खाडीबाट दश बर्ष पछी आमा फर्किदा टिका सानु भाबुक,आमा भन्छिन अब छोरी छोडेर जान्न। tika sanu

  Рет қаралды 777,056

Kaulibudhi Show

Kaulibudhi Show

Күн бұрын

Пікірлер: 526
@KaulibudhiShow
@KaulibudhiShow 5 жыл бұрын
नमस्कार नमस्कार 🙏 मेरो यस च्यनालमा भएका भिडियोहरु तपाइँलाई कस्तो लाग्छ ? कृपया सुझाव सल्लाह दिनुहोला ।। यदि यो भिडियो मन परेमा, Like/ Comment/ Share र च्यानल लाइ subscribe गरिदिनु होला भन्ने अाशा राख्दछु धन्यवाद।।
@khadgarai2951
@khadgarai2951 5 жыл бұрын
Kaulibudhi Show मेरो सुझाबचै यस्तो छकी अब म नेपाल आयर हजुरको दुइटा दातचै किनेर हाल्दिन्छुहै काउली बुरि सारै नराम्रो देखियो क्या काउलि
@KaulibudhiShow
@KaulibudhiShow 5 жыл бұрын
हस हजुर छिट्टै सुनको दातमा कार्यक्रम चलाउन पाउ😄😄
@romanticmedia
@romanticmedia 5 жыл бұрын
एकदमै राम्रो छ ।दिज्यु ।।।यस्तै कार्यक्रम हेर्न पाउ ।।।।सबैजनाले साथी बनाउनुस है
@gaurimanstha4817
@gaurimanstha4817 5 жыл бұрын
Kaulibudhi Show hajur lai dekhna paienani ta yo Pali
@bishnuthapa8005
@bishnuthapa8005 5 жыл бұрын
Nmskar 🙏 ramro kauli hjur
@mobighale9823
@mobighale9823 5 жыл бұрын
जति रोय😭पनि म बाचेकै देखाउछु म सबैलाइ हासेकै waoo आमा loveu much.कति मिठो गित गाउनुभाको हजुरले।आमा आमानै हुन्छ।आमा सब्दनै महान छ।
@सितलसेवाङ
@सितलसेवाङ 5 жыл бұрын
जयमासिह अामा सानू बैनि अामा याे सबै परमेश्वर काे अनुग्रह र सुरक्षा काे कार्णणले हाे एसै गरि सधै हजुर हरु माथि प्रभु काे अासिश रहिरहाेस् अामेन ।
@rajurijal7601
@rajurijal7601 4 жыл бұрын
अझै माया लागेर आयो टीका सानू लाई देखेर सलाम छोरि
@rajurimal2804
@rajurimal2804 4 жыл бұрын
दामि छ हजुर
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
अामा अाउनु भयो धेरै खुसी लागियो
@OppoA-vh4cj
@OppoA-vh4cj 5 жыл бұрын
सासू आमा आउनु भएछ लु सारै खुसि लाग्यो अब टीका सानू लाई लाई माग्न जाने हो म ,,,,
@yogeshsworchauhan8867
@yogeshsworchauhan8867 5 жыл бұрын
टीका सानू को अरुनै सगं मग्नी भै सक्यो त ब्रो 😁
@laxmansony3616
@laxmansony3616 5 жыл бұрын
काउलि बुढि शो हेरेर बसने सबै दाजु भाइ दिदी बहिनी हरू लाई मेरो तर्फ बत नमस्कार छ
@monicamonica3766
@monicamonica3766 5 жыл бұрын
👍👍👍👍👍
@Olipavon17
@Olipavon17 5 жыл бұрын
english ko guadi
@mansinghkhadka9753
@mansinghkhadka9753 5 жыл бұрын
नमस्ते यो भिडियो पनि हेरेर साथ दिनु है।।।
@yogeshsworchauhan8867
@yogeshsworchauhan8867 5 жыл бұрын
हस हजुर! कुनै पनि छुटा को छैन त्😄😍😍
@bishnuthapa8005
@bishnuthapa8005 5 жыл бұрын
Ho m pni xutaudain vai dherai rmalo lagxa hjur huko vdiyo hern
@yogeshsworchauhan8867
@yogeshsworchauhan8867 5 жыл бұрын
@@premierworld6275 😅😄😄टिकाल्रे झुट बोले कि छैनन् !अस्तिनै एउटा interview मा20,22बर्ष भए भनी सक्या हो ब्रो😃😃
@premierworld6275
@premierworld6275 5 жыл бұрын
@@yogeshsworchauhan8867 😂😂😂😂👍👍
@user-SuryaKhimding
@user-SuryaKhimding 5 жыл бұрын
❤️❤️❤️👉👉👉
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
सबैकि प्यारी गायिका टीका सानू आमालाई देख्दा धेरै खुसी लाग्यो आज ।कति राम्री अनि talent पनि
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
टिका सानू मान सिङ्ग सरै मन पर्ने कला कार तेस्मथी साथ्मा ममि सुपर छ सन्ध्या जि एक दम ठिक छ
@phalahram2975
@phalahram2975 4 жыл бұрын
Yakdam ramro bides garage bigranxan vanne manxe murkhale matra ho aafno parisaram garera khanu kehi hudena aafno aarthik kamjori Huda pardesi hunu parxa I 💋I 💋I 💋
@omfatma3297
@omfatma3297 5 жыл бұрын
बिदेशमा नराम्रो हुन्छ भन्ने हरु धर्ती का बाेझहुन प्रदेशमा कति दु: ख कष्ट हुन्छ त्यो त प्रदेशि हरुलाई थाहा हुन्छ बिग्रीने मान्छे हरु नेपालमै कति बिग्रेका छन ! साेयम हाम्रो अाखाले देखेका छम खुसि लाग्यो अामा आफ्नो भिषा सकेर नेपाल फर्किनु भयछ ! पक्कै पनि रहरले काेहि प्रदेशमा अाउदैन कर र बाध्यता ले अाउनु पर्छ !
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
यकदम सहि भननुभयाे
@dayaramshrestha4511
@dayaramshrestha4511 5 жыл бұрын
खुसी लाग्यो आमा छोरि को मिलन ।शदाबार रहोस।
@taratara6693
@taratara6693 5 жыл бұрын
शुभ यात्रा आमा कति राम्रो हुन्छ साथै टीका सनु दिदी र हजुर काे दाई लाई नमस्कार सदै शु खि खुशी रहनु होला
@onlinecom3227
@onlinecom3227 5 жыл бұрын
मान्छे हरू ले भन्छन दिदी बैनि बिदेश नराम्रो काम गर्न जान्छन भन्छ राम्रो लाइ राम्रो छ नराम्रो लाइ नराम्रो छ र बिदेश मा कति दुख हुन्छ टिका सानु बैनि को ममिले बताइ सक्नू भएको छ
@शालिकसाइलाकेसि
@शालिकसाइलाकेसि 5 жыл бұрын
बिदेशिनु रहर होइन बाध्याता हो टीका सानू बैनी को ममि सु ख दुख बिदेश को यात्रा मा भएका सुख दुख आफ्नो गाउघर को माया नेपाल जन्म भुमी को माया कति हुदोरहेछ तेस्को उदाहरण दिनु भाछ ममि हजुर ले एक्दमै रमाइलो भिडियो अनि केही सुख केही दुख को पल लाई झल्काएको छ 🌹🌹 waaaauuuu
@dilmayatamang9814
@dilmayatamang9814 5 жыл бұрын
Honi ramro manxe jata gayeni ramrai hunxa naramro manxe jatani bikrinxa dherai ramri hunuhunxa dd gajur
@sangitbk3365
@sangitbk3365 5 жыл бұрын
Badhai Xa tika baeni Man Singh vhai lai khusi lagyo
@chandchandchand7722
@chandchandchand7722 5 жыл бұрын
सहि कुरो आमा को
@kamalachauhan592
@kamalachauhan592 5 жыл бұрын
thakai ho yo kura
@karishmaseth1077
@karishmaseth1077 5 жыл бұрын
Yo khadka sir ta jhanai 👌👌👌👌💜💛💚wow malai khadka sir jasto help garne manxe sarai👌👌👌👌👍👍👍👍👍👍👍💖💖💖💜💛💚
@RajKumar-rt7ux
@RajKumar-rt7ux 5 жыл бұрын
छोरी ले भन्दापनि आमा ले बबाल गाउनु हुदो रैछ हिजो रुदै हिनि टीका सानू आज आमा आए पछी कति खुसी देखिन्छ अब रुन परदैन सानू तिमीहरूलाई
@sumanlimbu1513
@sumanlimbu1513 5 жыл бұрын
N
@sumanlimbu1513
@sumanlimbu1513 5 жыл бұрын
Dames
@sheroli1117
@sheroli1117 5 жыл бұрын
नमस्ने अामा अाज अामालाई देख्खेर सारै खुसी लागेनि धबधाई छ सम्पुर्ण मा अाज धेरै खुसी भाकाे रैछ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
धेरै खुसी लाग्यो ।धन्यवाद सन्ध्या जि
@dalbahadurkhadka9159
@dalbahadurkhadka9159 5 жыл бұрын
सारै खुसी लागेयो दिदी लाई नेपाल मा देख्दा चरचित लोक दोहरी गाइका छोरी टीका शीत
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
बिदेशमा गयर नेपाल् भुल्ने छोराछोरी भुल्ने समाज भुल्ने गलत बाटोमा लाग्ने दिदीबहिनीले टीका सानुको आमा बाट सिक्नुहोला ।।
@bhoimatamang8555
@bhoimatamang8555 4 жыл бұрын
9p
@lalitlimbuthopra3183
@lalitlimbuthopra3183 5 жыл бұрын
एकदमै रमाइलो अन्तरवार्ता आमा पनि ट्यालेन्ट सन्तानमा गुण सरेकै हो
@lalchan2630
@lalchan2630 5 жыл бұрын
काउलि बुडि सो मा कुरसि हरु छैईन र यानि सनदे मिस बसाउनु परथेन उभायर के काम हैइट
@arjunsenchury6421
@arjunsenchury6421 4 жыл бұрын
टीका बैनिकाे सम्पुर्ण परिवारलाई मेराे सुभकामना छ सधै यसरिनै हासि रहनु खुशी रहनु
@seemalamalopchan2268
@seemalamalopchan2268 5 жыл бұрын
टिका सानुको रुप नै हसिलो देखेको छ आमा संग भेट भएर होला सधै खुशी रहनु टिका सानु बैनी ।।काउली बुढी चै किना लुकेर ईन्टरभिउ लिनु भाको😂😂 ।।बिदेश जाने महिला लाई मात्र नराम्रो सोच्नु गलत हो।। त्यो त अफु म भर पर्ने हो सबै मान्छे एकै प्रकारको हुन्ना नराम्रो त हाम्रो देशमा पनि छ्न र हुन्छन् ।।
@chandraKumar-zv6xw
@chandraKumar-zv6xw 4 жыл бұрын
धेरै राम्रो
@ashishghosh7783
@ashishghosh7783 4 жыл бұрын
miss mom
@sabitripariyar9432
@sabitripariyar9432 5 жыл бұрын
सारै रमाइलो लाग्यो दोहोरी छोराछोरी अनि आमाको माया मोह कति रमाइलो भयो आमा भनेको आमा हो
@bomtamu9340
@bomtamu9340 2 жыл бұрын
धेरै राम्रो छ टिका सानु को आमाहरु सँगको कुराकानी मन पर्छ ❤️❤️❤️🙏🙏🙏
@nimadhital8210
@nimadhital8210 5 жыл бұрын
टिका । अब आमालाइ खाडी नपठाउनु है ।
@bhoimatamang8555
@bhoimatamang8555 4 жыл бұрын
n6
@shyamsunuwar3073
@shyamsunuwar3073 5 жыл бұрын
टीका सानूको आँखामा आँसु कैले तर आज परिवारमा हासो देख्न पाईयो धन्नेबाद! ममी लगाएत मान्सीङ र टीका ♥️♥️♥️
@dhakalpuja7616
@dhakalpuja7616 4 жыл бұрын
धेरै खुशी लाग्यो मलाई पनि
@manslnghdhamlmanslngdhaml3419
@manslnghdhamlmanslngdhaml3419 5 жыл бұрын
काउली दिदी miss you
@anuragee7670
@anuragee7670 5 жыл бұрын
33 मिनेटसम्म उभाएर interview लिने के पारा हो काउली बुढी 😣😣😏🤔😡
@sabitrathapa3826
@sabitrathapa3826 5 жыл бұрын
Ma ni teai sochdai xu
@abinashab6171
@abinashab6171 5 жыл бұрын
हो त नि के हो काउली ??
@chabibista4299
@chabibista4299 5 жыл бұрын
Hahahaha
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Malaini na ramro lagyo yesto ramro haina khutta dukhxa
@phanadharpoudel6365
@phanadharpoudel6365 5 жыл бұрын
Malai ni tastai lagako
@sangamvlog6724
@sangamvlog6724 5 жыл бұрын
काउली बुडि सो हेरेर बस्नु हुने सम्पुर्ण माज मीठो माया।
@mohantimalsina2179
@mohantimalsina2179 5 жыл бұрын
टिका सानु को र आमाको कति मिठो स्वर टिका जी आमा कै प्रेरणा गायक बन्नु भएको त होइन ।
@rameshnakal3788
@rameshnakal3788 5 жыл бұрын
टिका दिजु को ममि बिदेस बाट धेरै पछि राम्रो सङ खुसी को साथ आउनु भो यो भन्दा ठुलो खुसिको कुरा अरु के हुना सक्छ टिका दिजु को परिबार र हामी सबै को लागि
@indralimbu4014
@indralimbu4014 5 жыл бұрын
💛
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
आफ्नो करियर बनाउनु पर्छ बिहे त छदैछ नि सानू बहिनी शर्मिला गुरुङ जस्तो बस्ने घर कत्रो जोडेको छ काठमाडौं मा ।
@mankumarinepali8312
@mankumarinepali8312 5 жыл бұрын
टीका सानू काे अामा देखेर सारै खुसि लागाे
@aansusherpanepal597
@aansusherpanepal597 5 жыл бұрын
साहारै राम्रो ! आमा ! विशेष गरि सन्द्या बुदा ( काउली बुडि ) लाई धेरै thanks for a lot
@kamalbc7316
@kamalbc7316 5 жыл бұрын
आमा दर्सन नमस्ते छ खुसी लाग्यो हजुर छोरी सङगै बसेर इन्टरभ्यु दिनु भयो टीका सानुको गित हरु साथै सबै लाइभ दोहोरी हरु हेर्छु हिजो भन्दा आज र आज भन्दा भोलि प्रगती हुँदै जाओस सफल्ताको सुभकामना
@udaykc9441
@udaykc9441 5 жыл бұрын
काउली बुढी शोमा सबैलाई नमस्ते !टीका सानु र उनको ममि अनि मान शिह सबै भएर रमाइलो गित सुनाउनु भयो ,धेरै धन्यवाद !!
@sandeepbk9838
@sandeepbk9838 5 жыл бұрын
दामी छ दिदीहजूर लाई सलाम छ
@prembk8357
@prembk8357 4 жыл бұрын
Tika.sanu.baini.aama.mansing.vai.3jana.ko.voice.mitho.xa..tika.sanu.baini.ko.aama.nepal.aunu.vyako.dherai.khusi.lageko.xa
@surajramtel5956
@surajramtel5956 5 жыл бұрын
सहि छ
@samerkanxa5193
@samerkanxa5193 5 жыл бұрын
खुशी लाग्यो राम्रो छ
@sudhirthapa5971
@sudhirthapa5971 4 жыл бұрын
यौटा असल नारी र कलाकार मा हुनु पर्ने गुण टीका सानू छर्लङ्ग देखिन्छ । हाल इराक मा छु र पनि टीका सानू को गीत हरु हेर्ने गर्छु
@rojinaniroula9380
@rojinaniroula9380 4 жыл бұрын
छोरि कडा भन्या त आमा झनै कडा खुशी लाग्यो!! बोटै राम्रो भएर त हागा राम्रो भा रैछ है टिका जि
@rajanmagar5741
@rajanmagar5741 5 жыл бұрын
टीका सानु आमा लाई लिएर दाङ्ग जानू होला Happy travel tika
@naturelife1709
@naturelife1709 5 жыл бұрын
टीका सानु जस्तो छोरी पाउने कति भाग्यमानी आमा 😊😊😊🤗🙏
@jayramvishwakarma9718
@jayramvishwakarma9718 5 жыл бұрын
Aama namaste r Tika bunu Sarai bhagemani raixan yestai bhagman Sahara aama hunuhunxa mero Pani kasto man Khushi le royo no God bless you Tika bunu
@passangdolpo2386
@passangdolpo2386 4 жыл бұрын
Wow nice interview with टीका didi, her mom ani hamro प्यारी काउली didi
@yesdvgamming5330
@yesdvgamming5330 4 жыл бұрын
मानसिहं धेरै बधाई छ ।दुखीकाे भाई अ:बनेकाेमा
@dipakkiratiofficial6745
@dipakkiratiofficial6745 5 жыл бұрын
साँच्चिकै आमा शब्द नै काफी छ महान आमाप्रति सम्मान टिका सानु मानसिंह सबैप्रति उत्तिकै सम्मान छ मलेसियाबाट हेर्दैछु
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 4 жыл бұрын
असल गायिका टीका सानू को परिवार को सहितको यो कार्यक्रम अति नै भावुक छ
@prabhapandit4313
@prabhapandit4313 3 жыл бұрын
Ati ramrobhagysmani hunhunxa aama hajur,taka sanuko swar ko fyan ho ma pani 🙏💕😍
@dhakalpuja7616
@dhakalpuja7616 4 жыл бұрын
म पनि हेर्दै छु हाई बुटवल बाट
@bijaya.mofficial3419
@bijaya.mofficial3419 5 жыл бұрын
kauli budi ko show धेरै राम्रो हुन्छ अनि सधैं हेर्ने गर्छु।
@nirmalarai4385
@nirmalarai4385 4 жыл бұрын
So nice
@baktibostola5654
@baktibostola5654 5 жыл бұрын
राम्रो छ टीका को अामार मान सिग भाइ सो बिचारछ
@pitamberadhikari8256
@pitamberadhikari8256 5 жыл бұрын
nice..
@s.pariyarnepal560
@s.pariyarnepal560 4 жыл бұрын
धेरै राम्रो अन्तरबार्ता कत्ति राम्रो परिवारिक कुरा आमा र छोरीको understanding धेरै राम्रो
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
मानसिंह र टिकाको जोडी दमदार छ
@birendrasangamsnr5117
@birendrasangamsnr5117 5 жыл бұрын
टीका सानू जि को सोच राम्रो छ र राम्रो रहिरहोस सधाबाहार रहिरहोस टीका सानू जि को रहेक इन्टेरभिउ हेर्छु इन्द्र्णि पनि हेर्छु हेरक कुरा र अानि बानि नियारेर हेर्छु सबै राम्रो लाग्छ सधैब यस्तै रहिरहोस सानू जि
@prakashnepali3143
@prakashnepali3143 4 жыл бұрын
सरै मन परो नी टीका सनु को पारिवारिक बेथा।।।
@toboss4171
@toboss4171 2 жыл бұрын
रामरो छा
@anumagar5330
@anumagar5330 5 жыл бұрын
टीका दिदी को ममि देखेर मलाई पनि धेरै अासु अाव र रुय पनि गित सुनेर दु,,ख जस्तो जिबनवा सारै नराम्रो के गरनु
@SunilKumar-pu4kq
@SunilKumar-pu4kq 5 жыл бұрын
आज टिका जि को आमा लाई नेपाल् मा देख्न पाउदा धेरै धेरै खुशी छु आमा हजुर दाङ सम्म को यात्रा सुभ रहोस् ..🌷🌷🌷🌷🌷🌷🌷🌷
@gopalinepali8563
@gopalinepali8563 2 жыл бұрын
Rttf TV by all
@gopalinepali8563
@gopalinepali8563 2 жыл бұрын
8 no
@gopalinepali8563
@gopalinepali8563 2 жыл бұрын
Waßaà
@nepalnepal1358
@nepalnepal1358 5 жыл бұрын
धेरै राम्रो छ दोहोरी तीन अामा छोरा छोरी को
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
धेरै धेरै सुभ कामना छ‌‌‌
@dawasherpa9206
@dawasherpa9206 4 жыл бұрын
टिका सानुको आमालाई पनि देख्ना पायो धन्यवाद छ अनि वाहालाई नमस्कार हजुर !
@mongurung1601
@mongurung1601 4 жыл бұрын
God bless you all family Tika Sanu sis sadai safalta ko suvakaman cha Best of luck
@sdasda5759
@sdasda5759 4 жыл бұрын
Wowow veri nice
@bhimpariyar5090
@bhimpariyar5090 4 жыл бұрын
ल बधाई छ
@karkioasbhadurkarkibhojpur6600
@karkioasbhadurkarkibhojpur6600 5 жыл бұрын
बधाई।।छ टिका सानु र मा न सिंह लाई एक साथ मा।
@kosishpokhrel6633
@kosishpokhrel6633 5 жыл бұрын
ल रमाइलो गर्नु हई
@सन्तोशशर्मा
@सन्तोशशर्मा 5 жыл бұрын
टीका दिदी को सबै भिडियो मन पर्छ
@ritugurung9930
@ritugurung9930 5 жыл бұрын
सबै जना को बबाल छ दोहोरी
@Phatta_Thapa
@Phatta_Thapa 5 жыл бұрын
टीका बहिनीको आमाको स्वर पनि धेरै मीठो रहेछ।
@durgarai9612
@durgarai9612 5 жыл бұрын
Kati ramailo hunu hunxa rahixa tika sisko mummy ta 💐🙏😍😍😍
@yogmayalimbu820
@yogmayalimbu820 5 жыл бұрын
टिका सानुआमाछोरी को दोहोरी राम रो
@lokthapa2393
@lokthapa2393 5 жыл бұрын
खुसी लागेयो
@gorkhalichannel2863
@gorkhalichannel2863 3 жыл бұрын
Beautiful mom tika sanu ko
@mahematv8608
@mahematv8608 5 жыл бұрын
टिका जि हजुर्को खुसी र आन्द सधै रहिई रवास
@surendrakarki4564
@surendrakarki4564 5 жыл бұрын
Sarai ramro interview..salam x mahan bichar vako aama lai.
@raeenanu2799
@raeenanu2799 5 жыл бұрын
आबुई आज काउली बुदि कहाँ जानू भएछ भनेको तर उहाँ नै पो राहेछ 😅😅😅
@commentyoutub8835
@commentyoutub8835 5 жыл бұрын
सबै कुरा तेस्तै हो तर टीका नानी ले आमाको सारी सुम्सुम्याउदा मेरि आमा सम्झिएर आँसु नै झर्यो मेरि आमा जस्तै अनुहर नि मिल्ने जस्तो ।। मेरि आमा ले पनि यस्तै एउटा पहेलो सारिमा फोटो खिच्नु भाको रहेछ आज आमाको त्यो एउटा फोटो बाहेक मात्र सम्झना र माया मात्र छ । 20 साल भो आमा बित्नु भाको मिस यु आमा
@gaurabmahara3677
@gaurabmahara3677 5 жыл бұрын
Wwoow khusi lagyo aaja aama xori sangai देख्दा
@nirpabist2064
@nirpabist2064 5 жыл бұрын
आमाको मिठो कुराकानि
@sanjeevkamal7287
@sanjeevkamal7287 5 жыл бұрын
Kauli budi voice ati sundar x &Tika Sanu family ko
@rudraprasad4595
@rudraprasad4595 5 жыл бұрын
साराई रमैलो भयो काउली बुडि र टीका सानू सगै अनि टीका को ममि ।
@hghghhghgh1625
@hghghhghgh1625 5 жыл бұрын
सलाम छ आमालाइ
@ramsingramsing7157
@ramsingramsing7157 4 жыл бұрын
टीका बैनिकाे भन्दा अामाकाे स्वार राम्राे जस्ताे अामा उस्तै टीका बैनि
@dalbahadurthapa2165
@dalbahadurthapa2165 4 жыл бұрын
बिदेशबाट आमा आएको खुसी मा टीका सानु सारै मीठो र मर्मीक गीत कस्तो लाग्छ सेर कमेन्ट गर्न पनि नभुल्नुहोला साथी
@lilthakuri1754
@lilthakuri1754 5 жыл бұрын
Sadai royr bolne tika aj haseko dekhda khusi lagyo
@dambersubedi8784
@dambersubedi8784 5 жыл бұрын
Really love you SANU ko mommy you are my mommy also 🙏💕❤️🙏💕❤️🙏💕❤️
@devipathak3978
@devipathak3978 4 жыл бұрын
हजुर् काे जीव सङ्घर्स काे साथै रमाइलो पनिरहेछ धन्यवाद शुभ यात्र 🌹🌷🙏🌷🌹
@ambikakunwar9782
@ambikakunwar9782 3 жыл бұрын
Tika sano best singer ok
@rameshnakal3788
@rameshnakal3788 5 жыл бұрын
येस परिबार म मान्सिङ दाजु जोडीनु भको छ धेरै राम्रो
@bhupbc3713
@bhupbc3713 5 жыл бұрын
टीका सानू सिस र ममि म जय मसि ल
@sumitrasumitra5144
@sumitrasumitra5144 5 жыл бұрын
सहीहो यो कुरा मनी पर देर देस मा छु मनमा लागे 😭😭
@tikaprasadgurung2764
@tikaprasadgurung2764 4 жыл бұрын
Great Mum!मन छोयो !
@lidialohar5058
@lidialohar5058 4 жыл бұрын
Wow nice voice tika sanu mamy ko sister good bless you
@shibabhattarai740
@shibabhattarai740 5 жыл бұрын
काऊली बुढिकोस्व धेरै माँ देखन पाईयो टीका सानु sis को ममीको साथ माँ साऊदि बाट देर्दै।
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 3,2 МЛН
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 34 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 30 МЛН
ПРЯМОЙ ЭФИР. Золотой мяч France Football 2024
4:41:06
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 3,2 МЛН