मन्त्री ज्यु नमस्कार सिक्षक लाई सबै भन्दा बडिसेबासुबिधा सुनिस्चित गरियोस।
@JitendraYadav-go3si4 күн бұрын
अहिलेको शिक्षक सरुवा निर्देशिका नहटाउनु होला मन्त्री ज्यू ।बरू करार शिक्षक भर्ना बन्द गर्नु पर्छ।
@rajkumarshrestha43424 күн бұрын
जिल्ला अन्तर सरुवा यथासिघ्र संसोधित गरि कर्यान्वयन गर्नु पर्यो मन्त्री ज्यु
@tikathapa52254 күн бұрын
शिक्षक को आन्तरिक/ तहगत बढुवा हुनु पर्दछ।
@nirmalapariyar65493 күн бұрын
मन्त्री ज्यु नमस्कार। शिक्षक सरुवा पार्दशी बनाउने कुरा भएपनि त्यो हुन सकेको छैन आफ्नो मान्छे भयो भने रिक्त दरबन्दिमा विग्यापन नगरी सरुवा गर्ने चलान हटेको छैन पहुच नपुगेका शिक्षक सरुवा हुने सम्भावन एकदम न्युन छ। यस्तो अबस्था तिर ध्यान जान जरुरि छ।
@NarendraBk-w7v2 күн бұрын
आफ्नो पार्टीको सदस्य वा समर्थक र आफन्त लाई पायक पर्ने गरी गर्न मिल्ने व्यवस्था चाहि नगर्नु होला। स्थानीय तहमा यो सिस्टम व्यापक चलेको छ । यसका कारण सोझा र इमान्दार शिक्षक मारमा परेको घटना थुप्रै छन्। यस विषयमा गम्भीर तवरले सोच्नु पर्यो माननीय मन्त्री ज्यु ।
@EndijRai3 күн бұрын
१ वर्ष भन्दा बढी कार्यरत अस्थायी/करार शिक्षक लाइ आन्तरिक गरियोस् मन्त्री ज्यु
@NirmalaAyer-sm4ve4 күн бұрын
जिल्लान्तर सरुवामा महिला ,अपांगकाे बारेमा पनि बाेल्दिनुपर्याे मन्त्री ज्यु
@prakashdevkhanal35344 күн бұрын
अन्तर जिल्ला सरूवा थाई मात्रै हैन उ मा वि अनुदान र राहत शिक्षक हरू पनि हुनुपर्छ ,टाढा अपायक शिक्षक भएकाे १० year भयाे, ५, ५ वर्ष मा सरूवा हुनु नै राम्रो छ
@homnathbatal50664 күн бұрын
रा हातमा काम गरेको १५ वर्ष भइसक्यो।घरदेखि टाढा बस्दा त्यो शिक्षकले कहिले कमाउने कहिले आर्थिक उपार्जन गर्ने परिवारसँगको सम्बन्ध कहिले बनाउने । सजाय पाए जस्तो भो राहत को ।
@ShambhuAdhikari-l8dКүн бұрын
Thik ho...mero gauko school ma. Rahat sikshak 17 barsadekhi eutai school ma xa
@laxmankhadka6174 күн бұрын
शिक्षा मन्त्री ज्यू नमस्कार 🙏शिक्षा सुधार गर्ने अरू केही गर्नु पर्दैन घरपायक दरबन्दी कटौती गरेर सिक्षक लाई अन्यत्र सरूवा गरे पछि मात्रै सुधार हुन्छ घर पायक सिक्षकले पठनपाठन मा धेरै ध्यान दिदैनन घरको काममा लाग्ने गरेको अनि स्कुल नजाने गरेको हामी सग धेरै उदारण छ यसमा शिक्षा मन्त्री को ध्यान जाओस् 🙏
@gyanbdr.shrestha63144 күн бұрын
शिक्षा मन्त्रिज्यु नमस्कार ! ५ बर्स वा सो भन्दा बढि एउटै विध्यालयमा कार्यरत शिक्षकलाइ सरुवा गर्ने हजुरको यो निर्णय स्वागतयोग्य छ , तर २बर्स वा सो भन्दा कम सेवा अवधि बाकि रहेका शिक्षकहरुलाइ सरुवा गर्दा अवकास लिने समय नजिकिएको अवस्थामा अनावश्यक झन्झट र दुख दिए जस्तो हुने भएकोले सरुवा गर्दा कम्तिमा पनि ५ बर्श सेवा अवधि बाकि रहेको हुनु पर्ने कुरा सम्सोधन गरिने आगामि नियमावलिमा उल्लेख गर्नु भएमा सुनमा सुगन्ध हुने थियो मन्त्रिज्यू ।
@HimaDhital-dd3sm3 күн бұрын
मन्त्री ज्यु नमस्कार शिक्षक को बढुवाकोलागी केही हेर फेर गर्नु पर्यो पांच बर्षमा अनिवार्य बढुवा गर्ने ब्याब्स्ता को लागि यो ऎनमा नै समाबेश गराउन अनुरोध गर्देछु
@HariharSubedi-ee4ey4 күн бұрын
हाल बिध्यालयमा रिक्त हुन आएको दरबन्दीमा शिक्षक सरुवा कार्यबिधी अनुसार अनिवार्य सरुवाको प्रक्रियामा बिधालय जानुपर्ने र यदि यो प्रक्रिया बाट पदपूर्ति नभएमा बल्ल करार बिज्ञापन गर्ने भनिएको छ तर बजारका सम्पन्न बिद्यालयले उक्त नियमको उलंघन गरि सरुवा प्रक्रियामा नगै आफ्नो दादागिरी देखाएको देखिन्छ ।माननीय ज्यु यस्तालाइ के कार्बाही होला?
@EndijRai3 күн бұрын
सरुवा सहमति कि, बिज्ञापन गर्ने विद्यालय को समितिले निर्णय गर्छ। कार्यबिधि २०८१ले बोल्छ।
@vijaybharti95855 күн бұрын
हाल शिक्षक सरुवा कार्यबिधि २०८१ अव्यावहारिक छ ,एउटै बिज्ञापनवाट शिक्षक सेवा आयोग पास गरेको शिक्षक लाई जिल्ला र पालिकाको कमजोरीको कारणले एक दुई दिनको ज्येष्ठता कायम हुन आयेको ले यस्तो कार्यविधि यथासिघ्र खारिज हुनु पर्छ,नम्बरको आधारमा मापदण्ड बनाउनु पर्छ
@damodarghimire-m9r3 күн бұрын
निजामती कर्मचारीहरुको योगदानमा आधारित कोष जम्मा गरिराखेको मा शिक्षकको भने केहि पनि ब्यबस्था नगरी अन्नयोलपुर्ण छ ?किन येस्तो भएको होला
@kishanyonjanlama3684 күн бұрын
मन्त्री ज्यु अाधारभुत रुपमा अहिले निर्दशिका राम्रो छ, नबदल्नुहाेला
मन्त्री ज्यु नमस्कार ; राहत शिक्षकको बिरामी बिदा सन्चित सम्बन्धमा के प्राबधान छ? पहिला संचित हुने गरेको तर यो बर्ष देखि हुदैन भन्छन् ।प्रष्ट पारिदिय हुन्थ्यो ।
@rajkumarshrestha43424 күн бұрын
बिशेष परिस्थितिमा सरुवा भनेको के हो मन्त्री ज्यु
@AshokDevkota-s6t4 күн бұрын
शिक्षकको आबधिक बढुवाको बारेमा नयाँ बिधेयकमा के कस्तो ब्यवस्था हुँदैछ मन्त्री ज्यु ?
@durganepali-ss1kb4 күн бұрын
शिक्षामन्त्रीज्यु primary level तृतीय श्रेनीको मात्र 6 ग्रेद दर किन? यो पाप हैन ?
@PrakashBhandari-e8p4 күн бұрын
२० वर्ष हुँदा पनि शिक्षक बढुवा नहुनुको कारण के हो
@ramojha-x9f5 күн бұрын
मन्त्री ज्यू नमस्कार शिक्षक सरुवा हुन शुरु नियुक्ति गणना हुन्छ कि कार्यरत बिद्यालयमा काम गरेकाे अवधि कायम हुन्छ ?जवाफ पाए अाभारी हुने थिए।
@ChetramYadav-s3u4 күн бұрын
Namaste mantri jiu❤
@bishnubhattarai58885 күн бұрын
नमस्कार मन्त्री ज्यु।
@PrabhashNarayanKarn3 күн бұрын
Samudayik vidyalay lai sudharn ko lagi pratek sarkari karmchari ko chora chori lai anibarya rup ma samudayik vidyalay ma padhaunu parcha.
@yashodadhakal95015 күн бұрын
🙏🙏🙏🙏🙏🙏
@TulBahadurgurung-bv3ct4 күн бұрын
Manniya mantrijyu namaskar hal bahali shikshyakharuko sewa subidha briddihudai gaeko khushiko kura xa Tara halbarshik grade bridge 1 dinko talab barbarian briddi bhaeko pani khushiko kura ho Tara 2066sal bhanda pahila nibrit hune haruko barshik grade ati nyun thiyo tesaile 2066sal bhanda pahila nibrit hune r hal nibrit hune shikshyakharuko pension auta tahako autai shreniko pensionable dherai antar hune bhaekole talab briddihuda dui tihai bidding garieko jastai gradema panibriddigari.2066bhanda agadikolai pani sometimes nayamwali banai purana nibrit shikshyaklsi pani subida dilai dinu huna anurodh gardaxu
@karnarawal8665 күн бұрын
मन्त्री ज्यू नमस्कार विगत देखि लामो समय सम्म एउटै बिध्यालयमा कार्यारत शिक्षकको हकमा के हुन्छ ?
@TekBahadurOli-kk5dq5 күн бұрын
मन्त्री ज्यु ३७ बर्ष सम्म कामगरेका शिक्षक दरबन्दीको विवरण अद्यावधिक गरी काम गरेका शिक्षक को दरबन्दी कायम सम्बन्धमा के हुन्छ