थुक्का ! दोहोरो चरित्रमा त यो ओली प्रचण्ड को पनी बाउ निस्कियो।
@sandeshkhadka-ef8jz2 күн бұрын
सहि हो
@Gyanendrashahi6762 күн бұрын
ठमेल कि रामकली त यहि हो नी😂😂😂😂😂😂😂😂😂😂
@dirghagurung86422 күн бұрын
डाक्टर साप को कुरा ठिक लागेन आज भोलि।
@singhabdrthapa36682 күн бұрын
याे राजनितिक प्रतिसाेत बाट समातेकाे हाे
@vivobypass26102 күн бұрын
अरु को मुद्धा र रबि को मुद्धा एउतै प्रकृति को हो र? घटना परिवेश छर्लंग छ त डाक्टर साप ? एमाले को हनुमान को अभिब्यक्ती उसैले बनाएको प्रतिबेदन पढ़ेनौ कि क्या हो डाक्टर साप तपाइको दोहोरो चरित्र पनि राम्रै देखियो सायद यो चरित्र ले गर्दा होला कि हजुरको डाक्टरी बिद्या परिधि ले गतिम्लो ठाम न पाको है है ?
@gfdhdhhfgshjgdh41742 күн бұрын
बिधि को सासन छर यो देश मा डाकटर साहब बारम्बार बिधि को सासन को कुरा गर्नुहुन्छ
गिरिबन्दु मा अदालत को फैसला छ गरेत सरकार ले पालना यसमा बहस किन हुदैन बारम्बार रबि रबि किन
@swastikapokhrel35722 күн бұрын
यो बिधिको शासन भन्या चै के रहिछ यिनको अनतरबार्ता किन लिइएको होला
@jeetpun16212 күн бұрын
रवि को बोली अझै पनि बढ़ता छ, रवि को "word speaks louder than the action ". छ | जबकि हुनु पर्ने "action speaks louder than the word. "
@ShobhaRai-h4p2 күн бұрын
सहकारी रिन फिर्ता गरोस्
@rabinsharma40002 күн бұрын
डाक्टर साहबको पनि धेरै पढेर केही बिग्र्या जस्तो छ आज भोलि। अलि सुधार्नुस् डाक्टर साब। मगज
@sunitarai-xp3nw2 күн бұрын
डक्टरको विस्ले सन खासे मन परेना अरुले भष्टचार भएको प्रमाण भयो त्यसै कारणले पक्रउ परे जेलमा छन रवि प्रमाण भएको छैन। जताले पनि साथ दिएमा मन नासा फी हुन्छ
@krishnathapa38712 күн бұрын
डाक्टर साप तपाईको बोलिको नि टुङ्गो छैन कतै एउटा कतै अर्को कुरा गर्नु हुन्छ एउटै कुरा गर्नुन कहिलै राम्रो हो भन्ने कहिलै यो त फटाहा हो भन्ने हामि तपाइको कुराले झुक्कियौ तपाइको कुरा पत्याउने कि नपत्याउने भयौ
@krishnawagle-s7t2 күн бұрын
के बाबू बाबू भनिरा भन्या!! रबि ठग नै हो क्या,मुद्दा अमेरिका देखि नेपाल सम्म उत्तिनै छन अनि के काध हाल्नु हो काधै गनाउने गरि!!
@Vinodsarita3 күн бұрын
Kho sar .........
@adarshkunwor71232 күн бұрын
Surendra KC oli ko Hanuman
@BhujeljJeevan-rx9ew2 күн бұрын
2:08 Basei yekei Hun. Lutne ani malai bachau vanne. Galti nagareko vaye ma dhal banne thiye. Timile galat gareu.. baki timro sajaye paxi...
@shantasapkota64732 күн бұрын
Yo surender bhannai jantu kangres amale ra maobadi 3 otai parti ko dahi chiure jhole ho thukkar timro buddi .
@shyamtiwari3532 күн бұрын
aba yee Dr. sab bakamfuse gaff gardaichhan...
@sitarana17072 күн бұрын
Dr sab tapai jasto bislesakle kura chabayer bolanu hudain kinki pap ra Dharma ko khyel garer bolanu yo kali ho aaj boleyo ki bholii polaxa tapaile dhudha ra pani xutyer bolnu parxa sun ra pital ko yeutai mulye hudain hekka rahos
@ShobhaRai-h4p2 күн бұрын
सुरेन्द के सि को भनाई १00% ठीक हो
@ReshamAle-p1l3 күн бұрын
सबैलाई थाहा भएकै कुरो हो त प्रश्न किन ???
@PadamMAGAR-ux6pu2 күн бұрын
Kati Saro boke ko yo Buda le Rabi lai ke chahi ramro Kam garo hau ahile samma Rabi le Des ko lagi janta ko lagi Hawa ma Rabi ko pakxya lagera bolekai bolekai xa sarkari pidit janta ko pkxya ma bolna bolne vaye