धेरै जानकारी पाइयो जे देख्न पाइयो धेरै राम्रो लाग्यो ।🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@TekBahadur-v2y12 күн бұрын
Nice❤❤❤❤
@BinodKarki-s2p12 күн бұрын
Nice ❤❤
@bhawanibhattarai41659 күн бұрын
Pahileko bhanda chahalpahal xaina ta❤❤❤❤❤❤nice video
@rakeshkmagar912 күн бұрын
Nehau❤❤
@nathjoshi790713 күн бұрын
Nehau Ratna sir
@bibashloku87517 күн бұрын
Nice bro
@bharatbaidar76002 күн бұрын
❤❤❤
@dhanabaral957211 күн бұрын
Thanku❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉👍️👍️👍️👍️👍️
@naveenneupane47312 күн бұрын
भूकम्प अघि सम्म मितेरी पुल छेउकै नेपाल तर्फको लिपिङ बजार ठूलो थियो चहलपहल बाक्लै हुन्थ्यो भूकम्प र त्यसको एक वर्षपछि आएको भोटेकोशी बाढिले झन् लिपिङ बजार सहित बाह्रबिसेसम्मका सानाठूला बजार, वस्ती विद्यालय, बाटोघाटो बगाएर लग्यो त्यसपछि चहलपहल कम हुँदै गयो। केही वर्ष देखि आवतजावत सहित पूर्ण रुपमा खुलेको नाकामा चहलपहल बढेतापनि गत असोज दोस्रो सातामा परेको पानी र त्यसले निम्त्याएको बाढीपहिरोले ठाउँठाउँमा बाटो, पुल, बेलिबृज बगाएपछि चहलपहल अलि घटेको देखिन्छ । बाह्रबिसे देखि तातोपानी लिपिङ सम्म बाटो गुणस्तरीय बन्ने हो भने आन्तरिक बाह्य पर्यटन बढ्नुको साथै ढुवानीको लागत पनि घट्थ्यो अझ चिनियाँ सामग्री सस्तोमा पनि पाइन्थ्यो ।