बिक्रमबाबु विश्वकर्माको शब्द, नन्दु परियारको सङ्गीत, लोकप्रिय लोक गायकहरु बद्री पँगेनी र पशुपति शर्माको आवाज, मेरो निर्देशनमा मेरो र अनिल पौडेलको अभिनयसहित नयाँ गीत "खाडी तिरै हो" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@kamrajbc22327 ай бұрын
Aaha दामी गित अनि खत्रा अभिनय बिनोद सर हजुर भयसी के चाइयो र गित त यसै बबाल भैहल्छ नि dear sir congratulations all time 🎉🎉🎉🎉🎉🎉❤❤❤
@KhimlalDc-xm3li7 ай бұрын
गित त सारै मन पर्यै तर यस्तो गितले त हामी जन्ताको मात्रै मन रुन्छ आमाले आसु बगाउछिन यो गित सुन्दा त अब अलि समसद मा रुवाउने खाल्को कि हलाउने खाल्को गित ल्याउनु पर्यो सर कति आमालाइ रुवाउने विचरि आमा देश र छोराको मायाले रोइ रहेकि छन अनि नेतलाइ मस्ति छ मेैलेनाइ देशमा केइ गरुला भनेर देशको लागि कति कापि भरे गित लेखे तर मै आफेलाइ दिन कटाउन गारो छ यो देशमा पैसाको अभाबले नत गाउन नै सके तर म नै विदेश जाने सोचि राको छु 😢😢😢😢
@lalitasubedi13647 ай бұрын
देश र जनतालाई सुहाउने सत्य शब्दमा बयान , मनमन र घरघरको पिडामा कोरियका शब्द ।❤❤❤❤
@SaddamAnsari-ro1dh7 ай бұрын
Salute 🫡🫡🫡🫡 to the entire team ❤
@Gaganchhetriofficial7 ай бұрын
एक आर्क लाई सपोर्ट गर्ने एता हाजिर हुम है 🙏🙏
@jayaramthapa9707 ай бұрын
म जस्तै बिदेश बाट कति साथीहरूले सुन्दै र हेर्दै हुनु-हुन्छ ।।। सबैलाई मनै देखि मीठो सम्झना ❤❤❤❤🙏🙏🙏
@SunilThakuri-yp9lz7 ай бұрын
Mani herdai xu
@tulsikhatri7 ай бұрын
सम्मानित गायक बद्री पङ्गेनी र पशुपति शर्मालाई मन पराउने यता हाजिर हौं ।
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@prakasharyal84807 ай бұрын
त्यो बेला मै पनि एमाले साही पनि एमाले गीत गायको गायकले यस्तो गीत गाउन पर्यो अहिले केही याद आछ होला कि नाइ होला धेरैले यहि सोचेका छ्न पसुपति त जनगायक हुन
@GopalKhatri-bu9fv6 ай бұрын
Mai le 100 भन्दा बढि नै हेरे हुला
@minkumarnepal56697 ай бұрын
आहा एकदमै मन छुने गित समय सान्दर्भिक सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤🙏
@premghale57867 ай бұрын
❤
@LilaMaya-w5q7 ай бұрын
बधाई छ अनिल जी बोहरा गाउँको राम्रो दृश्य संगै जीवन्त अभिनय
@ishworpaudel24127 ай бұрын
सबै ग्रुप लाई सम्मान छ।
@ManbahadurBista-nv3ym7 ай бұрын
धैरे मन छाेयाे 🙏🙏👌
@prembdrnepali74977 ай бұрын
विनोद भण्डारी को अभिनय र निर्देशक मन पराउने यता हाजिर हुनुहोस है❤
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@LilSunar-dx5xs7 ай бұрын
पसुपति दाइको अाबाज दामिछ
@Gorkhalientertainment.7 ай бұрын
आहा सारै मन जितेको गीत ❤
@galaxy4k8667 ай бұрын
Tik tok बाट खोज्दै आउने जति यता हाजिर गरौ❤❤❤कति दामि❤❤गित😊
@RameshKumakhi7 ай бұрын
Nice sang ❤❤❤❤❤❤
@SunilPhuyal-s8h7 ай бұрын
Ma xu
@onlyjb93797 ай бұрын
La sabi l 300 subscribe gardino mero
@maheshgyawali18517 ай бұрын
Tik tok ma suner pura video hern aako mah ni ho❤❤❤❤
@mahendrachaulagain486 ай бұрын
ma xu
@DipendraPaudel-wg8uj7 ай бұрын
मार्मिक गित😢😢❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@manishakunwar54367 ай бұрын
Aaha❤
@simonlama49627 ай бұрын
यथार्थ बेथाकाे गित मन छाेयाे😢😢
@SunilPhuyal-s8h7 ай бұрын
Sarai man xoyo ❤❤
@nepalssssllovers27457 ай бұрын
एक उत्कृष्ट गित।...
@sapkotashankar26617 ай бұрын
यहि गित सुन्न बाकी यो पनि सुन्ने 😢😢😢😢😢😢😢
@RamBahadurBasnet-mu7mw7 ай бұрын
हामी खाडीमा अब भेट 👏👏👏
@rajeshkhadka73387 ай бұрын
समय सान्दर्भिक शब्दहरु❤
@ompuri30737 ай бұрын
यथार्थ गित
@yagyashahithakuri28327 ай бұрын
आहा कति मीठो यथार्थ
@premnathmainali31117 ай бұрын
समय सान्दर्भिक गित
@kesharnepali61854 ай бұрын
मन समालन गाह्रो भयो यो गित सुन्दा जति सुनेपनी सुनिराखम जस्तो तपाईहरु को यो सिङ्गो टिमलाई सलाम छ्🙏
@rameshchaudhary93367 ай бұрын
अहिलेको देशको अवस्था सुहाउँदो गित छ❤❤❤❤❤❤❤❤❤❤❤❤
@parveshkumar75547 ай бұрын
मलाई पनि मन परे लाेक गित
@nabinrawal38457 ай бұрын
Samaya sandarvik git 🙏❤
@lamasamina51617 ай бұрын
सहि हो ।राम्रो गित।
@khumanBudha-jm7ey4 ай бұрын
समय सान्दरबिक गित टिकटक बाट थाहा पायको गित आको छ भनि❤❤
@ramharilamsal55747 ай бұрын
akdam dammi xa sunum sunum lagirahanxa vagwanle xemata dinuvayekai ho sarjak haru prati samman xa ❤
@gyanbahadur52457 ай бұрын
एकदमै वास्तविक देस अनुसारको गित
@Chandraofficial527 ай бұрын
मारमिक गित ❤❤
@ShubharambhaDigitalMusic7 ай бұрын
अत्ति मिठो नयाँ गीत "खाडी तिरै हो" सम्पूर्ण युनिटलाई सफलताको शुभकामना l
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@PrabinBudha-t7p7 ай бұрын
समय सान्दर्भिक गीत सारै मन मन पर्यो
@BibekGautam-ew3of6 ай бұрын
मिठाे गित ❤❤❤❤❤❤
@DurgaGotame-qf3hr7 ай бұрын
Aha🎉🎉 yatharth song🎉🎉
@DhamalaRomPrasad7 ай бұрын
dherai ramro song
@rajukhadkamemari25397 ай бұрын
म पनि सत्र बर्श देखि खाडी तिरै हो
@milanbhandari17457 ай бұрын
जति सुने पनि धित नमर्ने गीत अति मार्मिक गित यथार्थ चित्रण यहि छ
@vishmaaryal32227 ай бұрын
हाम्रो देशको यथार्थ चीत्रण ।
@lakkilakki-yc8uo7 ай бұрын
गीतले मनै छो्यो ❤❤❤❤💞💞💞
@krishnapokhrel92527 ай бұрын
reyal... होनी 💞💞🙏🙏
@amritbhatta80307 ай бұрын
पशुपति शर्मा काे स्वर मनपर्या जति एता💙👌👈️
@IndraDahal-ph8hm7 ай бұрын
पशुपति शर्माको बिग फ्यान हु मत ❤ always Rocks ❤
@PitamGM7 ай бұрын
यी दुबैको गित स्वर जुन सुकै गित बजार लिएनी खोजी खोजी सुनी म नि एक हुम होइ
@prasaddhamala7 ай бұрын
कलाकार र नेता बाच्ने आधार पनी खाडी बनेको छ अहिले तेहि व्यक्ति नेपाल आऊदा विमान स्थल मा अपराधी आएको जस्तो गरी हेर्छन र बेबार गर्दा नेपाल फर्कन पनी मन हुन्न
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@Nareshkumar-ib9hl7 ай бұрын
Wowowowo
@narendrabam40387 ай бұрын
यो गीत 2 पटक भन्दा धेरै हेर्ने को को हुनुहुन्छ
@subashbhandari74857 ай бұрын
Me
@kbcreationsnepal80237 ай бұрын
Hami sathi vai vaya raw din kai 2 patak sunxam
@ksherti6 ай бұрын
M ni xu jhr
@bhimsensapkota47715 ай бұрын
सात समुन्द्र ताडा देखि हुने हरु एता 🇳🇵😪❤️ सम्पुर्ण नेपालीहरु मा मिठो सम्झना 🙏
@krishnarijal60947 ай бұрын
एमाले को गित गाएको भए हुनि थियो नि बद्री दाइ ले
@dineshsenchuri7 ай бұрын
सै पनि एमाले मै पनि एमाले ।😂
@Sujan.Gyawali7 ай бұрын
आज फेरि मन भक्कानियो आसु पुच्छ्दै मेरो देश म अनि मेरो दाजुभाइ दिदीबहिनीको यथार्थ पीडा बोकेको श्रीजना प्रदेशबाट हेर्दै छु । धन्यवाद नन्दु भाइ पसुपती, बद्री दाइ अनि सम्पूर्ण टिमलाई
@AnupShrestha-bv6qh7 ай бұрын
समाजको यथार्थ चित्रण ,जति सुने पनि सुनिरहु ..
@MeshanaMusic7 ай бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@keshabbahadur58107 ай бұрын
❤❤❤❤reality song of Nepalese people's live on😊😊
@Chhetri123687 ай бұрын
भ्रष्ट दलाल माफिया हरु नम्रदा सम्म हामी देश भक्ति युवाले यस्तै हुने साथी दुःख छ
@chandrabhattarai65877 ай бұрын
सान्दर्भिक
@KamalJoshi-no1ni7 ай бұрын
सारै राम्रो गित छ जिन्दगीमा मेल खाने गित म जस्तै बिदेशी को लागि ❣️🥀❣️😢😢
@Yamrajofficial1007 ай бұрын
Congratulations daju ❤
@sudarshan560237 ай бұрын
मार्मिक गित मलाइ चाइ मन पर्यो ❤
@योमनकासोचाइहरु7 ай бұрын
दुख सुखको साथी भनेकै गित संगीत हो गित संगीत ले दुखमा नि साथ दिन्छ शुखमा नि साथ दिन्छ यो जमना मा मनको मर्म बुज्ने भनेकै गित बनेको छ !सम्बन्ध र साथ टुटेर जान सक्छ गित संगीत साथ बाचुन जेलिलाइ हुन्छ!जिन्दगिको दुख सुख बिसाउने चौतारी भन्नू नि गित रहेछ !सम्पुर्ण गित संगीत प्रेमी मा नमन जय गित जय संगीत !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@poojachhetri93407 ай бұрын
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
@HemantaDangi-gw9gb7 ай бұрын
पशुपति दाई को आवजमा दामी लायो।❤
@Shreeshthakuree167 ай бұрын
Dami geet man chhoyo😢😢
@ujyalotiranepal84487 ай бұрын
नमस्कार म प्रज्वल गीत अत्यन्तै राम्रो छ। हाम्रो पशुपति शर्मासर र बद्री पङ्गेनी सर दुबैजनालाई धेरै धेरै धन्यवाद अहिलेको अवस्थामा देशको अवस्था जस्तो छ त्यस्तै यथार्थ गीत रहेको छ। सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद। यस्ता गीत दुई चार महिना टेन्डिङमै पर्न पर्ने हो
@Ramesh-w5n2r7 ай бұрын
Very nice song avinaya jhan ramro binod sir 🎉🎉🎉
@bibekanandpandey7 ай бұрын
Lovely song ❤ great music,vocal, arranging and lyrics
@ashokmandalaurahi22537 ай бұрын
जीवन संग प्राय को मेल खाने गीत आदरणीय मेरो दाई बद्री पंगेनी लगायत सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना ❤❤
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@rajendrachand81287 ай бұрын
समय सन्दर्भक 🇳🇵🇳🇵धेरै राम्रो छ.❤❤❤
@BalBahadurBohara-k6oАй бұрын
पशुपति दाइले यो गित मजस्ता लाखौलाख बिदेशिएका दाजुभाइ तथा दीदीबहिनिहरुको लागि गाएजस्तो लाग्छ ।यो गित सुन्दा त मेरो आँखाबाट खस्यो , बिदेशिनु हाम्रो रहर होइन बाध्यता हो ।❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
@Nepalkhabar1287 ай бұрын
गितमा मिहेनत पुगेन।
@kumarreigns61967 ай бұрын
nice गित 🎉🎉
@santoshsunar22537 ай бұрын
देश को हाल्त कहिले हो फेरिने र हामी अभागी हरु कहिले सम्म हो खादी को बास नालायेक सरकार
@DhanBudhaMagar-ds3wk7 ай бұрын
म साउदी बाट 😢😢😢
@parmbaabu19896 ай бұрын
यक्दम मिठो प्रस्तुति राम्रो छ 👍
@shaileshparajuliofficial7 ай бұрын
नमस्कार म शैलेश पराजुली 🙏 देशको हालत लाई जस्ताको तस्तै उतारेको अत्यान्तै समयसान्दर्भिक मार्मिक गीत , गायक पशुपती शर्मा र गायक बद्री पंगेनी ज्युलाई भित्री हृदयदेखि नै हार्दिक सम्मान 😍❤️
@nareshsingh94527 ай бұрын
Pardeshi ko lagi sanasan bidhythi vai Bina ko halat sameter marmik yo geet .le man xoyo . very very nice song .I like it.
@KhatriMadhav-fn2wl6 ай бұрын
अहिले को समय सन्दर्भभीक गीत दामि
@gurtleturtle13457 ай бұрын
👌👌👌
@gobindabhusal0437 ай бұрын
आहा सारै मन छुने गीत एकदम भावुक बनायो यो खाडी मुलुक तिरै बाट सुन्दा,,, यस्तै गीत हरुको अपेक्षा गर्दछु आउँदा दिनमा पनि, धेरै धेरै आभार।।।🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@birbalharmel7517 ай бұрын
प्रटेक नेपालीको मन छुने कति मिठो all the best😢😢
@afnaikathayoutubechannel25557 ай бұрын
Kati mitho geet
@reshamchhetri16607 ай бұрын
यो एउटा गीत मात्र नभएर नेपालको तीतो यथार्थ पनि हो। आखिर देश प्रेम भनेर पनि के गर्नु जीवन सुख एक गाँस खान लाउन हम्मे हम्मे परेसी । बिनोद दाइ बद्री पङ्गेनी अनि पशुपति शर्मा ज्युलाई सम्मान अनि अनिल जीलाई मिठो सम्झना ।❤
@BinodBhandari97 ай бұрын
Thank you 🙏
@alishakunwar55547 ай бұрын
❤❤
@premwod34727 ай бұрын
अति मार्मिक
@supriya_rai4566 ай бұрын
यथार्थलाई प्रस्तुत गर्नु भएकोमा सम्पुर्ण टिमलाई धन्यबाद। सफलताको शुभकामना ।
@ShuklaMotorsPartsCounter7 ай бұрын
Sarai marmik song❤❤❤❤❤
@AbinashBudha7 ай бұрын
कति मिथ्यो शब्द मा बिदेशी भुमी मा धेरै सुन्न मन लाग्ने गित
@subashmali78887 ай бұрын
wow❤
@ramjibhandari61957 ай бұрын
देशको वर्तमान अवस्था र राजनीतिक अवस्थालाई झल्काउने यति मन छुने गीत लेख्ने,गाउने,निर्देशन गर्ने सम्पूर्ण टिमलाई मनैदेखि उच्च सम्मान छ र सबै नेपाली दाजुभाई दिदीबहिनी आमाबुबाहरु जहाँजहाँ हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला❤❤❤
@bogatan.doti_64207 ай бұрын
मेरो देशका हुनहार यि दुई जनालाई सबैभन्दा पहिले त मेरो तर्फबाट हादिँक धन्यवाद ❤❤❤ हाम्रो देशको यथार्थ अवस्थामै समेटेर बनाउनु भएको यो गित ले मेरो जीवन मा यथार्थ मेल खाएको छ म जस्तो हजार युवा को यथार्थ घटनामा आधारित छ आको कुरा यो गित को लय भाषा शव्द वनाउने सर लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु
@Lalbahadurchhetrijora7 ай бұрын
आहा अति नै मिठो यथार्थ मार्मिक गीत आहा ... देस र हामि जस्तो युबा को बास्तबिक यथार्थ पीडा को गीत सफलता अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤❤
@SpCom-c3l7 ай бұрын
Sarae man xoyo hjr ❤❤❤
@priyamkkpriyam88797 ай бұрын
वास्तविक कुरा नै यही हो दुई दाजुहरु पशुपति शर्मा र बद्री पगेनि दाईहरुको असाध्यै सुमधुर अावाजको गित खाडी तिरै हो सबैको मन मुटुमा बस्ने छ हाम्रो देशमा भएको वास्तविक ब्यथा नै यही हो यो गितले अब बजार तताउछ।
@balkumarjamarkattel61467 ай бұрын
गीत सङ्गीत राम्रो छ तर युवाहरूमा नकारात्मक सन्देश दिनसक्छ ।
@AnjanPandey-yq2mi7 ай бұрын
खाडी तिरैहो निकै मार्मिक गित निकै राम्रो छ हरेक नेपाली युवा युवती को मनको कथा
@dilipkhanal41217 ай бұрын
सुदुरपश्चिम चिन्दैन सिङापुरका कुरा 10:19
@childfunnyvideoediter7 ай бұрын
समय सान्दर्भिक गित बनाउनु भयको मा सम्पूर्ण लाई धन्यवाद
@surendrakumartamang76467 ай бұрын
यो मेरो देश अराजनैतिक उद्दण्डता, दण्डहीनता, अराजक, उछृंखल, परनिर्भरताले चुर्लुम्मै डुबायो। अब यही गीतले भने झै परदेशी हुँदैछु । यस गीतमा जोडिनु हुने सर्जक श्रष्टा सबै प्रति हार्दिक नमन अनि धन्यवाद। जय देश जय मेरो नेपाल।
@beejaya88327 ай бұрын
म चाहि टिकटक बाट आएको है😂😂
@KhusikaThapa7 ай бұрын
अब भेत करनेस तिरै हो 🥰🥰🙏🙏🙏🙏
@chandraprakashsunuwar77117 ай бұрын
❤❤❤❤❤❤❤❤ समयपरिस्थिती अनुसार सारै ❤❤❤❤❤❤❤ सुहाउँदो गीत आएछ सारै मन परो❤❤❤ बधाई अनि शुभकामना सबैलाई @@❤❤❤❤ ❤❤❤❤❤❤
@rajukhanal45057 ай бұрын
हामी जस्ता प्रदेशीलाई त अझ धेरै मिल्ने समय सन्दर्भिक गीत सारै मन पर्यो 🙏🙏🙏🙏 सफलताको सुभकामना सम्पुर्ण टिमलाई।।।