Рет қаралды 154,770
राजदरवार हत्याकाण्ड हुनु ४ दिन अघिदेखि अनिष्टको संकेट गर्दै रोएकी कुमारी | Story of Former Kumari.
नेपालमा थुप्रै प्रकारका ऐतिहासिक परम्परा, संस्कृति र जीवनशैली छन् । तिमध्ये कतिपय निकै रोचक र रमाइला संस्कृति पनि छन् । आज भने हामी जिवीत कुमारीको चयन प्रक्रिया, उनको जीवनशैली र भविष्यको विषयमा चर्चा गर्दैछौं ।
यीनि हुन् ललितपुर पाटनकी चनिरा बज्राचार्य । उमेरले २४ वसन्त पार गर्दैछिन् । उनी पूर्व कुमारी हुन् । ५ वर्षको उमेरमा नै उनी कुमारी बनेकी हुन् ।
कुमारी हुन योग्य बालिका सानै उमेरदेखि विलक्षण प्रतिभाकी हुन्छन् भन्ने विश्वास गरिन्छ । चनिरामा विलक्षण गुण देखेरै कुमारी छान्न बसेका राजपुरोहित र विहारका पूजारी लगायत छनौट समितिले चनिरालाई कुमारीमा छनौट गरे । ५ वर्षको उमेरका बालबालिकाले धेरै कुरा जीवनभर याद गर्न सक्छन् । चनिरालाई पनि आफु कुमारीमा छनौट भएपछि आफुमा तरंगीत भएका भावनाहरुको राम्रो याद छ ।
#Charinabajracharyan #Formerkumari #Kendrabindunews
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.