वडा कार्यालयले राष्ट्रिय परिचयपत्र बृद्द भत्ता लिन अनिबार्य बनाएको छ ।
@devendrakhadka5145
@devendrakhadka5145 4 күн бұрын
Jay Ho hajur
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 3 күн бұрын
सर्वोच्चले यो अराष्ट्रिय परिचयपत्र खारेज गरिसकेको भन्छ, तर माघ १ गतेदेखि बैंक खाता खोल्न समेत यो अराष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको भन्दैछ।। खै यो देश कसले र कहाँबाट चलाइरहेको छ। नेपालीहरूलाई कहिलेसम्म प्रयोगशालाको वस्तु बनाइने हो।??
@bhimbhadhur9736
@bhimbhadhur9736 3 күн бұрын
Very good
@bhimbhadhur9736
@bhimbhadhur9736 3 күн бұрын
Kharij garau
@bheshrajneupane1336
@bheshrajneupane1336 4 күн бұрын
यो गभर्नर अवकाश पछि पश्चिमी मुलुकमा कुनै जागिर खान्छन् भन्ने हल्लाछ।
@DilliRambhattarai974
@DilliRambhattarai974 4 күн бұрын
अहिले धमाधम गाउँपालिकाले परिचयपत्र बाँडिरहेका छन् वृन्दा भत्ता पाइँदैन भन्दै हातमा थमाइरहेका छन् बुढापाकाहरूलाई। बाध्य बनाइरहेका छन् नबुझ्ने मान्छेले धमाधम गएर लिइरहेका छन्।।
@ArjunGyawali-d4x
@ArjunGyawali-d4x 4 күн бұрын
जागरणको लागी यो भिडियो शेयर गर्नुस्
@narayantandan5220
@narayantandan5220 4 күн бұрын
Good
@shambhuphuyal7437
@shambhuphuyal7437 4 күн бұрын
💐💐🙏💐💐
@prahaladthapa7961
@prahaladthapa7961 4 күн бұрын
एदी तपाईको कुरा सही हो भने जो जो सम्लग्न छन मुल्य महँगो होला नी .
@HstHst-x9u
@HstHst-x9u 4 күн бұрын
यो बिषयमा पार्टी खोल्ने ठेकेदार हरु किनबोल्दैनन सबै बिकेकाहुनत
@laxmankhanal6686
@laxmankhanal6686 3 күн бұрын
नबिकेको को छ र दल ,अदालत र सेना सबै बिकिसकेको छ
@purnashahi4908
@purnashahi4908 Күн бұрын
सबै दलाल हरु मिलेर खाएका छन्, के को विरोध गर्थे र हजुर
@LoknathDawadi
@LoknathDawadi 4 күн бұрын
छामिछानेको करामतजस्तोलाग्छ
@gajendrarkhadka2077
@gajendrarkhadka2077 3 күн бұрын
❤🚩🇳🇵💐🙏
@kirati2947
@kirati2947 4 күн бұрын
यो राष्टीय परिचयपत्र लागू गर्नु पर्छ भन्नेआईडिया कुनचाँहि बिद्वन् को हो?सबै नेपालीहरूलाई चिनाउनु पर्छ।
@DilliRambhattarai974
@DilliRambhattarai974 4 күн бұрын
यो सबै माओवादीले ल्याएको विदेशी दलालहरूले जबरजस्ती नेपालीलाई शरणार्थी बनाउनलाई अल्पमतमा राख्नलाई ल्याएको हो नागरिकतालाई विस्थापित गर्दै परिचयपत्रलाई स्थापित गर्न खोजेका हुन् माओवादीले गरेको गाविस आक्रमण नगरपालिका आक्रमण यही नागरिकताको प्रमाणहरू नष्ट गर्नलाई हो नागरिकता नभएकाहरूलाई पनि परिचयपत्र सजिलै प्रदान हुनेछ र वास्तविक नेपालीहरू अल्पमतमा पर्छन् यो सबै माओवादीको एजेण्डा हो। दल र दलालहरूकै साझा एजेण्डा पनि हो।
@HstHst-x9u
@HstHst-x9u 4 күн бұрын
छामीखानेले जिम्मा लिनुपर्छ
@DevKumar-hd6sc
@DevKumar-hd6sc 4 күн бұрын
यसलालाई खारेज गर्नै पर्छ.?
@bishnushrestha4647
@bishnushrestha4647 3 күн бұрын
Yo Rastriya Paruchaya Patra LYAUNE harulai sidhai CHAR PATE MOODERA Tundikhelma 7 din samma ghumaunu parchha. Yiniharu Danka hun.
@Skandakumar2
@Skandakumar2 4 күн бұрын
Hunadinu ho kasailai nepal desh chahiyeko ni chaina. Sabalai jatiye desh khojirachha. Prithibinarayan le desh banayera galti gareyo british ko gulam hunuparney.mugal ko gulam hunuparney .bekar ma nepal banaye jasto lagna thaleyo.
@roshanrana8988
@roshanrana8988 4 күн бұрын
Sir lainaman6 yo deshko jiudo chhoro
@kiransubedi6471
@kiransubedi6471 4 күн бұрын
Dhamadham bitaran vairaxa ta hajur hamile ta li sakeu
@mobileworld3210
@mobileworld3210 3 күн бұрын
Yo Rastiya parichya patra kharej garnu parx
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 4 күн бұрын
Ke nepal ko sarakar taskar ho t ki nepali janata ho jay pashupati natha jay nepal
@radhaghimire8824
@radhaghimire8824 4 күн бұрын
Arjun Gyawali ज्यु सादर नमस्कार कृपया हजुर को फोन पनि लेखी दिनु भए सजिलो हुने थियो कि ? पोखरा १४ बाट ज्ञानेन्द्र कुमार घिमिरे अनुरोध स्विकार गरि दिनु भए आभारी हुनेछु ।
@kastupNiroula
@kastupNiroula 4 күн бұрын
Neta haru le k k garna sakeka Oli baa deubaa baa vanthye ni veda haru aba ta chet aayo hola ni ma 36 barsa puge aja samma kasailai vote haleko chaina hai
@Fire10101
@Fire10101 4 күн бұрын
Naya aayeko Rabi xora ley arastriya parichaya patra lai laagu garaauna sign garera laagu gareyko ho
@Skandakumar2
@Skandakumar2 4 күн бұрын
Ravi and ck raut .american ho. Ravi america bata nepal desh kabja america lai bhujauna aako . Natra kunai party le organization le neta samsadh le birod garna nasakeko .parichaye patra
@MadanKumarAdhikari-d8k
@MadanKumarAdhikari-d8k 4 күн бұрын
Sarkarle le jabarjasti gardai6a t.yo sarkar le t mandainata .staniya nikaya jabarjasti gardai6.bank ma pani khata kholna pani yo paso chahine re.
@MadanKumarAdhikari-d8k
@MadanKumarAdhikari-d8k 4 күн бұрын
Bank bat paisa chorda akha nadekne harule yo kam gareka hun.yatro paisa chori huda k herdai6an.?yiniharulai kanun lagdainan.ab bank lai paisa chorna yo paso chahiyo?
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 4 күн бұрын
sena t dalali ४६ sal dekhi vaesake ko x t
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 4 күн бұрын
girya aakha vaya ko andho ho ki
@HstHst-x9u
@HstHst-x9u 4 күн бұрын
नारायण काजी भन्ने ले नाटक गलेको हो
@shibaupreti8832
@shibaupreti8832 4 күн бұрын
यो लाटाको धोतिको काम छैन।
@Skandakumar2
@Skandakumar2 4 күн бұрын
Ko lata dhoti . Parichayepatra kina banauney ho batha taprey topi
@narayansharma5617
@narayansharma5617 3 күн бұрын
🙏🙏
@BasnetKarna-dn9zv
@BasnetKarna-dn9zv 2 күн бұрын
मातृदास ज्यु न्याय नपाय गोरखा जानु तर शास्त्र हराय काशि जानु नभै कास्की जानू हो मनन गर्नुस ?????
@Animekpop-z6g
@Animekpop-z6g 3 күн бұрын
🙏🙏
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 352 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,7 МЛН