खड्ग गर्बुजा || हेर्दा हेर्दै कान्छीले HERDA HERDAI KANCHHILE ||

  Рет қаралды 47,058

Khadga Garbuja

Khadga Garbuja

Күн бұрын

जदौ जदौ जदौ ! म एउटा गाईने अथवा नेपाली लोक तथा आधुनिक सङीतको सेवक हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
Social Links:-
Facebook
/ khadga.garbuja.5
/ khadga.garbuja.7
/ khadga.garbuja.35
/ khadga.garbuja.90
www.facebook.c...
:-www.facebook.c....
Facebook page
:- / khadga.garbuja
Instagram
:- / khadga_garb. .
Twitter
:- / khadgagarbuja
Google acc
:-plus.google.co....
You tube
:-www.youtube.co....
Contact Me:- 9851093237
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
Embedding to a website is allowed

Пікірлер: 21
@narayanpaudel529
@narayanpaudel529 Ай бұрын
मिठो सारै मिठो गित 👆️👌👌👌👋👋👋
@rudrarijal6601
@rudrarijal6601 3 жыл бұрын
मलाई अत्याधिक मन परेको गीत । यो गीत प्रत्यक्ष सुन्न २०६० सालको म्याग्दी महोत्सबमा बेनि गएको थिए
@KhadgaGarbuja
@KhadgaGarbuja 2 жыл бұрын
दुख पाएर आईदिनु भएकोमा धन्यवाद रुद्र जी
@rambudhamagar5016
@rambudhamagar5016 Жыл бұрын
यस्तो गीत सधै नयाँ जस्तै गरि सबैकोमनमुटुमा गुन्जिरहनेछ
@DilBahadurKhadka-uu7eg
@DilBahadurKhadka-uu7eg Жыл бұрын
सर नमस्कार 🙏🙏 सार्है राम्रो गीत छ 🌸✨ एस्ता गीतहरु अहिले मुस्किल ले सुन्न पाइन्छ्😊💓हजुर तथा हजुरको टिमलाई शुभकामना😍‍❤️
@deepakbaraily1261
@deepakbaraily1261 Жыл бұрын
आहा ... !! तपाईंको यूट्यूब डाउनलोड गर्न , शेयर गर्न अप्ठ्यारो छ। सजिलो बनाउनु होला।
@bishalkhadkabishal6707
@bishalkhadkabishal6707 2 жыл бұрын
अब कहाँ सुन्न पाईन्छ र यस्ता मार्मिक गित
@KhadgaGarbuja
@KhadgaGarbuja 2 жыл бұрын
thank u Bishal ji
@kamalbahadurgorkhshah2305
@kamalbahadurgorkhshah2305 3 жыл бұрын
Best
@nirjanpun7332
@nirjanpun7332 Жыл бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@narbahadur6845
@narbahadur6845 2 жыл бұрын
जति सुने पनि सुनि रहन मन लाग्नि📻️🎤🌹💥🥀👌🙏
@kesarsingghishing7600
@kesarsingghishing7600 6 ай бұрын
🙏
@SunitaKunwar-rw3qx
@SunitaKunwar-rw3qx 7 ай бұрын
Best❤
@Teju-y7w
@Teju-y7w 10 ай бұрын
Nice song ❤
@Oneylido
@Oneylido 3 жыл бұрын
😍😍
@jeetshirpali7620
@jeetshirpali7620 Жыл бұрын
❤❤❤❤❤
@ramkrishnasubedi6564
@ramkrishnasubedi6564 Жыл бұрын
Nikai man parne geet. Kahilekahi Kam Garda gungunai rahane geet kunai belama.
@kalebahdur5882
@kalebahdur5882 2 жыл бұрын
गुट
@kisanthapa2192
@kisanthapa2192 2 жыл бұрын
😍😍😍
@KhadgaGarbuja
@KhadgaGarbuja 2 жыл бұрын
धन्यवाद किसान जी
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 31 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 16 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 87 МЛН
NEPALI TYPICAL FOLK KHELI  SONG || SUNA MURALI LAI || KHADGA GARBUJA
9:11
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 31 МЛН