देश प्रति माया हुने र समृध्द चाहाने जो कोहिलाइ,मेयरसाप राम्रै लाग्छ।चोरहरुले मात्र हो बिरोध गर्ने भनेकै।
@sbrai80485 күн бұрын
देशभक्ती र विकासप्रेमीकाे नजरबाट हेरे हर्क साम्पाङ सही लाग्छ तर पार्टी र बिराेधकाे अाँखाबाट हेरे मेयर हर्क साम्पाङ सही नलाग्न सक्छ । उपमेयर ज्यूलाइ मेराे अनुराेध माथीकाे कुरा नसुनी धराने जनताकाे कुरा सुनेर मेयरसँग मिलेर धरान बनाउनुस । देश अब प्रत्यक्ष निर्वाचित कार्यकारिणीकाे व्यवस्थामा जानुपर्छ । ३ महिना ६ महिना सरकार परिवर्तन गरेर मिलिजुलि दशे लुट्ने याे संसदिय प्रणाली जनताकेा हितमा छैन ।
@sagarika73455 күн бұрын
Agreed 💯
@SabinaRai-oo9qe5 күн бұрын
100% right
@Dbmira5 күн бұрын
नेपाली जनताले बुझ्न जरुली छ अब यो पार्टीको नाम लिनु हुन्ना।
@krishnakumarirai87975 күн бұрын
सही भनाइ राजेस दाइ
@chakrachakra75095 күн бұрын
अशोक कु राईले खोटाङ्गमा १० बर्ष जितेर त केही गरेन धरानबाट एक पटक जिताएर पठायो उसको बद्लामा तर्क मगर जिलाई जिताएको भए राम्रो हुन्थ्यो अशोक राईले त सरकारी जग्गा हडपेर आफ्नो निजि स्कुल खोलेको छ त्यो पनि बालेन शाहले कब्जा गरि सक्नु लागेको छ राजेश सरले राम्ररी बुझ्नु भएको छ राम्रो कुराकानि
@user-ml2dp3pz4c5 күн бұрын
नेपाली हरु ल गल्ती हो एमाले कांग्रेस माउवादी सबै पाटि हरु लाइ भोट दिन्छ बारबार जनता को पनि गलति हो पाटि
@yaalunghaang59065 күн бұрын
Rajesh Daju हजुरको बिचार भनाई सहि छ तर हजुर को साडु भाइ ले पनि केही मन को कुरा हरु राखनु खोजि राखनु भोको थियो जस्तो लागो मलाई चै फेरि अर्को interview लिनु होला Dipeh ze 👍️👍️👍️👍️👍️
@yaumayagrg91775 күн бұрын
पाँच बर्षमा सरकार अदल वदल भैरहन्छ एउटै योजनाको लागि १५/२०चोटि संघमा पुग्नु पर्ने धाउदा धाउदै ५बर्ष बित्छ जनताले त्यो बुझ्दैन अनि कराउछ मेयरलाई
@user-lx7ee7gh3p5 күн бұрын
Sahi vannu vayo sir harule..aba sabai upmayor,ada adakchye,sadassye haru pani purai sotantra banaunu parxa sir haru🙏🙏🙏💪💖💖
@shovarai45485 күн бұрын
Jay harka sampang 👏👏👏❤️🩵💖❤❤❤
@dhankumarirai18295 күн бұрын
❤❤❤❤❤❤
@SabinaRai-oo9qe5 күн бұрын
Jay Harka Sampang,Jay Shraman,Jay Dharan.
@santoshrai50894 күн бұрын
नमस्कार छ हजुर दाजु हरुलाई ❤❤❤❤
@PaldenLama-sx3yq5 күн бұрын
Good luck
@samalarai-kz3dk5 күн бұрын
Salute xa
@user-cu9bw6td2d5 күн бұрын
🙏🙏👍️👍️👍️
@user-uc2ff7yu6i5 күн бұрын
🙏🙏🙏🙏❤️❤️❤️
@MiraRai-es5fe5 күн бұрын
❤❤❤❤❤
@user-eb2bf6pk9p5 күн бұрын
❤❤❤❤
@SantoshRai-zf6bh5 күн бұрын
jay Harka aba pheri khane panikolagi katipalta KTM januparne ho 84 samma Aakhiri ratbhari rugyo budijiudai hunebhayo.............
@hangsablelimbu41705 күн бұрын
Pardes kharich hunu parch bharat party ko Luty khane thaubhye ko chha
@salten6635 күн бұрын
जब सम्म खुद १ बर्ष मेयर साम्पाङ्गको हरेक अभियानमा सक्रिय रुपमा उपस्थित हुदैन तब सम्म विश्वास गरिदैन दलको दलालहरुलाई 🙏🙏🙏