कबि जि घरमा गाईको लागि खोले पकाउदै गित सुनुम बुफर मा लाएर भनेको त यार चिक्नि मुजि आयो त 😃😃 कि भिटेन को जस्तो :- मैले परिवार मा बसेर हेर सुन भनेकै छैन हेडफोन एयरफोन हरु लाएर सुन 😁😁 हामि त घरको बारि खन्दै गोबर सोर्दै कुटि काट्दै घरको सानो तिनो काम गर्दै बुफरमा बुलुथुत कनेक्ट गरेर सुन्ने सोर्ता दर्शक परियो चिक्ने मुजि लाडो आयो भने छिमेकि ले फेरि टोलबिकास बाट मान्छे बोलार राम धुलाई हान्छ त झन महिलाले कम्प्लेन गर्दिए भने अबुइ महिला संघ 😃😃😃 कबि जि को गित यार रेडियो नेपाल रेडियो रास्ट्यको कान्तिपुर तिर पनि बजोस न हो 😃😃 लाउरेको 420 चाहि सुनियो रेडियो बाट पनि धेरै 😁😁 कबि जि अलि कडा आक्रमक शैलि मा नउत्रन