😅😅😅 बिराटनगरमा त कहिले त्यस्तो भएको छैन भन्दै थियो त अस्ति एउटा विग्यले
@rabinshrestha2004Ай бұрын
हर्क साङपाङ ले त्यत्तिकै बोट चलाएर जाने भनेर भनेको त हैन नि !
@prasangurung5253Ай бұрын
Ye terima veda k bolechu ali socham na
@user-up7yl2qi3fАй бұрын
Good Dharan thik
@rabinshrestha2004Ай бұрын
@@prasangurung5253 तलाई इतिहास राम्रो सँग थाहाँ रहेन रहेछ पहिला जाँ घरान एरपोर्ट बारे बुझेर आइन अनि बोल
@rabinshrestha2004Ай бұрын
@@prasangurung5253 सयद तलाई थाहाँ रहेन रहेछ airport बनाउन कस्तो मापदण्ड चाहिन्छ भनेर अब सुन डुबान हुने ठाउँका किन बनाइयो जुन airport बर्षको ६ महिना राम्रो सँग चल्छ भने के ६ महिना airport बन्द गर्ने Visibility नहुने ठाउँमा के को आधार मा airport बनाइय तेरो घरको जग खने जस्तो होइन airport बनाउन जहाँ लाखैं मान्छेको जिन्दगी जोडिएको हुन्छ
@rabinshrestha2004Ай бұрын
@@prasangurung5253 सायद तलाई थाहाँ रहेन रहेछ airport बनाउनको कस्तो मापदण्ड चाहिन्छ भनेर अब सून : १) altitude २) step down method ३) go around area ४) मैसममा हुने परिवर्तन ४) अनि बर्षको लगभग ५ महिना राम्रो चलाउन मिल्ने airport कतिको दिर्घकालिन हो त्यो बुझ जसमा ४ महिना जति त डुबेकै हुन्छ अनि तिन महिना visibility नै हुदैन arport बनाउनु भनेको तेरो घर बनाए जस्तो होइन जसमा लाखौं मान्छेको जिवन जोडिएको हुन्छ । बाँकी आफै बुझ
@yatrisadak6207Ай бұрын
❤
@SujanunknownАй бұрын
खराब मौसम ले हवाई अवतरण मा सकस खराब नेताका कारण देश बर्बाद
@Emotional_191Ай бұрын
#कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरि ब्रहमलुट मच्याउँदै छन् सरोकार राख्ने निकाय हरू मौन छन #कलैया #baraupdate
@dipenkhaling7470Ай бұрын
Biratnagar ko airport yestei hunxa tei vayera Harka Sampang le Dharan maa airport ko maag gareko ho!!
@prayashrai8527Ай бұрын
यो अब हवाईजहाज होइन यो पानीको जहाज हो
@sunilbaniya1860Ай бұрын
जम्मा ५ फ्यानको 😅😅😅😅😅😅
@gobinlimbu8338Ай бұрын
biratnagar tah 1 year ma 7 mahina tah banda nai ho...kam chaina tyaha bata airport sarnu parcha...pani parda pokhari, jado ma hussu le kei dekhidaina