मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@jayrana10324 жыл бұрын
Happy tihar Ramesh sir
@narbahadurrajalimagar65904 жыл бұрын
Happy Dipawali
@premkunwar48304 жыл бұрын
🙏🙏🌹💐💐🌹🌹💐🔥🔥😇✍️🙏
@kimrana61304 жыл бұрын
🙋♂️🙋♂️🙋♂️
@arjunbdr89284 жыл бұрын
प्रदिप रोदन दाइ लाई News 24 मा देख्न पाउदा खुशी लाग्यो ❤️😍👏
@bisangurung95004 жыл бұрын
कुलमान ज्यु को यति मिठो प्रशंसा गर्नु भो अति नै खुशी लाग्यो।रवि ज्यु र कुलमान ज्यु लाई मेरो सदैब सम्मान रहने छ।🙏🙏
@gomjaramesh1gmail4 жыл бұрын
Sahi ho jay kulman ghisinig
@dhanbahadurbudha4142 Жыл бұрын
@@gomjaramesh1gmail ##*
@manojtamu4 жыл бұрын
प्रदिप रोदनको फ्यान को को हुनुहुन्छ?
@तपाईंकोशब्द3 жыл бұрын
म छु इलाम बाट
@badaloli12762 жыл бұрын
M xu kailali bat
@chhabikoirala91774 жыл бұрын
कत्ति मिठा मिठा ब्याङग्या कविता र गजलहरु सुन्न पाइयो नमन कविबरहरुमा🙏🙏धन्यवाद रविसर
@IndrenijaladMHN4 жыл бұрын
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए
@keshargurung80634 жыл бұрын
कविज्यु र गजलकारज्यु हजुरहरूलाइलाइ नमन छ!यति राम्रो कविता,गजल सुनाएर आँखा खोली दिएकोमा धन्यबाद!
@kamaloli43814 жыл бұрын
wow क्या तारिफ गर्नुभयाे उज्यालोकाे नायक कुलमान घिसिङकाे साच्चिकै कुलमान घिसिङ उर्जामन्त्री हुनुपर्छ यसमा हामी सबैकाे साथकाे जरुरी छ🙏🙏
@pokharelchandra55814 жыл бұрын
happy tihar rabi dai
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@gbgurung5554 жыл бұрын
सच्चा शहिदको सम्मान हुन नसक्ने मेरो देश। सच्चा कर्मचारी कुलमान जस्ता कति कुलमानहरुको सम्मान गर्न नसक्ने मेरो देश अब कहिले आउला त्यो दिन जब हामीले कल्पना गरेको, बिकाश भरिएको उच्च संस्कृत भएको देश भएको हेर्ने दिन।।।।
@anuppoudel85994 жыл бұрын
रबि तिमी आउ, हाम्री आमा बचाउ,,कती महान र स्व्छ बिचार छ तिम्रो,यसैले त तिमी हाम्रो मुटु मा बस्न सक्यौ,,,love you rabi,,
@samratpoudel19924 жыл бұрын
उज्यालोको नाम हो कुलमान घिसिङ । जय होस कुलमान को कुलमान घिसिङ को लागि भिडी हेरम त खोइ। 👇️
@amritbhusal73614 жыл бұрын
Good night,
@Nepalipann4 жыл бұрын
तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 kzbin.info/www/bejne/jYupqIx8lLtpeq8
@devrajkhatiwada2504 жыл бұрын
निक्कै चोटिला कबिता रचना दुबै को उत्कृष्ट थियो रबि sir लाई thanku ..
@केछयार-य3ख4 жыл бұрын
जहाँ परिक्षा को अन्तिम दिन सम्म किताब पुग्दैन त्यहाँ पाटिको प्रचार पहिला कसरी पुग्छ! वाह अति दामी लाग्यो
@Mausammagar1594 жыл бұрын
यो लाईन त तरबार जस्तै धारिलो छ
@thinaycs3444 жыл бұрын
रबि र कवि दुबै जनालाई धन्यवाद !
@bikashneupane24424 жыл бұрын
Happy Tihar and Chhat kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏
@todaynewsnepal42964 жыл бұрын
रबि लामिछाने प्रधानमन्त्री भयको हेर्न चाहाने कोको छौ ✋
@jayrana10324 жыл бұрын
All nepali
@madesibahun874 жыл бұрын
हैन तेरो दिमागमा नी गोबर भरियको छ कि क्या हो
@rajkumarkhadka224 жыл бұрын
👌👌👌
@preranapurja85464 жыл бұрын
hamile rabi sir lai bhot dinu parxa
@dhirajlama91574 жыл бұрын
क्या दमदार प्रस्तुती रबि दाई 👏👏 हामी जब तिहार आउछ तब कुलमान सम्झीन्छौं जयहोस् कुलमान दाई ❤️❤️🙏🙏🙏
@rakshyashrestha51964 жыл бұрын
रवि दाइ लाई माया गर्ने को को हुनुहुन्छ???👍️ 👇️
@makbulali84394 жыл бұрын
Yes ma rames sar
@ganeshkhadka73744 жыл бұрын
Ma Xu nii
@nilamsiwakoti62304 жыл бұрын
रमेस प्रसाइ सर को फोन नम्बर उपलब्ध गराउनु होला हजुर
@chankhathapa56234 жыл бұрын
प्रदीप रोदन को अन्तिम सृजना सुनेर जिउनै सिरिङ्ग भयो। huge respect गजलकार ।👏👏
@GangaAleGangaKoGhar4 жыл бұрын
*रबी सरको डाइ हर्ट फ्यान जति यता* 👇️
@dhonimagar34 жыл бұрын
होर ह्जुर ल धन्यवाद
@IndrenijaladMHN4 жыл бұрын
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए मोहन आचार्य जलद बेलायत
@chhetridilip19854 жыл бұрын
म छु
@Debs.rai.official4 жыл бұрын
रबि लामिछाने हाम्रो आवाज
@hariparsad87184 жыл бұрын
मन छोयौ यार कबिता सुन्दा धन्यवाद हजुरहरुलाई 🙏🙏🇳🇵🇳🇵❤️❤️
@shovakarki16864 жыл бұрын
रवि जि यो कार्यक्रम निकै मनछुनेर चोटिलो छ फेरि फेरि ल्याउने गर्नुस्।
@santoshadhikari26214 жыл бұрын
प्रदिपका गजलले यति मुटुदुख्दो रहेछ।जुन सुयो बिजेझइ लाक्छ।
@apkchannel95324 жыл бұрын
वाह! क्या भव्य कार्यक्रम हरेक शब्द शब्दले आनन्द दियो वाह! जय साहित्य
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@sabinathapa57944 жыл бұрын
वा वा वा क्या शब्द मन पग्लियो प्रदिप रोदन को फ्यान
@ramchandrayonjan1234 жыл бұрын
रवि प्रधानमन्त्री र कुलमान जलस्रोत मन्त्री भएको हेर्ने जनताको चाहना छ।
@bhimpokhrel30914 жыл бұрын
Im with kulman gising
@ppjofficial40984 жыл бұрын
Sai ho
@nevermind99154 жыл бұрын
Huna nasakeno American Nepal ayera hero... Nepali ho ni🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭
@makbulali84394 жыл бұрын
Yes
@bhansinghdhami86844 жыл бұрын
S
@jibrajpahadi80684 жыл бұрын
यूवा गजलकार प्रदिप रोदन सारै यथार्थपरक र मर्म स्पर्शी गजलकार हुन र त सारै मन पर्छ । र कबी पराजुली को लेखन पनी सारै कडा लाग्यो ।।
@sisirbk28944 жыл бұрын
म चामल बेचेर जचाउन आएको हुँ डाक्टर साप मलाई खाली पेटमा खाने दबाइ दिनुस
@dipeshlimbu94944 жыл бұрын
100%rabi sir
@binodregmi16074 жыл бұрын
Fav line
@bikalparegmi35643 жыл бұрын
Nawaraj parajuli ko kabita ho yo
@hastashahi89594 жыл бұрын
3 करोड नेपालीको हिरो रबि शर
@lopchanchyangba24144 жыл бұрын
सलाम छ कुलमान लाई, तिम्रो नाम सुनौलो अक्षरले नेपालीहरूको मन मस्तिष्कमा सदै सदै रही रहनेछ।
@secretnpl61444 жыл бұрын
प्रदिप रोदनका केही रचना सुनेको थे मनछुने समस्यामा रचना खुब मन पर्छ्न 😍 कवि अर्जुन पराजुलीलाई चिनेको थिन मिठो मौका मिलो #सिधाकुरा जनता मार्फत धन्यवाद रवि लामिछाने ज्यु 🙏🙏 अनि कुलमान घिसिङलाई उर्जामन्त्रीको मन परो😍😍
@upamasharma47084 жыл бұрын
एकदम रामरो लाग्यो चोटिलो प्रस्तुति तिहार को सुएभकामना ।
@rupaangel43954 жыл бұрын
आगं नै जिरिगं हुने कविता वाहा स्रष्टा तपाईहरु लाई नमन 🙏🙏🙇♀️🙇♀️🙇♀️
@bikashneupane24424 жыл бұрын
Happy Tihar and Chhat kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏
@devroka88934 жыл бұрын
कुलमान घिसिङ जि लाइ आइडिया दिनु भयको सारै मन पर्यो
@bholasubedi7104 жыл бұрын
प्रचण्ड र केपि को कस्तो होला मन यो कुल्मान लाई हेर्ने नजर थुक्क हत्यारा र भस्टचारी ले चलाएको को देस नेपाल
@tikaramchaulagain58413 жыл бұрын
Kepi ho hjr
@pradiprodan4 жыл бұрын
हृदयत आभार News 24 आदरणीय रवि दाजै युवराज जि सहित यहाँहरुको सबै टिमलाई ! सम्पुर्ण आदरणीय साथ आत्मीय तपाईंहरुमा तिहारको असीम शुभकामना 🙏🙏
@sarojsangamoffical4 жыл бұрын
बहुत मज्जा आयो प्यारा आजको कार्यक्रम लभ यु प्यारा
@tilakthapa19954 жыл бұрын
गजब प्रदिप रोदन महोदय 😍❤️❤️
@siddhabhatta14 жыл бұрын
दाजु क्या मज्जा आयो 😍
@dhrubag44654 жыл бұрын
"नाम भएकै छ, दाम भएकै छ, बदनाम पनि भएकै छ नभएको त्यहि एउटा काम त हो नि "- कति धारिलो ? वाह वाह !
@santoshsingthakuri32584 жыл бұрын
रबि सर अब हजुर पनि आउनु पर्यो चुनाव मा कुल्मान सगै पत्रकार गरेर मात्र हुँदैन देस र जन्ताको सेवा गर्नुस अब । भोट दिएर जिताउने हामी छम ।
@madesibahun874 жыл бұрын
तं मुजी पनी पागल होस कि क्या हो चुतिया झैं खाली रबि प्रधानमंत्री प्रधानमंत्री भनिरहन्छस कमेंट बन्द गर नत्र तेरो तिनपुस्ते गाली 🤬 खालास दिमागै खिस्केकै कुरो नगर मुजी काइते पाजी साला हिजडा
@sumitrakarki87814 жыл бұрын
कुलममान घिसिङ उर्जा मन्त्री रबि लमिछाने प्रधानमन्त्री यो देशलाई खाचो छ यो दिन हेर्ने धोको छ
@Reshamsarbuja4654 жыл бұрын
हैत सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण नेपालिहरु प्रती तिहारको सुभकामना है त १००% सहमत मेरोपनी कुलमान घिसिङ सर प्रती
@onlinevlogsbhojpur80354 жыл бұрын
मलाई चाँई अती धेरै धेरै मन पर्यो तर हजुरहरु के कस्तो लाग्यो र मन पर्ने ले मित्रहरू लाईक गर्नु होला र तल कमेन्ट पनि गर्नु होला
@mangole3754 жыл бұрын
Sahi kura garnu vo rabi sir love you god bless you
@narayanprasadsubedi9644 жыл бұрын
Rabi jee ba mathi ba liyaunu vyo aja
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@Sangharsha20204 жыл бұрын
@@narayanprasadsubedi964 मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@Nepalipann4 жыл бұрын
तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 kzbin.info/www/bejne/jYupqIx8lLtpeq8
@ashokmagar15524 жыл бұрын
kati mitho sabda
@xattri-nIsHanrawat48942 жыл бұрын
प्रदिप सरकाे गजल मा लेखिएका शब्द ले हृदय नै काट्याे👏🙏🙏
@bhanuboss75974 жыл бұрын
रबिसरकाे सुरुकाे 5/6 मिनेटको दमदार प्रस्तुति र सल्लाह मन पर्ने र रबिसरलाई मनै देखि माया गर्ने रबिसरका असलि फ्यानहरु तल हाजिर✋✋ गर्नुस
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@IndrenijaladMHN4 жыл бұрын
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए मोहन आचार्य जलद बेलायत
@prajwalgaming3334 жыл бұрын
कुलमान प्रति मेरो पनि सम्मान छ..। कवि गजलकारलाइ कार्यक्रममा बोलाएर सार्है राम्रो काम गर्नु भयो। फरक प्रस्तुतिको कार्यक्रम राम्रो छ... सम्पूर्ण जनलाइ तिहारको धेरै धेरै सुभकामना..
@IndrenijaladMHN4 жыл бұрын
यो श्रृंखला अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति लाग्यो लोक मान काे जीवन्त सम्झना गर्दै लोकप्रिय सञ्चार कर्मी रवि जीले साहित्यकार अर्जुन पराजुली र प्रदीप रोदन लाई लिएर आजको कार्यक्रम साहित्यमय बन्यो नेपाली साहित्य समाज कल्याण बनोस्
@GangaAleGangaKoGhar4 жыл бұрын
*म भन्दा ठूलो फ्यान कोहि छ, सिधाकुरा र रबी सरको? छ भने यता आएर भन्न सक्नु परो,* म भनेर.... 👇️
@Pangenikrishna4 жыл бұрын
तिमी नै हाे
@bhanuboss75974 жыл бұрын
म छु सबैभन्दा ठुलाे फ्यान र धेरै माया गर्ने
@sasa-wr9dh4 жыл бұрын
ma poni hoi
@dipendrabahadurkunwar49994 жыл бұрын
M
@mayathapa33964 жыл бұрын
Moh pani garxu
@rojinapandey35324 жыл бұрын
अाहा अत्यन्तै मार्मिक कविता मन छाेयाे
@surendrasharma47604 жыл бұрын
परिवर्तनको आभास दिन सक्ने आगोका झिल्काहरु त हरेक भिता र कुनाहरुमा लुकेका पाइन्छन भन्ने प्रमाण आजको प्रस्तुति ले दिएको छ ।
@gorkhehitler43014 жыл бұрын
गोर्खा धुवाँकोढ़ र काभ्रे का दारी काका को गजल ले मन छोयो वा क्या मजा मन छोयो
@keshargurung80634 жыл бұрын
नयाँ एपिसोड!सिधा कुरा कविज्यु र गजलकारज्यु संगमा सारै राम्रो लाग्यो।नेकपा सरकारले एक चोटी हेर्नै पर्ने कार्यक्रम।धन्यबाद कविज्यु,गजलकारज्यु अनि रविसर।साची कै राम्रो लाग्यो अाजको कार्यक्रम।
@sandhyamalla85964 жыл бұрын
फेरि सुन्नको लागि पनि यो कार्यक्रम download गर्नै पर्यो निकै चाेटिलाे
@nainakhatri12744 жыл бұрын
नमस्ते सर एकदिन इन्द्रेणी मा जानु पर्यो हामी सबैको काे माग छ
@keshavrana69064 жыл бұрын
Mero pani bichar
@bashantresmi19754 жыл бұрын
भ्रष्टाचारि नेकपा ले देश र जनता सबै डुबाउनै लाग्यो । त्यसैले अब रवि दाइ लाई प्रधानमन्त्री र कुलमान लाई उर्जा मन्त्री बनाउनु पर्छ
@bharatdhamala88524 жыл бұрын
आहा अत्यन्तै मार्मिक ग़ज़ल/कविता हरू। फुटपाथ मा कपड़ा बेच्ने लाई जरीवाना छ यहाँ तर सानी नानी को कपड़ा च्यात्ने लाई जरीवाना छैन यहाँ😢😢😢
@ajayabarali77554 жыл бұрын
100% सही कुरा हो रवि सर हामी जनताले कुल मान जि लाई कहिलेई पनि भुलना हुदैना र अबा कुल मान जि चुनाब लडनु पछा उजा मन्त्री को लागि हजुर लाई पुरै 3 करोड जनताले साथ दिने छन सर जय कुल मान जि
@devraazsingh77424 жыл бұрын
१००% सहि कुरा गर्नुभयो रबि सर अबका आउने दिनमा कुल्मान घिसिङ सर उर्जा मन्त्री बन्नै पर्छ मेरो भोट कुल्मान सर लाई भयो।👍️🙏
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@bishnugiri76004 жыл бұрын
रविजीको प्रस्तती जत्तीकै दमदार लाग्यो कविता र गजल
@bhanuboss75974 жыл бұрын
नमस्कार रबिसर सलाम अभिवादन , स्वर्ग काे टुक्रा ईलाम बाट कार्यक्रम हेर्दै छु सबैलाई शुभ दिपावलि तथा तिहारकाे शुभकामना
@mushroomcampany66544 жыл бұрын
रबि लामिछाने प्रधानमन्त्री भयको हेर्न चाहाने कोको छौ ✋नेपाली समाजमा साहित्यमा पनि परिवतर्नकाल लागि दम छ भन्ने उदारण
@santoshsingthakuri32584 жыл бұрын
अबस्य अब अर्को चुनाव मा कुल्मान सर लाई उर्जा मन्त्री बनाउनु पर्छ ।
@rajwambulerai92684 жыл бұрын
कुलमान घिसिङ लाई सम्झाईदिनुभो रबि सर, यस्ता सच्चा नायक हरुको नाम सँधै लिएर सबै नेपाली हरुलाई झक्झक्याई रहनुहोला! किनकि हामी नेपालीहरु स्वार्थी छौ राम्रा कुरालाई भुसुक्कै भुलीहाल्छौ।
@nawarajhayu41694 жыл бұрын
नमस्कार रवि ज्यू 🌷🌷🌷 शुभ दिपावली 🌷🌷🌷
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@sabnam20114 жыл бұрын
नमन छ तपाईहरूको त्यो बुलंद आवाजलाई । एस्तो सूनेरपनी सुनी पचाऊने नेपाली राजनीतिका मुर्दा नेताहरू एकदिन त मरेरनैजाने हो । केहि त योगदान देऊ देशलाई पाजी कुत्ता हो ।
@bikashneupane24424 жыл бұрын
Happy Tihar and Chhat kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏
@nainakhatri12744 жыл бұрын
भावी योजना भावी प्रधान मन्त्री रवि हो कसलाई के भन्न मन छ
@बिशालबम्जन4 жыл бұрын
उठदिए हुने थियो नि तर के गर्ने।वहाँ आफैं भन्नु हुन्छ कि म उठेर हिजो चितवनमा परेको अन्यायमा जनसागर ओर्लेको जस्तो पक्कै हुन्न।
@skgorkhali94744 жыл бұрын
प्रदीप सर मेरेइ जिल्ला गोर्खा को साहित्य कार सिधा कुरामा देख्न पाउँदा धेरै खुसी लाग्यो। अर्जुन सरको साहित्य कबिता दमदार छ।
@Sahity104 жыл бұрын
म पनी गोरखाली है ब्रो अजिरकोट गाऊँपालिका बाट
@samirkc15924 жыл бұрын
मलाई मन पर्ने साहित्यकार अर्जुन सर ।प्रदिपलाई पहिलोपल्ट देखे पनि गजल सारै मार्मिक लाग्याे।
@UseYes874 жыл бұрын
Huge respect #KulmanGhising हरेक साँझ घरमा बत्ती बाल्दा हजुरलाई नै सम्झनेछ जनताले अनि हरेक दिपावली पहिलो सम्मान तपाईंलाई गर्नेछन्
@GangaAleGangaKoGhar4 жыл бұрын
*सिधाकुराको नियमित दर्सक जति यता* 👇️
@rameshpandit22904 жыл бұрын
महान २ सर्जकहरुको अतिनै मार्मिक, चोटिलो समय सान्दर्भिक साहित्य गजल अतिनै मन पर्यो🙏
@jethodai59474 жыл бұрын
सत्ताको दाउपेच हेर्नु त छ्या !समृद्धि छिट्टै आउला जस्तो छ यी दुई पाइलटेहरूको। वाह ! कविता प्रदिपका वेजोड शेरहरू
@FantusCreator4 ай бұрын
आज पनि यो कार्यक्रम आज पनि उत्तिकै अजिब छ सबैलाइ माया ❤❤❤❤❤❤ @Pradip Rodan
@rabinrabin49614 жыл бұрын
रबि सर हाम्रै पालामा प्रधानमन्त्री हुनु पर्छ ️अनि देश💗👇️ अगाडी ️बडछ भन्ने जति ले या लाइक ठोक्न्नु होला
@धौलागिरीसेरोफेरो-व2ङ4 жыл бұрын
प्रथम सबै सिधाकसरा जनतासंग जोडिनु भएका नेपालीहरुमा शुभदिपावलीको शुभकामना ,सिधाकुरा टिमलाई अझ धेरै जनताको हक अधिरकार र न्यायको पक्षमा खरोदरो बोल्न शक्तति मिलोस शुभकामना साहित्य लाई पनि स्थान दिनुभएकोमा धन्यवाद ।
@jogilokman4 жыл бұрын
गुरु कवि अर्जुन पराजुली गजलकार प्रदिप रोदन पान्डे हजुर हरु को सब्दमा म निस्बद छु ।
@mohansauden37004 жыл бұрын
जय होस कुलमान सरलाई।बर्ष दिनको दिपावालीमा बत्ती लोडसेडीड० हटाएर जन्तालाई आनद दिनु भएको कुलमान घिसीड०लाई सम्झीनै पर्छ धन्याबाद रबि सर अनि न्यूज २४ सबै टिमलाई।
@premmoktan_official4 жыл бұрын
आम नेपाली दाजुभाइ, दिदिबहिनीहरुमा भाइटिकाको हार्दिक शुभकामना !! 🙏❤️🇳🇵
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@r.p.2274 жыл бұрын
जय चन्द्र सूर्य 🇳🇵 राष्ट्रपति- शेष घले उप रा्ट्रपति- सुशिला कार्की प्रधानमन्त्री- रबि लामिछाने उप- प्रधानमन्त्री- प्रेम बानियाँ गृहमंन्त्री- रमेश खरेल रक्षामंन्त्री- डा. प्रेमसिंह बस्नेत कानुनमन्त्री- डा. सुरेन्द्र भण्डारी परराष्टरमन्त्री- डा. सुरेन्द्र केसी अर्थमन्त्री- ज्ञानेन्द्र शाही श्रममन्त्री- प्रेम सञ्जेल पर्यटनमन्त्री- विजय लामा उर्जामन्त्री- कुलमान घिसिङ सञ्चारमन्त्री- सुशिल पाण्डे बिज्ञान योजना मन्त्री - महाबिर पुन भौतिक पूर्वाधार मन्त्री- धुर्मुस स्वास्थ्य मन्त्री- डा. के सी खानेपानी मन्त्री-श्रव्ता खड्का यातायात मन्त्री- निखिल उप्रेती कृषि मन्त्री- सुन्तली मामिला मन्त्री- अपील त्रिपाठी उधोग वाणिज्य - वनमन्त्री- अन्य तपाईं हरु ले थप्दै जानुहोला 🙏!!
@suryakusum70904 жыл бұрын
युबा तथा बालबालिका मन्त्री निगम हुमगाइ
@sagarsharma16964 жыл бұрын
सायदै एस्तो कहिले हुन्छ होला 😂
@saugatsubedi2594 жыл бұрын
तिमी आफै बन भाइ प्रधानमन्त्री 😀😀
@superlearningmethod77943 жыл бұрын
शिक्षामन्त्री : अर्पण शर्मा!
@remeshremesh4784 жыл бұрын
अब गर्नु पर्यो रबि ब्रो अब यो स्टुडियो मा बसेर करायेर केही हुदैन अनि यो नाक लामा हुने हरु ले काहा गरि खान दिन्छ
@krishnapariyar82244 жыл бұрын
धेरै धेरै धन्यवाद छ दुवै जना कवि लाई र रवि सर लगायत सम्पुर्ण news 24 टिम लाई मेरो तर्फबाट तिहार को धेरै धेरै शुभकामना छ 🙏🙏🙏
@bikashneupane24424 жыл бұрын
Happy Tihar and Chhat kzbin.info/www/bejne/gHKzepicoZp8bpY Maile euta comedy video banako chhu kasto lagchha herera comment garnus hai❤️🙏
@sharmadahaltulasikumar57994 жыл бұрын
उर्जामन्त्रि मात्र भए त यिनकाे दलले हटाईहाल्छ गाेकर्ण बिष्ट झै, उनलाई अब देशकाे कार्यकारि प्रमुख हुनेगरि चुनाबमा उठाउनु पर्छ।
@bineshbista4 жыл бұрын
कति नमिठा लाग्ने समाजका तिता दुखहरु मात्र सुन्नु....धन्यवाद रवि सर आज यस्ता अदभूत कविवर हरुलाई बोलाएर यत्ति मिठा कविता गजल सुन्ने अवसर प्रदान गर्नुभएकोमा ✋✋
@leo-dtm.89604 жыл бұрын
तिहारको हार्दिक शुभकामना न्युज 24 परिवार अनि सम्पुर्ण कार्यक्रम हेरेर बस्नुभएका साथी हरूमा शुभकामना ❤️❤️ प्रदिप रोदन दादा लभ्यु❤️❤️
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@pragatibhattarai48974 жыл бұрын
आउँदो चुनाबका लागि उज्यालोका नायकले उर्जा मन्त्री हैन राष्ट्रकै नायक बन्न प्रधान मन्त्रीका लागि तयार गर्नु पर्छ अनि गजलकारलाई मुरीमुरी धन्यबाद साथै सलाम सलाम सलाम ।
@rajendrashrestha1924 жыл бұрын
उता लाइभ हेरेर रहर पूरा नभएर यता फेरि हेर्न आएको म चाहिँ प्रदिप रोदन महोदय मजा आयो
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@skgorkhali94744 жыл бұрын
कुलमान सर रास्ट्र को उज्यालो नायेक नेइ हो। साच्चै अब राजनीतिमा आइनेइ पर्छ र उर्जा मन्त्री बन्नेइ पर्छ।
@rajustha43004 жыл бұрын
आजको यश कार्यक्रममा रमेश पेसाई जि लाई नि ल्याउनु भएको भए झन राम्रो हुने थियो कि रबि सर ।।
@jhalakgiri86124 жыл бұрын
हो यस्तो हिसाब र सोचले समाजसेवी राजनीतिज्ञ को support गर्नु पर्छ अनि मात्र देशले सही जननेता पाउने छ
@ujaldong77904 жыл бұрын
अति नै सान्दर्भिक र चोटिला रबि सर अघिल्लो 5 मिनेट्🙏🙏@हेप्पी दिपावाली 💐💐
@adhikariaryan38494 жыл бұрын
रबि जि यो कबिता सुनेपछी हजुर लाई कस्तो महसुस भा छ मलाइ त भाभुक नै बनायो हजुर लाई देश चलाउने जिम्मा दिन चाहान्छम तर आइले अघि बढन को लागि मात्र यो नम्रता यो मिठा कुरा मात्र हो कि साछी हजुर देस को लागि समर्पि हुनुन्छ
@rudrahari42084 жыл бұрын
आज त कतिछिटो आयो कार्यक्रम धन्यवाद रबि सर लगायत न्युज 24 होल युनिट्लाइ happy dipawali
@dharmarajsubedi88934 жыл бұрын
रबि जी रुचाउने को त के कुरा यस्तो माहान क्षमतावान ब्याक्तीहरुलाई ल्याउनु भयो भने यो भोको पेट क्षणभर भय पनि अघाउने छ , चेतना भया ।
@thahacreation67764 жыл бұрын
कति जना साहित्य प्रेमिहरु हेर्दै हुनुहुन्छ?
@dhungelmanoj25614 жыл бұрын
निकै राम्रो लाग्यो आजको कार्यक्रम...अर्जुन सर र प्रदीप सर को प्रतिभा निकै सम्मान गर्न लाएक छ
@bhanuboss75974 жыл бұрын
अब देशकाे प्रधानमन्त्रि रबिसर अनि उर्जा मन्त्री कुलमान हुनुपर्छ भन्ने र भएको हेर्न चाहाने जति तल हाजिर✋✋ गर्नुस
@Karinagg-ri5nz4 жыл бұрын
सारै मन छोयो अाजा को कार्यक्रम हेर्दा रसुन्दा धेरै धेरै धन्यवाद हजुर सबै लाई
@samratpoudel19924 жыл бұрын
सम्पुर्ण लाई शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना।
@Sangharsha20204 жыл бұрын
मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है kzbin.info/www/bejne/hYHVeoGqlMdperM
@Reshamsarbuja4654 жыл бұрын
देस्द्रोही उखानेको पतन हुन जरुरी छ देस र जनताले सुख पाउन र परिबर्तन हुन
@harpalkhabar23054 жыл бұрын
wow क्या शब्द छ । म केहि बोलिन्❤️❤️
@radheramtharu38154 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵यो कुरा यो शब्दा लाई सुनेर देशको नेताहरुले केहीकुराहरु सिकुन🇳🇵🇳🇵🇳🇵
@subedishiva13184 жыл бұрын
Super episode 💗💗😍😍🇳🇵🇳🇵🙏🙏
@buddhajitbk25794 жыл бұрын
same
@sanuMagar-bu7un4 жыл бұрын
आजको रबि सरले कुलमान घिसिङ प्रति दिएको अभिब्यक्तिले भावुक बनायो यदि रबिले भने झै भयो भने म पनि कुलमान सरको पक्ष मा छु पाटि जुन सुकै होस्
@santoshsingthakuri32584 жыл бұрын
कुल्मान घिसिङ लाई नियुक्ति नगरेको परिमाण यो ओलि सरकारले देख्छ जन्ताको पावर अर्को चुनाव मा ।।
@dolkhaligyang42444 жыл бұрын
Yes of course
@hancyboy20634 жыл бұрын
के देख्ने अब अस्ताउन लागेको घाम भैसक्यो यो चोर एस्को एहि हो लास्ट राजनिती आँखा देख्न छाडिसक्यो वलि चोर ले देश लाई डुबाएर गयो ☹️☹️☹️☹️☹️
@khembahadur14134 жыл бұрын
Dhanyabad Rabi Jyu !!!!! Tiharko Shubhakamana Pani !!!