"खबर एजुकेशनसँग शिक्षामन्त्री" - जिज्ञासा तपाईँको जवाफ शिक्षा मन्त्रीको | भाग-२

  Рет қаралды 13,167

KHABAR EDUCATION TV

KHABAR EDUCATION TV

Күн бұрын

Пікірлер: 68
@ayushbhattcomedyhunt
@ayushbhattcomedyhunt 9 күн бұрын
अपाङ्गता भएका राहत शिक्षक हरु राज्यको विशेष अंग भित्र पर्ने भएकाले धेरै मात्रामा उनीहरू लाई पनि निश्चित मापदण्ड अनुसार स्थायी गराउन हुन हार्दिक अनुरोध गर्दछौं।
@rambilashyadav7140
@rambilashyadav7140 29 күн бұрын
प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने वातावरण मिलाइयाेस।
@rabintamang3253
@rabintamang3253 28 күн бұрын
शिक्षा मन्त्री ज्यू नमस्कार🙏 विद्यालय कर्मचारी सहयोगी को सेवा सुविधा र बालविकासका सेवा सुविधाको बारेमा माथी बाटै तोक्नुपर्यो ! किन कि जागिरको महत्त्व होस् भत्ताको रूपमा नहोस्। काम गर्दा जाँगर मिलोस् छिटो भन्दा नि छिटो कार्यान्वयन गरिदिनुस्🙏 अर्को बजेट भन्दाभन्दै दुई वर्ष बितिसक्यो। र स्थानीय सरकारले गर्ला जस्तो देखिँदैन🙏🙏🙏🙏 धन्यवाद।
@motiprasadpoudel2667
@motiprasadpoudel2667 28 күн бұрын
मन्त्री ज्यु🙏 विद्यालय कर्मचारी लेखापालकाे रुपमा काम गर्दै अाउनु भएकाे लेखापालकाे दरबन्दीमा रुपान्तरण गरिपाउ भनी निवेदन गर्दछु ।
@pramodsijapati6061
@pramodsijapati6061 23 күн бұрын
लेखापाल बिदयालय कार्यलय सहयोगि लगायत सबैको स्थाइ दरबन्दि गर्नु पर्यो मन्त्रि ज्यु
@SushilaShahi-r6j
@SushilaShahi-r6j 11 күн бұрын
सममाननीय मन्त्री ज्यू । नमस्कार छ । बिद्यालय कर्मचारी र लेखापालको स्थायी दरबन्दी कायम गरियोस ।
@JitBahadurJogi-dm5ol
@JitBahadurJogi-dm5ol 10 сағат бұрын
मन्त्री ज्यू ,म एकआधाभूत विद्यालयको सहयोगी हु। मैले ६५ सालदेखिनै एक देखि सात घन्टि सम्मनै पढाॐछु
@safalthapamagar6162
@safalthapamagar6162 17 күн бұрын
Teacher lai ni nijamati sarah kahile ho nune hola mantri jheu🌹🌹🙏🙏
@minbahadurthapa8154
@minbahadurthapa8154 29 күн бұрын
नमस्ते मन्त्रीज्यू । शिक्षालाई समय अनसकुल गर्दै शिक्षाका विकृति ,विसङृगती हगाउदै शपक्षा र शपक्षकलाई मर्यादित वनाउन आलशृयक छ ।
@shantirai5162
@shantirai5162 26 күн бұрын
शीक्षा मन्त्रि ज्यु बाल शिक्षिका , लेखपल , प्रशशन सहयाेगकाे दरबन्दिमा लगियाेस🙏🙏🙏
@pratapnakal9085
@pratapnakal9085 29 күн бұрын
शिक्षक र निजामती कर्मचारी बिच रहेको विभेद कहिले हट्छ होला मन्त्री ज्यु।
@HimalShahi-qs6uh
@HimalShahi-qs6uh 27 күн бұрын
कहिलै हटदैन सर
@BinodGaha-n2z
@BinodGaha-n2z 5 күн бұрын
राहत शिक्षकको हकमा आन्तरिक प्रतियोगिता सञ्चालन हुन्छ किनार शिक्षामन्त्री ज्यू ।
@krishnachapai9346
@krishnachapai9346 24 күн бұрын
शिक्षा मन्त्री ज्यू नमस्कार ! अनुमति प्राप्त बिधालय स्वीकृत गरेर दरबन्दी सिर्जना गर्नुहोला र शिक्षामा सेवा प्रवेश गर्ने शिक्षक खुला प्रतिस्पर्धा ल्याउनु पर्छ,
@BhagarathiKunwar-oo1zi
@BhagarathiKunwar-oo1zi 23 күн бұрын
सामुदायिक बिद्यालको शिक्षाको गुण्स्तर सुधार्नु हुन्छ भने एकै प्रकारका शिक्षक हुनु जरुरी छ।
@UditRana-t3m
@UditRana-t3m 17 күн бұрын
धेरै जसो विद्यालयहरुमा अध्यापन अनुमति पत्र विना र डुब्लिकेट शैक्षिक प्रमाणका अधारमा नै 20 औ वर्ष देखि राहत कोटामा अध्यापन गर्ने शिक्षकको शैक्षिक कागजात अनुगमन तथा निरिक्षण किन सरकार ले नगरेको तिनकै कारणले शैक्षिक गुणस्तर हुन नसक्ने पहिलो कारण हो
@ambikaprasadkoirala243
@ambikaprasadkoirala243 20 күн бұрын
🙏🙏विव्यस समितिमा पनि योग्यता र पूर्व शिक्षकलाई ग्राह्यता दिनु योग्यता र अनुभवका आधारमा मर्यादाक्रम राख्ने व्यवस्था गरिनु पर्छ कि मानन्य ज्यू..
@rambilashyadav7140
@rambilashyadav7140 29 күн бұрын
विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिका खासै काम देखिदैन यो समितिहरु यि समिति हरु विद्यालय सुधार्ने भन्दा बिगार्ने काम मात्र गरेको देखिन्छ। यस्ता समितिहरु खारेजहोस।
@shantirai5162
@shantirai5162 26 күн бұрын
हाे है हाे प्रशसनमा हेड सरहरुलाई काम गर्न असहज भएकाे देखिन्छ
@kalakkunwar3950
@kalakkunwar3950 Ай бұрын
नमस्ते मन्त्री ज्यु, स्थायी शिक्षकले निजामती तिरको शिक्षा sector मा 35 बर्ष पछि पनि परिक्षा दिन पाउदैनन त्यसैले लड्न पाउनुपर्ने ब्यवस्था भय राम्रो हुन्थ्यो ।
@muktipokhrel5815
@muktipokhrel5815 9 күн бұрын
2072/6/3 पछि को अस्थायी,राह्त,करार लगयतका शिक्षक हरुको लागि आन्तरिक परिक्षा को वयवस्था गरियोस
@kalyanghimire5652
@kalyanghimire5652 25 күн бұрын
शिक्षा मन्त्री ज्यू बिद्यालयकाे सुधारका लागि वि व्या स छनाैट गर्दा अवकास हुनुभयका शिक्षकलाई बनाउनु पर्छ र मात्र सुधार हुन्छ।
@EndijRai
@EndijRai 29 күн бұрын
२०७२ पछि नियुक्ति भएको, हालसम्म कार्यारत बाकि रहेका अस्थायी करार शिक्षक लाइ उमेरको हद नलाग्ने गरि आन्तरिक ब्याबस्थापन गरियोस् । माननिय मन्त्री ज्यु।
@TulBahadurgurung-bv3ct
@TulBahadurgurung-bv3ct 17 күн бұрын
2076 dekhi matrai hoin 2065 dekhi nibrit bhekako pani grad briddi sambandi punar bi char garnu paryo mantri jyu
@minbahadurthapa8154
@minbahadurthapa8154 29 күн бұрын
नेपाल सरकारले यश पूर्व षरेकाअस्थायी शीक्षक,राहत शिक्षक लगायत शिक्षक आन्दाेलनमा गरेका िहमतीलाई पालना गर्दै सवै समसेषा समाधान गरि ततणकाल शिक्षा विधेयक ल्यायनस पर्छ ।
@prakashdevkhanal3534
@prakashdevkhanal3534 26 күн бұрын
शिक्षा मन्त्री ज्यु , उ मा वि अनुदानमा Economics विषयमा म प्युठानमा छु १० year भैसकाे मेराे घर गुल्मी हाे म घरदेखि वुटवल हुँदै दाङ हुँदै प्युठान जानुपर्छ , २ दिन लागछ जान र घर अाउन अति अपायक नाेकरि गरिरहेकाे छु छाेडेर वसु कि गरिरहु भन्ने भैरहेकाे छ, काम गरेर वसन पनि पायक परने ठाउमा जान सरूवा हुन नपाउदा दुखि छु
@RamitaRawal-e8w
@RamitaRawal-e8w 29 күн бұрын
बिद्यालय कर्मचारी(लेखापाल) कुन विषयमा कति लेवल सम्मको योग्यता हुनुपर्छ यस विषयमा जानकारी पाए आभारी हुने थिए। शिक्षा मन्त्री ज्यू 🙏🙏🙏
@vijaybharti9585
@vijaybharti9585 29 күн бұрын
शिक्षक सरुवा कार्यबिधिमा देखिएको कमजोरी यथासिघ्र संशोधन हुनुपर्यो ,ज्येष्ठता,योग्यता ,अस्थायी सेवा,विद्यालयको आवश्यकता ,स्थानीयता,महिला ,अपांग ,रोगी अदिलाई नम्बर द्धारा निर्धारीत गर्नु पर्छ ,ज्येष्ठता कमतीमा एक वर्षको सम्म हुनु पर्ने १,२,३,४,को ज्येष्ठता खरेज गर्ने
@laxmiPudasaini-p7o
@laxmiPudasaini-p7o 28 күн бұрын
Great work mandra ju
@SardaDhami
@SardaDhami 21 күн бұрын
Mntrari jeeu namska ecd ko pani kura gari diu
@meghbahadurtamang6091
@meghbahadurtamang6091 24 күн бұрын
माननीय मन्त्री ज्यू नमस्कार शिक्षकको वृत्ति विकासमा राम्रो अवस्था छैन विसौं वर्स अधि नियुक्ती हुनुभएको शिक्षक मित्रहरु हालसम्म पनि तृतीय श्रेणीमानै हुनुहुन्छ कृपया आवधिक बढुवाको व्यवस्था ऐनमा होस
@BishnulalJaishi
@BishnulalJaishi 21 күн бұрын
शिक्षक पेशालाई आकर्षक बनाइएन भने शिक्षक पलायन बढछ
@DewankumarRai
@DewankumarRai 28 күн бұрын
नेपालकाे पाठ्यक्रमले कुनै उत्पादन दिदैन।चाईनाकाे पाठ्यक्रम कपि पेस्ट गर्दा हुन्छ।
@kalakkunwar3950
@kalakkunwar3950 Ай бұрын
नमस्ते मन्त्री ज्यु, कक्षा 1-5 सम्म अग्रेजी र गणित पढाउन सबै शिक्षक साथीहरू सक्षम देखिदैन तसर्थ कम्तीमा 4-5 देखी नै विषयगत शिक्षकको ब्यवस्था भय हुन्थ्यो मन्त्री ज्यु
@ShreeganeshYadav
@ShreeganeshYadav 23 күн бұрын
मन्त्री ज्यु सिरहा नगरपालिका सिरहाले बाल विकास शिक्षकको दरबन्दी मिलाई अहिले सम्म १००००. दश हजार मात्र तलव खाई राखेका छन् ।ध्यान पुगोस।
@Rawatway
@Rawatway 29 күн бұрын
ब्यवस्थापन समिती बिध्यालयमा केबल राजनिती गर्ने उदेश्य ले आएका देखिन्छन । बिध्यालय सुधार गर्ने उदेश्य नभई शिक्षक कर्मचारी लाई दुख दिने सताउने धेयले स्कुल मा आएका हुन्छन । मलाई चुनाबमा सहयोग गरिनस तलाइ अब हेर्छु भन्ने । आफ्नो काम कर्तव्य के हो थाहा छैन केबल शिक्षक कर्मचारी लाई दुख दिने हेतुले समिती मा आउने देखेको छु मैले ।यदि स्कुल राम्रो सङ चलाउनु छ भने तुरुन्त बिध्यालय ब्यवस्थापन समिती को ब्यस्था तत्त्काल खारेज गरि अर्को ब्यवस्था गर्नु पर्छ।
@janardanghimire3818
@janardanghimire3818 27 күн бұрын
शिक्षा का समस्या यहि संविधान बाट बनेको कुनै पनि सरकार ले गर्नसक्दैन प्रस्नकर्ताहरु मख्ख नपर्नु । मन्को लडडु खायेर निदाउनु मात्रै हाे।
@jayarawat58
@jayarawat58 23 күн бұрын
समस्या धेरै छन् समाधान तिर जानु पर्यो
@JumliaRkAr21-me8sg
@JumliaRkAr21-me8sg 28 күн бұрын
याेग्यता माथिल्लाे भएका तर जागिर खाए देखि २० बर्ष सम्म एक तहसम्म पनि बढुवा नभएकाे व्यवस्था के हुनेछ। पढाउन समक्ष तर सुबिधा पाउनेमा असक्षम हुन्छाै।प्राविधिक ग्रेड पहिले खाएकातर अहिले नखाएका लागि के व्यवस्था हुने व्यवस्था हुन्छ शिक्षा मन्त्री ज्यु
@NirmalaBK-p2n
@NirmalaBK-p2n 28 күн бұрын
अन्तिमा ECD शिक्षकलाई विद्यालयबाट हटाउन पर्दामा केही व्यवस्थापन हुने व्यवस्था हाेला कि न हाेला ।
@KrishnaSimkhada-s3f
@KrishnaSimkhada-s3f 7 сағат бұрын
संघिय अनुदान सरहरुको बारेमा केही नया जानकारी
@harisubedi936
@harisubedi936 27 күн бұрын
एक्काईस बर्षसम्म पनि प्रमोसन नभइकन एउटै श्रेणीमा कार्यरत स्थायी शिक्षकलाई कहिले प्रमोसन हुने होला ?!...
@ganeshbk5381
@ganeshbk5381 10 күн бұрын
Namaste mantiri giu bal bikash lie thai garios
@shantikalarai1717
@shantikalarai1717 Ай бұрын
❤❤❤❤❤❤
@BishnulalJaishi
@BishnulalJaishi 21 күн бұрын
बालबिकासमा १२ पास अनिवार्य गराउनुपर्यो
@narabdroli-cu3bq
@narabdroli-cu3bq 27 күн бұрын
हाम्रो उमेर ४०माथि भईसक्यो न त परीक्षा दिन मिल्छ न त कुनै ब्यबस्थापन ।यसरी सम्पूर्ण जवानी शिक्षणमै बिताएका केही सरहरु ६० बर्ष नजिक छन खाली रित्वो हात निश्कने त होईन?
@prakashjaisi5301
@prakashjaisi5301 Ай бұрын
अब खुल्ने आयोग मा दरबन्दी मिलान समिती को राय अनुसार खोलियोस । देशभर जति अपुग कोटा छन तेतिमा खोलियोस ।
@m.bkhadka9756
@m.bkhadka9756 29 күн бұрын
नमस्ते मन्त्री ज्यू म शिक्षण पेशामा लागेकाे ३१ बर्ष भयाे हाल राहत काेटामा कार्यरत छु राहत काेटामा रहेकाे पनि १९ बर्ष भयाे उमेरले ५२ बर्ष भयाे यस्ताे अवस्तामा शिक्षा बिधेकले कसरी समेट्छ यस्ताे समस्यालाई
@AnjanaGhale-g8l
@AnjanaGhale-g8l 17 күн бұрын
School Marc Huda tyo school KO karylay sahayogiko jagir janx ho spicy mantri jyu
@narabdroli-cu3bq
@narabdroli-cu3bq 27 күн бұрын
नमस्ते मन्त्री ज्यू।राहत बिषयका दरबन्दीलाई बिध्यालयले आफू अनुकूल परिबर्तन गरिराछन ।नेपाली बिषयको राहतलाई अन्य बनाउन मिल्छ त?
@JumliaRkAr21-me8sg
@JumliaRkAr21-me8sg 28 күн бұрын
सुब्बा रअधिकृत बिच तलव स्केलकाे विभेदकाे मिलान हुन्छ कि हुँदैन।
@meghalalparajuli8483
@meghalalparajuli8483 Ай бұрын
२०७६ सालमा नियुक्ति भएका अस्थायी शिक्षक लाई अब प्राबिको रिजल्ट आएपछि बिस्थापित हुनुपर्ने हो?
@ChewanAcharya-c8f
@ChewanAcharya-c8f 27 күн бұрын
राहद शिक्षकलाई कसरी स्थाईगर्ने योजना हुदैछ मन्त्री ज्यू?
@gamersaugatyt706
@gamersaugatyt706 Ай бұрын
२०७२ असोज ३ गते पछि नियक्त भएका अस्थाई शिक्षकहरुलाई एक पटक उमेरको हद नलागि कन आन्तरिक परिको व्यवसथा हुन्छकी हदैन ।
@ParbatiBhetuwal
@ParbatiBhetuwal 29 күн бұрын
अब खुलाउने अायाेगमा मा वि लाईसन भएका हरूलाई prabi ra ni mavi form fill garna paunu paxa mam jun subject ko mavi license bhaya pani prabi ni mavi dina paunu parcha jasto lagxa
@prakashchandrapokhrel7327
@prakashchandrapokhrel7327 27 күн бұрын
निजामति सरहकाे ग्रेड शिक्षकले पउनेकुरामा के छ मन्त्री ज्यू
@damberbahadursingh
@damberbahadursingh 29 күн бұрын
Mantri jiyu 17 bars Dekhi rahat ma Kam gardai ayoko lai ke bewasta x
@yashodadhakal9501
@yashodadhakal9501 Ай бұрын
🙏🙏🙏🙏🙏
@binodghimireclasslinachanc3455
@binodghimireclasslinachanc3455 28 күн бұрын
सिकाइ केन्द्र को तलब किन कम ?
@dhanapatiaryal307
@dhanapatiaryal307 29 күн бұрын
बि. व्य. स को गठनमा राजनैतिक हस्थाक्षेप रोक्न के भैरहेको छ ?
@TekBahadurOli-kk5dq
@TekBahadurOli-kk5dq Ай бұрын
हजुर नेपालमा ३७बर्ष सम्म कामगरेका शिक्षक दरबन्दीको व्यवस्था मिलाउने नैतिक जिम्मेवारी कस्को हो सुर्खेत
@karnarawal866
@karnarawal866 Ай бұрын
एक पटक बढुवा भयका शिक्षकले उपल्लो तह बढुवा लिएर अवकास लिन पाईन्छ कि नाई ?
@indrakumarrai464
@indrakumarrai464 19 күн бұрын
Byabasthapan bhannale kasto byabasthapan ho ? Rahatma karyarat teacherle ma.bi shikshak bhandai MEd qualification licence,Ani bhako jatti subject padhaunu parxa Tara talabma bhane BSc ,10 samma matra padhaunele sthaniya bhatta ,bida sanchiti lagayat. Aroo subidhapauxan,yo anyayapoorna byabahar sthaniya bhatta ko bhedbhav saathai training ko laagi Pani sipharis rahatlai gardainan,umer hadlai haatayera competition garaunu,surakshakoshko byabastha garnu parne dayitwabata govt. Pachhi sarna milxa ta.pheri byabastha Garda ta uhi 2073 aghiko niyuktilaai ta aghi badhaune aroolai ta wasta nagarne ta hola ni Mantri jyoo! Na ta chhdonu na ta teacher nai bhairakhnu teacher with soul huna sakiyana lou.na gari khanu na Mari jaanu .chokta Khana hideko jholma duubi mariyo hai Mantri jyoo.kehi garidina paro Mantri jyoo
@बसन्तसरदार
@बसन्तसरदार Ай бұрын
Ke tapai le dinu bhayeko baktaby ko karyanban prkiriya hunjel samm ko sarkar Rahi rahanchh t mantri jyu 2047 sal Dekhi uhi kura haru sundai dekhdai aaudai xu t. Tysto Kanika kura n gari dinus hai mantri jyu....
@SaaluKing
@SaaluKing 28 күн бұрын
Nepal ma kshikachha een kahile banchh mantri ji u bakbasho matra ho
@AnjanaGhale-g8l
@AnjanaGhale-g8l 17 күн бұрын
No
@gitapaudel1169
@gitapaudel1169 26 күн бұрын
Kam garera dekhau pahila
Finally I met Mum!
15:38
Tamang Siblings
Рет қаралды 10 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Psychiatrist Explains Why Life Isn't Fun (Anhedonia)
36:02
HealthyGamerGG
Рет қаралды 348 М.
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН