शेखर प्रधानमन्त्री,राजासङ्ग प्रचण्ड भन्नेहरु भदौ२७गते ब्यवस्था जान्छ भन्ने नक्कली माता जस्तै हुन।।

  Рет қаралды 4,686

Arjun Gyawali

Arjun Gyawali

Күн бұрын

Пікірлер: 38
@narayansharma5617
@narayansharma5617 10 күн бұрын
साच्चिकै देश भक्त अर्जुन सर 🙏हजुर को कुरा बाट धेरै सिक्ने अबसर मिल्यो इतिहास 🙏
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 10 күн бұрын
अर्जुन ज्ञवाली को अध्ययन र सान्दर्भिक विश्लेषणको लागि धेरै धेरै शुभकामना।।
@purnapaudel4131
@purnapaudel4131 10 күн бұрын
Very Good❤❤❤❤❤
@bhojprasaddahal3507
@bhojprasaddahal3507 10 күн бұрын
एकदम सत्य !राजाको नाम बेचेर खान पल्केका मात्रै हुन त्यसरी प्रधानमन्त्रीको समेत नाम तोक्नेहरु
@rajushivakoti9848
@rajushivakoti9848 10 күн бұрын
सही बिस्लेषण
@padamkarki2747
@padamkarki2747 10 күн бұрын
Right analysis
@BashuShrestha-zm1gt
@BashuShrestha-zm1gt 9 күн бұрын
Right sir thanks
@rambhadur8382
@rambhadur8382 10 күн бұрын
हरहर महादेव
@narayantandan5220
@narayantandan5220 10 күн бұрын
Very good
@SitaRayamajhi-cw8fg
@SitaRayamajhi-cw8fg 10 күн бұрын
ठीक साचो हो।
@KamalManShrestha
@KamalManShrestha 10 күн бұрын
नमस्ते
@Lalit-chanda
@Lalit-chanda 10 күн бұрын
🙏
@ramthulung373
@ramthulung373 10 күн бұрын
मलाई पहिल्यै भारतको मक्सतमा सङका थियो, नेपालिहरुले बुझदैनन बुझेर पनि बुझ्पचाउछन,गोर्खा सेना हटाएर अगनिपथ सेना र अखन्ड भारत सङगै ल्याएको थियो !
@jeebanbaral3574
@jeebanbaral3574 10 күн бұрын
हल्ला जस्तो हुने भए १० बर्ष पहिले राजसस्था पुनस्र्थापन भइसक्थ्यो ।
@jeebanbaral3574
@jeebanbaral3574 10 күн бұрын
❤❤❤❤❤❤❤❤
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 10 күн бұрын
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन् हजुर। देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@shivaniroula8770
@shivaniroula8770 10 күн бұрын
नेपालको गैरो गरि केलाइ सकेको छ पश्चिमा हरुले
@anilmalla8898
@anilmalla8898 10 күн бұрын
Je parcha parcha ab chin r rusiyen dhurbma janu parcha rajale ki marchu ki garchu ❤
@tankarajsunuwar975
@tankarajsunuwar975 10 күн бұрын
यो हवा ख़राब कट्टे किन हवा ख़राब कूरा गरेया होला ।
@mukundadhungana8554
@mukundadhungana8554 10 күн бұрын
Arjun ju ko bislesan sate ko dheri najik cha jasto laga cha.
@ShinaWeaver
@ShinaWeaver 10 күн бұрын
दायाँ भागमा किन हेर्नू हुन्छ किताब राख्या छ..😂
@narayanshrestha7342
@narayanshrestha7342 10 күн бұрын
🎉🎉🎉🎉
@gajendrarkhadka2077
@gajendrarkhadka2077 4 күн бұрын
🇳🇵💐🙏
@JeebanDeep-x1k
@JeebanDeep-x1k 10 күн бұрын
हिन्दुराष्ट्र घोषणा पनि गर्ने ? घोषणा गर्दैमा राजा बनाएर देशलाई त्यै राजाको जिम्मा पनि लगाउने कार्य कुनै पनि दलले गर्ने छैनन् ? ढुक्कसँग बुझ्ने कुरो हो ।।।
@bishnuthapa5843
@bishnuthapa5843 10 күн бұрын
Arjun Gawali ji I like your analysis I have a question for you whey magar rai tamang others adivasi saying mulbasi chetri bauan are not mulbasi whey different. Please mention and reservation should given to all weaker sections of nepali society . Chetri bauan also poor .
@laxmankhanal6686
@laxmankhanal6686 10 күн бұрын
यो सब पस्चिमाको खेल हो हामिहरुलाइ लडाउने
@sherjungthakuri7283
@sherjungthakuri7283 9 күн бұрын
Ghar vaduwa ghar vitra hearne bahira hunna k 😢😢😢
@padamkarki2747
@padamkarki2747 10 күн бұрын
Cia raw ko paisa ko khel ho yo baby king calcural king etc etc
@PrabitraDahal-l5h
@PrabitraDahal-l5h 10 күн бұрын
चीन ले अमेरिका लाई नेपालमा खेल्न रोक्न लाई रुस मार्फत भारत लाई दवाबमा पुनःस्थापन गराउन सक्दैन र? तर यीनै पुराना पार्टी वा दल सग मिलाएर ल्याउदा नेपालको निकास हुन्छ जस्तो लाग्दैन।कि कसो?
@govindashrestha3719
@govindashrestha3719 9 күн бұрын
Arjun sar ko bislesan le sampun janata ko chet khulxa
@santoshganesh6413
@santoshganesh6413 10 күн бұрын
RSS को निति हिन्दु राज्य हो हिन्दु अधिराज्य होईन। यो सबैलाई थाहा भएको कुराहो।अहिले भारतमा RSS को राजनीतिक संगठन भाजपाको नेतृत्वमा सरकार छ।भाजपा RSS को नीति बिपरित जान सक्दैन।स्पष्ट नीति छ भने पुर्व राजालाई मोहन भागवतले भनेको हुनसक्छ।मोहन भागवतले सामान्य मानिसलाई यो किन भन्छ।पुर्व राजाले RSS लगायतका भारतिय शक्तिहरुसङ आफू फर्किन लविङ्ग गरेको सबैले बुझिरहेका छौ।केही दिन यता अत्यधिक हल्ला चलेको र पुर्व राजा पनि लखनउ गएको बेला RSS ले स्पष्ट नीति भनेको हुनसक्छ।
@Fire10101
@Fire10101 10 күн бұрын
RSS ley raja chahaadaina teo kura thik ho tara Raja ley RSS lai manaauna gayeko bhanney chaahi pheri tehi RSS ko dalaal hru ho kinaki raja lai badnaam garaaunu xa. Darbar kanda garaauney aafulai hatyaara banaauney ghera ko bich ma raja aauna chaahadainan. Sukha shanti sng ahiley basey ko raja pheri dalaal hru ko bich jaadainan.
@ravikantmanandhar4660
@ravikantmanandhar4660 10 күн бұрын
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu throne due to his crime of the legalization of abortion in Nepal . Nepal would rejuvenate itself as a pure and genuine Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere . India cannot be a Hindu Republic due to its rule by the Moslems and Christians for centuries . India needs to withdraw voluntarily from its unholy occupation of the holy territories of Nepal . A Hindu Court would punish Ex-King Gyanendra Shah in due time for his crime of the legalization of abortion in Nepal .
@prakashchauhan2588
@prakashchauhan2588 10 күн бұрын
किन यति धेरै भ्रम छर्नु हुन्छ अर्जुन सर कमल थापा विरुद्ध - १८ महिना मा अन्तिममा केही सीप नलागे पछि अन्तिम ४ महिना ग्रीह मन्त्री भएको होइन ११ महिना को थियोे । उसको नाम निसाना छ को थियोे त्यति बेला को सेना पति - बरु भन्दा आफै भेट गरेर तपाईं लाई मन मा लागेको कुरा फेस टु फेस गर्दा राम्रो हो जस्तो लाग्छ के गर्दा ठिक के गर्दा बेठिक भनेर किन सल्लाह गर्न सक्नु हुन्छ अनि यु टुब बाट भ्रम छर्नु हुन्छ मन परेन है यो तरिका सर 🙏
@laxmankhanal6686
@laxmankhanal6686 10 күн бұрын
तपाईं लाई कति थाह छ कमल थापा को बारेमा पहिला 3 पुस्ते इतिहास पढ्नुस कमल थापा को
@gobindashahu66
@gobindashahu66 10 күн бұрын
नेपालमा सबै डाकाहरु डाक्टर नेपालमा दुलोमा पसेका सबै बुद्धिजिबि र कथिथत विश्लेषण भएर मनको लड्डोको भाषण छाड्दै साईकोहरु
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 352 М.
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН