एमाले र माओवादीको झन्डै हात हालाहाल: गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने

  Рет қаралды 65,075

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#GyanendraShahi#Onlinetvnepal#Rabilamichhane#YogeshBhattrai
Guest : Yogesh Bhattrai, Gyanendra Shahi & Madhav Sapakota
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 301
@YogendraBajgaiN
@YogendraBajgaiN 3 ай бұрын
प्रचण्ड रबि जिन्दाबाद❤
@sjp421
@sjp421 3 ай бұрын
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
@sajalpaudel8117
@sajalpaudel8117 3 ай бұрын
संसदमा योगेश जी को काम छ जस्तो लागेन
@neupanekhakendra1285
@neupanekhakendra1285 3 ай бұрын
यो ज्ञान बहादुर ले खाली रबिको मात्र बिरोध गर्छ यसलाई पनि एमाले र कांग्रेस ले किनि सके🙄
@krishnaparajuli-fh7bp
@krishnaparajuli-fh7bp 3 ай бұрын
झगडा गरी गरि पालो पालै देश सिध्याओ मानब रुपी राक्षस हरु😢😢😢
@anjanamainali6976
@anjanamainali6976 3 ай бұрын
यो ज्ञान बहादुर शाहीले एउटा गृहमन्त्री मात्रै देखेको रहेछ
@labkushthapa7992
@labkushthapa7992 3 ай бұрын
होनि गृहमंत्री केको लागि हो जे भने सहि भने ज्ञानेंद्र शाही ले
@rajbikramshah2002
@rajbikramshah2002 3 ай бұрын
जुन गाडीमा तेल छैन त्यसैमा त हाल्ने हो✔️
@bipinbudhathoki7412
@bipinbudhathoki7412 3 ай бұрын
​@@labkushthapa7992yo मन्त्री बनेसी हेरौंला नी बोलेको जस्तो प्रक्रिया पुराएर काम गर्न गाह्रो हुन्छ ,फाइल खोल्नु र प्रक्रिया पुराएर खोल्नु मा फरक छ ,त्यसको लागि समय आबस्यक छ
@dpkji1785
@dpkji1785 3 ай бұрын
बिरोधि समर्थन नेता जनता बाजे बजु नानी सबैको मुख मा रबि रबि रबि खुसी मान्नु पर्छ सर सबैको मुख बाट सुन्न पाएको छ
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
राउटेले मात्रै गृहमन्त्री देख्छ
@rudraBishwakarma-w5v
@rudraBishwakarma-w5v 3 ай бұрын
गृहमन्त्री र प्रचनड जिनदा वाद तर भुटानि गृहिबनधु खाेलना मात्रै बाेलेका थिए रबि तर अाज फायल खाेला भनने कागे्स लगायत सबै पाटिले फायल खाेलना मात्रै लागदा अनि सता समिकरन सबै जनताले बुझेका छन सता समिकरन भुटानि कानडा र गृहिबनधुले हाे भनेर अब देशमा भषटाचारि बलतकारि गुनडागरदि सबै भषटाचारिलाइ नेपलमा फसिकाे सजाय हुनु परछ र मात्रै र प्रतयत्क्ष कायकारि प्रधानमनत्रि बेबासथा हुनु परछ र मात्रै देश र जनताले सुख सानति पाउने छन नत्र देश दुरघटनामा जाना सकछ
@ganeshbohara3278
@ganeshbohara3278 3 ай бұрын
यो साही ले खाली रबि लाई देख्दो रहे छ।
@diliplama1132
@diliplama1132 3 ай бұрын
यो ज्ञानेन्द्र शाहि भन्ने लाइ एकचोटी गृहमन्त्री बनाइदिउ अनि के गर्ने रहेछ यो राउटे को दम हेरौँ
@tekjungthapa3425
@tekjungthapa3425 3 ай бұрын
अ के गालि गर्न भन्दा केही आउदैन ।
@Dough-baker
@Dough-baker 2 ай бұрын
Paila Europe Bata nepali le help ko lagi pathako paisa le figher kukhra bhale khayera party garera paisa jhwam paryo gyane le, ca padheko bhanera sablai ullu banayo, ca padheko manchhe ko english australia ma english bolda nai thah paiyo kati padheko bhanera....raja badi hoina bhandai youtube ma bolne .last ma raja ko funding ma chaleko raichha yo manchhe....eti dherai guff lagako chha gyane le so malai chai ratti pani biswas lagdaina
@technicalsansar1942
@technicalsansar1942 3 ай бұрын
माननीय सांसद ज्ञानेन्द्र शाही ज्यू लाई अब बन्ने सरकारले गृहमन्त्री बनाइयोस् हेर्न मन छ कतिको काम गर्ने रैछ सत्तामा हुनेहरूले नै घाँटी समातेपछि
@Dough-baker
@Dough-baker 2 ай бұрын
Gyane ma ta jhan ek ratti biswas chhaina....
@anmoldhewaju8371
@anmoldhewaju8371 2 ай бұрын
Esto kuhiyeko sambidhan chahinna vandai chan ta; koi le kei garna nasakne; bujhne dimag hola ta hajur ko?
@asmr-qo1ni
@asmr-qo1ni 3 ай бұрын
याे ज्ञानेन्द्र ले कति खेदाे खनेकाे हाे चाेर
@diliplama1132
@diliplama1132 3 ай бұрын
माधव सापकोटा जिन्दावाद
@dalbahadurrai3213
@dalbahadurrai3213 3 ай бұрын
माधव सापकोटा ज्यु लाई सलाम्👍️
@OnlinetvNepal2015
@OnlinetvNepal2015 3 ай бұрын
एमाले र माओवादीको झन्डै हात हालाहाल: गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने kzbin.info/www/bejne/Y2rOYWSof752rbc
@KeshabSilwal-f5h
@KeshabSilwal-f5h 3 ай бұрын
Kepi r sere shmti bhyo ko jogin r Blair jogaun bhyko ho
@PrativaK.C
@PrativaK.C 3 ай бұрын
दुई भ्रष्टाचारमा लिप्त पार्टी मिलेर खान खाेजेका मात्र हुन
@purushottamaryal6751
@purushottamaryal6751 2 ай бұрын
योगेशजीका भनाइ यथार्थपरक छ।
@bikashsharma2887
@bikashsharma2887 3 ай бұрын
ज्ञानेन्द्र शाहीको कुरा एकदमै आयज छ ।
@bhuwansubedi5334
@bhuwansubedi5334 3 ай бұрын
यी डाकाहरुले देश सक्ने भए अब सबै मिलेर पन्चायति ब्यवस्था नै ल्याउनु पर्छ
@RajeshPaudeel
@RajeshPaudeel 3 ай бұрын
ज्ञानेन्द्र बाहादुर ले।रबिलाई मात्र देअछ
@chandragurung5966
@chandragurung5966 3 ай бұрын
ज्ञानेन्द्र शाही जी,,,रवी सर लाई सहयाेग गर्नुहाेला।सबै भन्दा पहिला आरजु,शेरे र वली लाई पक्राउ गर्न सहयाेग गर्नुस्।तपाईं हरु जिवी राई र रवी काे मात्र पछि किन??? यिनी हरु ले कती कराेड खाकाे छ र? तिमीहरूको अगाडि बसिरहेको छ।समाएर जेल काेच्नुस्न हजुर।।
@tekrai8393
@tekrai8393 2 ай бұрын
जिबि राईलाई पक्रिन सजिलो छैन यो मलेसिया सरकारको संबिधान र कानुनले सम्रक्षण गरेको छ । जिबि राईको मलेसियामा लगानी छ , रोजगारदाता मानिन्छ । अन्तरास्ट्रिय स्तरबादै यु अनलाई अनुरोध गरेर मात्र पक्रिन सम्भब छ ।
@nirojbhandarientertainment5142
@nirojbhandarientertainment5142 3 ай бұрын
देश अब मध्यावदी निर्वाचन मा जान्छ 100% हो
@khorjapun4367
@khorjapun4367 3 ай бұрын
Yo video herera Gyanendra Shahi pani kasto rahechha vanne kura ramro saga bujhne mauka paye
@Avashish-yt
@Avashish-yt 3 ай бұрын
Yo sab ka sab saap ho bro, skin matrai farak. Arulai k bhannu timi fai sochana timlai free visa free tkt USA, CANADA ko paye tyo pani mananiya bhandai ke garchau? Jasle pani afnai sojhyaune ho. Specially yo gyanendera saahi yesko past youtube ma hereu bhane charlanga huncha yesko agenda haru. Bro dherai serious yo harulai liyera afno ramro gardai jau yo gadha haru afai jujdhchan afai bhir bata khaschan. Gadha ko jhundale gu khane kaam gardaima hamro desh lai khi asar chaina. Haami nepali suneko chaina geet?? Jqba samma akashma chandra surya rahancha taba samma huncha hamro jangi nisaan. Gu bata janmeko gu kira pani suru suruma chamkilo dekhicha tehi usko bhabisya bartaman ra usko saas guu ma bacha u guu ma usle uchalne pani guu nai ho ... Bro yesta guu lai chodera afno jindagani ma samay deu taaki yo guu haruko kyra le timro dimag ma guu naganawos
@subash789
@subash789 3 ай бұрын
Prachanda Rabi Jindabaad
@dhurbalaxmirai9718
@dhurbalaxmirai9718 3 ай бұрын
Gaynendra sahi is right
@Shahi2080
@Shahi2080 3 ай бұрын
ज य❤ बालेन❤
@NandaramOli-y2q
@NandaramOli-y2q 2 ай бұрын
Thek. Ho
@Padambista-z7x
@Padambista-z7x 2 ай бұрын
ग्यान्नेन्द्र शाह ज्यू जि बि राइ लाई ल्याए आफै फस्ने डरले ल्याउन सक्दैन
@diliplama1132
@diliplama1132 3 ай бұрын
एकदमै सहि जवाफ लाग्यो
@deepakkarki6031
@deepakkarki6031 3 ай бұрын
Right
@gitabhandari934
@gitabhandari934 2 ай бұрын
याे ज्ञानेन्द्र सहि पनि खालि रबिकाे खेदाे खनेकाे अरु पार्टीले देस बेचि देसका कलकारखाना सिध्याईसके तिमि किन रबिकाे खेदाे खन्ने खालि तिमि सरकारमा गएर हिम्मत गरेर काङ्ग्रेस एमालेका फाईल खाेलेर दखाउ अनि बल्ल तिमिलाई महा भन्छन जनताले बाहिर बसेर कराउनु जस्तो सजिलाे छैन बाहिर बसेर एमाले र काङ्ग्रेस काे चपेटामा परेकाछन रबि उनि हरुले काम गर्न नदेकाे नतिजाको प्रमाण हाे जनताले बुझ्न जरुरि छ जय घन्टि 🔔🔔🔔🔔
@kishorkumarranabhat2611
@kishorkumarranabhat2611 2 ай бұрын
प्रचण्ड जि र रबि ज्यु भष्टाचार काे अन्त हुनैपर्छ
@mohammedsaif8352
@mohammedsaif8352 2 ай бұрын
बल्ल सोचे जस्तो हुन लागेको छ ❤❤❤❤
@sivkumarpoudel3448
@sivkumarpoudel3448 2 ай бұрын
Wa Jay ganendra ji ....je hos bolnu hunx sahi .❤❤
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 3 ай бұрын
येागेस भट्टराई ६०% झुट बेालीराखेकेा छ!
@karnajaprel2314
@karnajaprel2314 3 ай бұрын
यि सांसदहरूलाई ड्याङ ड्याङ टेबल बजाउनु लाज पनि लाग्दैन होला ।
@BandanaRa-u2y
@BandanaRa-u2y 3 ай бұрын
तिनिहरुकाे बाउले बनायकाे हाेनित केकाे लाज यिनिहरुलाई लाज लाग्ने भय साम्सदभवनमा अान्दाेलन गर्थे हाेलानन्त देस लुटेराले
@DipakMgr-op2qg
@DipakMgr-op2qg 3 ай бұрын
परचन्द आर्मी लागू गर
@कुमार5od
@कुमार5od 2 ай бұрын
आरु भ्रष्टाचार नभएको होला त kentoment र जिवि राई बाहेक आरु कुरो आउँदैन जनिन्द्र साही को मुख बाट
@DipakKadal-tu6pm
@DipakKadal-tu6pm 3 ай бұрын
@BimalaSigdel-fy4ei
@BimalaSigdel-fy4ei 3 ай бұрын
Kan khi ngarne joti Bela ni Rabi re timra ba haru marer jay Rabi ❤
@balkrishnashrestha8648
@balkrishnashrestha8648 2 ай бұрын
लाजको पसारोहरु जनताहरु सुतिरहेका छन् जनता बिउझियो भने भाग्ने ठाउँ पाउदैनौ त्यसैले सुध्रिनु समयमा नै नत्र भिरबाट खसेका गोरुहरुलाई राम राम मात्र भन्न सकिन्छ ..............
@binodrayamajhi608
@binodrayamajhi608 3 ай бұрын
सलाम छ माननीय ज्ञानेन्द्र शाही ज्यु
@balramtiwari3405
@balramtiwari3405 3 ай бұрын
बैगुनी केटु ले नैतिक्ता सिकाउन अल्ली नमिल्ला की
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 3 ай бұрын
Jyanedra sahi rabi r GB rai ko paxi parne bahek aru k he nanapne raixan hoitt😮😊
@neerajjoshi8371
@neerajjoshi8371 2 ай бұрын
परिवर्तन त बस्ने सिट मात्रै हो, देश र जनताको अवस्था होइन
@BiswaarajSingh
@BiswaarajSingh 3 ай бұрын
जो सुकै काले आएपनि जनताको र देश को बिकास गर्ने होइन यस्ता चोर हरुलाई चारपाटा मोडेर देश निकाला गर्नु पर्दछ शरणार्थीकाे सन्तान ले देश चलाको छ कहाँ देश बनाउँछ
@KuwKuw-k9x
@KuwKuw-k9x 3 ай бұрын
Good
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
प्रचण्ड,रवि सत्ता छाेडन वडाे गाह्राे भयाे ।थसक्क रास्वपाका रवि र प्र्चण्ड सत्ता प्याराे लागेकाे देख्दा उदेक लाग्याे ।
@NBRai-z8k
@NBRai-z8k 2 ай бұрын
कसोरिनेपालकोसमपतिपलाइनभयोबरुभषतचारगरनुपाईयणभनदासुहाउछ।
@balbahadurpun6978
@balbahadurpun6978 3 ай бұрын
योगेश भट्टराई तिमीहरु सबै एउटै ड्याङका मुलाहरु हौ ।
@nandasunar5006
@nandasunar5006 3 ай бұрын
यो ज्ञानेन्द्र रबिको मात्र किन पछि परेको छ
@kajigajmer4154
@kajigajmer4154 3 ай бұрын
❤❤❤❤ lajxaina yogesh ji k karan rajinam dinuparne bhrasta haruko gathabandhann ko lagi
@himalrayamajhi2282
@himalrayamajhi2282 2 ай бұрын
Madhav sapkota is so right
@ganeshbohara3278
@ganeshbohara3278 3 ай бұрын
गिरि बन्दु र भुटानी काण्ड वाला कती लाज लाग्यो होला।देवर भाउजू को बिजोग छ।
@ganeshthapa4791
@ganeshthapa4791 3 ай бұрын
🔔🔔🔔🔔🔔🔔
@neerajjoshi8371
@neerajjoshi8371 2 ай бұрын
मुख्य कुरा त गोबर भर्सेज पुष्टकारी नै हो जस्तो लाग्छ
@MadanThapa-c7s
@MadanThapa-c7s 3 ай бұрын
माधब भनाई सहि छ
@चिरन्जिबिबस्कोटा
@चिरन्जिबिबस्कोटा 2 ай бұрын
दिक्कलागेका जनतालाइ कत्ती नैरास्यदिन्छौ ए मुर्खहो ।
@biradhikari5466
@biradhikari5466 2 ай бұрын
मित्रहरू कति झगडागर्ने बाडि पहिरोले जन्ता याकुल ब्याकुल भयकाछम हजुर तेसैले बालेन जि लाई नेपाल र नेपालीको साचो बुजाइदिनु र हामी सबैले बालेनको काममा सहयोगगरौ र पञ्चायत कालदेखीको अनमितता भयका सबै फाइल खोल्न अनुरोध हजुर नमस्कार ।
@bhim6306
@bhim6306 2 ай бұрын
देउबा प्रधानमन्त्री भयो भनेत सथिहो म आफै आत्माघती बन्नेछु
@BiswaarajSingh
@BiswaarajSingh 3 ай бұрын
काले काले मिलेर खाऊ भाले अब कुरा मिलेन हैन 😂😂😂😂😂😂😂😂
@rajubhatta5924
@rajubhatta5924 2 ай бұрын
म चाहन्छु की सम्सद भबन मा आधी बेहरी आएर सबै मरे अरे भनेको सुन्न आत्तुर छु परदेसी भूमि बाट
@namikazeminato3984
@namikazeminato3984 2 ай бұрын
ग्यानेन्द्र साही एक्दम सहि बोल्छन!
@RamKumarirajbanshi-sy7bo
@RamKumarirajbanshi-sy7bo 3 ай бұрын
कुर्ता सुरूवाल लगाउने सांसद हुन।पेन्ट सर्ट लगाउने देशको दलाल हो।जय देश जय नरेश।
@basupokharel7924
@basupokharel7924 2 ай бұрын
राउटे माननीय देब नेपाली कहाँ छ किन जिबि मात्र
@limbukumar3711
@limbukumar3711 2 ай бұрын
कसरी भन्नु, ऐतिहासिक सहमति फटाहा।
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
❤🎉❤🎉❤ नेता ज्ञानेन्द्र शाही को सत्य दमदार भनाई
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 2 ай бұрын
देश लुट्ने लुटेरहरु सबैजना तिमीहरु हाम्रो छिमेकी रास्ट्र भारत र चीन । हात्ती जस्तै ठुलो ठुलो देशहरु कति बिकास भै सके मुसा जस्तो सानो हाम्रो देश नेपाल चाहिँ भ्रष्टाचारीले चुर्लुम्म डुबाए ।
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
रवपकाे खुवि भए सहकारि ठगीमा क्लिन चिट लिउ र डि वि राईलाई पहपला कनरणवाहि र थुन्ने काम गर ।नत्र तिम्राे वाेलीकाे भर छैन ।यस्ता नेताले केही गर्न सक्दैनन ।थुक्क रवि तिमिलाई लाज शरम पनि रहेनछ ।
@Lakshmi-yf4fn
@Lakshmi-yf4fn 2 ай бұрын
Jasle je bhaney ni aru sabai sachai chor lutera hun janatalai ramro sanga thaa xa tara rabi is the best leader
@Padambista-z7x
@Padambista-z7x 2 ай бұрын
तिमिहरु सहकारी ठग बाट केही हुनेवाला छैन
@saradakhanalkhanal
@saradakhanalkhanal 3 ай бұрын
पटक पटक गृहमन्त्री जिउ को मात्र नाम लिनु को रहस्य बुझ्न कथिन छ
@dpkji1785
@dpkji1785 3 ай бұрын
किट्नी फेल लाई झोन्डाएर तारो हान्देउ न हो ग्याने दाइ
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 ай бұрын
साहासी ले त सामना गदछन साचो कुरा
@dilbahdurrana5043
@dilbahdurrana5043 2 ай бұрын
एमाले, काङ्ग्रेस पार्टी को सबै को पालो जन्त्ता ले देखि सकेका छन् कुनै नयाँ नौलो पार्टी राजा लाई हेर्नु पर्छ हैन भने यही नै ठिक छ मिलेर सबै ले साथ दियर हेर्नी हो भने देश आफै राम्राे बन्छ फेर्नु पर्दैन
@bishnuthapachhetri5665
@bishnuthapachhetri5665 3 ай бұрын
Good luck
@ramitjungshah4975
@ramitjungshah4975 2 ай бұрын
यो ज्ञान बहादुर ले रालाना फालाको कुरा गर्यो।।कुरा कता तिर र छ त्यो रविको पछि लागेको छ।।
@L.B.Chhetri525
@L.B.Chhetri525 3 ай бұрын
Who is jb rai पिलिज रबि सर जिबि लाई त ल्याउनु पयो नत्र तपाईं प्रतिको बिश्वास घाटेर जान्छ ।म लास्टै चिन्तामा छु ।
@MadhavPdDhungana-ql5jo
@MadhavPdDhungana-ql5jo 3 ай бұрын
Sai ho
@prembahadurthapa8031
@prembahadurthapa8031 2 ай бұрын
के पी भट्टराई को नाक काट्यो योगेश भट्टराई ले।
@Dipendra-ij6sl
@Dipendra-ij6sl 3 ай бұрын
krishna karel ko lok dohari bhanda ramro rastrey dohari ghar khule rahi xa
@prakashbhul2757
@prakashbhul2757 2 ай бұрын
Purano rajniti lair bahiskar garnu parxa 😡
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d 3 ай бұрын
दर्हो भेट्यो भ्रष्ट हरुले।राउटे किन बौलाएको?
@Yakthunghari
@Yakthunghari 3 ай бұрын
भट्टराई ठिक छैन स्वार्थी ब्यात्ती हो।
@gunarajrai1554
@gunarajrai1554 3 ай бұрын
भ्रष्टाचार मा लिप्त भएका काङ्ग्रेस एमाले माओबादीको काम छैन यो देशमा।
@rammagar2945
@rammagar2945 2 ай бұрын
यी चोरहरु भरेको ठाउँमा आकश देखि चट्टयाङको आगोको सोईलो किन झर्दैन?
@muktinathadhikari8713
@muktinathadhikari8713 3 ай бұрын
भनाभन तानातान मिलेर जनताको रगत चुसेर खान पल्कियका हरू हाे कति सुन्नु तिम्रा हावादारी गफ। कति अव्यवस्थित छ हाम्रो संविधान । अबत जाग जनता लुटिखान पल्कियका हरूलाई भित्तामा पुर्‍याउन ।😢
@reenarana-ve5zr
@reenarana-ve5zr 3 ай бұрын
Gyanendra shahi jiu congress ma laginu lutna paienx
@jagatp.ddahal317
@jagatp.ddahal317 3 ай бұрын
चोरको गुरुप हामि भासन सुन्दा हामीनै पागल जस्तै भयु सहकारी खै
@bishnuthapa5283
@bishnuthapa5283 3 ай бұрын
जुम्ली राजो फ्या-फ्या गरेर करायर हुने भय यो राउटे बकम्फुसे जस्तो भुकेरै गिनिज बुकमा नाम उहिल्लै लेख्ने थियो ..
@yubrajmagar7277
@yubrajmagar7277 3 ай бұрын
माधवसापकाेटाकाेबक्तब्यसुन,।याेगेसभट्टराईतिमिहरुजस्ताेयताउतागङ्गटेब्यहाेरा,।भष्टचारिपाटिएमाले,।
@nokhkhadka2994
@nokhkhadka2994 2 ай бұрын
यो योगेश जस्तो अबसरबादी नेता को होला
@sh-yj2pq
@sh-yj2pq 3 ай бұрын
Madhab is right
@damarpun4623
@damarpun4623 2 ай бұрын
देश बचाउने हो भने भ्रष्टाचारी काग्रेस एमाले लाई देशैभरीको जन्ताले यी दुई पार्टी लाई बहिष्कार गर्नु पर्छ।
@anuragpandey3877
@anuragpandey3877 3 ай бұрын
१७हजार मार्नेले अझै सुध्ध छु र निरअपराधि छु पो भन्दै छ यसलाई वदला नै लिन जरुरि छ।
@Delje960
@Delje960 3 ай бұрын
नेपालको राजनिती 😂😂 यो अति नै भो अब सेनाले कर्यापझ्याप पारेर सत्ता चलाउनु पर्छ अरु बिकल्प छैन.
@jagatp.ddahal317
@jagatp.ddahal317 3 ай бұрын
सहकारी पिडित का कुराखै भुटानि सरनाथिं कुरा गरौं कूसि कामातै कुरा छन
@shreyathapa2945
@shreyathapa2945 2 ай бұрын
यो ताप्लेजुंको झोलेले काॅग्रेस र यलालेको अैतीहासिक गठबन्दन भन्छबाइ डाॅका।
@saradakhanalkhanal
@saradakhanalkhanal 3 ай бұрын
अहिले आयेर ने का र य मा ले को आखिर समीकरण त हुने नै रहे छ त 079 को चुनाब सक्किने बितिकै समीकरण किन भय न जनता ले बुझ्नु पर्ने कुरा
@RameshPaudel-pl3qo
@RameshPaudel-pl3qo 3 ай бұрын
तीन टाउको बाट दुई टाउके काे भाग मा पराेयाे देश ,जनताको चाहना एक टाउके ले मात्र देश चलाओस ,
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 3 ай бұрын
सबै चोर भ्रष्ट हरु हुन जनता बेकुफ बनाउने मात्र हो । कुनै पार्टी को सरकार आय पनि कै हुने छैन । 30 बर्ष पालैपालो लुटेर खायौ अब 30 बर्ष फेरि खाओ । जनता नै बेकुफ छ येस्ता भ्रष्ट हरुलाइ भोट हाली रहन्छ अनि दुख नपायर के गर्नु ।
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 20 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,3 МЛН