अत्यन्तै सन्देश मुलक कार्यक्रम को लागि हजुरहरुलाइ धन्यवाद ,❤❤र अर्को कार्यक्रम छिट्टै सुन्न पाउ ।
@indragurung8538Күн бұрын
Good morning I am watching from USA and enjoying the talk show.
@kumarkc4015Күн бұрын
९ बज्यो❤❤❤
@padamloppa9539Күн бұрын
प्राय बैदेशिक रोजगार मा हुने युवा हरु रात भरि काम Duty गर्ने लाइ रात र दिन को सुताइले भिन्न ता पार्छ कि पार्दैन बताइदिनुस
@kumarkc4015Күн бұрын
म पहिलो दर्शक
@rajubal7033Күн бұрын
2 हप्त सम्म सुत्न सकेन भने मर्छ भन्नु भयो डाक्टर साबले तर मेरो जिबन संग चाहि अलि मिलेन किनभने म महिनौ सम्म hole night नसुतेको अनुभब छ म संग दिउसो पनि निन्द्र लाग्दैन थियो तर महिनौ सम्म न सुतेको बिगत छ मेरो
@whoispradeep21 сағат бұрын
यो अन्तर्वार्तामा रबिको नाम घुसाउनु सान्दर्भिक थियो? It proves Rabi has some influence on this journalist!