हजुरहरुको यो अपार मायाँको लागि म अत्त्यन्तै नतमस्तक छु । thanks to all
@Krishna-yl1bh8 ай бұрын
जुगजुग संम्म भिउज बढिरहन्छ दाइ यो गित्को मैले बेलाबेलामा सुनिरहन्छु!!
@aamamedia75 ай бұрын
आतेन्तै मन छुने महुलिक भाका म हजारौ पतक सुने छु ल सुन्छु
@gyanendrapokharel945318 күн бұрын
मैले त यो गीत हजार चोटि सुनें होला।
@TikaPun2 жыл бұрын
यति मिठो गितमा सम्झिनु भाको मा दाइ प्रती निकै आभारी छु🙏 यस्तो खाल्को गित मेरो पहिलो हो सम्पुर्ण लाई कस्तो लायो भनी दिनु ल 🙏🙏🙏🙏🙏🙏
@KhadgaGarbuja2 жыл бұрын
धेरै मायाँ बैनी
@anjitpokharel53142 жыл бұрын
Dd😍❤️
@RatnaThapaMagar2 жыл бұрын
टिका बहिनी, स्वर एकदम राम्रो र सुहायको छ, तर यानिमाया भाका आफैमा एऊटा टिपीकल गाऊँपरिवेश र गाऊँले भाषामा गाऊघरका अंतरंग स्वरहरुले भरिपुर्ण गित हो, सायद तपाईले खड्ग गर्वुजा संग गाऊँमै गएर यो गित गाऊँनु पर्छ! म त अर्गानिक यानिमाया सुनेको देखेको मुन्छे परे, तपाई दुईजनाको गायकि राम्रो हुँदा हुँदै पनि यहाँ त्यो परिवेशको कमि देखियो बांकि राम्रो छ!
@krishnathapa95632 жыл бұрын
असाध्यै मिठो
@assddffgggggg2 жыл бұрын
It’s was really amazing Dd 🙏🙏🙏❤
@TulMagar-up4dr Жыл бұрын
म्याग्दी को पहिचान गर्दिनु भाकोमा विशेष धन्ने बात खद्क दाजु🙏🙏🙏🙏🙏🧡🧡🧡🧡🌼🌼🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻
@indrabahadurrokamagar37503 ай бұрын
कत्ति मिठो सुर अनि ताल ! आदरणीय दाजु नमन ❣️❣️❣️
@HariLal-mq4dl Жыл бұрын
स्वयर को धनि आदणिय दाजु खड्कदाई र टीका बहिनी लाई अग्णिम शुभ कामना छ
@narpun78989 ай бұрын
जतिसुनेपनि नअघाउने मिठोस्वर र भाका!❤️👏👍
@dilupun625 Жыл бұрын
यो गीत सुनेर मलाई त गाउँ गय जस्तो भो❤❤ धेरै पछी यस्तो भाका सुन्न पाइयो 🎉🎉🎉
एति मिठो गित मैले कहिल्यै सुनेको थिएन टिका दिदीको सोरले त झन म पागलै झै भए आज 1 दिनमै 10 चोटी सुनिसके अझै सुन्दै कमेन्ट लेख्दैछु कसम मन भरिको छैन खै किन किन यो भाकाले मेरो एसरी मन छोयो थाहा छैन
@mansing5278 Жыл бұрын
❤❤❤❤❤❤ घरमा छैन मिठो बचन ।वन पाखै रमाईलो ❤❤❤❤❤❤❤ साह्रै दामि यानि मायाँ गित
@rampun793211 ай бұрын
मेरो घर काली खोला साइड पर्छ दाजु।यो यानिमाया म भर्खर युबा अबस्था हुदा बूढो पा का हरुले गाउनु हुन्थ्यो त्यस्पछी हरायो।।सिक्नु को कुरो होइन सुन्न सुद्द पाइदैन।।अनि हजुर को माध्यम बाट सुन्छु।।।किनकी म पनि म्यग्देली हु धेरै मन पर्छ।।।यो गितको छन्द थाहा नपाउनेलाइ कुनै चासो हुदैन।।।
@kwtkwt92752 жыл бұрын
सारै मिठाे गित धेरै पछि सुन्न पाइयाे यानिमाया दाजु,दिदी काे सफलता रहाेस नमन छ
@tukbahaduradhikari28692 жыл бұрын
वाओ !! सुनेर कहिल्लै मन न भरिने नेपाली गीत so nice
@hm79857 ай бұрын
Beautiful song ❤ Yani Maya ❤ Magar Culture ❤️
@manpunmagar112110 ай бұрын
Dherai ramroo x, baalyakalma kata kata hajur aamaharule gaunu vako suneko thiyo ❤
@OshinThapa-j2e10 ай бұрын
Sarai mitho geet 🙏🙏
@mitrabahadurmalla752111 ай бұрын
आहा कति मिठो गीत।। ❤❤❤❤
@gurungdilipgurung2 жыл бұрын
टिका पुन दिदीको स्वर कति मिठो छ. मेरो दाईको त के कुरा गर्नु सबैलाई थाहै छ नि. दिदिलाई एकदिन भेट्ने मन छ.
@KhadgaGarbuja2 жыл бұрын
thank u Dilip
@BasantghartiMagar-i3g9 ай бұрын
यस्तै पुराना मौलिक सिर्जना हरु लाई जोगाउन धेरै नै जरुरी छ । आधुनिक जमाना सङगै गित सङगित को छाडा पन ले आज को समाज लाई बिकृती तिर त लैजादै छ । अनि पुराना मौलिक रचना हरु त्यो गाउँ बेसि मा गुन्जिने मिठा स्वर लहरी हरु आज कता कता लोप उन्मुख प्राणी जस्तै भयको अनुभूति हुन्छ । आज आयर यानिमाया भाका सुन्न पाउँदा फेरि पनि केही मीठो आभास भयो
@GyantilijapunАй бұрын
यानिमाया भाका मलाइ मनपर्ने भाका हो। राम्रो लाग्यो।
@narbahadurthapa80612 жыл бұрын
अहा कति मीठो गीत राम्रो लाग्यो मलाई सर
@lalitbdrrokapun16472 жыл бұрын
Yo geet le man xoyo ,tika pun ra khadga garbuja lai mero samman xa. Ajhai arko pani srotalai paskanu hunexa bhanne purna biswas xa. Hriday dekhi nai dhannyebad xa.🙏🙏💐💐 jay geet jay👍 sangeet.
@KhadgaGarbuja2 жыл бұрын
thank u Lalit ji
@magarravin5874 Жыл бұрын
असाध्य राम्रो लाग्यो धेरै धेरै धन्यवाद साथै अझै गहिरीएर लाग्नुहोला यसमा पूर्ण समर्थन शुभकामना।
@begbahadurpun4996 Жыл бұрын
Agrim suvakaamanaa both of you Organic song yestai yestai song haru ajhai sunna paaiyos 👍👍
@reshamrasaili56982 жыл бұрын
आहा दाई अति उत्कृष्ट लाग्यो हाम्रो म्याग्दिको गौरब हुनुहुन्छ दाइ हजुर।
@KhadgaGarbuja2 жыл бұрын
thank u Resham ji
@pramodroka4338 Жыл бұрын
टीका दैइको आवाज मधुरा अतिनै मधुरा अनि प्यारा।खत्कदाइको कुनै शब्दनै छैन बयानका।
@arjungiri6767 Жыл бұрын
नेपाली गीत संगीतका अग्रजहरु अनि जिउदो इतिहास भन्दा पनि सायद दुई मत नहोला उहाँ हरु पर्ती हृदय देखि नै नमन्🙏धन्यवाद नदिइ रहन सक्दिन। आफैलाइ यति विघ्न भाग्यमानी थानेको छु कि जुन शताब्दीमा मैले पनि जन्म लिन पाए अनि त यति मिठास गीत,संगीत अनि कर्णपृय स्वर सुन्ने मौका पाए धन्य छ समय । 1 Khadka Prasad Garbuja kpg (Khadga Garbuja) Reply
@rampun7932 Жыл бұрын
दाजु नमस्कार छ हजुरको हरेक सृजना हेर्ने अनि सुन्ने गरेको छु है खलक।
@buddhibahadurpun33902 жыл бұрын
अति मीठो यानिमाया यस्तो मीठो यानिमाया सुनाउनु भाकोमा तपाईहरु दुबै जनालाई मुरिमुरी धन्यबाद छ!
@KhadgaGarbuja2 жыл бұрын
thank u Buddhi ji
@nischalmagar30792 жыл бұрын
नेपाली गीत संगीतका अग्रजहरु अनि जिउदो इतिहास भन्दा पनि सायद दुई मत नहोला उहाँ हरु पर्ती हृदय देखि नै नमन्🙏धन्यवाद नदिइ रहन सक्दिन। आफैलाइ यति विघ्न भाग्यमानी थानेको छु कि जुन शताब्दीमा मैले पनि जन्म लिन पाए अनि त यति मिठास गीत,संगीत अनि कर्णपृय स्वर सुन्ने मौका पाए धन्य छ समय ।
@tulbahaduroun44802 жыл бұрын
सारै राम्रो संगीत दाजु ....आखै रसायो..
@KhadgaGarbuja2 жыл бұрын
thank u tul ji
@mamata.lailai2 жыл бұрын
म तपाईंको सबै गीत मन पराउने मान्छे 🙏☺️
@KhadgaGarbuja2 жыл бұрын
धन्यवाद लै लै
@kamaljhakari19912 жыл бұрын
जति सुन्यो उति सुनौ सुनौ लाग्ने भाका सम्मान छ।आदरणीय दादा अनि दिदिलाइ ।😍😍😍
दुई कलाकारहरुको कला र गला सहित भरिएको सुरिलो स्वोर बद्ध यानिमाया गित ले मलाई अतिनै भाबुक बनायो😭 । आह कति मिठो स्वोर दुबै जना लाइ मुरि मुरि धन्यवाद ।👌🙏
@KhadgaGarbuja2 жыл бұрын
thank u KB ji
@Padampurja72 жыл бұрын
सारै राम्रो रचना सारै राम्रो स्वर धेरै धेरै धन्यवाद एस्तो राम्रो यानीमाया को लागि आदरणीय लोक मौलिक गीत को महान खड्ग गर्बुजा दाइ लाइ 🙌🏽🙏🏽❤️
@KhadgaGarbuja2 жыл бұрын
thank u Shree ji
@sajanvloges042 жыл бұрын
कति मिठो गित निकाल्नु भएको हो ।दाजु हेर्दाहेर्दै मनै भकालेर आयो । जति सुन्यो उति सुन्न मन लाग्ने 🙏
@KhadgaGarbuja2 жыл бұрын
thank u Rajendra ji
@dauntlessvoice90272 жыл бұрын
अठार मगरात क्षेत्रको विशेषगरी ढोरपाटन केन्द्र र सेरोफेरो (रोल्पा, रुकुम, गुल्मी,बागलुङ र म्याग्दी)तिरको परम्परागत पेशा, जीवन शैली र लोपोन्मुख मौलिक रैथाने तथा बाह्रमासे यानिमाया भाका । यति मिठो आबजको लागी दुवै जानलाई धेरै धेरै धन्यबाद।
@shivashrestha82616 ай бұрын
म अर्घाखाँचीको हु बाल्यकालमा मेलापात गर्दा हजुर आमाहरुले यस्तै भाकामा सुनिमायाँ गाएको सुनिन्थ्यो मलाई त लाग्याथ्यो यो भाकाको यानिमायाँ (सुनिमायाँ) लोप भए होला। । बिर्सी सकेको भाका को गित धेरै बर्ष पछी धेरै मिठो स्वर र सङगितमा सुनाएर भरपुर मनोरन्जन गराई दिनु भएकोमा बरिष्ठ कलाकार द्वय प्रती धेरै धेरै आभारी छौ। करिब 40/50 बर्ष पहिला अग्रजहरुले हाम्रो मगरात खन्डमा गाउने गरेको यस्तै लय र भाकाको सुनिमायाँ सुन्ने रहर छ ।
@purnatekut70282 жыл бұрын
अति चर्चित गित यानी सारै राम्रो छ म्याग्दी मा धैनै चर्चित पनी छ यति मिठो बनाउनु भाछ र सफ्ता को दुबै गाई गाईकी लाई शुभकामना व्यक्त गर्दैछु
@KhadgaGarbuja2 жыл бұрын
thank u Purna ji
@dambahadur19762 жыл бұрын
अति मिथो यानिमया धन्नेबाद गायक गाइका लाइ
@KhadgaGarbuja2 жыл бұрын
thank u Dam ji
@harkasapkota46332 жыл бұрын
Jati sunepani sunirahu chhan hamro aadarniya Khadka daiko geet.., yo jhan purano maulik YANIMAYA geet marmik ta hune nai bhayo ., dai hajur shuvkamana chha 🙏👍👌
@KhadgaGarbuja2 жыл бұрын
thank u Harka ji
@buddisiktani72642 жыл бұрын
Bhai ani baini ko ati mitho prastuti.sarai mitho swar .
@FoudaPhagamiАй бұрын
Dherai ramailo both singers and all team
@jenisbk391 Жыл бұрын
आहा कति मिठो गीत आसु झरो थाई न पाई लाग्छ मरेर अर्को जन्म ले जस्तो धन्न्यबाद दुवै जना लाई
@laladai76292 жыл бұрын
अति राम्रो छ परगती को सुभकामना
@KhadgaGarbuja2 жыл бұрын
thank Lal ji
@ammarbahadur26002 жыл бұрын
NAMSTE KHADGA GARBUJA SIR HAPPY DASHAIN
@KhadgaGarbuja2 жыл бұрын
thank u ammar ji
@kedaranjan85712 жыл бұрын
निकै राम्रो छ गित धौलागिरी अञ्चलमा गाइने पुरानो मौलिक गित
@KhadgaGarbuja2 жыл бұрын
thank u Kedaar ji
@chetangarbuja2171 Жыл бұрын
हजुरहरु दुई जनाको आवाजमा यानिमायाँ को खाल जमाएर अलि लामो रेकोर्डिङ गर्नु पर्यो दाई यस्तै भाका मा मलाई साह्रै मन पर्यो। ❤❤❤❤❤
@darbendrajwala85242 жыл бұрын
टिका बहिनिको प्रस्तुति पनि धेरै राम्रो देखियो धन्नेबाद सुर्खेति चेलि
@bynabinranamagarnepaliflok40492 жыл бұрын
अति राम्रो प्रस्तुति दिनु भएको मा हार्दिक धन्यवाद ।
@dillibegha9097 Жыл бұрын
टीका नाना र खड्क सर प्रति हार्दिक नमन छ मेरो
@bhimb59192 жыл бұрын
Wow daju Myagdi ra Baglung ko yek dam chaleko yo yanimaya vaka geet kati mitho ani m lai man parni geet gaunu vyo 2 janalai yek mustha dhandy bat x
@KhadgaGarbuja2 жыл бұрын
thank u Bhim ji
@yambalalmagar21302 жыл бұрын
अाहा दामि छ।दाजु 🙏🙏🙏♥️♥️♥️
@KhadgaGarbuja2 жыл бұрын
thank u Yam ji
@kharalhemnath2 жыл бұрын
यो कालजयी कृती का लागि अंतरहृदयदेखी आभार व्यक्त गर्दछु आदरणीय दाइ खड्ग गर्बुजा यहाँलाई। टिका पुन अत्यन्तै मृदुमखमली स्वरकी धनी गायिका छनोट गर्नु भएको धन्यवाद भन्नै पर्छ। शब्द शब्द ले मन छोयो।
@KhadgaGarbuja2 жыл бұрын
thank Hemanth ji
@khadkagurung42832 жыл бұрын
सर्है राम्रो खड्ग दाजै अनि टिका दिदि ❤❤❤❤
@KhadgaGarbuja2 жыл бұрын
thank u Khadka ji
@kendrashrees71142 жыл бұрын
धौलागिरिमा घन्किने यानिमाया अत्यन्तै मिठो गित best of luck
@KhadgaGarbuja2 жыл бұрын
thank u Kendra ji
@mahadevpanday8724 Жыл бұрын
खड्ग गर्बुजा दाजुको म एकदम ठूलो शुभेच्छुक हो है 🙏🙏
@kalakharka43582 жыл бұрын
आदरणीय खड्ग गर्बुजा स्वोर संगीतमा पुख्त हुनुहुन्छ |आजको यानी माया सारै भित्री मन छुने प्रस्ट्याउनु भो साथमा टिका पुन को समधुर स्वोर मा अतीतका दिनहरु ब्युँताउने गरि हाम्रा आमाले गिदाउठे म काखमा खेली रहन्थे |शुभकामना दुबैलाई |
@KhadgaGarbuja2 жыл бұрын
thank u खर्क जि
@tikathapa9582 жыл бұрын
अत्यन्तै मिठो स्वर की धनी स्वर कोकिला टिका पुन र खड्ग गर्बुजा जी लाई हार्दिक सम्मान,
@KhadgaGarbuja2 жыл бұрын
thank u Tika ji
@matilalb.k.61302 жыл бұрын
आहा सारै मिठो भाका सारै मन छोयो
@KhadgaGarbuja2 жыл бұрын
thank u Matilal ji
@fulmayapun5022 жыл бұрын
दुबै जना स्वरको खानी गायक गायिका हरुलाइ मुरि मुरि धन्यबाद ।
@KhadgaGarbuja2 жыл бұрын
thank u Fulmaya ji
@keshgarbuja22002 жыл бұрын
Excellent, garbuja bhai ra pun bahiniko yanimaya geet dherai ramro chha.
@anandagurung78332 жыл бұрын
अति उत्कृष्ट गित भाका र स्वर।
@rishiadhikari7081 Жыл бұрын
बरिष्ट कलाकारहरुकाे कलासंस्कृति रक्षाका लागि सारै सुन्दर प्रस्तुति ।
@kumarthajali14842 жыл бұрын
धेरै राम्रो यानीमाया गित
@KhadgaGarbuja2 жыл бұрын
thank u Kumar ji
@khemkumarpoon8762 жыл бұрын
अति राम्रो लागियो शर
@KhadgaGarbuja2 жыл бұрын
thank u Khem ji
@mekhpun25152 жыл бұрын
Hamro Myagdi ko Marang ma dherai gaine yanimaya geet malai Pani dherai man parxa Dubai jana baristha gayak gayikalai safalta ko shubhakamana
@KhadgaGarbuja2 жыл бұрын
thank u Mekh ji
@mingurung31372 жыл бұрын
Tika baini yati mitho geet gaune Ani khadga dajj dobai Jana Lai Mero samjana.
@KhadgaGarbuja2 жыл бұрын
thank u Min ji
@krishnabhattarai25222 жыл бұрын
आहा कती मिठो गीत गाउनु भो आज धेरै धेरै धन्यवाद छ खड्ग गर्बुजा सर अनि टिका दिज्यू हजुर हरूदुवै जाना लाई धेरै धन्यवाद साथै न्यानो अभिवादन छ पुराना दिन र बचपन याद आयो हजुर बाबा हजुर आमा ले गुनगुना यको त्यो दिन मनै फूरूंग भो धन्यवाद
@KhadgaGarbuja2 жыл бұрын
thank u Krishna ji
@mahendrabishowkarma24712 жыл бұрын
खै कुन शब्दमा वर्णन गर्न सकुला र दाजु मैले हजुरको बारेमा जतिजुकै भुमिका बाँधेर लेखे पनि भने पनि फिका नै हुन्छु म,,हजुरप्रती मेरो यो शिर निहुराएर उच्च कोटिको संमान गर्दछु दाजु,,,अत्यन्तै मार्मिक आफ्नै मौलिक गित सङितका महारथी हजुरको सृजनामा अझै एस्तै एस्तै सृजना सुन्न पाइरखियोस दाजु,,बधाई तथा शुभकामना।हजुरको ठुलो शुभचिन्तक।।🙏❤️
@KhadgaGarbuja2 жыл бұрын
thank u Mahendra ji
@suryapoudel5643 Жыл бұрын
आहा कति सुन्दर मौलिक लोकसंस्कृति लोककथा लोक गीत ❤️❤️🇳🇵🇳🇵🇳🇵👌👍🌹
@somprasad36292 жыл бұрын
कति राम्रो गित हाम्रो गाउँ घरमा घन्किने गित यानिमाया
@KhadgaGarbuja2 жыл бұрын
thank u Som ji
@chaudharysamir4652 жыл бұрын
अहो !! मिठो गित सुन्न पाइयो ।
@KhadgaGarbuja2 жыл бұрын
thank u Samir ji
@chaudharysamir4652 жыл бұрын
@@KhadgaGarbuja well- come Daju
@hiddenfact68582 жыл бұрын
एकदम हाम्रो राम्रो मौलिक गितको लागी धेरै धन्यवाद दाजु।
@KhadgaGarbuja2 жыл бұрын
thank u Hidden ji
@jasbirpun19932 жыл бұрын
धेरै राम्रो स्वर, लन्डनबाट तपाई दुबैलाई धेरै धेरै धन्यवाद
@KhadgaGarbuja2 жыл бұрын
thank u Jasbir ji
@arjungiri6767 Жыл бұрын
जति सुन्यो उति सुनौ सुनौ लाग्ने भाका सम्मान छ।आदरणीय दादा अनि दिदिलाइ ।😍😍😍
@narpun78989 ай бұрын
कस्तो मिठोस्वर!❤️👍😀
@ramchhantyal152 жыл бұрын
बिशेष रुपमा पश्चिम म्याग्दी तिर चर्चित लोक भाका यानिमायाको यो नयाँ प्रस्तुति पर्ति कलाकार द्वय खड्क दाजु र टिका दिदी पर्ति हार्दिक आभार नमन् 🙏🏻
@khemshreesmagar3772 жыл бұрын
हेर्दाहेर्दै मनै फुरुङ्ग भयो यानिमाया भाका सुनेर ❤️ दुबैजना बरिस्ठ कलाकार ज्यु लाई हार्दिक नमन 🙏
Tapi ko dherai geet suni bhai hjr ko harya sabda ma mana mut xuni garxa
@KhadgaGarbuja2 жыл бұрын
thank Nepa ji
@DevuKCDevuKC Жыл бұрын
हजुर दुबै अग्रज लाई मन्मुटुबाटै धन्ने बात्💓💓💓💓💚💓🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajkumarshrestha8395 Жыл бұрын
सार्है उत्कृष्ट गीत छहो हजुर
@cbgmagar48242 жыл бұрын
Such a beautiful song 😍🤗 hami baglunge haruko lagi kosheli lyaunubhayeko ma hjr Lai thank you so much ❣️
@KhadgaGarbuja2 жыл бұрын
thank u CBG ji
@jibanthapa19849 ай бұрын
एक साल भयेछ भिडियो हालेको बल्ल आजा भेटे मन रोयो😢😢😢गीत सुनेर❤❤❤love you both of you❤❤❤
@KhadgaGarbuja9 ай бұрын
thank u Jiban ji
@kadeviroka9782 жыл бұрын
सुनि रहु जस्तो लाग्यो धेरै शुभकामना छ दुबै जनालाइ
@gaumatigurung14222 жыл бұрын
अति राम्रो भाका दुबै जनालाई सम्मान छ
@KhadgaGarbuja2 жыл бұрын
thank u Gauati ji
@torunprasadrai30822 жыл бұрын
Tika didi ra Khadka dai yesari sagai paxi samma pani hamro lop hudai gai rakheko maulik geet bachai rakhnu .Thank you so much both of you.
@prempariyar3804 Жыл бұрын
मलाई अथाह मन पर्ने गित❤❤❤ खड्ग दाजी love you so much 🎉❤😊
@ReshamKshetri2 жыл бұрын
आहा कति राम्रो मौलीक गीत
@KhadgaGarbuja2 жыл бұрын
thank u Resham ji
@kamalpun46442 жыл бұрын
I love yanimaya song
@gunjathapa-4318 Жыл бұрын
कति राम्रो दिदी र दाजुलाइ उच्च सम्मान ।खाडीबाट।
@chandrapurja53482 жыл бұрын
कति मीठो गित सारै राम्रो लाग्यो खड्ग दाई अनि टीका पुनले गाउनु भाको
@KhadgaGarbuja2 жыл бұрын
thank u Chandra ji
@narayansenoli319710 ай бұрын
Superb... मैले जति त कसैले सुन्दैन होला ...अलि लामो ( थप टुक्का) भए झन सुनमा सुगन्ध हुन्थ्यो ।
@सिख्तानिबाबु2 жыл бұрын
अति राम्रो। उत्तर उत्तर प्रगति को अग्रिम सुभ कामना भाइ अनि बहिनी हरु लाई। यो हाम्रो संस्कार सन्स्कृति लाई जोगायेर आउने पुस्तालाई न बिगारिकन न मारिकन बुझाउनु होला।
@KhadgaGarbuja2 жыл бұрын
thank u दाई
@narendrachetri422 жыл бұрын
हजुरको गित त सर जति सुनेपनि मन अघाउदैन हार्दिक बदाई सर दुबईमा 🙏🙏🙏
@KhadgaGarbuja2 жыл бұрын
thank u Narendra ji
@balpun2 жыл бұрын
Jati sunepani aghaiyena once a day sunchhu mata thank you to both singers