Tallo Bato - तल्लो बाटो • Khem Century • Shanti Shree Pariyar • Lalana Chimariya • Lok Dohori Song

  Рет қаралды 7,468,115

Shubharambha Digital Music

Shubharambha Digital Music

Күн бұрын

Пікірлер: 5 200
@KhemCenturyOfficial
@KhemCenturyOfficial 6 ай бұрын
धेरै गाए गूडेर जानी र उडेर जानीहरुको लागी तर यस पटक हिंडेर जानीहरुको लागी गाएको छु । "तल्लो बाटो" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
@santoshdura-c1y
@santoshdura-c1y 6 ай бұрын
मार्मिक धेरै राम्रो छ. सफलताको सुभाकामना. खेम जी ,,, मैले. धेरै chotii सुने,,,!!❤❤❤ 🥰🥰🥰👍🥰
@AaratiMagar567
@AaratiMagar567 6 ай бұрын
😢😢Marmik song
@manojoli-qy5yu
@manojoli-qy5yu 6 ай бұрын
Dai hajuro ko kunai Pani geet xutayeko xaina jati sunyo tyati nai man siringa banaune geet le aaja Pani aakha bhari tilpil aasu banayo 😭😭
@lamsalvlog80
@lamsalvlog80 6 ай бұрын
मिठो छ
@TamuSurya-r2j
@TamuSurya-r2j 6 ай бұрын
🫡🫡🫡🫡🫡🫡😻😻😻
@premsapkotasonu
@premsapkotasonu 6 ай бұрын
यो अमेरिका जानेहरुको मात्र कथा हैन प्रदेशिएका लाखौँ नेपालिको यथार्थ चित्रण हो।प्रिय सर्जक एवम् कलाकार को सम्पूर्ण टिमलाई हार्दिक सम्मान🙏
@Sachetana.media209
@Sachetana.media209 6 ай бұрын
C
@madhavsingh3084
@madhavsingh3084 6 ай бұрын
आहा कति निको गित जति सुने पनि धित न मर्ने😢😢😢😢😢
@RameshPun-c1f
@RameshPun-c1f 6 ай бұрын
Holmes 9​@@madhavsingh3084
@yubrajwagle1284
@yubrajwagle1284 5 ай бұрын
Sarae mitho lagyo sabai team lai uchcha samman xa
@Kiran-xe5uk
@Kiran-xe5uk 5 ай бұрын
आहा ।।शब्द संगीत अनि सुमधुर आवाज🎉
@ShantiShreePariyar
@ShantiShreePariyar 6 ай бұрын
नमस्कार म शान्ति श्री परियार🙏 नत सकेँ बाटो छेक्न नत सकेँ रोक्न भाग्यमा जे लेखेको छ पर्ने रैछ भोग्न प्रदेशि माया चै नमारे प्रदेशि एक्लै न पारे एउटा मुटु छुने सृजना ,हेरेर मायाँ गरिदिनु होला है🙏
@Kalpana-tx3lt
@Kalpana-tx3lt 6 ай бұрын
❤❤❤❤❤❤
@PradipThapamagar-ff8nw
@PradipThapamagar-ff8nw 6 ай бұрын
❤❤
@TWp-sy2bx
@TWp-sy2bx 6 ай бұрын
हुन्छ अबस्य पनि हाम्री चेलि हजुरको जुनसुकै गित हामिलाइ मन पर्छ
@thakursunar1886
@thakursunar1886 6 ай бұрын
Diju namskar 🙏 god bless you always 💐
@dillikhadka8228
@dillikhadka8228 6 ай бұрын
❤❤❤
@shantilamsal5120
@shantilamsal5120 5 ай бұрын
15 मिनेटको भिडियो हेरेर घण्टौ रोयर मन बुझाय गायक तथा सर्जक पर्ती हार्दिक नमन 🙏🙏🙏
@rajendrasinchuri3261
@rajendrasinchuri3261 4 ай бұрын
❤❤❤Love song
@Sunar-y2g
@Sunar-y2g 3 ай бұрын
🎉🎉🎉🎉🎉
@sitakunwor9384
@sitakunwor9384 3 ай бұрын
Same here😢😢😢😢😢😢
@PunaramPokhrel-yn7if
@PunaramPokhrel-yn7if 2 ай бұрын
❤❤❤
@bipanathapa3445
@bipanathapa3445 6 ай бұрын
पटकपटक हेरेर रुने😢म मात्रै हाेला कि अरु नि हुनुहुन्छ हाेला😢😢😢यस गितका सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
@bheshrajdhamala1284
@bheshrajdhamala1284 6 ай бұрын
😢😢😢😢
@issupkrl686
@issupkrl686 6 ай бұрын
😢ma pani xu
@kamalamagar6596
@kamalamagar6596 6 ай бұрын
😢😢
@AitaramKhadka
@AitaramKhadka 6 ай бұрын
😭😭😭😭😭😭
@Hamrodeurali123
@Hamrodeurali123 6 ай бұрын
😢😢😢😢😢
@rameshkangali5158
@rameshkangali5158 6 ай бұрын
पर्दा पछाडि को सर्जकलाई नमन स्वोर को प्रासंशा धेरैको देखियो तर सर्जकले चलाएको कमलले मेरो मन थाम्न सकेन कतिमार्मिक यथार्थ शब्दमा प्रदेशको बेथा कोर्नु भयो नेत्र अर्याल ❤❤🎉🎉❤❤
@Racargaming
@Racargaming 5 ай бұрын
सबै मिलेर 1 K पुराउ
@ChhetryGyan
@ChhetryGyan 6 ай бұрын
खेम सेन्चुरी जी को गीतले अब देश खाने भयो ❤ धेरै धेरै शुभकामना करोडो भ्युज देख्न पाइयोस्
@ravitamang8984
@ravitamang8984 6 ай бұрын
अब होईन पहिला देखि नै होनि❤😂
@pragyagurung8040
@pragyagurung8040 5 ай бұрын
पर्दा पछाडिको हिरो मर्मस्पर्शी शब्दले मुटुमै हिर्काउने सर्जक नेत्र अर्याललाइ नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajuthapa414
@rajuthapa414 4 ай бұрын
यो गित गाएर मोरो मन रोयो😂😂😢
@SubashKhatriNP
@SubashKhatriNP 6 ай бұрын
टिकटकमा सुनेको झसॅंग बनायो यो गितले,कति भाबुक कति बास्तविक अनि कति मिठो…🎶💔🎶
@ashalimbu2981
@ashalimbu2981 6 ай бұрын
me ❤❤❤❤❤🎉🎉🎉
@milankarkee4563
@milankarkee4563 6 ай бұрын
Agree ❤❤
@samjhanasunar2758
@samjhanasunar2758 6 ай бұрын
😢😢😢😢
@YashodaLamichhane-m8n
@YashodaLamichhane-m8n 6 ай бұрын
same😥😥
@jibanbc1245
@jibanbc1245 6 ай бұрын
Me
@JayaSunar-w8g
@JayaSunar-w8g 6 ай бұрын
हाल अमेरिका बस्नुहुने मेरो घरकै दाजु ravi ghayal ले आफ्नै रचनामा र कथामा बनायको यो गित निकै समय सान्दर्भिक र सिरेस छ। धन्याबाद यो गितको मुख्री पात्र दाजु ravi ghaayal लगायत सम्पुर्ण कलाकार मित्र हरुलाइ । साथै उत्तउत्तर प्रगतिको सुभकामना।
@summarsiwakoti1273
@summarsiwakoti1273 6 ай бұрын
अमेरिका,खाडी,युराेप तथा अने मुलुक रहेका हामी परदेशीहरुकाे वास्तविक येथार्थ हाे ॥ अति मीठाे स्वर, मन छुने शब्द संगीत 😘❤️
@setusunar8788
@setusunar8788 5 ай бұрын
Sarai man rohyo😢😢
@VinodKumar-e4r1s
@VinodKumar-e4r1s Ай бұрын
डढढ😊😊
@VinodKumar-e4r1s
@VinodKumar-e4r1s Ай бұрын
ढृ😅र😮ण😅ढ
@VinodKumar-e4r1s
@VinodKumar-e4r1s Ай бұрын
​@setusunar8😊ढ😊ठउ्ठणय😊😅😅😅😊788
@Chandrachand-o4z
@Chandrachand-o4z 5 ай бұрын
म मात्र होला कि यो गीत सुनेर रुने कि अरु पनि हुनु हुन्छ यो गीत का टिम लाई धेरै धेरै सुरभ कामना छ ❤❤
@SamarpanXettry
@SamarpanXettry 6 ай бұрын
हाम्री रोल्पाली चेली शान्ति श्री र खेम सेन्चुरी दाइको फ्यान को को हुनु हुन्छ यता आउनु होला❤❤
@neeruxettri1560
@neeruxettri1560 6 ай бұрын
1000चाेटि सुन्दा पनि धित मरेन मेराे त❤❤❤❤
@Durgasunar
@Durgasunar 6 ай бұрын
खेम दादाको हरेक गितमा रोएको रोएकी छु 😥😥😥😥😥😥
@user-bx8ek8cp8w
@user-bx8ek8cp8w 6 ай бұрын
म रोल्पालि
@Samir.pun.magar.
@Samir.pun.magar. 6 ай бұрын
Ma pne xu❤❤
@BMBasel
@BMBasel 6 ай бұрын
रोल्पा देखी कोको हुनुहुन्छ कृपया यता
@dipakbishokarma7549
@dipakbishokarma7549 6 ай бұрын
खेम सेन्चुरी भन्न बित्तिकै हरेक गितमा कुनै न कुनै कथा बेथा लुकेको हुन्छ भन्ने कुरा स्पष्ट छ सारा परदेशी को मन टुक्रा टुक्रा पारिदिने अत्यन्तै मार्मिक गित 😢❤ सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🙏❤
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
शान्ति श्री दिदि र खेम सेन्चुरी दाईको फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤
@Pabi333
@Pabi333 6 ай бұрын
Plz support me 🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
@@Pabi333 Huss🙏
@Pabi333
@Pabi333 6 ай бұрын
@@RamShresthaShrestha done ✅✅
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
@@Pabi333 oky🙏🧡
@dineshraya
@dineshraya 6 ай бұрын
❤❤❤❤❤❤
@bishnubasnet2695
@bishnubasnet2695 4 ай бұрын
जति पटक हेर्छु उति रुन्छु साच्चिकै पर्देशि को लागि बनेको गित सर्जक पर्ति नमन🙏🙏🙏❤️🇦🇪🇳🇵
@Nptubeofficial
@Nptubeofficial 6 ай бұрын
खेम सेन्चुरी दाइ को गीत आउदै छ भन्ने बित्तिकै। मन्मा पुर्ण बिश्वास हुन्छ हजुर को गीत ले हरेक को मन छुन्छ्😍😍😍
@Kamal_S98
@Kamal_S98 6 ай бұрын
पैसा भन्ने चिज कसले बनायो जिन्दगी पैसा को पछि भाग्दै रित्तो हुने भयो यो प्रदेशी 😢 कहिले खुशी हुन सकिएन यो प्रदेशी धन्यवाद समपुर्न तिम लाई विशेष गरेर खेमसेन्चुरी दाइ लाई 🙏💓
@rabibista5079
@rabibista5079 6 ай бұрын
❤❤❤
@nareshdhakal9360
@nareshdhakal9360 6 ай бұрын
मेरो जिन्दगी सङ्ग मेल खाने गित 🥹 फेरि पनि त्यो कहालि लाग्दो जङ्गलको याद आयो खै म कसरि बाचे जस्तै लाग्छ 😢😢 धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ 🙏
@SapnaTiwari-xo3oe
@SapnaTiwari-xo3oe 6 ай бұрын
😢😢😢
@dilipadhikari4071
@dilipadhikari4071 6 ай бұрын
Hjur pani ahi bato janu vako ho
@jitendramagar8418
@jitendramagar8418 6 ай бұрын
Remember this derian gap on the way to America 😢😢😢😢😢😢
@Salinabohora1
@Salinabohora1 5 ай бұрын
नि: शब्द भए म😢😢
@samjhana3343
@samjhana3343 4 күн бұрын
😢😢😢
@sunitamagar00
@sunitamagar00 5 ай бұрын
कहिल्यैसम्म भोगिरहने नेपाल र नेपालीले यो व्यथा 😢😢
@umesh.kharal
@umesh.kharal 3 ай бұрын
K garnu yestai x
@kamalrayamajhi3515
@kamalrayamajhi3515 6 ай бұрын
लेख्ने मान्छे लाई पहिलाे सम्मान ।नेत्र अर्याल
@thakurgurung81
@thakurgurung81 6 ай бұрын
कति रुवाछौ खेम दाजु पर्देसी लाई 😥😥 har step ko sabda ma really heart touching 🙏🙏
@dipendrakathyat4
@dipendrakathyat4 6 ай бұрын
याे गित हेरेर आँखा नरसाउने ब्यक्ती सायद कोहि नहोला, मेराे त साह्रै मन छाेयाे, प्रदेसिको पीडा यथार्थ चित्रण गरिएको छ, यश गितका सर्जक, कलाकारहरुलाई हृदय देखि सम्मान, सलुट गर्दछु
@lalabhdurkumarlalabhadurku987
@lalabhdurkumarlalabhadurku987 5 ай бұрын
सलाम छ यो गितका श्रटा शर्जक जिउहरुमा मार्मिक सन्देश बोकेको छ गितले
@dipakpoudyal8897
@dipakpoudyal8897 6 ай бұрын
टिकटकमा सुनेर आएको हो । खेम सेन्चुरी संगित र स्वर नेत्र अर्यालको शब्दले बिगत ५/६ बर्ष देखी नै देश खायो। जुन गित सुन्यो त्यही उत्कृष्ट प्रदर्शन छ
@kamalrayamajhi3515
@kamalrayamajhi3515 6 ай бұрын
नेत्र जि काे दवदवा त 12 बर्ष देखि नै छ हजुर😋😋😄
@Sasubedi513
@Sasubedi513 6 ай бұрын
Tehii ta vanyaa 🫶🫶🫶🫶
@arohanpun4953
@arohanpun4953 6 ай бұрын
उकृष्ट लय, शब्द र संरचना... वर्तमान समाजको कथालाई चित्रण गरेकोमा सम्पूर्ण टिमलाई हिर्दय देखि धेरै धेरै शुभकामना...💐💐💐
@PradipThapamagar-ff8nw
@PradipThapamagar-ff8nw 6 ай бұрын
@parasxettri58
@parasxettri58 6 ай бұрын
आहा मेरो त मन छोयो आँखा बाट आशु पनि आयो हाम्रो जीवन मेल खाने गीत बनेको रहेछ धेरै धेरै धन्यवाद खेम सेञ्चुरीलाई साथै गीत करोडौ क्लबमा पुग्न सफल होस् शुभकामना 🎉🎉
@ShalikramBhattarai-v5s
@ShalikramBhattarai-v5s 6 ай бұрын
😢😢😢😢
@PremVishwkarma-l9b
@PremVishwkarma-l9b 6 ай бұрын
Ia ❤❤
@karunachhetri9577
@karunachhetri9577 6 ай бұрын
टिकटकमा सुनेर यता आएको एकदमै रून मन लाग्यो हुन त म पनि अमेरिका आएको ७ बर्ष भयो तल्लो बाटो त होइन तर यहा धेरै छन यसरी आएको अनि उनिहरूको कहानी र यहाको कहानी एउटै देखेर कति यथार्त प्रसुत गर्नु भो, धेरै धेरै धन्यबाद टिमलाइ🙏🙏to continue गर्नुपर्यो यो गीत अझै यहा आएर नि काम नपाएर कति दुख भोग्नुपर्ने हुन्छ त्यो पनि दैखाउनुपर्ने
@MusicLover-s2m
@MusicLover-s2m 6 ай бұрын
धन्यवाद सर्जक नेत्र अर्याल ज्युलाई जस्ले बास्तबिक जिन्दगी सङ्ग मेल खाने सिर्जना गर्नु भयो अनि बधाई छ खेम ज्यु र शान्ति ज्युलाई जस्ले मिठो आवाज भएर सुनमा सुगन्ध बनाई दिनु भयो ❤🙏
@Pradeep.Gautam
@Pradeep.Gautam 6 ай бұрын
गित सुन्दा सुन्दै कति बेला आशु झर्यो थाहा भएन 😭😭😭😭 सफलता को शुभकामना सम्पूर्ण टिम लाई ❤❤❤❤❤
@yambahadur7667
@yambahadur7667 6 ай бұрын
15 मिनेट को भिडियो हेरेर 30 मिनेट रोएर मन् बुझाएँ गायक तथा सर्जक प्रति हार्दिक नमन् 🙏
@rajkumarthapamagar..9462
@rajkumarthapamagar..9462 6 ай бұрын
Ho rw😢😢😢
@RamSunar171
@RamSunar171 6 ай бұрын
❤❤❤
@nishankhatri8800
@nishankhatri8800 5 ай бұрын
ए बा! कति भारी भाहो यो मन मेरो साह्रै भो यो मन सम्हाल्न मलाई अँखा बाट बर्साद भो आँसु को भित्री मनै पिरो हुने गरि कल्पना मै डुबे म 😢शब्द शब्द मा सम्पूर्ण नेपालीको यथार्थलाई समाबेश गरिएको छ खेम सेन्चुरी को आवाजले रुवायो सम्पुर्ण प्रदेशिको मन 😢😭😭
@lalbahadurnepali8004
@lalbahadurnepali8004 5 ай бұрын
रोएको चाही कमेन्टमा मात्र होला है😊😊
@Weak722
@Weak722 4 ай бұрын
be control
@bhuddiram-d8p
@bhuddiram-d8p 6 ай бұрын
पछिल्लो समयमा खेम ज्युकाे हरेक गितले हाम्रो मन जितेको छ याे गितपनि छिट्टै करोड हान्ने छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@smritiregmi214
@smritiregmi214 6 ай бұрын
😢inijin. .nnnnnnkof
@lokbahadur6812
@lokbahadur6812 6 ай бұрын
बिदेशिनु कसैको रहर हैन बाध्यता हो हामी ठुलाठुला सपना देखेर मन अमिलो पार्दै आखाभरी आँसु पार्दै परिवारको खुसी खोज्न हिडेका प्रदेशिहरु कसैको त सपना पूरा हुन्छ कसैले धेरै दुख पाउछ हो एस्तै बर्तमान देशको स्थिति र हजारौं युवाहरुको वास्तविक भोगाइ लाई गित बनाएर गाइदिनु भकोमा सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइको हरेक गित मलाइ धेरै मन पर्छ उहाको जुन गितले पनि मेरो मन छुन्छ😂😂😂😂😂😂😂😂😂
@parughimire39
@parughimire39 6 ай бұрын
यो गीत हेरे पछि आँखा बाट आँसु आइहाल्छ गीतमा कूनै टुक्का त मेराे जिन्दगी संग मेल खानी खालको छ गीत सुने कि आँसु आइहाल्छ।यो गीत लेख्ने कलाकार लाई धेरै धेरै धन्यवाद ❤❤❤😢😢😢
@kulgurung7682
@kulgurung7682 6 ай бұрын
I'm also same.so sad. 😭😭what kind of this sad song so sad.😭😭.🎤🎤.missing my home🙏🙏🏃‍♂️🏃‍♂️🏠🏠
@chhatkuli
@chhatkuli 6 ай бұрын
..
@tankashahi587
@tankashahi587 5 ай бұрын
आहा कति मार्मिक प्रादेशिको बेदना पीडा दु:ख बुझेर ( कमाउला रमाउला भाग्यमा छ भने ) यो शब्दले सारा नेपालीको मन छुने भयो आदरणीय लोक सस्कृतीमा आवद्ध भइ आउनु भएका khem century sir लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना 💝
@hemrajpanthee6182
@hemrajpanthee6182 6 ай бұрын
बिदेशि को यथार्थ कथा मा आधारित एक उत्कृष्ट श्रजना !! महान श्रस्ठा लाई सम्मान
@binodkunwar
@binodkunwar 6 ай бұрын
कमाउन नसकेको धन रमाउन नसकेको मन बिर्सन नसकेको दिन र तिर्न नसकेको ऋण सम्झिदा रात भरि छट्पटीले अनिदो बस्नुको पिडा भोग्ने लाई मात्र थाहा हुन्छ 😢😢
@रोल्पानगरपालिका10धबाङ्ग
@रोल्पानगरपालिका10धबाङ्ग 5 ай бұрын
गितले रुवाएको नै थियो तर तपाईको कमेन्ट ले झनै रुवायो हामी गरिबिको कुनै दिन छैन आफ्नो हरेक ईच्छा चाहाना मारेर खाडिमा पसिना बगाई रहेका छौ😭😭😭😭😭
@DipprsadPun
@DipprsadPun 6 ай бұрын
खाडी जाने सोच बनाको म यो गित ले झसङ्ग बनायो निकै भावुक भये यो गित सुनेर 😕☹️😢नेत्र अर्याल र खेम सेन्चुरी Sir ko geet साच्चिकै मन छुने हुन्छन् ❤🎉सफल्ता को सुभकाना सम्पुर्ण टिम लाइ💐👌🤝😘🙏
@KanxaPradeshi
@KanxaPradeshi 5 ай бұрын
स्वर शब्द सङित अभिनय अतिनै मिलेको कहिकतै खोट लगाउने ठाउँ छैन सम्पुर्न टिम लाई धन्याबाद ❤सधै यस्तै समाजका यथार्त सिर्जनाहरु पस्किदै गर्नु❤❤❤❤
@DeviThakuri-n4d
@DeviThakuri-n4d 6 ай бұрын
यो गित ले धेरै रुवायो मलाइ....😥😥म जस्तै khem senchuary .ani santi sheree pariyar ko big fan को को होइसिन्छ एता हाजिर हौ है। शुभकामना छ होलटिम लाई 😍
@regbahadur
@regbahadur 6 ай бұрын
सहि हो हजुर मलाई पनि मन पर्छ सायद म पनि पर्देशी भयर होला गीत ले मेरो लाईफ मा मेल खायो😢
@kamalpariyar209
@kamalpariyar209 6 ай бұрын
❤❤❤😢😢😢
@NimaKunwar-i6j
@NimaKunwar-i6j 6 ай бұрын
याे गित यथार्थ सबैले भागेकाे जिन्दगीमा तर याे गितले देश नै खाईदियाे सबैको मन मुटुमा बस्न सफल भयो 🙏😭😭😭😭😭
@JitmanKhati
@JitmanKhati 6 ай бұрын
लाखौं प्रदेशीको मन छुने गीत खेम दाइ अनि सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।❤
@samjhanagiri916
@samjhanagiri916 3 ай бұрын
सबै नेपाली दाजुभाईहरूलाई १० औंला जोडेर बिन्ती गर्दछु। आफू सँगसँगै आफ्नो परिवारको जिन्दगी अन्धकारमा हालेर ८० ९० लाख रुपैयाँ दलालको हातमा बुझाएर यसरी अमेरिका कोही पनि नगइदिनुहोस्। थोरै खानुहोस् सन्तोषले खानुहोस् सुखी जीवन जिउनुहोस् आफ्नो परिवारसँगै।😭😭😭😭
@RishiKhadkaNP
@RishiKhadkaNP 6 ай бұрын
हाम्रो कथा नि यस्तै त होला नि यहाको हालत देख्दा आहा कति मिठो गित हो साना जति सुने पनि धित नमर्ने बधाई छ सम्पुर्ण टिमलाई यति मिठो कार्यको लागि🙏🎊❤️
@hitrana9493
@hitrana9493 6 ай бұрын
😊
@hitrana9493
@hitrana9493 6 ай бұрын
Ll😊
@susilmagar4912
@susilmagar4912 6 ай бұрын
मेरो मन मुटुनै चस्कियो यो गित सुनेर सुन्दै जाँदा कतिखेर तप्प आँसु झरेको पत्तै पायन बधाई छ होल टिम्लाई छिट्टै करोडौको नजरमा पुगोस सुभकामना🎊🎊❤️❤️🙏 my favourite singer = khem century dada🙏🙏🙏
@GreaterNepal595
@GreaterNepal595 6 ай бұрын
थाकेको शरिर ,उदास आखा,मनभरि पिडा,ओठमा फिक्का हासो,अनि हराभरा भविष्यको चिन्ता,यस्तै चल्दैछ परदेशी जिन्दगी ।
@JeetSunar-xe9bv
@JeetSunar-xe9bv 6 ай бұрын
❤❤❤❤❤
@jagatshahi9894
@jagatshahi9894 6 ай бұрын
यो गित सुनेर लुकि लुकि रुने म मात्रै होला कि अरु पनि हुनुहुन्छ 😥😥😥😥
@bipanagurung2931
@bipanagurung2931 5 ай бұрын
Ma😢😢😢
@KiranKiran-lq8vr
@KiranKiran-lq8vr 4 ай бұрын
Ma pani xu😢😢😢
@smartbusinessdigital3427
@smartbusinessdigital3427 4 ай бұрын
म पनि खाडिमा एक्लै कुना को 2 तले बेड म बलांकेट ले मुख छोपेर कति रोए 😢😢😢😢
@subhadrabhujel8593
@subhadrabhujel8593 2 ай бұрын
Mane😢😢😢😢
@Durgasunar-x9m
@Durgasunar-x9m Ай бұрын
same😢😢😢😢😊
@rameshnepali9361
@rameshnepali9361 6 ай бұрын
आज फेरि एकपटक रूवायउ दाइ हामी परदेशिलाई सारै राम्रो सृजना 🙏
@babumusiccreation
@babumusiccreation 6 ай бұрын
शुभारम्भ डिजिटलबाट सार्वजनिक संगितिक कोसेलीहरु मिलियन भ्युजमा गएका देखेका छौ यो गित पनि करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना सम्भु सर खेम सेन्चुरी , नेत्र अर्याल शान्ति श्री परियार❤❤❤🎉
@dilipsaput3437
@dilipsaput3437 6 ай бұрын
त्यसै त होइन खेम सेन्चुरी भाको वावा मन छोयो सारै❤❤❤❤❤
@DevraazMagar
@DevraazMagar 6 ай бұрын
कमेन्ट गर्ने ठाउँ तेति भेटिन 50 चोटि जति शूने गीत यस्तो हुनु पर्छ
@prakashyogi9754
@prakashyogi9754 6 ай бұрын
Mero ta 100 pugyo hola ❤❤❤❤❤❤❤❤❤❤dherai mitho song❤❤❤❤
@pandavrayamajhi5819
@pandavrayamajhi5819 4 ай бұрын
❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤
@pandavrayamajhi5819
@pandavrayamajhi5819 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤
@AaAa-hn3wo
@AaAa-hn3wo 6 ай бұрын
यो गितले सरै मन रोयो मेरो त परदेशको कथा सबै समस्या लाई चित्रण गरेको छ ।यो गित ले राम्रो बजार लियोस सबै टिमलाई सुभकामना छ।।❤❤
@Mr.Marasini
@Mr.Marasini 6 ай бұрын
आजसम्म सुनेका गीतहरुमध्ये कपलु कोरेर पछिको उत्कृष्ट गीत ❤ सबैको जय होस्🙏🕉️
@NarayanNarayen
@NarayanNarayen 5 ай бұрын
यो गित गाउने खेम र सान्ती सबै टिम लाई सम्मान गर्न चहान्छु।
@anjulamichhane5830
@anjulamichhane5830 6 ай бұрын
धेरै नै भाबुक बनायो जति पटक हेरे आसु नै रोकिएन सारै यथार्थ परक र मुटु नै छिया छिया पार्यो हरेक सब्द ले सफलता को सुभकामना सम्पूर्ण टिम लाई ❤️❤️❤️
@sundarkhadka123
@sundarkhadka123 6 ай бұрын
मोडेल बुनु त हाम्रै झापा सुरुङ्गा कि ललना चिमरिया पो रहेछन् बधाई छ सम्पुर्ण टिमलाइ
@sangitpaudel7015
@sangitpaudel7015 6 ай бұрын
करोड भ्युज पावोस वा नपावोस तर गित अरब भन्दा राम्रो आयो , धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइ शान्ती श्री दिदी 💐🩶🙏
@shankarbhandari7190
@shankarbhandari7190 5 ай бұрын
परदेश रहनु हुने सम्पूर्ण नेपालीहरुलाई लाई मन छुने निकै मार्मिक गित 😢😢 मन छुने गित
@ekraj9074
@ekraj9074 6 ай бұрын
धेरै पटक हेर र पनि मन ले अझैसम्म मनेको छैन कति मर्मिक कति मिठो vice हो के खेम्जी को सम्पुर्ण तिम्लाइ शुभकामना 🎉❤
@kaseradeviram1109
@kaseradeviram1109 5 ай бұрын
परदेशी को मन छुने र 3 करोड नेपाली को मन मा बस्न सफल गीत बोल माया पछाडि को तल्लो बाटो जोकि यही गीत 1000 पटक सुन्दा पनि मन खुल्दुली हुने गीत ❤❤❤❤ खेम दाजु शान्ति सिस लगाएत सम्पूर्ण टीम लाई हार्दिक बधाई
@kiranjaishi1852
@kiranjaishi1852 5 ай бұрын
हामी प्रदेश नगयर परिवार संगै बसेकाको मन त यसरी चिरियो यो गित सुन्दा साच्चिकै प्रदेशी हरुको मन कति चिर्यो होला❤
@DhirajGaming732
@DhirajGaming732 5 ай бұрын
नेपाली को वास्तविक अहिले को अवस्था र जिवनमा मेल खाने खालको video गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाई धन्यवाद तथा सफलता को धेरै धेरै शुभकामना ।
@dhurbshahi4906
@dhurbshahi4906 6 ай бұрын
बिदेशी यका लाखौं युवाको मनै रवाउने कथा आधारित गाना 👍️👍️👍️💝💝💝💝💞💞💞💞
@KarnaBahadurBudha-o1l
@KarnaBahadurBudha-o1l 6 ай бұрын
केही भन्ने जबाफ नै छैन खिम दाई अनी दिदी 😢😢😢 धेरै धेरै धन्यबाद ♥️🙏 हजुर हरुको आवाज नै काफि छ 🎉
@NamrataMagar-in7lm
@NamrataMagar-in7lm 6 ай бұрын
जति सुनेनि नपुग्ने अनि जति सुन्यो तेतिनै आशु आउने कस्तो गित गाउनु भाको होला शान्ति दिदि र खेम सेन्चुरि दादाले मन समाल्नै गारो भयो गित सुन्दा 😢😢😢😢big fan dada ra dd ko😢😢😢😢
@MinaChand-kw3rb
@MinaChand-kw3rb 6 ай бұрын
@babukanchha5969
@babukanchha5969 6 ай бұрын
पछिल्लो समयमा सारा दुनियाँकाे मनमुटुमा बस्न सफल गायक गायिका आहा!धेरैले भाेग्दै आउनु भएको समस्या समेटिएको सुचना मुलक गित
@amritalemagar-l9o
@amritalemagar-l9o 6 ай бұрын
tera paxillla dherai aaaye jhati or jatha
@RNMOVIESRNMOVIES
@RNMOVIESRNMOVIES 5 ай бұрын
पटक पटक हेरेँ सारै यथार्थ चित्रण गरेको छ entire team laai Best wishes ❤
@dinanathchalise3965
@dinanathchalise3965 6 ай бұрын
बा आमाको फुटेका पाउ चाउरिएका गाला बुढेसकालमा पाल्ने छोरो विदिशियो यो साला धेरै पैसा कमाएर धनी बन्नु छैन। परिवारको खुसी भन्दा ठूलो केही होइन यो शब्दले त मेरो मन पनि चिया छिया भयो यो शब्द कोकोलाई मनपर्छ। यता जैन हुनुहोला। 8:41
@anilkhatri6649
@anilkhatri6649 Ай бұрын
😢😢
@Crazyshivam258
@Crazyshivam258 6 ай бұрын
सारै मार्मिक । सुन्नै सकिन। एउटा सानो कल्पना सम्म पनि गर्न सकिनँ । परदेशीको पीडा । पापी सरकार ! सबै परदेशी लाई सोडेस मै रोजगार को बेवस्ता गर। सलुट सबै सर्जक हरु लाई❤️🙏🙏💐सफलताको धेरै शुभकामना।
@GanashKc
@GanashKc 4 ай бұрын
यो गीत अहिले सम्म 100 चाेटी हेरे हाेला जति पटक हेरछु तेति पटक आँसु झर्छ ❤❤😢😢
@AbhayePulami
@AbhayePulami 4 ай бұрын
Sem
@jitgurung3980
@jitgurung3980 3 ай бұрын
5:21 शान्तीश्रीको अवाजले भरेको जुन प्रकारको शब्द वा लय भए पनि मन छोइहाल्छ वाह खेम सर ,शान्तीश्री र सम्पुर्ण टिमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु🙏
@KabitaGurung-js8xn
@KabitaGurung-js8xn 6 ай бұрын
आहा कति मिठो मनै छोयो सफलताको सुभ कामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
@NamrajRokamagar
@NamrajRokamagar 5 ай бұрын
यो सत्य घतना नै हो सबै बिदेशिनु पर्ने हामी आम नेपालिको सत्य कथा यो गितमा उतारेको छ।
@BirKarki-lm7oz
@BirKarki-lm7oz 5 ай бұрын
wow कति मिठो गित भिडियो बधाई छ तपाईं सबैलाई अनि मिठाे माया ।रसिया बाट हामी 😍😍😊😊🙏🙏🙏🙏
@ishworkadal4752
@ishworkadal4752 3 ай бұрын
15 मिनेट यो को भिडियो हेरेर 1 घनटा रोय।दुख भयर नै हामी परदेशि भयका हउ।सनसार भरि दुख सुख जे जस्तो गरेर बसेपनि सबै को भलो होस।पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏🙏🙏🙏🇧🇭🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@chhabi_vlogs
@chhabi_vlogs 6 ай бұрын
आहा कुनै शब्द छैन बयान गर्न लाई जति तारिफ गर्दा पनि कमै हुनेछ ।।हामी सम्पूर्ण प्रदेशीको कथा र ब्यथा यो त एउटा गीत हो ।हामी भोग्ने मान्छे लाई झन् कस्तो होला ❤🎉🥰🙏🙏🙏
@rishibagdash3323
@rishibagdash3323 5 ай бұрын
हाम्रो समाज को यथार्त मा आधारित यो गित निकै मार्मिक छ सफलताको शुभकामना सबै टिमलाई ।
@PurnaBogati-ne6rw
@PurnaBogati-ne6rw 5 ай бұрын
गीत समसामयिक परिवेश को उत्कृष्ट छ बधाई छ खेम सर लाई गीत छिटो करोडौं क्लबमा पुगोस शुभकामना ।
@BasantKumar-eo8ce
@BasantKumar-eo8ce 4 ай бұрын
पटकपटक हेरेर रुने म मात्र होला कि अरुनी हुनुहुन्छ होला यश गितका सम्पुण टिमलाइ सफलताको शुभकामना
@kushumdhungel544
@kushumdhungel544 6 ай бұрын
एकदम उत्कृष्ट छ गित समसामयिक घटनामा अाधारित सलाम छ 🙏यस् गितले राम्राे शन्देश दिएकाे छ
@GreaterNepal595
@GreaterNepal595 6 ай бұрын
कसैले साेध्याे मलाई" कस्तो चल्दै छ तेराे जिन्दगी अनि मैले मुस्कुराउदै जवाफ दिए रित्तोगाेजी,टाढिँदै गरेका अाफन्त,अाफ्नै मान्छेकाे तिरस्कार टुटेको दिल,अनि नमेटिने उनका छुरा जस्ता बचनहरू,अनि साेच्दै छु याे बचेको जिन्दगीकाे सुरूवात कहाँबाट गराै...... #परदेशी🙇‍♂️
@sachinagurung8335
@sachinagurung8335 6 ай бұрын
❤❤❤❤❤❤❤❤
@DadhiramRegmi-hy3nu
@DadhiramRegmi-hy3nu 6 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@neemkantadangi.
@neemkantadangi. 6 ай бұрын
मर्मस्पर्सी रुन मन लाग्यो हामि र हाम्रै घरपरिवार, हाम्रै छिमेकी को कहानी आयो। सायद यो देशमा राजनैतिक अस्थिरता आसेपासेको हालीमुहाली नेता र नेताकै भरौटेहरुले गर्दा देश अब केहि बर्ष पछि युवाहरु प्राय विदेश नै हुन्छन।
@pratimapathak9870
@pratimapathak9870 6 ай бұрын
पहिलो पटक होला मैले सुन्नि बित्तिकै डाउनलोड गरेको गित यो सुने धेरै पटक ।।सम्पुर्ण टिम लाई सफलता को शुभकामना
@rabibudathoki4092
@rabibudathoki4092 6 ай бұрын
यस गीत आएको लगभग हप्ता भन्दा माथि भयो होला तर दिनमा दसौं पटक हेरेर पनि धित मर्दैन नमस्ते म रवि बुढाथोकी हाल दुबई बाट फोरम प्युठान
@ChandrabdrPariyar
@ChandrabdrPariyar 5 ай бұрын
यो बिरनो देश म घर परिबार को याद ले सारै स्ताउछ क गर्नु हामी नेपाली को पिडा हाल साउदी अर्ब बाता हेर्दै छु आँखा रसयो❤❤❤
@SubasBhandari00
@SubasBhandari00 2 ай бұрын
कति मार्मिक गीत हामी प्रदेशी हरुको लागि। मुटु भक्कनिने गरी गाउँघर को याद मा रुन मन लाग्ने। मिस यू बुवा, आमा अनि यो गीत गाउने कलाकार हरु प्रति हृदय देखि आभारी छु।❣️❣️🤭🙏🙏😪😪
@preetjatt9362
@preetjatt9362 6 ай бұрын
देश को मुहार कहिले फेरछौ ए सरकार,कति सम्म लुट्न सक्छ ए अब त केहि गर्न पर्यो हामि नेपालि लाइ कहिल्यै सम्म हो प्रदेश मा बेच्ने,,,सलाम छ यो गित का सम्पुर्ण तिम लाइ
@toprana1164
@toprana1164 6 ай бұрын
केटा मान्छे मर्दको छोरा भनिन्छ प्रदेशि भुमीमा छौ जति पनि सबै लाखौं दाजु भाई दिदी बहिनि हामीले बाध्यता अनि रहरले दुख पाईएको छ उता घर देशी वेदना सबै - सबै समेटेर बनाउनु भएछ धेरै राम्रो छ करोडौं कल्बमा पुगोस् !
@MohitJoshi-p4z
@MohitJoshi-p4z 6 ай бұрын
अतिनै मारमिक गीत मुटु नै चुडाउने करोडौं को शुभकामना खेम सर🎉🎉🎉🎉🎉
@babitabhujel8539
@babitabhujel8539 3 ай бұрын
OMG खुसि लाग्यो मेरै माइती गाउको हुनुहुदो रहेछ कुलुङ्खोला भन्दा मनै भकानियो यो परदेशी ठाउँ मा 😢 धेरै धेरै बधाई अनि सफलता को शुभकामना nischal dawadi लगायत होल टिमलाई🙏
@DhanisaraAle-sp1pp
@DhanisaraAle-sp1pp 5 ай бұрын
धेरै राम्रो गीत यो भन्दा राम्रो हामी बिदेसिलाई कुनै गीत हुदैन है अति राम्रो गीत मन छोको छ !
@reliablechoice3802
@reliablechoice3802 6 ай бұрын
संधै मेरो मन पर्ने गायक खेम सेन्चुरी ❤❤❤❤ जरूरी छैन कि सधैँ शब्द बाट मात्र भाव झल्कियोस् , कहिले काँही त यस्ता धुनले मात्रै पनि मुटु चुँडाउला जस्तो वेदना बोल्दछ , तर यहा त शब्द संगित उस्तै मन मुटु चुडाउंने छ्न् शायद त्यहि नै होला " संगीत " , जय गीत , जय संगीत फेरी यती मिठो शब्द लेख्ने ब्यत्तीलाई पनी सम्मान छ साथैं सम्पुर्ण टिमलाई शुभकामना
@balbirgorkhali-hg9wo
@balbirgorkhali-hg9wo 6 ай бұрын
सबै कलाकार हरूलाई लाखौं लाखौं धन्यवाद तथा बधाई छ
@GauleVlogs765
@GauleVlogs765 5 ай бұрын
Amazing khem dai! कुनै शब्द छैन कमेन्ट गर्नलाई। बिदेश नजाने निर्णय गरे म आफु चाही।
@channelsk3440
@channelsk3440 5 ай бұрын
जती सुन्यो उती मन चुडीन्छ अनी comment गर्न मन लाग्छ कुन सब्दले प्रसम्सा गरौ यो श्रीजनाको करोड करोड सुभ कामना छ यो गीतको सम्पुर्ण टीमलाइ।
@moonabt7
@moonabt7 6 ай бұрын
😢😢 हजुरको हरेक गीत सुन्ने गर्छु हजुरको हरेक गीत ले निकै मन छुन्छ दादा 😢यो गीत दिनै भरी सुनेर पनि थाकिन् 😭😭 सफलता को धेरै धेरै शुभकामना खेम दादा लगायतका सम्पूर्ण टिमलाई आउदा दिनमा पनि यस्तै गीतहरू ल्याउदै गर्नुहोला ❤
@santoshthapa5777
@santoshthapa5777 6 ай бұрын
गुल्मेलीहरुले मन पराउने जति यता✋
@raajchhantyal5175
@raajchhantyal5175 3 ай бұрын
अहिले सम्म 10 चोती हेरि सके यो गित जति चोती सुन्यो उति चोती आँसु आउछ यो सब्द सुन्दा 😥😥यो गित बाहेक अरुत सुन्नै मन लाग्दैन! यो सालको सर्वउत्कृष्ट बनोस् हार्दिक बधाई खेमु सर & सान्ती सिस 😍😍🙏
@Tarami_Magar32
@Tarami_Magar32 6 ай бұрын
हामी प्रदेशीहरुको बास्तबिकता झल्काउने गित🎼🎧️🙊
@trgautam4536
@trgautam4536 6 ай бұрын
शान्ति श्री र खेम सेन्चुरी सांगितिक भावले कयौं परदेशी नेपालीकाे कथा समेटेकाे रहेछ । थप सफलताकाे सुभकामना ।❣❣💔💔💔💔💔💔💔💔💔
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 11 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 22 МЛН
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 132 МЛН
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 16 МЛН
Tallo Bato
13:40
Khem Century - Topic
Рет қаралды 546 М.
December 7, 2023
3:26:50
Pawan Gupta
Рет қаралды 672 М.
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 11 МЛН